गुञ्जयमान बन्यो दिक्तेल

गुञ्जयमान बन्यो दिक्तेल

सोमबार, १३ असोज २०७६

गायक जीवन शर्माको गीत सुनेर नाच्ने नेता र उनीहरुका कार्यकता धेरै छन्। राजनैतिक चेतना फैलाउँदै सांगीतिक कार्यक्रम गरेर डिड्ने गायक...

शम्भु फोम्बोको ‘रुप हेरी’मा माया पिरतीका कुरा

शम्भु फोम्बोको ‘रुप हेरी’मा माया पिरतीका कुरा

बिहिबार, ०९ असोज २०७६

गायक शम्भु फोम्बोको नयाँ गीत ‘रुप हेरी’ सार्वजनिक भएको छ। गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो। ...

‘स्टारडमका कारण घृणाको पात्र बनें’

‘स्टारडमका कारण घृणाको पात्र बनें’

शुक्रबार, २० भदौ २०७६

गायक जस्टिन बिबरले सानो उमेरमा पाएको स्टारडमका कारण गलत निर्णयहरू गर्दा संसारभर घृणाको पात्र हुनुपरेको अवस्थाबारे इन्स्टाग्राममा भावनात्मक पोस्ट राखेका...

हिमालमा ‘लालुमै’ को क्रेज

हिमालमा ‘लालुमै’ को क्रेज

मङ्गलबार, २८ साउन २०७६

सल्लेरीमा आयोजित सांगीतिक साँझमा गायक शिव हमालले ‘लालुमै’ गीत गाउँदै गर्दा दर्शक ताली बजाएर नाच्न तम्सिए। शनिबार सल्लेरीमा आयोजित राष्ट्रिय...

प्रमोद खरेल सद्भावना दूत नियुक्त

प्रमोद खरेल सद्भावना दूत नियुक्त

शुक्रबार, ०३ साउन २०७६

गायक प्रमोद खरेल झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त भएका छन् । बिहीबार नेपालको सबैभन्दा होचो स्थानमा रहेको कचनकबल गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनमा सघाउने अपेक्षा गर्दै गायक खरेललाई सद्भावना दूत नियुक्त गरेको हो ।

गायक राजेशपायल राईलाई नगर वर्ष व्यक्ति पुरस्कार

गायक राजेशपायल राईलाई नगर वर्ष व्यक्ति पुरस्कार

बुधबार, १८ असार २०७६

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चर्चित गायक राजेशपायल राईलाई नगर वर्ष व्यक्ति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भएका गायक राईलाई बुधबार दिक्तेलमा आयोजित दोस्रो नगर दिवसको अवसरमा एक लाख राशीको नगर वर्ष व्यक्ती पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो।

भीष्म सरको गायकी

भीष्म सरको गायकी

आइतबार, १५ असार २०७६

म गायक बन्न चाहन्थेँ। भीष्म सरले पर्दापछाडिबाट गाएको अनि पर्दाअगाडि त्यही गीतमा छात्राहरूलाई नचाएको देखेँ, सुनेपछि मलाई लाग्थ्यो– मेरो जीवनको उत्तरोत्तर भविष्य अन्ततः गायकमै गएर थुरिने छ र त्यसैबाट आफ्नो राष्ट्रिय परिचय पुष्पित र पल्लवित हुने छ।

लोकगायक न्यौपानेलाई ‘अनुपम म्युजिक अवार्ड’

लोकगायक न्यौपानेलाई ‘अनुपम म्युजिक अवार्ड’

सोमबार, २७ जेठ २०७६

लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई ‘अनुपम म्युजिक अवार्ड’ प्रदान गरिएको छ। यहाँ आयोजित ‘छैटौं अनुपम सांगीतिक साँझ २०७६’ मा गायक न्यौपानेलाई अवार्ड प्रदान गरिएको हो। उनलाई नेपाली लोक संगीतका क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएको भन्दै नगद ८ हजार ८ सय ८८ रुपैयाँ, दोसल्ला, सम्मानपत्रसहितको अवार्ड प्रदान गरिएको हो। पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा गायक न्यौपानेले अवार्डले आफूलाई लोक संगीतका क्षेत्रमा थप काम गर्ने हौसला प्रदान गरेको बताए।

‘मलाई कुनै नियुक्ती चाहिँदैन’

‘मलाई कुनै नियुक्ती चाहिँदैन’

शुक्रबार, २४ जेठ २०७६

मुलुक गणतन्त्रमा प्रवेश गरेको झन्डै १२ वर्ष पुगे पनि गायक बद्री पंगेनीले अझैसम्म गणतन्त्र नआएको बताएका छन्। नागरिक नेटवर्कको कार्यक्रम ‘ढुक्क हुनुहोस्ः केही नहुन्जेल केही पनि हुन्न’मा नेपाल कन्फ्युज पार्टीका पुष्पकमल गजेरेलका रूपमा कार्यक्रम सञ्चालक बनेका मनोज गजुरेलसँगको अन्तरसंवादमा पंगेनीले आफूहरूका लागि अझै पनि गणतन्त्र नआएको बताएका हुन्।

सर्लाहीमा ‘क्या दामी भो’

सर्लाहीमा ‘क्या दामी भो’

मङ्गलबार, २१ जेठ २०७६

गायक शिव परियारले गत शुक्रबार राती गृहजिल्लाबासीलाई भरपुर मनोरञ्जन दिलाएका छन्। उनको प्रस्तुतीले मध्यरातसम्म सर्लाहीको हरिवनमा जारी रमाईलो मेला एवं महोत्सवस्थल गुञ्जायमान बन्यो।

सिद्धार्थका चम्किला ताराहरू

सिद्धार्थका चम्किला ताराहरू

शनिबार, २८ बैशाख २०७६

भक्तपुरको गठ्ठाघरस्थित ‘सिद्धार्थ विद्यापिठ’ विसं २०५६ मा स्थापना भएको हो। त्यहाँ चार सय विद्यार्थी छन्। प्रधानाध्यापक दिपिका रिमाल थापाका अनुसार विद्यालयले विद्यार्थीको सिर्जनात्मक प्रतिभा तिर्खान विभिन्न गतिविधि गर्दै आएको छ।

‘साम्दुङ’ लिएर दीपेश

‘साम्दुङ’ लिएर दीपेश

सोमबार, ०२ बैशाख २०७६

खोटाङका गायक तथा संगीतकार दीपेश राईको चाम्लिङ राई भाषाको एलबम ‘साम्दुङ’ सार्वजनिक भएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका युवा गायक तथा संगीतकार राईको ‘फोप्ती’, ‘साम्दुङ’, ‘होसुङ’ र ‘बुइछोर’ बोलको चारवटा गीत समेटिएको एलबम हालै काठमाडौंको चाबहिलस्थित फलैंचा रेष्टुरेन्टमा सार्वजनिक गरिएको हो।

विगत सम्झँदै आभासले गुञ्जाए पलेँटी

विगत सम्झँदै आभासले गुञ्जाए पलेँटी

आइतबार, १७ चैत २०७५

संगीत साधनाका विभिन्न कोणहरूबाट आफुलाई हुर्काउँदै आएका गायक एवं संगीतकार आभास लामो अन्तरालपछि गत शुक्रबार ‘पलेँटी श्रृंखला’मा सोलो प्रस्तुत भएका छन्। ‘पलेँटी श्रृंखला’कै संयोजकसमेत रहेका उनकै स्वरबाट आधुनिक नेपाली संगीतको कार्यक्रम नेपालयले करिब डेढ दशकअघि सुरु गरेको थियो।

‘पलेँटी’मा आभास गुञ्जन

‘पलेँटी’मा आभास गुञ्जन

मङ्गलबार, १२ चैत २०७५

तेह्र वर्षदेखि सांगीतिक श्रृंखला ‘पलेँटी’ को संयोजन गर्दै आएका गायक तथा संगीतकार आभास यसपटकको ‘पलेँटी’मा आफैं प्रस्तुत हुने भएका छन्। नेपालयले सञ्चालन गर्दै आएको यो श्रृंखलाको पहिलो संस्करणको सुरुवात पनि आभासकै गीतबाट गरिएको थियो।

पाश्र्व गायनमा नारायणगोपालको छवि

पाश्र्व गायनमा नारायणगोपालको छवि

शनिबार, ०९ चैत २०७५

नेपालमा भएको पहिलो राष्ट्रिय चलचित्र महोत्सवमा सर्वश्रेष्ठ गायकको पुरस्कार नारायणगोपाललाई दिइने निर्णय भयो। उनलाई ‘कान्छी’ फिल्मको ‘छोरीको जन्म हारेको कर्म’ बोलको निम्ति पुरस्कार दिने निर्णय भएको थियो। तर, नारायणगोपालले त्यो पुरस्कार अस्वीकार गरिदिए, उनको अस्वीकृतिका पछाडि एउटै कारण थियो– पुरस्कार थापेपछि सित्तैमा गीत नगाउने।

चुपचाप साधना

चुपचाप साधना

शनिबार, ०९ चैत २०७५

‘ससुरालीमा...’, ‘खैरेनीमा गेट...’, ‘वनको काफलवनको चरीलाई...’,‘माझीदाइ पोखरा फेवातालको...’, जस्ता गीत नसुनेको नेपालीको होला ? ती गीत सुनेका बहुसंख्यकलाई तिनका गायकबारे पनि थाहा छ। यी तिनै गीत हुन् जसबाट बद्री पंगेनी, बिमाकुमारी दुरा, सिर्जना बिरही थापा, मिलन लामा, राजु परियार जस्ता गायक–गायिका निकै हिट भए। तर, यी र यस्ता थुप्रै कर्णप्रिय गीत–संगीतसँग प्रत्यक्ष जोडिएको एउटा पात्र दुनियाँको नजरबाट ओझेलमा छ। ऊ चुपचाप साधनामा तल्लीन छ। न प्रचार खोज्छ, न कसैसँग गुनासो नै राख्छ। संगीतको संसारमा लडीबुडी गर्न पाइरहनुलाई सबैथोक ठान्छ ऊ।

इसानकोे ‘आफु त हजुर’

इसानकोे ‘आफु त हजुर’

शुक्रबार, ०८ चैत २०७५

गायक इसान वसन्तको नयाँ भिडियो गीत बजारमा आएको छ । सांगीतिक क्षेत्रमा संघर्षरत गायक इसानको ‘आफु त हजुर’ बोलको गीत बजारमा आएको हो।

‘भ्रष्टाचार विरोधी गीतलाई प्रोत्साहन गर्नुपर्छ’

‘भ्रष्टाचार विरोधी गीतलाई प्रोत्साहन गर्नुपर्छ’

बुधबार, ०८ फागुन २०७५

लोक गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ को भिडियो सार्वजनिक भएपछि यसको चर्चा चुलिएको छ। सामाजिक सञ्जाल, सडक हुँदै संसद्सम्म गीतले स्थान पाएको छ। श्रोता तथा दर्शकले गीतको विषयबस्तु भन्दा पनि त्यसमा प्रयोग गरिएको शब्द प्रति ध्यान दिएका छन्। कतिपयले गीतलाई राम्रो भनी तारिफ गरेका छन् भने कतिपयले शब्द छनौंट गलत भएको जनाएका छन्।

बाकस बाहिरको पर्यटन

बाकस बाहिरको पर्यटन

शनिबार, ०४ फागुन २०७५

विश्व प्रसिद्ध गायक ब्रायन एडम्सको प्रस्तुतिका कारण दिल्ली हौसिएको थियो। एकाएक सुरक्षाका कारणले उनको प्रस्तुति तोकिएको समयमा रद्द भएको सूचना पाउँदा दिल्लीबासी दुःखी भए। त्यसपछिको कार्यक्रम काठमाडौंमा थियो। प्रसंग २०११ फेब्रुअरी १९ को, जुन दिन दशरथ रङ्गशालामा खचाखच दर्शकसामु उनले गाए। उक्त कार्यक्रमका साक्षी काठमाडौं र आसपासबाट आएका संगीतप्रेमी मात्र थिएनन्, दिल्लीमा उनलाई देख्न, सुन्न नपाएर उतैबाट आएकाहरू पनि उल्लेख्य थिए।

‘मगन यात्रा’मा दीपक

‘मगन यात्रा’मा दीपक

आइतबार, २० माघ २०७५

गायक दीपक बज्राचार्य भक्तपुरमा आयोजना हुने वृहत एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन्। उनको पछिल्लो लोकप्रिय गीत ‘मन मगन’ लाई शीर्षक राखेर रश लाइट मिडियाले आयोजना गर्न लागेको ‘मन मगन यात्रा’ अन्तर्गत ‘मन मगन भक्तपुर–२०७५’मा उनले गीत गाउन लागेका हुन्।

मनराजा स्वर्णिम साँझ

मनराजा स्वर्णिम साँझ

शनिबार, १२ माघ २०७५

हाम्रो समाजमा गायक/गायिकाको एकल गायन कार्यक्रम बरोबर भैरहन्छ। तर, संगीतकारको एकल साँझ आक्कलझुक्कल मात्रै आयोजना हुन्छ। एउटै मञ्चबाट छोटो समयमा एउटा प्रतिभाको क्षमता पस्कने राम्रो अबसर हो–एकल साँझ। त्यही क्षमता प्रदर्शन गरेर वाहवाहि कमाए संगीतकार मनराजा नकर्मीले पनि।

क्यानोनिङको देश

क्यानोनिङको देश

शनिबार, १४ पुष २०७५

एक बिहान मित्र राजेन्द्रबहादुर लामासँग कफी भेट भयो। उनी नेपाल क्यानोनिङ एशोसिएसनका अध्यक्ष पनि रहेछन्। लामो समयदेखि पर्यटनमा लागेका मित्रसँग पर्यटनकै विषयमा कुराकानी भयो। उहाँका कुरा सुन्दा नेपाल जति सृुन्दर देश अर्को छैन भन्ने लाग्यो।

‘प्रेमको भिखारी’मा गगन

‘प्रेमको भिखारी’मा गगन

बुधबार, २६ मङि्सर २०७५

एक दशकअघि एल्बम ‘तिम्रो मनमा ’ ल्याएर गुमनाम बनेका गायक गगन सरगम नयाँ एल्बम ‘प्रेमको भिखारी’ लिएर श्रोतामाझ झुल्किएका छन्। एल्बममा आधुनिक फ्लेबरका पाँच गीत छन्।

‘सहरको विकास कागज र कुरामा सीमित भयो’

‘सहरको विकास कागज र कुरामा सीमित भयो’

सोमबार, २४ मङि्सर २०७५

तपाईँको बुझाईमा सहर भनेको के हो ? सुविधायुक्त, व्यवस्थित र गुजुप्प परेको बस्ती नै सहर हो। सहरको जनघनत्व बढी भए पनि त्यहाँका हरेक पक्ष चुस्त पारिएको हुन्छ। सहरी प्रशासनले हरेक पक्षमा निगरानी राखेको हुन्छ। अत्यावश्यकीय र आकस्मिक सेवाको हकमा पनि सहर अग्रपंक्तिमा हुन्छ। यातायात, शिक्षा, स्वास्थ्य, प्रशासनिक कामलगायत धेरै सेवा तथा सुविधा सहरमा पाइन्छ।

‘सहरको सम्भावना खोज्न सकेनौं’

‘सहरको सम्भावना खोज्न सकेनौं’

सोमबार, १० मङि्सर २०७५

तपार्इँको बुझाईमा सहर के हो? गुजुप्प परेको सुविधासम्पन्न बस्ती नै सहर हो। सहरमा हरेक सेवा सुविधा हुन्छन्। मानिसको चाप बढी भए तापनि त्यहाँको प्रशासनले हरेक विकास निर्माणका कामलाई चुस्त गतिमा सञ्चालन गरेको हुन्छ।

बाह्र वर्षपछि सचिनको ‘ए मान्छे’

बाह्र वर्षपछि सचिनको ‘ए मान्छे’

शुक्रबार, ०७ मङि्सर २०७५

पुराना गायक सचिन रौनियारले १२ वर्षपछि ‘ए मान्छे’ बोलको भिडियो दर्शकमाझ ल्याएका छन्। राजधानीमा बिहीबार एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरियो।

रहरै रहरमा गायक, नारायण गोपालको गीत 'टर्निङ प्वाइन्ट'

रहरै रहरमा गायक, नारायण गोपालको गीत 'टर्निङ प्वाइन्ट'

बुधबार, ३१ असोज २०७५

झापाको धुलावारीमा जन्मिएको एउटा ठिटो, सरोज ओली। जसले ख्याल ख्यालमै गतिलो गायकको छवि बनाइसकेको छ। पछिल्लो समय हिट गीत दिने गायकको लिस्टको अग्रपङ्क्तीमा छन् उनी। 'तिमीलाई देखेपछि आई लभ यु', 'माछीले खाने खोलीको लेउ', 'जता जता पिरतीको बाटो' यी तीनवटा गीत नै गायक ओलीको परिचयको लागि काफी छन्।

सृजनशिल तन्नेरी

सृजनशिल तन्नेरी

शनिबार, ०६ असोज २०७५

भरतपुर (चितवन)को बाल्मिकी शिक्षा सदनमा कक्षा ४ सम्म पढ्दा सबैले उनलाई अरविन कँडेलका रूपमा चिन्थे ।

किसान गायक

किसान गायक

शनिबार, ३० भदौ २०७५

बिहान सबेरै उठेर केही घण्टा रियाज गरेपछि सुरु हुन्छ उनको दैनिकी । मर्निङ वाक सकेर परिवारसँगै चिया खाएपछि गोठमा पालेका पशुको स्याहारमा जुट्छन् उनी ।

‘सहरको पूर्वाधार पुरानो भयो’

‘सहरको पूर्वाधार पुरानो भयो’

सोमबार, २५ भदौ २०७५

तपाईँको बुझाईमा सहर के हो? सहर सुविधासम्पन्न ठाउँ हो । सहरमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातलगायत मानिसको आवश्यकसँग जोडिएका हरेक पक्ष सहज हुन्छन् ।

बिदा भए गीत–संगीत–अभिनयका त्रिवेणी

बिदा भए गीत–संगीत–अभिनयका त्रिवेणी

शनिबार, १६ भदौ २०७५

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पहिलोपटक सरकार बनेको समयमा रेडियो नेपाल गायक तथा अभिनेता हरिप्रसाद रिमाललाई सम्मान गर्ने तयारी थियो।

गायनमा कालीप्रसाद पुत्र

गायनमा कालीप्रसाद पुत्र

आइतबार, १० भदौ २०७५

विदेशमा बस्ने नेपालीहरू बिदा मनाउन नेपाल फर्किदा पारिवारिक भेटघाट र घुमघाममा व्यस्त हुन्छन्।

र्याम्प नाप्दै गायक तथा पत्रकार

र्याम्प नाप्दै गायक तथा पत्रकार

मङ्गलबार, ०१ जेठ २०७५

फेसन सो भन्नासाथ र्याम्पमा व्यावसायिक मोडलको चाललाई बुझिन्छ । तर राजधानीमा आयोजना हुन लागेको एक फेसन सोमा भने गैरव्यावसायिक मोडलले र्याम्प नाप्ने भएका छन् । फेसनमार्फत पहिरनको बजार प्रबर्द्धन गर्नका लागि फेसियल हाउसले आगामी जेठ ११ गते राजधानीमा ‘फेसन ट्रेड सिजन २’ आयोजना गर्न लागेको हो।

पति गायक, पत्नी गीतकार

पति गायक, पत्नी गीतकार

बिहिबार, २० बैशाख २०७५

राजनीति र परिवार एक साथ चलाउनु सहज हुँदैन । अझ सम्भावनाले भरिएका प्रकाशशरण महतलाई त राजनीतिक करियर अझ सशक्तताका साथ अघि बढाउन ठूलो सहयोग र त्यागको आवश्यकता पर्छ । विनाले यिनै कुरा महसुस गर्दै आफ्नो लोभलाग्दो जागिर र करियरलाई किनारा लगाउँदै पति महतलाई सघाइरहेकी छन् ।

गायक र अभिनेताको क्याटवाक

गायक र अभिनेताको क्याटवाक

बिहिबार, २९ चैत २०७४

नेपालका वरिष्ठ कलाकार र गायकले र्‍याम्पमा क्याटवाक गरेका छन् । केही दिनअघि ललितपुरमा सम्पन्न ‘गर्जियस अटायर सो’मा कलाकार र गायकले क्याटवाक प्रस्तुत गरेका हुन्।

गृह जिल्लाबाट माया बुझाउँदै गायक हेमन्त

गृह जिल्लाबाट माया बुझाउँदै गायक हेमन्त

सोमबार, ०७ फागुन २०७४

तानसेनको टुँडिखेलमा जारी पाल्पा महोत्सवमा गायक हेमन्त शर्मासँग पाल्पालीहरु रमाएका छन्। ‘न तेजाबी सुन हो माया न हो छापावाल...’ भन्दै  गृहजिल्ला बताउँदै हेमन्त शर्मा स्टेजमा चढें। महोत्सव अवलोकन गर्न टुँडिखेलमा जम्मा भएका दर्शक श्रोता शर्माले गाएका आधा दर्जन बढी गीतमा निकै झुमेका थिए।

नेपथ्यका गायक रमेश

नेपथ्यका गायक रमेश

शनिबार, २० माघ २०७४

नेपाली रंगमञ्चमा आफ्नो मातृभाषामार्फत भाषा, कला, संस्कृतिको सेवा गर्ने केही प्रमुख जातिमा नेवारभाषी कलाकार पनि हुन् । नेपालभाषाको माध्यमबाट आफूलाई मञ्चमा सक्रिय बनाउने कलाकारमध्ये प्रेमध्वज प्रधान, भृगुराम श्रेष्ठ, नारायणगोपाल, नगेन्द्र हाडा, सत्यनारायण राजभण्डारी, द्वारिकालाल जोशी आदि प्रमुख हुन् ।

नारायणगोपाल स्मृति सम्मान गायक रसाइलीलाई

नारायणगोपाल स्मृति सम्मान गायक रसाइलीलाई

आइतबार, १७ मङि्सर २०७४

नारायणगोपाल संगीत कोषले यस वर्ष नारायणगोपाल स्मृति सम्मान वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ ।

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

मङ्गलबार, ०५ मङि्सर २०७४

बाम गठबन्धनले मंगलबार भरतपुरमा आयोजना गरेको सभामा ‘युवाहरु हो’ भन्ने जोशीलो गीत गाएका प्रशिद्ध जनवादी गायक तथा पूर्व सांसद खुसीराम पाख्रिनको हृदयघातका कारण निधन भएको छ।

गायक बासुदेव मुनालको निधन

गायक बासुदेव मुनालको निधन

बिहिबार, १२ असोज २०७४

गायक बासुदेव मुनालको बिहीबार साँझ भक्तपुर क्यान्सरमा उपचारको क्रममा निधन भएको छ ।  ६८ वर्षीय गायक मुनाल  घाँटीको क्यान्सरबाट पीडित थिए । ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’ र ‘झमझम इष्टकोट’ लगायय गीतमा स्वर दिइसकेका गायक मुनाल चार दशकदे रेडियो नेपालमा आवद्ध थिए ।

अष्ट्रेलियाबासी गायक आचार्यको 'घिन घिन बज्यो मादल'मा द नेक्स्ट ग्रुप

अष्ट्रेलियाबासी गायक आचार्यको 'घिन घिन बज्यो मादल'मा द नेक्स्ट ग्रुप

शनिबार, २४ भदौ २०७४

अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समीर आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन्। 'घिन घिन बज्यो मादल' बोलको गीतमा अष्ट्रेलियाकै नेपालीहरुको नृत्य समूह द नेक्स्टले अभिनय गरेको छ। गीतको भिडियोमा समूहका प्रदीप लामा, अमित बज्रचार्य, सुरक्षा थापा, प्रभा दवाडी, साजिया मियालगायतले नृत्य गरेका छन्।

३६५ गायक गायिकाद्वारा स्वरबद्ध गीत सार्वजनिक

३६५ गायक गायिकाद्वारा स्वरबद्ध गीत सार्वजनिक

शनिबार, १७ भदौ २०७४

विश्वमै पहिलो पटक ३६५ जना गायक गायिकाले संयुक्त रुपमा गाएको गीत शनिबार सार्वजनिक गरिएको छ । काठमाडाैँको आर्मी अफिसरस् क्लबमा आयोजित एक कार्यक्रममा मिलनकोली शिर्षक दिइएको उक्त गीत सार्वजनिक गरिएको हो ।

गायिका वली र गायक अधिकारी सम्मानित

गायिका वली र गायक अधिकारी सम्मानित

बिहिबार, ०१ भदौ २०७४

गायिका कोमल वली र गायक अजय अधिकारी ‘सुशील’ सम्मानित भएका छन् ।  तीजको अवसर पारेर नीजि तथा आवशीय विद्यालयको छाता संगठन (प्याप्सन) काठमाडौंको आयोजनामा भएको तीज विशेष कार्यक्रममा कलाकारद्वय वली र अधिकारीलाई सम्मान गरिएको हो ।

गायक अनिल सिंहमा किन आत्महत्याको सोच?

गायक अनिल सिंहमा किन आत्महत्याको सोच?

बुधबार, २५ साउन २०७४

गायक अनिल सिंहले रोयल्टी नपाउँदा ‘आत्महत्या गर्ने सोच’ शीर्षकमा सामाजिक संञ्जालमा स्ट्याटस लेखेका छन्। ‘देशमा रहेका कयौं एफएम र टेलिभिजनमार्फत गीतहरु प्रसारण गरेबापत एक सुका पनि रोयल्टी पाएको छैन्। आफ्नै युट्युव च्यानलमार्फत गीतहरु राखेर कमाइ गर्ने अवसर पाए पनि केस गरेर च्यानल बन्द गरिदिएपछि कलाकारहरु टिक्ने नसक्ने अवस्थामा पुगेपछि आत्महत्या गर्ने सोच आएको हो,’उनले फेसबुकमा लेखेका छन्।

अमेरिकी गायक चेस्टरले गरे आत्महत्या

अमेरिकी गायक चेस्टरले गरे आत्महत्या

शुक्रबार, ०६ साउन २०७४

विश्व प्रख्यात अमेरिकी गायक चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन् ।

राजनीतिमा नलागेको भए चल्तीको गायक हुन्थें होला : मेयर चालिसे

राजनीतिमा नलागेको भए चल्तीको गायक हुन्थें होला : मेयर चालिसे

आइतबार, १४ जेठ २०७४

सन्तोष चालिसेलाई राजनीतिको चस्का लागेको  २०३६ सालदेखि  नै हो।  बहुदलीय व्यवस्था कि निर्दलीय भनेर रोज्न भएको जनमतसंग्रहका बेला गाउँका साथीले उनमा राजनीतिको हावा भरिदिएका थिए।

पश्चिमको कौरा पूर्वमा पुर्याउँदै गायक गुरुङ

पश्चिमको कौरा पूर्वमा पुर्याउँदै गायक गुरुङ

आइतबार, ०७ जेठ २०७४

कौरा गीत गाउनमा माहिर मानिने लोक गायक गणेश गुरुङ फेरि पनि कौरा गीतको कोशेली लिएर उपस्थित भएका छन् ।

गायक पौडेल सम्मानित

गायक पौडेल सम्मानित

आइतबार, १३ चैत २०७३

गायक नविन पौडेल नुर गंगा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। लुम्बिनी अञ्चलको प्रतिनिधित्व गर्दै लोक संगितमा योग्दान पुर्‍याएका पौडेल तीस हजार नदगसहित सम्मानित भएका हुन्।

गायक जस्टिनका डिजे डिप्लाे नेपाल आउँदै

गायक जस्टिनका डिजे डिप्लाे नेपाल आउँदै

बिहिबार, २० माघ २०७३

गत वर्षका ग्रामी अवार्ड विजेता अमेरिकन डिजे डिप्लो नेपाल आउँदैं छन्। गायक जस्टिन बिबरसँग ‘वेर आर यु नाउ’ बोलको गीतको लागि ग्रामी अवार्ड थापेका डिजे डिप्लोले नेपालमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रममा प्रस्तुती दिनेछन्।

'बाउले बिहे गर्देनन्'का गायक ओझा पक्राउ, १० वर्ष कैद

'बाउले बिहे गर्देनन्'का गायक ओझा पक्राउ, १० वर्ष कैद

शुक्रबार, १४ माघ २०७३

बाउले बिहे गर्दैनन् पोर पनिका गायक एवं मानव वेचबिखन तथा ओसार पसार अपराधका दोषी प्रकाश ओझालाई प्रहरीले पक्राउ गरी केन्द्रिय कारागार पठाएको छ।

Ncell Footer Ad