काँसजस्तो गाउँ

काँसजस्तो गाउँ

शनिबार, ३२ साउन २०७६

गहुँ पहेँलिएको छ खेतबारीमा आवश्यकताभन्दा बढी पाकिसकेको छ गहुँबारी ...

झिलिमिली गाउँ

झिलिमिली गाउँ

आइतबार, ०५ साउन २०७६

त्रिपुरासुन्दरी नगरपालिका–५, ल्हाँकी लक्ष्मीकुमारी झाँक्रीको पिठ्यूँमा डोको, थाप्लोमा नाम्लो लगाएर वनमा देवद्यारको झरो (दियालो) खोज्न जानुपर्ने बाध्यता हटेको छ। ...

गाैर क्षेत्र डुबानमा (फोटो फिचर)

गाैर क्षेत्र डुबानमा (फोटो फिचर)

शुक्रबार, २७ असार २०७६

वर्षाका कारण रौतहटको केही गाउँमा बाढी आएको छ। जसका कारण आधा दर्जन गाउँ डुबानमा परेको छ। बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा,...

रित्तिए गाउँ, सुनसान विद्यालय

रित्तिए गाउँ, सुनसान विद्यालय

शुक्रबार, १० जेठ २०७६

केही वर्ष पहिला ५०० विद्यार्थी रहेको बागलुङ नगरपालिका–११ रायडाँडाको महाविद्याजन माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको सङ्ख्या घटेर २५० को हाराहारीमा आएको...

धुलोको कुइरीमण्डलले छोपिँदै गाउँ

धुलोको कुइरीमण्डलले छोपिँदै गाउँ

मङ्गलबार, ३१ बैशाख २०७६

चर्को गर्मीका कारण हावा खानका लागि झ्याल खोल्दा धुलोको मुस्लो पस्ने गरेपछि नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत गैरबजारका रजनीकान्त झाले झ्याललाई फिक्स (सधैंका लागि बन्द) नै गरेका छन्। ‘हावा खान भनेर झ्याल खोल्नेबित्तिकै धुलोको मुस्लो छर्छ, धुलो खानुभन्दा त बरु गर्मी नै सहन बेस ठानेर झ्यालमा नखुल्ने गरी किला ठोकिदिएको छु,’ पूर्व प्रधानाध्यापकसमेत रहेका झाले गुनासो गरे, ‘वर्षदिन अगाडि सुरु भएको खोकी र घाँटीको खसखस अझै बिसेक भएको छैन, सडक कालोपत्रे नहुँदा सवारीसाधनले उडाएको धुलोले हरिबिजोग बनाएको छ।’

एकसय घरधुरी ढुंगाको उच्च जोखिममा

एकसय घरधुरी ढुंगाको उच्च जोखिममा

बुधबार, २९ फागुन २०७५

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकास्थित रुकुका २ गाउँ पहिरोको उच्च जोखिममा परेका छन्। गाउँमाथिको ठूलो ढुंगा भएको डाँडा खस्ने खतरा भएपछि त्यहाँका एकसय घरधुरी पहिलोको उच्च जोखिममा परेका हुन्।

गाउँ : वृद्धाश्रम

गाउँ : वृद्धाश्रम

बुधबार, २९ फागुन २०७५

आधुनिक जीवनशैली अपनाउने क्रम बढेसँगै समाजमा परिवारबाट छुट्टिएर बस्ने चलन पनि निकै बढेको छ । पश्चिमा समाजमा छोराछोरी बालिग हुनासाथ अभिभावकबाट छुट्टिने गर्छन् । त्यही संस्कृतिको प्रभावमा परेका नेपालीहरूमा पनि बाबुआमासँग छुट्टिएर अलग बस्ने परिपाटी सुरु भएको छ ।

नेपालका दर्जन गाउँ डुबाउने भारतीय सीमामा तीन तहको अवरोध

नेपालका दर्जन गाउँ डुबाउने भारतीय सीमामा तीन तहको अवरोध

बुधबार, २९ फागुन २०७५

ओरिया नदी र बर्खे पानीको निकास साँघुरो भएकोले पर्साको पश्चिमी क्षेत्र छिपहरमाई गाँउपालिका क्षेत्रत्रका एक दर्जन गाउँ हरेक वर्ष बाढीको जोखिममा पर्छन्। सीमानजिकै भारततर्फ निर्माण भएका सडक, नहर र रेल लाइनका कारण पानीको निकासमा समस्या छ।

अब गाउँमै उपचार

अब गाउँमै उपचार

बुधबार, १५ फागुन २०७५

सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको छ।

विकास भईसक्यो

विकास भईसक्यो

शनिबार, ०४ फागुन २०७५

ए ! गाउँबासी ए ! कुना कन्दराका मनुवा ए ! राज्यका चेपुवाहरु खरखलियान, खोरीयाका दौंतरीहरु

सुन्तलाले धानेको जबाङ गाउँ

सुन्तलाले धानेको जबाङ गाउँ

आइतबार, २० माघ २०७५

भिरालो परेको बारीमा बाक्लो मात्रामा सुन्तलाका बोटहरु छन्। बोटमा पहेँलै भएर सुन्तला फलेका छन्। पुस्तौदेखि सुन्तला खेती गर्न सुरु गरेको धादिङको बेनिघाट रोराङ गाउँपालिका १०, जबाङ गाउँ सुन्तलाले भरिएको छ। २० वर्षदेखि सुन्तला खेती गरिरहेका जबाङका ६५ वर्षीय हेमबहादुर गुरुङको मुख्य पेसा नै सुन्तला खेती हो। आफूसँग भएका पाखाबारी खेर नफालेको गुरुङले बताए। ‘भएको सबै बारीमा सुन्तला लगाएको छु,’ गुरुङले भने, ‘तरकारी खेती गर्न पानी छैन, सुन्तला खेतीले वर्षमा लाखौं कमाइ हुन्छ।’ उनले आफ्नो सबै जग्गाभरी सुन्तला लगाएका छन्।

सडकमा जोडिदै जुनीचाँदेका गाउँहरू

सडकमा जोडिदै जुनीचाँदेका गाउँहरू

मङ्गलबार, ०४ मङि्सर २०७५

एक वर्ष अघिसम्म सदरमुकाम खलंगा या सुर्खेत नेपालगन्ज जानुपर्ने भए जुनीचाँदे ४ लुवादहका सिंहबहादुर खड्कालाइ चिन्ताले सताउने गथ्र्याे। गाउँबाट २ दिन पैदल हिँडेर खलंगा पुग्नुपर्ने र सुर्खेत नेपालगन्ज जानका लागि पनि त्यतिकै मात्रामा पैदल हिँडेर सडक भेटाउनुपर्ने बाध्यता भएका कारण खड्कालाई गाउँ छोड्ने काम आइपरे निकै दिक्क लाग्थ्यो।

मइयाँ

मइयाँ

शनिबार, ०३ कार्तिक २०७५

‘दुखनीले लछिमी मइयाँले हातबाट झरझर झरझर असर्फी झारिरहेको फोटु ल्याएकी छ ।’ बिहानसम्म गाउँमा हल्ला फैलिसकेको थियो । गाउँभरिका बडकी माई, महतारी, भौजी, काकी, सासू र पतोहियाहरुको हियामा डाहाको अग्नि बल्न थालिसकेको थियो र सबैले भन्न थालेका थिए।

गाउँ जोगाउन नदीको धार नै परिवर्तन

गाउँ जोगाउन नदीको धार नै परिवर्तन

बुधबार, ०२ साउन २०७५

बाढीले गाउँ नै बगाउने खतरा बढेपछि करिब दुई साताको प्रयासले खोलाको धार नै परिवर्तन गरेर गाउँलाई जोगाउने काम भएको छ। रौतहटको बौधी माई नगरपालिकाको इनर्वास्थित लालबकैया नदीमा आएको बाढीबाट बाँध भत्किएर सिंगो गाउँ नै जोखिममा परेको अवस्थामा दुई साताभित्र जल उत्पन्न प्रकाप तथा नदी नियन्त्रण कार्यालयले स्पर निर्माण कार्य सम्पन्न गरी धार नै बदलिदिएको छ।

नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

बुधबार, ०२ साउन २०७५

लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ बेलके गीत अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ ।

कटानको जोखिममा बागमती र बकैया नदी किनारका गाउँ

कटानको जोखिममा बागमती र बकैया नदी किनारका गाउँ

आइतबार, २४ असार २०७५

रौतहटको दुई ठूला नदी बागमती र बकैयाका किनारमा बस्ती रहेका दर्जनौँ गाउँ कटानको खतरामा रहेका छन्। बागमती र बकैया नदीमा आएको बाढीले नदी किनार कटान गर्न थालेपछि त्यस क्षेत्रका गाउँ खतरामा परेका हुन्।

रौतहटका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा

रौतहटका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा

आइतबार, १७ असार २०७५

मनसुनकाे सक्रिय भएसँगै बाढीको उच्च जोखिममा रहेका राैतहटका दर्जनौँ गाउँका बासिन्दा त्रासमा रहेका छन्।

दुर्घटनामा बाबुछोरीको मृत्यु, आफन्त घाइते भएपछि शोकमा गाउँ

दुर्घटनामा बाबुछोरीको मृत्यु, आफन्त घाइते भएपछि शोकमा गाउँ

बुधबार, १३ असार २०७५

तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।

पहिरोले इन्टेक र पाइप बगाउँदा गाउँ अन्धकार

पहिरोले इन्टेक र पाइप बगाउँदा गाउँ अन्धकार

बिहिबार, ०७ असार २०७५

जिल्लाको उत्तरी याङवरक गाँउपालिका–२को फलैचामा रहेको मेजर चिङ्मा शिवा खोला लद्यु जलविद्युत परियोजनाको इन्टेक र पाइप लाइन पहिरोले बगाएको छ। खोलामा आएको पहिरो तथा बाढीले इन्टेक तथा पाइप बगाएर लगेपछि विद्युत उत्पादन बन्द भएको हो। बुधबार रातीको समयमा परियोजनाको संरचना बगाएको हो।

प्रदेशको बजेट पुगेन गाउँ

प्रदेशको बजेट पुगेन गाउँ

बुधबार, ०६ असार २०७५

स्थानीय तह पुनर्संरचना हुनुअघि तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समिति र विकासे कार्यालयहरूले गर्ने ‘असारे विकास’को चटारो स्थानीय तह गठनपछि पनि उस्तै देखिएको छ।

तीन सातापछि शव आउँदा सिंगो गाउँ शोकमा

तीन सातापछि शव आउँदा सिंगो गाउँ शोकमा

मङ्गलबार, ०५ असार २०७५

साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसीको शव तीन हप्तापछि नेपाल ल्याइएको छ ।

‘स्तब्ध बन्यो देवकोटाको जन्म गाउँ’

‘स्तब्ध बन्यो देवकोटाको जन्म गाउँ’

मङ्गलबार, ०५ असार २०७५

बरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधनपछि उनको गृहगाउँ पालुङटार नगरपालिका–४ पण्डितगाउँमा सन्नाट छाएको छ।

बौद्धिकवर्गलाई गाउँ फर्कन जनप्रतिनिधिको आग्रह

बौद्धिकवर्गलाई गाउँ फर्कन जनप्रतिनिधिको आग्रह

सोमबार, २१ जेठ २०७५

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले राजधानी काठमाडौंमा रहेका बौद्धिक वर्गलाई गाउँ फर्कन आह्वान गरेकी छन्। उपमेयर राईले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित च्यास्मिटार माबिमा एसइइ पूरा गरेपछि राजधानी प्रवेश गरेर उच्च शिक्षा हाँसिल गरेका वौद्धिक वर्गलाई आफ्नो गाउँ–ठाउँको विकास र परिवर्तनका लागि ध्यान दिन आग्रह गरेकी हुन्।

सदरमुकाम भन्दा गाउँ उज्यालिँदै

सदरमुकाम भन्दा गाउँ उज्यालिँदै

मङ्गलबार, १५ जेठ २०७५

स्थानीय तह कार्यान्वयनमा आएपछि खोटाङ सदरमुकाम दिक्तेलको चहल–पहल घटेको छ।

पर्यटकीय गन्तव्य गुफा गाउँ

पर्यटकीय गन्तव्य गुफा गाउँ

सोमबार, १४ जेठ २०७५

मेलम्चीको गुफा गाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य भए पनि प्रवद्र्धन हुन नसकेको स्थानीयले बताएका छन्। ऐतिहासिक महत्व र प्राकृतिक रुपमा सुन्दर गुफा गाउँको प्रवद्र्धन गर्न पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डले ध्यान नदिँदा ओझेलमा परेको स्थानीय जनप्रतिनिधिको गुनासो छ।

गाउँ शून्य पारेर यार्सा टिप्न पाटनतिर

गाउँ शून्य पारेर यार्सा टिप्न पाटनतिर

बिहिबार, १० जेठ २०७५

पातारासी गाउँपालिकाका हरिबहादुर विक अहिले यार्सा संकलनका लागि पाटनतिर व्यस्त छन । उनले एक महिनाअघि नै घर छाडेका हुन् । स्वरोजगारका कुनै अवसर नभएपछि बाध्य भएर पाटनमा यार्सा संकलनमा खटिएको उनी बताउँछन् । यार्सा पाइएको खण्डमा वर्षदिनको खर्च व्यवस्थापन गर्न कुनै कठिनाइ हुँदैन ।

रित्तिदै सदरमुकाम, भरिदै गाउँ

रित्तिदै सदरमुकाम, भरिदै गाउँ

बुधबार, ०९ जेठ २०७५

सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि भोजपुर सदरमुकाम रित्तिँदै गएको छ।  संघीयताको कार्यान्वयनसँगै स्थानीय तह बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार हुन थालेपछि गाउँ भरिन थालेका हुन्।

यार्सा टिप्ने समय जेठ १५ बाट, सुनसान बन्दै गाउँ

यार्सा टिप्ने समय जेठ १५ बाट, सुनसान बन्दै गाउँ

शनिबार, ०५ जेठ २०७५

बहुमुल्य जडबुटी यार्साका लागि यस वर्ष जेठको दोस्रो साताको अन्तिममा बुकी खुला गरिने भएको छ।

उहिले लेक, अहिले नमुना गाउँ

उहिले लेक, अहिले नमुना गाउँ

मङ्गलबार, ०१ जेठ २०७५

२०५४ सालमा उत्तरकन्या गाउँ विकास समितिको अध्यक्ष बनेपछि घलेगाउँका अगुवा प्रेमबहादुर घलेलाई गाउँको विकास कसरी गर्ने भन्ने चिन्ताले सतायो । गाउँसम्म पुग्नलाई सडक थिएन, कम्मर कसेर ५/६ घन्टा हिँड्नुपर्ने। बिजुलीबत्तीको सुविधा पनि थिएन, टुकीको भर। खानेपानी भर्न गाउँपछाडिको सातकन्या कुवामा बिहान झिसमिसेदेखि नै पालो कुर्नुपर्ने।

भूकम्पले ढलेको ओराङ गाउँ उठ्यो

भूकम्पले ढलेको ओराङ गाउँ उठ्यो

आइतबार, ३० बैशाख २०७५

भिरालो जमिन। अग्ला कान्ला। स–साना पाटा। पाटाका ठाउँ–ठाउँमा मिलेर बनेका घरहरू। प्रायः ढुंगामाटाबाट बनेका अधिकांश एक तले घर एकै प्रकृतिका छन्। कहींकतै दुई तले पनि भेटिन्छन् भने केही घरमा सिमेन्ट प्लास्टर र रङरोगनले आकर्षण थपेका छन्। सबै घरका गारोलाई बीचबाटै काठले बाँधेर कसिलो बनाइएको बाहिरबाटै देखिन्छ।

घर निर्माण गर्न भारतकाे हिमाञ्चलबाट १५ घरधुरी गाउँ फर्किए

घर निर्माण गर्न भारतकाे हिमाञ्चलबाट १५ घरधुरी गाउँ फर्किए

मङ्गलबार, १८ बैशाख २०७५

रसुवाको नौकुण्ड गाउँपालिका–२ यार्साका शेरलामा थोक्राको परिवार भारतको हिमाञ्चलमा बस्छन्। विगत २६ वर्षदेखि उनको परिवार त्यहाँको जेभी कम्पनीमा काम गर्दै आएका छन्। थोक्रा अहिले तीन वर्षअघि गएको भूकम्पले पूर्ण क्षति गरेको घर निर्माण गर्दै छन्। घर निर्माणका लागि थोक्राको श्रीमती पनि नेपाल आएकी छिन्।

औषधि बोकेर गाउँ पुग्यो मेडिकल ड्रोन

औषधि बोकेर गाउँ पुग्यो मेडिकल ड्रोन

बिहिबार, २९ चैत २०७४

अन्नपूर्ण गाउँपालिका–८, राम्चेका थासबहादुर गर्बुजाले केहीवर्षअगाडिसम्म स्वास्थ्य चौकीमा पुग्दा सिटामोलसमेत मुस्किलले पाउँथे ।निःशुल्क उपलब्ध गराउने औषधि स्वास्थ्यचौकीमा नहुँदा रित्तो हात घर फर्कनुपरेको गर्बुजा अझै सम्झन्छन्।

पहिरो माथि अडिएको गाउँ

पहिरो माथि अडिएको गाउँ

आइतबार, १८ चैत २०७४

क्व्होलासोंथर गाउँपालिका ७ स्थित सुन्दर भोजेगाउँ। गाउँ नजिकै झण्डै ४० वर्षदेखि चल्न थालेको पहिरोले यो सुन्दर बस्ती नै बगाउने खतरा रहेको छ। जोखिममा रहेकाले बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव भूगर्भविद्हरुले दिँदै आएपनि सरकारको उदासिनताले स्थानीयबासी पहिरो माथि बस्न वाध्य छन्। बर्खा लागेदेखि नै यहाँका बासिन्दाको मनमा त्रास सिर्जना हुने गरेको छ।

संगठन बनाउन गाउँ पस्यो कांग्रेस

संगठन बनाउन गाउँ पस्यो कांग्रेस

आइतबार, १८ चैत २०७४

स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा हार बेहोरेको  नेपाली कांग्रेस जाजरकोटले जिल्लामा जनतासँग चुनावी समीक्षा तथा संगठन निर्माण अभियान सुरु गरेको छ। चुनाव हारेपछि निरास बनेका  कार्यकर्ता र शुभेच्छुकहरुलाई हौसला दिन अभियान सुरु गरिएको नेपाली कांग्रेस जाजरकोटले जनाएको छ।

हेलिकप्टरमा गाउँ फर्किइन मलाला

हेलिकप्टरमा गाउँ फर्किइन मलाला

शनिबार, १७ चैत २०७४

नोबेल पुरस्कार बिजेता मलाला युसुफजाई स्वदेश फर्किएकी छन्। सन् २०१२ मा तालिवानी लडाकुको गोली प्रहारपछि बेलायतमा बसिरहेकी मलाला पहिलोपटक शनिबार आफ्नो गाउँ फर्किएकी हुन्।

होमस्टेले बदलियो दराई गाउँ

होमस्टेले बदलियो दराई गाउँ

बुधबार, १४ चैत २०७४

होमस्टे सञ्चालन गरेपछि कुमरोजको घोग्रेला गाउँ फेरिएको छ। दराई समुदायको बसोबास रहेको खैरेहनी नगरपालिका–१२ को घोग्रेलामा २०७१ पुस १२ गतेबाट होमस्टे सञ्चालन गरिएपछि गाउँमा परिवर्तन देखिएको हो।

जंगलको आगो गाउँ पस्दा ६ घर जले

जंगलको आगो गाउँ पस्दा ६ घर जले

मङ्गलबार, २२ फागुन २०७४

लालीगुराँस नगरपालिका वडानम्बर ८ सोल्माको कालिमाटीमा जंगलमा सल्केको आगो बस्तीमा पस्दा ६ घर जलेर नस्ट भएको छ। स्थानीय हात्तिआहाल सामुदायिक बनमा लागेको आगो बस्तीमा पस्दा ६ घरर जलेर नस्ट  भएको हो।

स्वास्थ्यकर्मीलाई गाउँ पठाइँदै

स्वास्थ्यकर्मीलाई गाउँ पठाइँदै

बिहिबार, १७ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सहर केन्द्रित स्वास्थ्यकर्मीलाई गाउँमा पठाउने बताएका छन् । नेपालमा संघीयता र गणतन्त्र आएको भन्दै उनले नयाँ व्यवस्थाअनुसार स्वास्थ्यकर्मीले पनि मान्यता, धारणा र सोच परिवर्तन गर्नुपर्ने बताए।

स्वास्थ्यकर्मीलाई गाउँ पठाउने मुख्यमन्त्री पौडेलको योजना

स्वास्थ्यकर्मीलाई गाउँ पठाउने मुख्यमन्त्री पौडेलको योजना

मङ्गलबार, १५ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शहरकेन्द्रित स्वास्थ्यकर्मीलाई गाउँमा पठाउने बताएका छन्। नेपालमा संघीयता र गणतन्त्र आएको भन्दै उनले नयाँ व्यवस्था अनुसार स्वास्थ्यकर्मीले पनि मान्यता, धारणा र सोच परिवर्तन गर्नुपर्ने बताए।

गाउँ सफा गर्नेलाई फुटबल

गाउँ सफा गर्नेलाई फुटबल

मङ्गलबार, १५ फागुन २०७४

‘सुन्दर र सफा गाउँ’ निर्माणका लागि खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीले फोहोर संकलकलाई ३० थान फुटबल वितरण गरेको छ । १५ वडा रहेको नगरपालिकाले थालेको सरसफाइ अभियान सफल पार्नका लागि वडा कार्यालय खार्मीले पाँच किलो फोहोर संकलन गर्ने संकलक÷समूहलाई एक थानका दरले ३० वटा फुटबल वितरण गरेको हो।

माहुरीको गाउँ

माहुरीको गाउँ

शनिबार, २० माघ २०७४

अर्घाखाँची, भूमिकास्थान–९, गवदेका गोपालप्रसाद घिमिरेको दैनिकी माहुरी रेखदेखमै बित्छ । २० घारमा माहुरीपालन गरेका उनले सोचेजस्तै उत्पादन भइरहेको बताए । तर, उनलाई महले बजार पाउँदैन भन्ने चिन्ता छ । ‘अहिलेसम्म त गाउँमै मह बिक्री भएको छ,’ उनले भने, ‘यसलाई बढाउँदै जाँदा बजार नपाइने हो की भन्ने चिन्ता छ ।’ उनले माहुरीपालन थालेको पाँच वर्ष भएको छ । यसअघि उनी भारतमा रोजगार गर्थे । उनले स्वदेशका युवालाई रोजगार दिन यो व्यवसाय थालेका हुन् । उनको सिको गाउँलेले पनि थालेका छन् । ‘गाउँमा केही छैन भनेर युवाहरू विदेसिने क्रम बढ्दो छ,’ उनले भने, ‘मन हुने हो भने जस्तोसुकै व्यवसाय पनि गर्न सकिन्छ ।’

‘मेरो अभिनय गाउँ फर्किएको छ’

‘मेरो अभिनय गाउँ फर्किएको छ’

शुक्रबार, १९ माघ २०७४

अभिनेता सौगात मल्लको उदय सहर केन्द्रित युवाको कथा समेटिएको ‘लुट’बाट भयो तर पछिल्लो समय उनलाई गाउँले परिवेशमा बनेका फिल्ममा बाक्लै देखिन थालेको छ । फिल्म ‘शब्द’, ‘फाटेको जुत्ता’, ‘लालपुर्जा’जस्ता फिल्ममा अभिनय गरिसकेका सौगात ग्रामीण परिवेशकै कथामा बनेको फिल्म ‘पञ्चेबाजा’मा पनि मुख्य भूमिकामा देखिँदैछन् । पोखरा आसपास छायांकन गरिएको यो फिल्म आगामी फागुन ११ गतेबाट रिलिज हुँदैछ ।

अवसरको खोजीमा सहर पस्दा गाउँ सुनसान

अवसरको खोजीमा सहर पस्दा गाउँ सुनसान

बुधबार, १७ माघ २०७४

दिप्रुङ गाउँपालिका–२, डाँडागाउँको खुतुम्बुले कुनै समय बजारकै रुप लिएको थियो । मिलेको जग्गा र बाक्लो बस्तीका कारण कुनै समय बजारको झल्को दिने खुतुम्बु हाल सुनसान छ। अध्ययन, रोजगारी र अवसरको खोजीलगायत कारण घर छाड्दै हिँड्नेक्रम सुरु भएपछि खुतुम्बुमा हाल ३/४ घर मात्र बाँकी छन्।

‘मास्टर’ जन्माउने गाउँ

‘मास्टर’ जन्माउने गाउँ

मङ्गलबार, १६ माघ २०७४

सिस्ने गाउँपालिका वडा नं. ६ रुकुमकोटमा एक सय ५० घरधुरी मिलेर बनेको आला गाउँ छ। पहिलो पुस्ता कृषीमा निर्भर छन्। आर्थिक रुपले सम्पन्न हुँदै जाँदा उक्त पुस्ताले अर्को पुस्तालाई कृषी संगै अध्ययनमा लगाए। फलस्वरुप यो गाउँले ‘मास्टर’ (शिक्षक) जन्मायो।

धुर्मुस–सुन्तली भगवान्, गाउँ स्वर्ग

धुर्मुस–सुन्तली भगवान्, गाउँ स्वर्ग

शनिबार, १३ माघ २०७४

रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्तीका विपन्न समुदाय नयाँ घर निर्माणपछि गाउँ स्वर्ग बनेको भन्दै खुसी भएका छन् । छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस–सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी भएका हुन् । वर्षा, घाम तथा हावा नछेक्ने छाप्रामा बस्दै आएका दलितले घर निर्माणको अगुवाइ गर्ने हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुन्जना घिमिरे) लाई भगवान् भन्न थालेका छन्।

बसाइँ सराइले रित्तिँदै गाउँ

बसाइँ सराइले रित्तिँदै गाउँ

मङ्गलबार, ०९ माघ २०७४

ढकमक्क फूलले छोप्ने आँगनमा घाँस झाँगिएको छ । कलकल पानी बहने धारामा कमिला डुल्दछन्। पिँढी ओध्रिएर बाख्रा बाँध्ने थरी थस्तो देखिन्छ। रातो माटोमा टल्कने भित्ता उजाडिएको छ।

माथी तुम गाउँ छाउगोठ मुक्त

माथी तुम गाउँ छाउगोठ मुक्त

मङ्गलबार, ०२ माघ २०७४

छाउ प्रथाको अन्त्य ग-यौं सबै भई भेला, आफ्नै स्वास्थ्य सुधार गर्न महिला नहोउ हेला’ यो नारा कुनै व्यक्तिले घन्काएको होइन। मंगलबार छायानाथ रारा नगरपालिका वडा नम्बर ३ माथी तुम गाउँमा आयोजित छाउगोठ मुक्त गाउँ घोषणा कार्यक्रममा स्थानीय महिलाहरुले देउडा गाउँदाको गीत हो।

विकट चेपाङ गाउँ कान्दामा  स्वर्ण पदकको चमक

विकट चेपाङ गाउँ कान्दामा स्वर्ण पदकको चमक

बुधबार, १९ पुष २०७४

कान्दामा च्याउका कारण निम्तेको दु:खद कथा मात्र छैन, अब त्यहाँ चमत्कार गर्न सक्ने च्याम्पियनहरु पनि भेटिने छन्। कान्दा यस्तो विकट पहाडी गाउँ हो जहाँ सिमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङको बाक्लै बसोबास छ। सदरमुकाम भरतपुरबाट धेरै नै टाढा र सडक सञ्जालबाट पनि पर रहेको सो गाउँको नाम ६७ सालको जेठमा एकाएक चर्चामा आयो। गाउँका बाबुराम चेपाङले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा परिवारका आठजनाको ज्यान गयो। तरकारी नखाएका बाबुरामका नौ महिने नाती मात्रै बाँचे।

डडेल्धुराका तीन लघु जलबिद्युत आयोजना बन्द, गाउँ अन्धकार

डडेल्धुराका तीन लघु जलबिद्युत आयोजना बन्द, गाउँ अन्धकार

बुधबार, ०५ पुष २०७४

डडेल्धुरामा रहेका लघु जलबिद्युत आयोजना मध्ये हाल तीन वटा आयोजनाको मर्मत सम्भार हुन नसक्दा जिर्णभई प्रयोग विहिन बनेका छन । तीन वटा लघु जलबिद्युत आयोजना प्रयोगविहीन बनेसंगै लाभान्वित २ सय ४८ भन्दा बढि घरपरिवार अन्धकारमा बस्न बाध्य छन् ।

माओवादी आक्रमणमा परी घाइते परिवारलाई गाउँ फर्किन डर

माओवादी आक्रमणमा परी घाइते परिवारलाई गाउँ फर्किन डर

बिहिबार, १४ मङि्सर २०७४

माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट गम्भीर घाइते भएका रोल्पा सुर्वणावती गाउँपालिका–६ गजुल, दलंगा निवासी विष्णु केसीको परिवारले थप असुरक्षा महसुस गरेको छ । चुनावको रिस फेर्दै माओवादी केन्द्रका स्थानीय कार्यकर्ता गोपाल महरालगायतको समूहले यही मंसिर १२ गते बेलुका २६ वर्षीय केसीलाई घर नजिकै आक्रमण गरेको थियो ।

Ncell Footer Ad