गाई मरेको घटनाको स्थलगत अध्ययन गरिने

गाई मरेको घटनाको स्थलगत अध्ययन गरिने

मङ्गलबार, १७ भदौ २०७६

विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको...

नेपालगन्जका गाई पूर्वबाट भारत तस्करी

नेपालगन्जका गाई पूर्वबाट भारत तस्करी

मङ्गलबार, १७ भदौ २०७६

नियन्त्रणमा लिइएको सो ट्रकको ढाला खोलेर हेर्दा गाईबाच्छा बोकिएको थियो, जसमध्ये धेरै गाईबाछो मरिसकेका थिए। एसपी चतुर्वेदीका अनुसार बाँचेका गाईहरू...

पशु चौपाया मार्नेलाई कडा कारवाहीको माग

पशु चौपाया मार्नेलाई कडा कारवाहीको माग

सोमबार, १६ भदौ २०७६

पशुको जिउने अधिकारका लागि वकालत गरिरहेको स्नेहाज केयर तथा नेपाल भेटेरीनरी एशोशिएशनले हिन्दूहरुको आस्थाको पशु गार्ई र कुकुरलाई वर्वरतापूर्वक मार्ने...

पशु नियन्त्रणका वैज्ञानिक उपाय हुँदाहुँदै किन क्रुरता ?

सोमबार, १६ भदौ २०७६

यो हप्ता दुई घटना चर्चामा रहे। तर ति घटना सभ्य समाजमा कल्पनासम्म गर्न नसकिने थिए। पहिलो नेपालगञ्जको कान्जिहाउसबाट दैलेखतर्फ लैजान...

छाडा चौपाया व्यवस्थापनमा चुक्यो सरकार

छाडा चौपाया व्यवस्थापनमा चुक्यो सरकार

सोमबार, १६ भदौ २०७६

स्थानीय तहले लाखौं बजेट छाडा चौपाया व्यवस्थापनमा खर्चे पनि त्यसको प्रतिफल बालुवामा पानी खन्याएजस्तै भएको छ।

एक सय गाई नेपालगञ्ज फिर्ता पठाइयो

एक सय गाई नेपालगञ्ज फिर्ता पठाइयो

शनिबार, १४ भदौ २०७६

नेपालगञ्जको कान्जीहाउसबाट दैलेखको श्रीस्थान लिन लागिएका २ सय ९१ गाई विहीबार राति वीरेन्द्रनगरको कटकुवा र धुलियाविट जंगलमा छोडिएका थिए

गाई राजनीति : जंगल छाड्ने भनेका गाई भीरबाट खसालियो

गाई राजनीति : जंगल छाड्ने भनेका गाई भीरबाट खसालियो

शनिबार, १४ भदौ २०७६

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२१ को कान्जी हाउसबाट दैलेखका लागि ल्याइएका दुई सय ९१ वटामध्ये २४ वटा गाई वीरेन्द्रनगरको कटकुवा र धुलियाविट क्षेत्रका जंगलमा मृत भेटिएका छन्। केही गाईलाई कटकुवाको सेल्फीडाँडास्थित भीरबाट खसालेको पाइएको छ।

गाई मार्ने एक जना पक्राउ

गाई मार्ने एक जना पक्राउ

शुक्रबार, १३ भदौ २०७६

प्रहरीले गाई मार्ने एकजनालाई पक्राउ गरेको छ। भक्तपुरको चाँगनारायण नगरपालिका ७ बागेश्वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भइ हाल बागेश्वरीमा रहेको गाई फर्म संचालन बसेका २५ वर्षका चिरन पुरीलाई पक्राउ गरेको हो।

चिनियाँ सहयोगविरुद्ध सर्लाहीमा प्रदर्शन

चिनियाँ सहयोगविरुद्ध सर्लाहीमा प्रदर्शन

बुधबार, ०४ बैशाख २०७६

उत्तरी छिमेकी चीन सरकारको सहयोगविरुद्ध सर्लाहीमा प्रदर्शन भएको छ। प्रदेश नम्बर २ सरकारले चीनबाट अनुदान र ऋण सहयोगमा गाई ल्याउने निर्णय गरेका बेला बुधबार सदरमुकाम मलंगवामा युवाको समूहले चीनविरोधी नारासहित प्रदर्शन गरेका हुन्।

गाईको नश्ल सुधार गर्न भ्रूण प्रत्यारोपण प्रविधि

गाईको नश्ल सुधार गर्न भ्रूण प्रत्यारोपण प्रविधि

बुधबार, २९ फागुन २०७५

गाईको नश्ल सुधार गर्न भ्रूण प्रत्यारोपण प्रविधि प्रयोग गर्न थालिएको छ। राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा रहेका गाईमा यो प्रविधि प्रयोग गरेर अनुसन्धान थालिएको हो।

‘गाई होइन प्रविधि ल्याऊ’

‘गाई होइन प्रविधि ल्याऊ’

मङ्गलबार, २८ फागुन २०७५

तीनवटा प्रदेश सरकारले १० हजार उन्नत गाई चीनबाट ल्याउन गरेको निर्णयलाई किसानले सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन्। प्रदेशमा गाईको स्रोत केन्द्र स्थापना गरेर दूध उत्पादन बढाउने प्रदेश सरकारले तयारी गरिरहँदा विवाद सिर्जना भएको हो।

पैसा लोभले मरेको संख्या बढाइयो

पैसा लोभले मरेको संख्या बढाइयो

सोमबार, २८ माघ २०७५

घोडाघोडी नगरपालिकाका गौशालामा मरेका गाईको संख्या गैरसरकारी संस्थाले बढाइचढाई सार्वजनिक गरेको खुलासा भएको छ। दुई हजारको संख्यामा गाई मरेको भन्दै गैरसरकारी संस्थाले प्रचारप्रसार गरेका थिए।

‘गोपी’को गोठमा किसानका कुरा

‘गोपी’को गोठमा किसानका कुरा

बुधबार, १६ माघ २०७५

कृषिप्रधान मुलुकमा सबैभन्दा परित्यक्त कोही छन् भने ती किसान नै हुन्। तिनै किसानका नाममा सबैभन्दा धेरै राजनीति हुन्छ। तर, सुविधा पाउने बेलामा सबैभन्दा बढी किसान हेपिन्छन्।

‘गाईसँग मेरो अटेचमेन्ट छ’

‘गाईसँग मेरो अटेचमेन्ट छ’

बिहिबार, १० माघ २०७५

अभिनेता विपिन कार्कीको अभिनयको विविधता आफ्नै किसिमको छ। हरेक फिल्ममा फरक लवज, गेटअपमा प्रस्तुत हुन रुचाउने विपिन त्यही फरक चरित्रलाई फिल्ममा देखाउँछन्। फिल्म ‘लुट’बाट अभिनय यात्रा सुरु गरे पनि उनी फिल्म ‘छड्के’को ‘विन्दु’ चरित्रबाट चिनिए। फिल्म ‘छड्के’ पछि उनलाई फिल्म ‘पशुपतिप्रसाद’को ‘भष्मे डन’ चरित्रले नयाँ उचाई दियो।

कृत्रिम गर्भाधानमा किसान आकर्षित

कृत्रिम गर्भाधानमा किसान आकर्षित

आइतबार, २९ पुष २०७५

धनगढी मटियारीका किसान देवीलाल भण्डारीले घरमा दूधालु गाई पाल्दै आएका छन्। वर्षौंदेखि गाई पाल्दै आएका उनी पहिले गाईलाई गर्भधारण गराउन गाउँमा बहर खोज्दै जान्थे। गाउँमा कसैको गतिलो र हट्टाकट्टा बहर कहाँ लगेर गाईलाई गर्भाधान गराउँथे। साता नपुग्दै गाई कराउन थालेपछि पुनः बहरकहाँ लैजानु पर्थ्यो। तर, गत वर्षदेखि भने उनी गाई कराउन थालेपछि पशु सेवा कार्यालयमा लैजान थालेका छन्।

गाई फार्म योजना : चीनको जवाफ कुर्दै प्रदेश सरकार

गाई फार्म योजना : चीनको जवाफ कुर्दै प्रदेश सरकार

मङ्गलबार, ०४ मङि्सर २०७५

प्रदेशमा उन्नत जातका गाई भित्र्याउन गण्डकी सहितका ३ प्रदेशले चीनको जवाफ कुरेका छन्। सार्वजनिक–नीजि साझेदारी अवधारणा अनुसार तीनवटा प्रदेशमा चीनबाट १० हजार होलिष्टन फ्रिजियन गाई ल्याईनेछ।

किसानले चीनबाट गाई ल्याउन नदिने

किसानले चीनबाट गाई ल्याउन नदिने

आइतबार, ०२ मङि्सर २०७५

देवीराम गैरेको गोठमा ११ वटा गाई छन् । सात वर्षदेखि गाईपालन गर्दै आएका उनी अहिले छाकमा ४५ लिटर दूध बिक्री गर्छन् । आठ वर्ष साउदी अरबमा काम गरेर फर्किएपछि उनले गाईपालन सुरु गरेका हुन् । ३५,४५ र ६५ हजार रुपैयाँमा तीनवटा गाई किनेर उनले व्यवसाय सुरु गरेका थिए । बागलुङको बुर्तिबाङमा रहँदा उनको घरमा भैंसी पालिन्थे।

यमपञ्चककाे अाज चाैथाे दिन, गाई, गोरु र गोवर्द्धन पूजा

यमपञ्चककाे अाज चाैथाे दिन, गाई, गोरु र गोवर्द्धन पूजा

बिहिबार, २२ कार्तिक २०७५

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो।

१० हजार चिनिया गाई भित्र्याउने तयारी

१० हजार चिनिया गाई भित्र्याउने तयारी

बुधबार, ०३ असोज २०७५

आगामी तीन वर्ष भित्र प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने नीति अनुसार गण्डकी प्रदेश सरकारले १० हजार गाई खरिद गर्ने भएको छ।

११ वर्षदेखि निरन्तर दूधालु गाई

११ वर्षदेखि निरन्तर दूधालु गाई

आइतबार, २४ भदौ २०७५

सामान्यतया ब्याएको गाईले बढीमा एकदेखि डेढ वर्षसम्म दूध दिन्छ। ब्याएको ६ महिनापछि साढे खोज्ने र गर्भाधान भएको एक सय ८० दिनपछि गाई पुनः ब्याउने गर्छ।

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

आइतबार, ३१ असार २०७५

पहिरोले खोटाङमा एक हल गोरु र दुई वटा गाई बगाएर बेपत्ता बनाएको छ। वर्षापछि आएको पहिरोले गोठ बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सावलुङका भीमबहादुर राईको एक हल गोरु र दुई वटा गाई बगाएको हो।

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

आइतबार, ३१ असार २०७५

पहिरोले खोटाङमा एक हल गोरु र दुई वटा गाई बगाएर बेपत्ता बनाएको छ। वर्षापछि आएको पहिरोले गोठ बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सावलुङका भीमबहादुर राईको एक हल गोरु र दुई वटा गाई बगाएको हो।

गाई काटेको आरोपमा पक्राउ

गाई काटेको आरोपमा पक्राउ

सोमबार, ११ असार २०७५

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ का ३५ वर्षिय गोपाल कुँवर पक्राउ परेका छन्। आईतवार राती आफ्नै गाई काटेको आरोपमा उनी पक्राउ परेका हुन्। काट्न सघाउने सोही ठाउँमा अर्जुन नेपाली पनि पक्राउ परेको प्रहरी निरीक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए। विकास नेपाली र ठूलोकाले सार्की भने फरार रहेका छन्।

गाई तस्करीको जालो भत्काउँदै रौतहट प्रहरी

गाई तस्करीको जालो भत्काउँदै रौतहट प्रहरी

सोमबार, २१ जेठ २०७५

रौतहटको विभिन्न नाका भएर सीमावर्ती भारतीय बजारतर्फ अवैध रुपमा भइरहेको राष्ट्रिय जनावर गाईको तस्करी हुने क्रम नरोकिएपछि तस्करी नियन्त्रणका लागि पछिल्लो पटक रौतहट प्रहरीले सक्रियताका साथ तस्करीको जालो नै भत्काउन थालेको देखिएको छ।

गाई चराउन गएकी महिला मृत फेला

गाई चराउन गएकी महिला मृत फेला

शुक्रबार, ११ जेठ २०७५

गाई चराउन गएकी एक महिला मृत भेटिएकी छन्। माथागढी–७, रहबास मौलाथरकी ४१ वर्षीया मधुमाया ठाडा मृत अवस्थामा भेटिएकी माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले बताए।

भारत लैजाँदै गरिएको गाई, बाछाबाछी नियन्त्रणमा

भारत लैजाँदै गरिएको गाई, बाछाबाछी नियन्त्रणमा

आइतबार, २३ बैशाख २०७५

नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ।

गाई काटेको आरोपमा तीन जना पक्राउ

गाई काटेको आरोपमा तीन जना पक्राउ

मङ्गलबार, ११ बैशाख २०७५

जिल्लाको छथर गाउँपालिका– ६ सुदापमा गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन्।

मेसिनबाट गाई दुहुँदै ललितपुरका  किसान

मेसिनबाट गाई दुहुँदै ललितपुरका किसान

बिहिबार, २९ चैत २०७४

ललितपुरका व्यावसायिक पशुपालकले मेसिनबाट दूध दुहुने प्रविधिको प्रयोग गर्न थालेका छन्।  हातले भन्दा मेसिनले दुहुँदा चाँडो हुने र सबै दूध निखारेर आउने हुनाले किसानको आकर्षण त्यसतर्फ बढ्न थालेको हो । पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउँछन्, “मेसिन भित्रिएको केही वर्ष भए पनि पछिल्लो समय यसको प्रयोग ह्वात्तै बढेको छ।”

संकटमा नौ मुठे गाई

संकटमा नौ मुठे गाई

शुक्रबार, १६ चैत २०७४

विश्वको सवै भन्दा सानो प्रजाती भनेर चिनिने अछामी नौ मुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ। ७ नम्वर प्रदेशको पहाडी जिल्लाहरु अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाईने सो जातको गाई लोप हुने अवस्थामा पुगेको छ।

गाई मार्ने दम्पत्ती हतियारसहित पक्राउ

गाई मार्ने दम्पत्ती हतियारसहित पक्राउ

बिहिबार, ११ माघ २०७४

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गाई काटेको अभियोगमा मर्स्याङ्दी गाउँपालिका–९ बगौचा घर भई गोपालडाँडा बस्ने ३३ वर्षीय दुर्गामान तामाङ र उनकी २८ वर्षीया श्रीमती दिलकुमारी तामाङलाई प्रहरीले बुधबार राति १ थान बन्चरो, १ थान छुरी र गाईको टाउँको सहित पक्राउ गरेको हो।

गाई काट्ने ४ पक्राउ

गाई काट्ने ४ पक्राउ

सोमबार, १७ पुष २०७४

गाई काटेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बकैया गाउँपालिका–७ कान्द्राङ बस्ने ४८ वर्षीय शंकर मोक्तानसहित चार जनालाई प्रहरीले पक्राउ गरेर कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

गाई काट्दै गरेका ७ जना पक्राउ

गाई काट्दै गरेका ७ जना पक्राउ

मङ्गलबार, २६ मङि्सर २०७४

दाङमा गाई काट्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जरायोको सुकुटी भन्दै विक्री गर्नका लागि गाई काट्दै गरेका उनिहरुलाई प्हरीले मंगलबार नियन्त्रणमा लिएको हो।

उम्मेदवारका नौटंकी : गाई दुहुनेदेखि हलो जोत्नेसम्म

उम्मेदवारका नौटंकी : गाई दुहुनेदेखि हलो जोत्नेसम्म

आइतबार, १७ मङि्सर २०७४

चुनावी प्रचार अभियानका क्रममा उम्मेदवाहरूले भोट माग्न अनेक तरिका अपनाएका देखिए । केही प्रतिनिधिमूलक दृश्य हेर्ने हो भने एमालेका एक नेताले मतदाताको गोठमा गएर गाई दुहेको देखियो । राजपाका एक उम्मेदवारले खेतमा काम गरिरहेका मतदाताको खुट्टा ढोगे । उनको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो ।

मखमली काख, सन्न्यासी र गर्भवती गाई

मखमली काख, सन्न्यासी र गर्भवती गाई

शनिबार, २५ कार्तिक २०७४

म कार्यालय परिसरको कुर्सीमा बसेर घाम तापिरहेको थिएँ । हातमा ठूलो चिम्टा लिएका, गेरुवस्त्र धारण गरेका, अग्लो कदका ती सन्न्यासी मेरोछेउ आए । हप्काएको शैलीमा हिन्दीमै यस्तै–यस्तै भाव बोले, ‘तँ के ठान्छस् ? के म यहाँ मात्र खानका लागि भीख माग्दै हिँडेको छु ? यसबाहेकको मेरो अर्को कुनै उद्देश्य छैन, लक्ष्य छैन ?’

यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदै

यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदै

शुक्रबार, ०३ कार्तिक २०७४

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

गाई गोठमा १४ वर्षीया बालिका बलात्कृत

गाई गोठमा १४ वर्षीया बालिका बलात्कृत

बुधबार, ०७ भदौ २०७४

जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ मा ३० वर्षीय युवकद्धारा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन्।

चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

बुधबार, ३१ जेठ २०७४

छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापारमा व्यवधान खडा गरेको छ, परिवारहरुलाई विभाजन गरेको छ अनि लामो समयदेखिको भूराजनीतिक गठबन्धनले अर्कै रुप लिने सम्भावना बढेको छ।

दूध उत्पादन बढाउन चीनबाट गाई ल्याउन पहल

दूध उत्पादन बढाउन चीनबाट गाई ल्याउन पहल

बिहिबार, १८ जेठ २०७४

दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले दूध उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नस्लका गाई ल्याउन पहल सुरु गरेको छ। भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि चीनबाट उन्नत गाई ल्याउने प्रक्रिया अघि बढाएको हो।

राजधानीका ठूला पार्टीलाई टक्कर दिँदै गाई पार्टी

राजधानीका ठूला पार्टीलाई टक्कर दिँदै गाई पार्टी

बिहिबार, २८ बैशाख २०७४

गाई अर्थात राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राजधानीका नगरपालिकाहरुमा नेपाली काँग्रेस र एमाले लगायतका ठूला पार्टीलाई टक्कर दिने देखिएको छ ।

हलो कि गाई?

हलो कि गाई?

शुक्रबार, २० फागुन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र चुनाव चिह्न के राख्ने भन्ने विषयमा विवाद देखिएको छ। एकता महाधिवेशनपछि बिहीबार बसेको पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट आएकाले 'गाई' चुनाव चिह्न राख्नु पर्ने र अर्काथरीले 'हलो' लाई निरन्तरता दिनुपर्ने अडान राखेपछि विवाद भएको हो। राप्रपा नेपाल र राप्रपा मिलेर राप्रपा बनेको हो। यसअघि राप्रपाको चुनाव चिह्न 'हलो' थियो।

आज गाई, गोरु र गोवर्द्धन पूजा

आज गाई, गोरु र गोवर्द्धन पूजा

सोमबार, १५ कार्तिक २०७३

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

बौलाहा कुकुरले टोकेर बृद्धा र गाई मरेपछि गाउँ आतंकित

बौलाहा कुकुरले टोकेर बृद्धा र गाई मरेपछि गाउँ आतंकित

मङ्गलबार, ०२ कार्तिक २०७३

बौलाहा कुकुरको टोकाईले यहाँकी एक बृद्धाको मृत्यु र स्थानीयको एउटा गाई मरेपछि गाउँ पूरै आतंकित भएको छ । १५ दिनअघि गाउँकै एक कुकुरले टोकेर घाइते भएकी त्रियुगा नगरपालिका १ बोक्से बाबरीकी ७० वर्षीया मनसरी राईको अघिल्लो दिन मृत्यु भएको थियो भने स्थानीयको गाई पनि मरेपछि गाउँले आतंकित बन्न पुगेका हुन्।

गाई चुनाव चिह्न प्रयोग गर्न किन नपाउने ?

गाई चुनाव चिह्न प्रयोग गर्न किन नपाउने ?

मङ्गलबार, १८ असोज २०७३

काठमाडौं- ब्यवस्थापिका संसदमा बोल्दै सांसद दीलनाथ गिरीले प्रस्तावित विधेयकले दल–दलबीचमा तीक्तता बढाउने भन्दै आफ्नो निर्वाचन चिह्न प्रयोग गर्न नपाउने भन्ने व्यवस्था गरिएकामा आपत्ति गरे।

त्रिवि परिसरमा गाई चर्छन्, कक्षाभित्र कुकुर

त्रिवि परिसरमा गाई चर्छन्, कक्षाभित्र कुकुर

मङ्गलबार, २५ साउन २०७३

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रमा बगैंचे, कुचीकार, चौकीदारलगायत कर्मचारी नै साढे दुई सय कार्यरत छन्। विश्वविद्यालयको बाहिरी वातावरण व्यवस्थित र सफासुग्घर बनाउने जिम्मेवारी रहेका उनीहरूको तलब र सेवासुविधामा बर्सेनि साढे ७ करोड रुपैयाँ खर्च हुन्छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad