सिलिचोङ गाउँपालिकाको ताम्कुमा बाघ आतंक

सिलिचोङ गाउँपालिकाको ताम्कुमा बाघ आतंक

मङ्गलबार, ०८ साउन २०७५

सिलिचोङ गाउँपालिका ३ ताम्कुमा बाघको आतंक बढेको छ। गाउँको याचम्खा र लकुवामा बाघले दिनहुँ जसो बाख्रा र बङ्गुर खान थालेपछि...

रसुवाको पाँच वटै गाउँपालिकाको स्तम्भ निर्माण

रसुवाको पाँच वटै गाउँपालिकाको स्तम्भ निर्माण

बिहिबार, ०३ साउन २०७५

जिल्ला प्रशासन कार्यालय रसुवाले जिल्लाको पाँच वटै गाउँपालिकाको स्तम्भ निर्माण गरेको छ। ...

आर्थिक विकास र गरिबी न्यूनिकरणमा गाउँपालिकाको जोड

आर्थिक विकास र गरिबी न्यूनिकरणमा गाउँपालिकाको जोड

आइतबार, १० असार २०७५

अछामको मेल्लेख गाउँपालिकाले आर्थिक विकास र गरिबी न्यूनिकरण गर्न आगामी बजेटमा गरिबी न्यूनिकरण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिएको छ। ...

गाउँपालिकाको मासिक आम्दानी एक करोडभन्दा बढी

गाउँपालिकाको मासिक आम्दानी एक करोडभन्दा बढी

बिहिबार, ०३ जेठ २०७५

टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्नथालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा...

गाउँपालिकाको सेवा लिन तीन दिन

गाउँपालिकाको सेवा लिन तीन दिन

आइतबार, ०९ बैशाख २०७५

अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दा गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि तीन दिन लाग्ने गरेको छ।

गाउँपालिकाको सभाहलमा बम विष्फोट

गाउँपालिकाको सभाहलमा बम विष्फोट

आइतबार, ०२ बैशाख २०७५

चुलाचुली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ। विष्फोटबाट कार्यालयको पक्की सभाहलको छतमा प्वाल परेको र झ्यालका सिसा फुटेको गाउँपालिकाले जनाएको छ।

अवैध सुनकोसी दोहन रोक्ने गाँउपालिकाको निर्णय

अवैध सुनकोसी दोहन रोक्ने गाँउपालिकाको निर्णय

बिहिबार, १५ चैत २०७४

सिन्धुलीको सुनकोसी गाँउपालिकास्थित सुनकोसी नदीमा अत्याधिक दोहन गरि ढुङ्गा बालुवा उत्खनन् गर्न थालेपछि अवैध उत्खनन बन्द गरिएको छ। गाँउपालिकामा बैठक बसी सुनकोसी नदीमा अवैध रुपमा उत्खनन् गर्न भग्रेती मेसिन र ट्रिफर नदीमा पसेपछि गाँउपालिकाले यस्तो निर्णय लिएको हो।

गाउँपालिकाको आफ्नै पुस्तकालय

गाउँपालिकाको आफ्नै पुस्तकालय

सोमबार, २१ फागुन २०७४

खोटाङको खोटेहाङ गाउँपालिकाले पुस्तकालय सञ्चालनमा ल्याएको छ। पठन संस्कृतिको विकासका लागि गाउँपालिकाले ५ लाखको खर्चमा पुस्तकालय सञ्चालनमा ल्याएको हो । पुस्तक अध्ययन गर्ने बानीको विकास गर्दै गाउँमा सचेतना अभिवृद्धिका लागि पुस्तकालय स्थापना गरिएको खोटेहाङ गाउँपालिकाका प्रमुख प्रदीप राईले बताए।

गाउँपालिकाको नाम र केन्द्र फेर्न ठाउँठाउँमा विवाद

गाउँपालिकाको नाम र केन्द्र फेर्न ठाउँठाउँमा विवाद

सोमबार, २४ पुष २०७४

गाँउपालिका तथा नगरपालिकाको नाम तथा केन्द्र फेर्न स्थानीय विकास मन्त्रालयमा अहिले दिनहँजसो निवेदन आउने गरेका छन् ।

गाउँपालिकाको केन्द्र माग गर्दै सल्यानवासी आन्दोलित

गाउँपालिकाको केन्द्र माग गर्दै सल्यानवासी आन्दोलित

मङ्गलबार, १८ पुष २०७४

गाउँपालिकाको केन्द्र माग गर्दै सोलुखुम्बु सल्यानका स्थानीयहरू आन्दोलित बनेका छन्। सल्यानका स्थानीयवासीले नेचा सल्यान गाउँपालिकाको केन्द्र सल्यानमा राखिनुपर्ने माग राखेका छन् । राज्य पुनर्संरचनामा गाउँपालिकाको केन्द्र नेचामा राखिएको र सोही केन्द्र आफूहरूलाई अपायक परेको भन्दै सल्यानमा केन्द्र कायम गर्न माग राख्दै गएको पौष १० गतेदेखि आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा रहेका सल्यानका स्थानीय केन्द्रको माग राख्दै स्थानीय विकास मन्त्रालय सम्म गुहार्न पुगेका छन्।

दुधकोशी गाउँपालिकाको नाम ‘माप्य दुधकोशी’

दुधकोशी गाउँपालिकाको नाम ‘माप्य दुधकोशी’

मङ्गलबार, १८ पुष २०७४

सोलुखुम्बुको दुधकोशी गाउँपालिकाको नाम परिर्वतन गरि ‘माप्य दुधकोशी’ राख्ने सहमति गरिएको छ । खालिङ समुदायले ‘खालिङ दुधकोशी’ राख्नुपर्ने र गैर खालिङ समुदायले ‘दुधकोशी’लाई यथावत राख्ने अडान राखेपनि विवादलाई छिचोल्दै ‘माप्य दुधकोशी’ राख्ने सहमतिमा पुगेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

४६ गाउँपालिकाको नाम परिर्वतन हुँदै

४६ गाउँपालिकाको नाम परिर्वतन हुँदै

सोमबार, १७ पुष २०७४

नाम परिर्वतन गर्न माग राखेका गाउँपालिकामध्ये ४६ गाउँपालिकाको नाम परिर्वतन हुने भएको छ । स्थानीय विकास मन्त्रालयले ४६ गाउँपालिकाको नाम परिर्वतन गर्न गत बुधवार मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेको छ । सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले स्थानीय मन्त्रालयको प्रस्तावलाई पास गर्ने सम्भावना रहेको मन्त्रालयले स्रोतको भनाइ छ ।

गाउँपालिकाको नाम परिवर्तनको विरोधमा बन्द

गाउँपालिकाको नाम परिवर्तनको विरोधमा बन्द

आइतबार, १६ पुष २०७४

गाउँपालिकाको नाम परिवर्तन गरेको विरोधमा शनिवार यातायात बन्द गरिएको रोल्पाको सुवर्णावति गाउँपालीकामा आईतबार देखि अनिश्चितकालिन बन्द गरिएको छ। सवारी साधन समेत बन्द गरिंदा सदरमुकामबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि यातायातका साधन चल्न सकेनन् भने जिल्लाकै सबै भन्दा ठूलो ब्यापारीक केन्द्र सुलिचौर बजार पनि पूर्ण रुपमा बन्द छ।

गाउँपालिकाको केन्द्र विवाद कायमै

गाउँपालिकाको केन्द्र विवाद कायमै

सोमबार, १० पुष २०७४

गाउँपालिकाको कार्यालय तोकिएको ठाउँबाट अन्यत्र सार्ने निर्णय गरिएको भन्दै सायल गाउँपालिकावासीले विरोधका कार्यक्रम कायमै राखेका छन्।

गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा तीन वडाध्यक्षको राजीनामा

गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा तीन वडाध्यक्षको राजीनामा

शनिबार, ०८ पुष २०७४

गाउँपालिकाको केन्द्रका विषयमा असहमती जनाउँदै खोटाङको दिप्रुङ गाउँपालिकाका तीन वडाध्यक्ष सहित १४ जनप्रतिनिधिले राजीनामा दिएका छन्।

गाउँपालिकाको निर्णयमा स्थानीयको विरोध

गाउँपालिकाको निर्णयमा स्थानीयको विरोध

सोमबार, २७ कार्तिक २०७४

गाउँपालिकाको नाम फेर्ने निर्णयमा स्थानीयहरूले चर्काे विरोध गरेका छन् । बाँफिकोट गाउँपालिकाको नाम परिवर्तन गरी सहिद स्यार्पु नाम राख्ने गाउँ सभाले निर्णय गरेपछि उनीहरूले चर्काे विरोध गरेका हुन्।

जुगल गाउँपालिकाको पहिलो बैठक, मृगौला पीडितलाई १ लाख आर्थिक सहायता

जुगल गाउँपालिकाको पहिलो बैठक, मृगौला पीडितलाई १ लाख आर्थिक सहायता

मङ्गलबार, ०९ जेठ २०७४

नवनिर्वाचित जुगल गाउँपालिकाका जनप्रतिनिधिको पहिलो बैठकले मृगौला पीडितलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ।

धादिङको गजुरी गाउँपालिकाको दुबै पदमा एमाले विजयी

धादिङको गजुरी गाउँपालिकाको दुबै पदमा एमाले विजयी

शुक्रबार, ०५ जेठ २०७४

धादिङको गजुरी गाउँपालिको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्।

मुगुमा ६० प्रतिशत मतदान, सोरु गाउँपालिकाको वडा नम्बर तीनमा मतदान सकियो

मुगुमा ६० प्रतिशत मतदान, सोरु गाउँपालिकाको वडा नम्बर तीनमा मतदान सकियो

आइतबार, ३१ बैशाख २०७४

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाको वडा नम्बर तीन भाम गाउँमा रहेको मतदान केन्द्रमा मतदान सकिएको छ।

लिसंखुपाखर गाउँपालिकाको सदस्यमा बिक निर्विरोध निर्वाचित

लिसंखुपाखर गाउँपालिकाको सदस्यमा बिक निर्विरोध निर्वाचित

शुक्रबार, २२ बैशाख २०७४

माओवादी केन्द्रबाट लिसंखुपाखर गाउँपालिका वडा नं. ३ मा महिला दलित सदस्यमा उम्मेदवारी दिएकी धनकुमारी बिक निर्विरोध निर्वाचित भएकी छिन् ।

विरोधका कारण गाउँपालिकाको काम सुरु भएन

विरोधका कारण गाउँपालिकाको काम सुरु भएन

बुधबार, ०९ चैत २०७३

स्थानीय निकायको पुनर्संरचना गर्दा साबिकको तिंला गाविसवासीको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै साबिकको तिंलावासीले विरोध गर्दा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको कार्य सञ्चालन अझै सुरु हुन सकेको छैन ।

जलजला गाउँपालिकाको केन्द्रले बिवाद चर्कियो

जलजला गाउँपालिकाको केन्द्रले बिवाद चर्कियो

आइतबार, ०६ चैत २०७३

जलजला गाउँपालिकाको केन्द्र विवाद चर्किदै गएको छ। जिल्लाका अन्य गाउँ, नगरपालिकाले कार्यालय सञ्चालनमा ल्याएपनि जलजला गाउँपालिकाको कार्यालय सञ्चालन हुन पाएको छैन।

गाउँपालिकाको संख्या बढाउने तीन दलको सैद्धान्तिक सहमति

गाउँपालिकाको संख्या बढाउने तीन दलको सैद्धान्तिक सहमति

आइतबार, ०९ असोज २०७३

काठमाडौं- प्रमूख तीन दल स्थानीय तह पूनर्संरचनाबारे सैद्धान्तिक सहमतिमा पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले स्थानीय तह पूनर्संरचनाबारे छलफल गरेको थियो।

Ncell Footer Ad