गाउँमा भेटिँदैन घरदैलोको सरकार

गाउँमा भेटिँदैन घरदैलोको सरकार

शुक्रबार, १८ साउन २०७५

बागमती गाउँपालिका–७, गिम्दीका सुशील दाहाल राहदानीको सिफारिस लिन ७ असारमा पाँचौंपल्ट वडा कार्यालय पुगे । तर, पाँचौं पटक पनि वडाध्यक्ष...

‘गुम्बाको गाउँमा’ सम्पदा पुनर्निर्माण अलपत्र

‘गुम्बाको गाउँमा’ सम्पदा पुनर्निर्माण अलपत्र

आइतबार, ०६ साउन २०७५

विनासकारी भूकम्पबाट क्षतिग्रस्त महांकालस्थित ग्याता गुम्बा पुनर्निर्माण सम्पन्न भएको तीन महिना बितिसक्दासम्म पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम भूक्तानी दिएको...

‘गुम्बाको गाउँमा’ सम्पदा पुनर्निर्माण अलपत्र

‘गुम्बाको गाउँमा’ सम्पदा पुनर्निर्माण अलपत्र

बुधबार, ०२ साउन २०७५

सरकारकै कमजोरीले सम्झौताअनुसार पुनर्निर्माण अघि बढाएका कतिपय गुम्बा भूक्तानी नपाएर हैरान मात्रै छैनन्, भूकम्पबाट क्षतिग्रस्त बौद्ध गुम्बा तथा स्तुपाको पुनर्निर्माणमा...

चुँ गाउँमा पानीको हाहाकार, वस्तीनै उठ्ने खतरामा

चुँ गाउँमा पानीको हाहाकार, वस्तीनै उठ्ने खतरामा

शनिबार, १६ असार २०७५

खानेपानीको हाहाकार हुन थालेपछि हिमाली जिल्ला डोल्टाको चुँ गाउँको वस्ती नै उठ्ने अवस्थामा पुगेको छ। ...

उज्यालो सपना पूरा हुँदा गाउँमा दीपावली मनाइयो

उज्यालो सपना पूरा हुँदा गाउँमा दीपावली मनाइयो

शनिबार, ०९ असार २०७५

उमेरले ८३ नाघेका बाराको प्रसिद्ध गढीमाई मन्दिरका मूल पुजारी दुखन कछाडियाको अनुहारमा शनिवार बेग्लै खुसी देखिएको छ। प्रतिनिधि सभा सदस्य प्रभु साहले ट्रान्सफर्मरको स्वीच अन गरेर गाउँमा पुगेको बिजुलीको पहिलो बत्ती बाल्दा कछाडियाको अनुहारमा जीवनभरको उज्यालो देखिएको हो।

लेक पुगे तन्नेरी, गाउँमा वृद्धवृद्धालाई पिरलो

लेक पुगे तन्नेरी, गाउँमा वृद्धवृद्धालाई पिरलो

मङ्गलबार, २९ जेठ २०७५

धार्चे गाउँपालिका–६ कासीगाउँका ७२ वर्षीय लक्ष्मण घले सकीनसकी थोत्रो जस्ता बोकेर एक घन्टा माथि ओसार्दै थिए। नयाँ बनाउँदै गरेको घरमा जस्ताले टालटुल गर्न गोठबाट जस्ता लिएर उनी घरतिर हिँडे। उनको घर निर्माण अन्तिम चरणमा छ। तर, काम गर्ने मान्छे नभएर घर निर्माण कार्य सम्पन्न हुन सकेको छैन।

‘लिफ्ट’बाट गाउँमा खानेपानी

‘लिफ्ट’बाट गाउँमा खानेपानी

सोमबार, २८ जेठ २०७५

गल्कोट नगरपालिका–११ रिघाफेँदीको सीमान्तकृत कुमाल बस्तीमा ‘लिफ्ट’ गरेर खानेपानी पुर्याएको छ।तीन सय मिटर तल रहेको मूलको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर गाउँमा ल्याइएको हो। रिघाफेँदी ‘लिफ्टिङ’ खानेपानी आयोजनाबाट ११ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।

‘गाउँमा सिंह आए सिंहदरबार आएन’

‘गाउँमा सिंह आए सिंहदरबार आएन’

शुक्रबार, १८ जेठ २०७५

गत वर्ष वैशाखमा स्थानीय तहको निर्वाचन हुँदा शंखरापुर नगरपालिका– ८ का डिकबहादुर थिङ निकै खुसी थिए । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनले गाउँमा नयाँ उत्साह ल्याउने उनलाई लागेको थियो । त्यसबेला ‘गाउँमै सिंहदरबार’को नारा घन्किएकाले पनि उनलाई जनप्रतिनिधि आएपछि केही होला भन्ने लागेको थियो ।त्यसबेला नेताहरूले गाउँमै सिंहदरबार आइपुग्लाझैँ भाषण समेत गर्थे।

सीमावर्ती गाउँमा गुणस्तरहीन ढिके नुन

सीमावर्ती गाउँमा गुणस्तरहीन ढिके नुन

शनिबार, १२ जेठ २०७५

कैलालीका सीमावर्ती गाउँमा खुलेआम भारतीय गुणस्तरहीन ढिके नुन खरिदबिक्री भइरहेको छ। भारतीय नागरिकले साइकलमा बोकेर ल्याउने यस्तो नुन सीमावर्ती क्षेत्रका बासिन्दाले उपभोग गर्दै आएका छन्। उनीहरु अवैध ढंगले नेपाल भित्रिएको गुणस्तरहिन ढिके नुन सस्तो हुन्छ। साथै अन्नपात र फलाम, प्लास्टिकलगायतका कबाडी वस्तुसँग समेत साट्न मिल्ने भएकाले सर्वसाधारण त्यसको उपभोगतर्फ आकर्षित भएको पाइएको छ।

दुर्गम गाउँमा अफिम खेती मौलायाे

दुर्गम गाउँमा अफिम खेती मौलायाे

सोमबार, ०७ जेठ २०७५

नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ। कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका छन्। पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेका छन्।

'सिंहदरबारको अधिकार गाउँमा' चुनावी नारामात्रै

'सिंहदरबारको अधिकार गाउँमा' चुनावी नारामात्रै

बुधबार, ०२ जेठ २०७५

स्थानीय सरकार गठन भएको झन्डै एक वर्ष पुगेको छ। दुई दशकसम्म जनप्रतिनिधिविहीन स्थानीय तह गठन हुँदा जनताले थुप्रै अपेक्षा राखेका थिए। तर, गत वर्ष निर्वाचनमार्फत आएका जनप्रतिनिधिको कामकाज आशातीत र सन्तोषप्रद हुन नसकेको गुनासो चुलिएको छ।

स्थानीय तहकाे पहिलाे वर्ष : कुरा धेरै काम थोरै, गाउँमा पुगेन सिंहदरबार

स्थानीय तहकाे पहिलाे वर्ष : कुरा धेरै काम थोरै, गाउँमा पुगेन सिंहदरबार

आइतबार, ३० बैशाख २०७५

स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि एक वर्ष पूरा भएको छ। वर्षदिनको अवधिमा निर्वाचित जनप्रतिनिधिहरुले सोचोजस्तो प्रगति गर्न नसकेको जनगुनासोहरु प्रशस्त आएका छन्।

दक्षप्रजापतिको गाउँमा

दक्षप्रजापतिको गाउँमा

शनिबार, २२ बैशाख २०७५

मुख्य काठमाडौँदेखि उत्तरतिर पर्ने नजिकैको नेवार बाहुल्य बस्ती । चाकुका लागि प्रख्यात । सांस्कृतिक वैभवशाली।

मुगुको एक गाउँमा भिषण आगलागी, १७ घर जलेर नष्ट

मुगुको एक गाउँमा भिषण आगलागी, १७ घर जलेर नष्ट

बिहिबार, २० बैशाख २०७५

मुगुको कार्मारोङ्ग गाउँपालिकाको वडा वडा नं ४ किम्री गाउँमा बिहीबार बिहान भएको आगलागीमा परी १७ घर जलेर नष्ट भएका छ।

घर बनाउन भारतबाट गाउँमा

घर बनाउन भारतबाट गाउँमा

बिहिबार, २० बैशाख २०७५

रसुवाको नौकुण्ड गाउँपालिका–२, यार्साका शेरलामा थोक्राको परिवार भारतको हिमाञ्चलमा बस्छन्। २६ वर्षदेखि उनको परिवार त्यहाँको जेभी कम्पनीमा काम गर्दै आएको छ। थोक्रा अहिले तीन वर्षअघि गएको भूकम्पले भत्काएको घर बनाउँदै छन्। घर निर्माणका लागि थोक्रासँगै उनकी श्रीमती पनि नेपाल आएकी छन्।

‘समयसीमा अगावै भारतका सबै गाउँमा बिजुली’

‘समयसीमा अगावै भारतका सबै गाउँमा बिजुली’

सोमबार, १७ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तोकेको समयसीमा भन्दा १२ दिनअघि नै भारतका सबै गाउँमा बिजुली पुगेको भारत सरकारले आइतबार जनाएको छ।

‘हरेक गाउँमा खानेपानी पुर्याउछौं’

‘हरेक गाउँमा खानेपानी पुर्याउछौं’

शनिबार, १५ बैशाख २०७५

खानेपानी मन्त्री बिना मगरले देशैभरिका हरेक स्थानीय तह र गाउँमा खानेपानी सुविधा पुर्याउने मार्गचित्र बनाउने तयारी मन्त्रालयले गरिरहेको बताएकी छिन्।

नवराज सिलवालको गाउँमा विना मगर

नवराज सिलवालको गाउँमा विना मगर

शनिबार, १५ बैशाख २०७५

खानेपानी मन्त्री बिना मगरले उपत्यका क्षेत्रका खानेपानी मुहानको सुरक्षा, संरक्षण र सम्वर्द्धनको जिम्मा सरकारले लिने गरि विशेष योजना बनिरहेको बताएकी छिन्।

हिकारी सोङद्वारा चेपाङ गाउँमा सोलार

हिकारी सोङद्वारा चेपाङ गाउँमा सोलार

सोमबार, १० बैशाख २०७५

चितवनको इच्छाकामना गाउँपालिकास्थित चेपाङ गाउँमा जापनी संस्था हिकारी सोङले सोलार बत्ती वितरण गरेको छ। बिजुली नभएको उक्त गाउँपालिकाको वडा नं.६ मा हिकारीले उपहारको रुपमा ८० परिवारलाई सोलार बत्ती दिएको हो।

एक दर्जन गाँउमा खानेपानीको हाहाकार

एक दर्जन गाँउमा खानेपानीको हाहाकार

सोमबार, ०३ बैशाख २०७५

महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएको छ।

विदेश मोह त्यागेर गाउँमा माछा पालन

विदेश मोह त्यागेर गाउँमा माछा पालन

शनिबार, २४ चैत २०७४

विदेशमा पसिना बगाएर पैसा कमाउनु सोचेजस्तो सहज छैन। यही बुझेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका नवराज राईले गाउँमै माछा पालनमा लागेका छन्।

शहरका अस्पताल गाउँमा सार्ने तयारी

शहरका अस्पताल गाउँमा सार्ने तयारी

शुक्रबार, २३ चैत २०७४

राजधानी काठमाडौंबाट सञ्चालन हुँदै आएको फेमिलि हेल्थ केयर एण्ड ईजी (ईमरजेन्सी एण्ड जनरल) अस्पताललाई खोटाङमा स्थानान्तरण गर्ने तयारी थालिएको छ।

गाउँमा राधाको सामूहिक अभिनन्दन

गाउँमा राधाको सामूहिक अभिनन्दन

सोमबार, १९ चैत २०७४

बोक्सीको आरोपमा कुटपिट गरिएकी १८ वर्षीया राधा चौधरीलाई उनकै गाउँ घोडाघोडी नगरपालिका ५ देउकलियामा गाउँलेले फूलमाला र अबिरले अभिनन्दन गरेका छन्। बोक्सीको आरोपमा ६ घण्टासम्म कुटपिट गर्दा रमिते बनेका गाउँलेले गल्ती महसुस गर्दै अभिनन्दन गरेपछि राधा गाउँमै बस्न थालेकी छन्। तीन सातापछि आइतबार उनी विद्यालय गएकी छन्।

आलु गाउँमा आलु महोत्सव

आलु गाउँमा आलु महोत्सव

शनिबार, १७ चैत २०७४

आलु गाउँका रुपमा ख्याती कमाएको कास्कीको हेम्जामा आगामी चैत २२ गतदेखि ३० गतेसम्म नवौं राष्ट्रिय हेम्जा आलु महोत्सव हुनेभएको छ।

संघीयताले गाउँमा चहलपहल

संघीयताले गाउँमा चहलपहल

बिहिबार, १५ चैत २०७४

संघीयता कार्यान्वयन भएर गाउँगाउँमा कार्यकारी अधिकार हस्तान्तरण भएपछि जिल्ला सदरमुकाम तथा केन्द्रहरु सुनसान हुन थालेका छन्। नयाँ केन्द्रहरुमा भने चहलपहल बढेको छ । स्थानीय तह पुनर्संरचनापछि जिल्ला सदरमुकामभन्दा स्थानीय तहका केन्द्रमा मानिसको आकर्षण बढ्दैछ । बसोबास, पढाइ र रोजगारीका सिलसिलामा गाउँतिर बसोबास बढ्दैछ । सदरमुकाममा मानिसको जमघट कम हुँदै गएको छ।

दूधकोसीको पानी गाउँमा लैजाने आयोजना सुरु

दूधकोसीको पानी गाउँमा लैजाने आयोजना सुरु

सोमबार, १४ फागुन २०७४

धार्मिक पर्यटन गन्तव्य हलेसी क्षेत्रमा दूधकोसी नदीको पानी निकाल्न ‘खोटाङ वृहत खानेपानी आयोजना’ को काम सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका सातवटा वडामा दूधकोसीको पानी लिफ्ट गर्न आयोजनाको काम थालिएको हो।

विकास बुझ्दै सरकारी टोली गाउँमा

विकास बुझ्दै सरकारी टोली गाउँमा

आइतबार, १३ फागुन २०७४

जुम्लामा कृषि तथा खाद्य सुरक्षा आयोजनाको काम हेर्न सरकारी टोली गाउँमा पुगेको छ । तातोपानी गाउँपालिका र तिला गाउँपालिकाका विभिन्न गाउँमा सरकारी टोलीले आयोजना अन्र्तगतका विभिन्न क्रियाकलापको अनुगमन गरेको हो। जिल्ला समन्वय समितीका संयोजक लालबहादुर सार्की र प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल सहितको टोलीले गाउँमा पुगेर स्थानीय संग साक्षात्कार गरेको हो।

रंगिन घर बने कात्तिके गाउँमा

रंगिन घर बने कात्तिके गाउँमा

आइतबार, ०६ फागुन २०७४

ढुंगामाटोको गाह्रो, काठैको प्रयोग । साना र मझौला आकारका संरचना । धेरै निलो अनि केही रातो, हरियो जस्तापाताको छपनी (छानो) ले सजिएका घर । तस्बिरको यो रंगिन बस्ती, भूकम्पपछि पुनर्निर्मित जलवीरको कात्तिके गाउँ हो ।

ओली प्रधानमन्त्री हुँदा जन्म गाउँमा खुसियाली

ओली प्रधानमन्त्री हुँदा जन्म गाउँमा खुसियाली

बिहिबार, ०३ फागुन २०७४

तेह्रथुम जिल्ला आठराई गाउँपालिका ईवामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको खुशीयालीमा दिप प्रज्ज्वलन गरिएको छ। ओलीको जन्म भएको आठराई गाउँपालिकाका जनताले देशको ४१ औं प्रधानमन्त्री बनेकोमा दिप प्रज्ज्वलन गर्दै खुसी बाँडेका हुन्।

मान्छे सहरमा, सम्भावना गाउँमा

मान्छे सहरमा, सम्भावना गाउँमा

मङ्गलबार, १६ माघ २०७४

खोटाङको दिप्रुङ गाउँपालिका–२ डाँडागाउँको खुतुम्बुले कुनै समय बजारकैजस्तो रुप लिएको थियो। मिलेको जग्गा र बाक्लो बस्तीका कारण कुनै समय बजारको झल्को दिने खुतुम्बु हाल सुनसान बनेको छ। अध्ययन, रोजगारी र अबशरको खोजी लगायतका कारण घर छाड्दै हिँड्नेक्रम सुरु भएपछि खुतुम्बुमा हाल ३÷४ घर मात्र बाँकी छन्।

आफ्नै गाउँमा घाट, सौर्य बत्ती र सिँचाइ

आफ्नै गाउँमा घाट, सौर्य बत्ती र सिँचाइ

बिहिबार, ११ माघ २०७४

राष्ट्रिय गौरवको चुरे संरक्षण कार्यक्रम कार्यान्वयनका लागि गठित राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका पदाधिकारीहरूले पदीय अधिकार दुरुपयोग गरी कार्यक्रमको उद्देश्यविपरीत आफ्नै जिल्लामा साना बजेटका टुक्रे कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

पीडित जति गाउँमा, न्यायिक निकाय राजधानीमा

पीडित जति गाउँमा, न्यायिक निकाय राजधानीमा

आइतबार, ०७ माघ २०७४

रोजगारीका लागि दुबई जान कन्काई नगरपालिका–६ का गोविन्द विश्वकर्माले जानकी ओभरसिजलाई ८० हजार रुपैयाँ बुझाएको तीन वर्षभन्दा बढी भइसक्यो। मेनपावरलाई रकम बुझाएयता गाउँ–सहरमा थुपै्र परिवर्तन भइसके । तर, ३१ वर्षीय विश्वकर्माको पछिल्लो तीन वर्ष भने कहिले मेनपावर त कहिले प्रहरी, प्रशासन धाउँदै बित्ने गर्छ । मेनपावरले मागेजतिको रकम दिँदासमेत वैदेशिक रोजगारीमा जान नपाएपछि उनलाई यतिखेर फसेको रकम कसरी चुक्ता गर्ने भन्ने समस्या छ भने अर्कोतर्फ दैनिक गुजारा चलाउने संकटले हैरानी पारेको छ।

डोल्पाको काइके गाउँमा सोलारको उज्यालो

डोल्पाको काइके गाउँमा सोलारको उज्यालो

शुक्रबार, २८ पुष २०७४

डोल्पाको हिमाली क्षेत्रमा अवस्थित काइके गाउँपालिकाका जनप्रतिनिधिले सोलार जडान गरेर गाउँलाई झिलिमिलि पारेका छन्। जनप्रतिनिहरुले गाउँमा सोलार बत्ती पुर्‍याएसँगै गाउँपालिकाका एक सय घरधुरी झिलिमिलि बनेका हुन्।

महिना दिनमै स्थानीयले गाउँमा मोटरबाटो पुर्याए

महिना दिनमै स्थानीयले गाउँमा मोटरबाटो पुर्याए

सोमबार, २४ पुष २०७४

उदयपुर – कटारी नगरपालिका वडा नम्बर–१० को सोतासम्म जोड्ने मोटरबाटो शनिबारदेखि सञ्चालनमा आएको छ । १.६ किलोमिटर लामो उक्त सडकको स्थानीय जनताको नेतृत्वमा निर्माण कार्य थालेको एक महिनामा सञ्चानलमा आएको हो ।

चुनाव हारेपछि पनि फेरि गाउँमा

चुनाव हारेपछि पनि फेरि गाउँमा

बिहिबार, २८ मङि्सर २०७४

थोरै नेता हुन्छन्, जो चुनाव जितेपछि फेरि मतदाताकै घरदैलोमा पुगिरहेका हुन्छन्। त्यसो त चुनाव जितेपछि फेरि गाउँ आउँदैनन् भन्ने मतदाताको आरोप चुनाव जितेका नेतालाई सबैतिर नै हुन्छ। तर यहाँको प्रदेशसभा (ख) क्षेत्रमा प्रत्यक्षतर्फ पराजित बनेका एक नेता हारे पनि फेरि गाउँमा मतदातामाझ पुगेका छन्।

ब्राह्मण गाउँमा होमस्टे

ब्राह्मण गाउँमा होमस्टे

मङ्गलबार, ०७ कार्तिक २०७४

उत्तरतिर हिमालहरु नाकैमा ठोक्किएलान् झैँ गरी लहरै सेताम्य ठडिएका छन् । दक्षिणतिर नागबेगी हुँदै बगेको घट्टेखोला । धानको बाला लहलह गर्दै गरेको हेम्जा बस्ती । अलि टाढा पोखरा सहरको दृश्य निकै रमाइलो देखिन्छ । चारैतिर हराभरा जंगल । हावा पनि सिरिरिरी चल्छ । हेम्जा नजिकैको मेलबोटबाट साढे एक घण्टाको उकालो नापेपछि पुगिन्छ सुन्दर बस्ती मानिने कास्की धितालको अस्ताम गाउँ । उकालोमा चिट्चिट् पसिना काड्दै चराहरुको चिरबिरसँगै हिँड्दा मनै हलुङ्गो हुन्छ । हिमाल दृश्यावलोकनदेखि जंगली जनावर, अनेक थरिका सुनगाभा अनि लोप हुँदै गएका गिद्धहरु हेर्न अस्ताम गाउँ उपयुक्त गन्तव्य बन्न थालेको छ ।

सहरमा मधेसवादी, गाउँमा कांग्रेस–एमालेकै प्रभाव

सहरमा मधेसवादी, गाउँमा कांग्रेस–एमालेकै प्रभाव

शुक्रबार, ०६ असोज २०७४

प्रदेश नम्बर २ को मुख्य सहर हो जनकपुर । विभिन्न चरणमा भएका मधेस आन्दोलनलाई ‘ब्याकअप’ दिने जनकपुरले मधेस राजनीतिलाई नयाँ दिशा दिँदैछ ।

‘सिंहदरबार गाउँमा पुर्याउन सकेनौं’

‘सिंहदरबार गाउँमा पुर्याउन सकेनौं’

आइतबार, १८ भदौ २०७४

स्थानीय तह निर्वाचनका बेला मतदातालाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवारले सिंहदरबारको पूरै अधिकार गाउँमै ल्याउने प्रतिबद्धता जनाएका थिए । चुनाव पनि जिते तर उनीहरूले भनेजस्तो सहजै काम गर्न पाएका छैनन् । उनीहरू अहिले भन्छन्– चुनावमा भाषण त ग¥यौं तर भनेजसरी ‘सिंहदरबार’ गाउँमा पु¥याउन सकेनौं ।

मुगुका जनताको प्रश्न: सिंहदरवारको अधिकार गाउँमा कि सदमुकाममा ?

मुगुका जनताको प्रश्न: सिंहदरवारको अधिकार गाउँमा कि सदमुकाममा ?

बुधबार, ०७ भदौ २०७४

लामो समयसम्म स्थानीय तह जनप्रतिनीधी विहिन हुँदा त्यहाँको सम्पूर्ण काम गाविस सचिवहरुले धानेका थिए। गाविस सचिव सदरमकाममै बस्दा स्थानीयले गाउँको काम गर्न बजारनै झर्नुपर्ने बाध्यता थियो।

सहरमा राहत, गाउँमा आहत

सहरमा राहत, गाउँमा आहत

शुक्रबार, ०२ भदौ २०७४

सडक र सहर छेउछाउका बाढीपीडितले औषधि, उपचार र राहत पाउन थाले पनि गाउँमा भने अझै सरकारको उपस्थिति शून्य छ। सरकारले राहत वितरणमा निजी क्षेत्रलाई रोक लगाएपछि मूल सडकभन्दा केही भित्र रहेका बस्तीका बाढी प्रभावित झन् आहत बनेका छन्।

गाउँमा सिंहदरबार

गाउँमा सिंहदरबार

शनिबार, १४ साउन २०७४

'पहिले भनेको गाउँपालिका हो। अहिले त सिंहदरबार हो, सिंहदरबारलाई तपाईं गाउँपालिकासँग दाँज्ने? सिंहदरबार र गाउँपालिका एउटै हुन्छ?'

दुर्गम गाउँमा बेकरी बेचेरै मासिक ४५ हजार

दुर्गम गाउँमा बेकरी बेचेरै मासिक ४५ हजार

सोमबार, २९ जेठ २०७४

दुर्गम गाउँमा पनि बेकरी आइटम !’ सहरिया सबैले यसै भन्छन् । तर उत्तरी धादिङको सत्यदेवीका मरु लामाले सहररियाहरुको आचार्यजनक बाक्यलाई गाउँमै बसेर चिरिदिएका छन् ।

थारू गाउँमा थारू उम्मेदवार

थारू गाउँमा थारू उम्मेदवार

बुधबार, १७ जेठ २०७४

पूर्व वडा अध्यक्ष बुझाउना चौधरी घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेसबाट फेरि वडा अध्यक्षका उम्मेदवार दोहोरिए । शनिबार मात्रै उम्मेदवारी पक्कापक्की भएपछि चुनावी प्रचार प्रसारमा व्यस्त बुझाउना आफ्नो जीत सुनिश्चित हुनेमा आशावादी छन् । यसको कारण हो, वडामा भएको थारू मतको बाहुल्यता । यसअघिको स्थानीय निकायको निर्वाचनमा पनि थारू मतकै आधारमा आफू निर्वाचित भएका उनी अहिले पनि थारू मत आफ्नो पक्षमा पार्ने दौडमा छन् ।

दाना गाउँमा मोबाइल टावर सञ्चालन

दाना गाउँमा मोबाइल टावर सञ्चालन

आइतबार, ०७ जेठ २०७४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानामा नेपाल टेलिकमले मोबाइल टावर स्थापना गरेर आइतबारदेखि सेवा विस्तार गरेको छ ।

जसले माझी गाउँमा खुशी ल्याए

जसले माझी गाउँमा खुशी ल्याए

शनिबार, ०६ जेठ २०७४

विरल बहिरहेको छ इन्द्रावती नदी। बर्खामा समेत नगडगडाउने इन्द्रावती हिउँदमा शान्त हुने नै भयो।

पार्टीलाई जिताउन केन्द्रीय नेता गाउँमा

पार्टीलाई जिताउन केन्द्रीय नेता गाउँमा

सोमबार, २५ बैशाख २०७४

नेपाली कांग्रेसका केन्द्रीय नेताहरु स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन जिल्लाहरुमा पुगेका छन्। वैशाख ३१ गते हुने निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समितिको निर्णय अनुसोर सबै केन्द्रीय सदस्यहरु पहिलो चरणको निर्वाचन हुने ३४ जिल्लामा पुगेका हुन्।

अरू बेला सहरमै, चुनाव आएपछि गाउँमा

अरू बेला सहरमै, चुनाव आएपछि गाउँमा

शुक्रबार, २२ बैशाख २०७४

स्थानीय निकाय चुनाव नजिकिएसँगै राजनीतिक दलका नेताहरू गाउँगाउँ पस्न थालेका छन्। भोट माग्न र आफ्ना चुनावी अजेन्डा जनतामाझ राख्न दलका नेताहरू गाउँगाउँ पस्न थालेका हुन्।

‘भोट हालेर गाँउमा सिंहदरबार आएको हेर्ने रहर’

‘भोट हालेर गाँउमा सिंहदरबार आएको हेर्ने रहर’

मङ्गलबार, १२ बैशाख २०७४

जुनीचाँदे गाउँपालिका ५ का अमर सार्कीलाई भोट हाल्ने दिन कहिले आउँछ भने झैं भएको छ। चुनावमा भोट हाले सिंहदरबार गाउँमै आउँछ भन्ने सुनेका उनलाई भोट हालेर गाउँमै सिंह दरबार हेर्ने ठूलो रहर छ। जीवनमा सदरमुकाम खलंगासम्म पनि जान धौ धौ पर्ने ६० वर्षीय सार्कीलाई सिंहदरबार भनेको कुनै वस्तु जस्तो लागेको छ।

गाउँमा पर्यटन प्रवर्द्धन गर्न विदेशबाट पहल

गाउँमा पर्यटन प्रवर्द्धन गर्न विदेशबाट पहल

बिहिबार, ०७ बैशाख २०७४

लमजुङको राइनास क्षेत्रमा पर्यटकीय सम्भावना भएका ठाउँको प्रवद्र्धन गर्न सोही ठाउँबाट बिदेसिएका दुई युवाले पहल थालेका छन् । रा

जुम्लाबासीलाई टेलिफोनबाटै बाबुरामको आश्वासनः  प्रत्येक गाउँमा विद्युत्, सडक र खानेपानी

जुम्लाबासीलाई टेलिफोनबाटै बाबुरामको आश्वासनः प्रत्येक गाउँमा विद्युत्, सडक र खानेपानी

बिहिबार, २४ चैत २०७३

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले टेलिफोनबाटै जुम्लामा भइरहेको आमसभालाई सम्बोधन गरेका छन्। मौसममा आएको खराबीका कारण जुम्ला नपुग्दै जहाज नेपालगञ्ज फर्केपछि जुम्लाको अमसभालाई टेलिफोनवाट सम्बोधन गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad