रौतहटमा झडप हुँदा गोली चल्यो

रौतहटमा झडप हुँदा गोली चल्यो

बुधबार, २५ भदौ २०७६

मुस्लिम समुदायको उत्साहको पर्वको रुपमा रहेको मोहर्रम मनाउने क्रममा केही मुस्लिम युवाले छठ घाटमा बनाएको मूर्ति भत्काएपछि दुई पक्षबीच झडप...

फरार न्यौपानेलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

फरार न्यौपानेलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

सोमबार, १६ भदौ २०७६

चोरी मुद्दाका प्रतिवादीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले सोमबार प्रतिवादी नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा...

गोली लागेका घाइते भन्छन्–‘बल्लतल्ल ज्यान जोगाएँ, उनीहरू दक्षिणतिर भागे’

गोली लागेका घाइते भन्छन्–‘बल्लतल्ल ज्यान जोगाएँ, उनीहरू दक्षिणतिर भागे’

बिहिबार, १६ साउन २०७६

लुम्बिनी तौलिहवा सडकखण्ड अन्तर्गत सुद्दोदन गाउँपालिकाको टिटिरिहया नजिकै समाजवादी पार्टी नेपालका जिल्ला नेतामाथि गोली प्रहार भएको छ। गाउँपालिका–५ बिचौवापुरका ४०...

सर्लाहीमा गोली हानी युवकको हत्या

सर्लाहीमा गोली हानी युवकको हत्या

आइतबार, १९ फागुन २०७५

सर्लाही सदरमुकाम मलंगवामा गोली प्रहारबाट हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। मलंगवा नगरपालिका–२ निवासी ३१ वर्षीय मनोज कुमार...

भाजपा नेताको कस्मिरमा गोली हानी हत्या

भाजपा नेताको कस्मिरमा गोली हानी हत्या

शुक्रबार, १६ कार्तिक २०७५

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका जम्मु तथा कस्मिर स्टेट सेक्रेटरी अनिल परिहार तथा उनका भाइ अजित परिहारको गोली हानी हत्या भएको छ।

राेल्पामा गाेली चल्याे, एककाे मृत्यु

राेल्पामा गाेली चल्याे, एककाे मृत्यु

आइतबार, २४ भदौ २०७५

रोल्पाको सुलिचौरमा आइतवार साँझ गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गोली लागी मृत्यु हुनेमा रोल्पा नगरपालिका २ का २९ वर्षीय रोहित पुन रहेका छन्।

‘तैं होस् ढुंगा हान्ने भनेर सीधै छातीमा गोली ठोक्यो’

‘तैं होस् ढुंगा हान्ने भनेर सीधै छातीमा गोली ठोक्यो’

आइतबार, १० भदौ २०७५

शुक्रबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका–१८ भगतपुर शुभकामना टोलका साथी उमेश खुनाका साथा सन्नी खुना काम गरेबापत आफूले पाउनुपर्ने पैसा माग्न भनी निस्किए। उनीहरू बाटोभरि रक्षाबन्धनमा दिदीहरूसँग राखी बाँधी माग्ने र उनीहरूलाई मिठा परिकार खुवाउने कुरा गर्दै ठेकेदारकहाँ पुगे । उमेश र सन्नी घरमा मार्बल बिछ्याउने मिस्त्रीको हेल्परका रूपमा काम गर्थे।

बलात्कारीलार्इ कारबाही माग गर्दा प्रहरीकाे गाेली

बलात्कारीलार्इ कारबाही माग गर्दा प्रहरीकाे गाेली

शनिबार, ०९ भदौ २०७५

निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको छ। प्रहरीको गोली लागी एक किशोरको मृत्यु भएको छ। घटनामा चारजना घाइते भएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad