नेप्सेमा 'पहिरो' जाने क्रम रोकिएन, आज पनि गिरावट

नेप्सेमा 'पहिरो' जाने क्रम रोकिएन, आज पनि गिरावट

सोमबार, ३० भदौ २०७६

साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। ११४० दशमलव ०१ बिन्दूबाट सूरु...

साताभरी नै सेयरमा गिरावट

साताभरी नै सेयरमा गिरावट

बिहिबार, २६ भदौ २०७६

यो साता सेयर बजारमा ३३.१९ अंकले गिरावट आयो। आइतबार ११९१.०७ बिन्दूबाट सुरु भएको कारोबार साताको अन्तिम दिन विहीबार ११५७.८८ अंकमा...

नेप्सेमा गिरावट जारी

नेप्सेमा गिरावट जारी

बुधबार, २५ भदौ २०७६

नेपाल स्टक एक्सचेन्स (नेप्से) परिसूचकमा तीन दशमलव ४६ अंकले गिरावट आएको छ। बुधबार १ हजार १६६ दशमलव ६७ अंकबाट सुरु...

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

मङ्गलबार, १७ बैशाख २०७६

एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार...

राज्यको साखमा गिरावट

राज्यको साखमा गिरावट

आइतबार, २६ फागुन २०७५

लगभग एक वर्षअगाडि नेकपा दोहरोका ‘सुप्रिमो’ अर्थात सर्वेसर्वाले आफ्नो गृह जिल्लालाई ‘सुपर जिल्ला’ घोषणा गरेका थिए। उनको भनाइअनुसार त्यहाँ सुपर आँप र लिच्ची फल्छ। त्यहाँको धान सुपर हो र माछा पनि सुपर। त्यही जिल्लाले काठमाडौँलाई पानी ख्वाउँछ। अनुवंशिक अनुस्मरण (जनेटिक मेमरी) भएका असामका हात्ती त्यहीँ फर्किन खोज्छन्।

ओरालो लाग्न रोकिएन नेप्से

ओरालो लाग्न रोकिएन नेप्से

बिहिबार, १३ मङि्सर २०७५

साताको पहिलोदिन देखि नै गिरावट भोग्दै आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज अन्तिम दिन पनि निरासाजनक नै रह्यो।

नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट

नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट

सोमबार, २६ कार्तिक २०७५

नेपाल स्टक एक्सचेजन्ज (नेप्से) परिसूचक आज सोमबार पनि दोहोरो अंकले घटेको छ। १३.०३ अंकले घटेर नेप्से परिसूचक ११ सय ९२.७५ मा ओर्लिएको छ।

नेप्से परिसूचक र कुल कारोबार दुवैमा  गिरावट

नेप्से परिसूचक र कुल कारोबार दुवैमा गिरावट

आइतबार, २५ कार्तिक २०७५

तिहारपछिकाे काराेबारकाे पहिलोदिन आज खुलेको नेपाल स्टक एक्चेन्ज(नेप्से)मा  परिसूचक र कूलकाराेबार रकम दुवैमा गिरावट अाएकाे छ।

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

आइतबार, १८ कार्तिक २०७५

धितोपत्र बजारमा आइतबार अनपेक्षित गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ७० विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ।

नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट

सोमबार, ०५ कार्तिक २०७५

सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा १.९८ अंकले गिरावट आएर १२ सय ४४.५४ कायम भएको छ।

नेप्सेमा समान्य गिरावट

नेप्सेमा समान्य गिरावट

मङ्गलबार, २३ असोज २०७५

मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २.५९अंकले घटेर १२ सय १७.९३कायम भएको छ।

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

बिहिबार, ११ असोज २०७५

नेपाल स्टक एक्सचेन्ज९नेप्से० परिसूचक साताको कारोबारको अन्तिम दिन दोहोरो अंकले घटेको छ। परिसूचक १०।५६ अंकले घटेर १२ सय ६७.१८ कायम भएको छ।

नेप्सेमा ४.७९ अंकको गिरावट

नेप्सेमा ४.७९ अंकको गिरावट

बुधबार, १३ भदौ २०७५

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४.७९ अंकले घटेर ११ सय ७२.३० कायम भएको छ। सेन्सेटिभसहित सबै समूहगत सूचक नकारात्मक रहेपछि समग्र परिसूचक नै ओरालो लागेको हो।

नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट

बुधबार, ०६ भदौ २०७५

आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। परिसूचक १.४७ अंकले कमि आएर ११ सय ८२.४२ कायम भएको छ।

शेयर बजारमा सामान्य गिरावट

शेयर बजारमा सामान्य गिरावट

आइतबार, २० साउन २०७५

शेयर बजारमा अार्इतवार सामान्य गिरावट भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार अार्इतवार शेयर बजार १ दशमलव ४३ विन्दुले घटेर एक हजार १८९ दशमलव ८८ विन्दुमा पुगेको छ।

स्याउको उत्पादनमा ५० प्रतिशतले गिरावट

स्याउको उत्पादनमा ५० प्रतिशतले गिरावट

बुधबार, २० असार २०७५

यो वर्ष जिल्लामा स्याउको उत्पादन ५० प्रतिशतले घट्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

मकवानपुरको निर्यात व्यापारमा भारी गिरावट

मकवानपुरको निर्यात व्यापारमा भारी गिरावट

सोमबार, १४ जेठ २०७५

सरकारले समृद्धिको नारा लगाइरहे पनि मकवानपुरबाट भारत तथा तेस्रो मुलुक हुँदै आएको निर्यात व्यापारमा धेरै कमी आएको छ । देशको समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेका बेला मकवानपुरबाट हुँदै आएको निर्यात व्यापारमा पनि कमी आएको देखिन्छ।

शेयर बजारमा भारी गिरावट : सोमबार दोहोरो अंकले घट्यो

शेयर बजारमा भारी गिरावट : सोमबार दोहोरो अंकले घट्यो

सोमबार, २१ फागुन २०७४

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। आइतबार ४१ अंकले घटेको बजार सोमबार १६.६९ अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७।७४ बिन्दुमा पुगेको छ।

नेप्सेमा ४२ अंकको गिरावट

नेप्सेमा ४२ अंकको गिरावट

आइतबार, २० फागुन २०७४

निरन्तर ओरालो लागेको नेप्से आइतबार ४१.५६ अंकले झरेको छ। नेपाल स्टक एक्सचेञ्जमा सबै परिसूचक नकारात्मक रही एक हजार ३०४ अंकमा ओर्लिएको हो।

शेयर बजारमा एक दशक यता कै गिरावट

शेयर बजारमा एक दशक यता कै गिरावट

मङ्गलबार, २३ माघ २०७४

अमेरिकाको शेयर बजारमा एक दशक यता कै ठूलो गिरावट आएको छ । शेयर मूल्यमा ४.६ प्रतिशतले गिरावट आएपछि सोमबार अमेरिकाको सेयर बजार ठप्प भएको थियो ।

सल्यानमा सुन्तला उत्पादनमा गिरावट

सल्यानमा सुन्तला उत्पादनमा गिरावट

आइतबार, ०९ पुष २०७४

यस वर्ष सल्यानमा सुन्तला उत्पादनमा गिरावट आएको छ । फूल सहितको दानामा असिना पानीले क्षति पु¥याएपछि यहाँ सुन्तला उत्पादनमा कमी आएको हो।

ग्रीसमा घरजग्गा कारोबारको मूल्यमा एक दशकमा ४१.३ प्रतिशतले गिरावट

ग्रीसमा घरजग्गा कारोबारको मूल्यमा एक दशकमा ४१.३ प्रतिशतले गिरावट

सोमबार, १६ फागुन २०७३

ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ।

सन् २०१६ मा युरोप प्रवेश गर्ने आप्रवासी सङ्ख्यामा भारी गिरावट

सन् २०१६ मा युरोप प्रवेश गर्ने आप्रवासी सङ्ख्यामा भारी गिरावट

शनिबार, २३ पुष २०७३

सन् २०१६ मा मुख्य दुई सामुद्रिक बाटो युरोप प्रवेश गर्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई तिहाइले घटेको युरोपियन युनियनको सीमा मामिला अध्ययन गर्ने निकाय फ्रन्टेक्सले जनाएको छ।

शेयर बजारमा भारी गिरावट

शेयर बजारमा भारी गिरावट

आइतबार, ०५ मङि्सर २०७३

नेपाल स्टक एक्सेन्च परिसूचक ५८ दशमवल ४६ अंकले तल झरेको छ। केही समययता ओरालो लागिरहेको नेप्से १५९९ दशमलव ६२ मा गएर बजार बन्द भएकाे छ। लगानीकर्ताहरुले आफूसँग भएको शेयरको मूल्य अझै घट्ने त्रासमा बेच्न थालेपछि बजार आइताबार अझै ओरालो लागेको विष्लेकषहरुको बुझाइ छ।

वीरगन्ज नाकाबाट मुख्य वस्तुहरुको आयातमा भारी गिरावट

वीरगन्ज नाकाबाट मुख्य वस्तुहरुको आयातमा भारी गिरावट

बिहिबार, ०६ साउन २०७३

वीरगन्ज– मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट भित्रिने मुख्य वस्तुहरुको आयातमा यो वर्ष भारी परिमाणले कमी आएको छ। ६ महिने मधेश आन्दोलन १ सय ३४ दिन लामो नाका अवरोधले यस नाको व्यापार विथोलिएको हो। यहाँबाट हुने आयात अन्य नाकातिर सर्दा तथ्यांकमा यस्तो नतिजा देखिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad