गोली प्रहार गरी गाँजा बरामद

गोली प्रहार गरी गाँजा बरामद

आइतबार, २० पुष २०७६

प्रहरीले चार राउन्ड गोली प्रहार गरी ३२ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहारका ३७ वर्षीय दिलीपकुमार...

गाँजा खेती नष्ट

गाँजा खेती नष्ट

मङ्गलबार, ०१ पुष २०७६

सर्लाहीको हरिवन नगरपालिकामा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ। ...

दुई किलो गाँजासहित युवा पक्राउ

दुई किलो गाँजासहित युवा पक्राउ

आइतबार, २९ मङि्सर २०७६

उदयपुरको बेलका नगरपालिकाबाट अवैध गाँजासहित एक युवक पक्राउ परेका छन्। ...

सात सय बोट गाँजा नष्ट

सात सय बोट गाँजा नष्ट

बिहिबार, २६ मङि्सर २०७६

जिल्ला प्रहरी कार्यालय खोटाङले एउटै टोलमा सात सय बोट गाँजा नष्ट गरेको छ। ...

अवैध गाँजासहित युवक पक्राउ

अवैध गाँजासहित युवक पक्राउ

बुधबार, ११ मङि्सर २०७६

उदयपुरमा अवैध गाँजासहित एक युवा पक्राउ परेका छन्। कटारी–गाईघाट चल्ने यात्रुवाहक बसबाट त्रियुगा नगरपालिका ६ जलजलेस्थित चेकपोष्टमा नियमित चेकजाँचको क्रममा कटारी ५ का २१ वर्षीय रामकुमार सदा अवैध गाँजासहित बुधबार दिउँसो पक्राउ परेका हुन्।

चोरी र गाँजा ओसारेको आरोपमा ६ जना पक्राउ

चोरी र गाँजा ओसारेको आरोपमा ६ जना पक्राउ

शनिबार, ०७ मङि्सर २०७६

मोटरसाईकल चोरेको र अबैध लागूऔषध गाँजा ओसारेको आरोपमा प्रहरीले छ युवकलाई पक्राउ गरेको छ।

प्रतिबन्धित गाँजासहित एक पक्राउ

प्रतिबन्धित गाँजासहित एक पक्राउ

शुक्रबार, २९ कार्तिक २०७६

ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेशपुरपतारमा खटिएको गस्ती टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका–५ बाट २६ केजी गाँजासहित जिल्लाको धनगढीमाई नगरपालिका–१४ निवासी ५० वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरेको छ।

गाजामा भएको युद्ध रोक्न संयुक्त राष्ट्रसंघको प्रयास

गाजामा भएको युद्ध रोक्न संयुक्त राष्ट्रसंघको प्रयास

शुक्रबार, २९ कार्तिक २०७६

इजिप्ट र संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रभरी फैलिएको हिंसा, प्यालेस्टाइन र इजरायल बीचमा जारी द्वन्द्वलाई रोक्ने प्रयास जारी राखेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ।

गाँजासहित युवक पक्राउ

गाँजासहित युवक पक्राउ

बिहिबार, २८ कार्तिक २०७६

नेपालबाट भारत तर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित आज पर्साको पटेर्वासुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

अवैधरुपमा लगाइएको १० हजार बोट गाँजा नष्ट

अवैधरुपमा लगाइएको १० हजार बोट गाँजा नष्ट

बुधबार, २७ कार्तिक २०७६

जिल्ला प्रहरी कार्यालय खोटाङले हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानमा भारी मात्रामा लगाइएको अबैध गाँजा फडानी गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न ठाउँमा लगाइएका करिब १० हजार बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए।

७९ बिघामा लगाइएको गाँजा खेती नष्ट

७९ बिघामा लगाइएको गाँजा खेती नष्ट

मङ्गलबार, २६ कार्तिक २०७६

राप्ती नगरपालिका–१२ र १३ को करिब ७९ बिघामा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ।

पाँच किलो गाँजा बरामद

पाँच किलो गाँजा बरामद

सोमबार, २५ कार्तिक २०७६

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट आइतबार पाँच किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको टोलीले सो गाँजा बरामद गरेको जनाएको छ ।

छैन जीविकोपार्जनको विकल्प

छैन जीविकोपार्जनको विकल्प

बिहिबार, ०७ कार्तिक २०७६

स्थानीयले काटेर, सुकाएर तयार पारेको झुप्पाको पोको लिन व्यवसायी घरघरै पुग्छन् । त्यसबापत गाँजा व्यवसायीले स्थानीयलाई जति पैसा दिन्छन्, त्यही नै उनीहरूको दैनिक गुजाराको माध्यम हो।

प्रहरीको आँखा गाँजामा

प्रहरीको आँखा गाँजामा

सोमबार, ३० भदौ २०७६

जिल्ला प्रहरी कार्यालय खोटाङले अवैध गाँजा खेती नष्ट गर्ने अभियानलाई जारी राखेको छ। गत असारदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्दै आएको प्रहरीले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा करिब ३ सय बोट गाँजा नष्ट गरेको छ।

नुवाकोटमा १९ सय बढि बोट गाँजा नष्ट

नुवाकोटमा १९ सय बढि बोट गाँजा नष्ट

बिहिबार, २६ भदौ २०७६

जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैधरुपमा लगाइएको एक हजार ९ सय ५० बोट गाँजा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार अवैध लागुऔषध गाँजा प्रहरीले नष्ट गरेको हो।

भारतीय गाडीमा ३५ किलो गाँजासहित ३ युवा उदयपुरमा पक्राउ

भारतीय गाडीमा ३५ किलो गाँजासहित ३ युवा उदयपुरमा पक्राउ

शुक्रबार, २० भदौ २०७६

उदयपुरस्थित सशस्त्र प्रहरी बलको टोलीले भारतीय नम्बर प्लेटमा राखेर लैजाँदै गरेको अवस्थामा ३५ किलो गाँजासहित ३ युवालाई नियन्त्रणमा लिएको छ।

गाँजासहित तीनजना पक्राउ

गाँजासहित तीनजना पक्राउ

बुधबार, ०४ भदौ २०७६

बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट प्रहरीले आठ किलो पाँच सय ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०२ नम्बरको बस चेकजाँचका क्रममा सो गाँजा भेटिएको हो।

गाँजासहित तीन जना पक्राउ

गाँजासहित तीन जना पक्राउ

मङ्गलबार, ०३ भदौ २०७६

जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ मझिमटारबाट प्रहरीले ८ किलो ५ सय ग्राम लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ।

गाँजासहित तीन जना पक्राउ

गाँजासहित तीन जना पक्राउ

शुक्रबार, ३१ साउन २०७६

झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

बिहिबार, ३० साउन २०७६

प्रहरीले  ११२ किलोग्राम लागुऔषध (गाँजा) सहित मिनी ट्रक र गाँजा कारोबारमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई  पक्राउ गरेको छ।

गाँजाको बोट नष्ट

गाँजाको बोट नष्ट

बुधबार, २९ साउन २०७६

सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ठूलोगाउँमा रहेका करीब आठ हजार गाँजाको बोट प्रहरीले फडानी गरी नष्ठ गरेको छ।

लागुपदार्थ कारोबारमा नयाँ प्रयोग

लागुपदार्थ कारोबारमा नयाँ प्रयोग

बिहिबार, १६ साउन २०७६

गत असार १७ गते प्रहरीले राप्ती नगरपालिका–४ बाट दुई सय २० किलो गाँजा बरामद गरेको थियो। टिपरमा गाँजा ल्याउँदै गरेको अवस्थामा प्रहरीले टिपर र चालकलाई समेत नियन्त्रणमा लियो।

भारतीय गाडीबाटै गाँजा तस्करी

भारतीय गाडीबाटै गाँजा तस्करी

मङ्गलबार, १४ साउन २०७६

विशेष सूचनाका आधारमा खटाइएको प्रहरी टोलीले सुक्खा बन्दगाह नजिक वीरगंज–२५, बहुअरीबाट बिआर २८ जी २७७० नम्बरको बोलेरो गाडीमा बनाइएको ‘फल्स बटम’भित्रबाट गाँजा बरामद गरेको हो।

गाँजा र लागूऔषधको ट्रान्जिट बन्दै मकवानपुर

गाँजा र लागूऔषधको ट्रान्जिट बन्दै मकवानपुर

मङ्गलबार, १४ साउन २०७६

मकवानपुर गाँजा तथा लागूऔषध ओसारपसारको ट्रान्जिट बन्दै गएको छ। अघिल्ला आर्थिक वर्षमा भन्दा गत आव २०७५/७६ मा गाँजा र अन्य लागूऔषध बरामद गरेको तथ्यांकले मकवानपुर लागूऔषधको ट्रान्जिट बन्दै गएको प्रस्ट पार्छ।

गाँजाको विकल्प कृषिमा अनुदान

गाँजाको विकल्प कृषिमा अनुदान

शुक्रबार, १० साउन २०७६

जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जमिन भाडामा लिएर तस्करहरुले गाँजाखेती गर्न थालेपछि उनीहरुलाई विकल्प दिन खोजिएको छ। आफ्नो बारीमा उब्जिएको अन्नले मुस्किलले तीन महिना धान्ने ग्रामीण पहाडी क्षेत्रका जनतालाई तस्करहरुले उब्जनीभन्दा बढी पैसा दिएर गाँजाखेतीका लागि भाडामा लिने गर्दछन्।

गाँजा ओसार्दै गर्दा चार जना पक्राउ

गाँजा ओसार्दै गर्दा चार जना पक्राउ

बिहिबार, ०२ साउन २०७६

पर्सामा प्रहरीले प्रतिबन्धित लागुपदार्थ गाँजा ओसार्दै गरेको अवस्थामा एउटा भारतीय नम्बरको कार र र नेपाली नम्बरको मोटरसाइकल बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न चारजना सँगसँगै पक्राउसमेत परेका छन्।

गाँजाको बोट नष्ट गर्दै प्रहरी

गाँजाको बोट नष्ट गर्दै प्रहरी

मङ्गलबार, २४ असार २०७६

जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेलको हाटडाँडा क्षेत्रमा गाँजाको बोट नष्ट गरेको छ।

कारमा ८५ किलो गाँजा

कारमा ८५ किलो गाँजा

सोमबार, २३ असार २०७६

८५ किलो ६ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

गाँजासहित भारतीय नागरिक पक्राउ

गाँजासहित भारतीय नागरिक पक्राउ

शनिबार, २१ असार २०७६

सिरहा प्रहरीले लागुऔषध गाँजासहित सिरहा नगरपालिका– १७, माड्रबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

चितवनबाट दुई सय २० केजी गाँजा बरामद

चितवनबाट दुई सय २० केजी गाँजा बरामद

मङ्गलबार, १७ असार २०७६

प्रहरीले दुई सय २० केजी गाँजा बरामद गरेको छ। विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले गए राति ३ बजे पूर्वी चितवनको राप्ती नगरपलिका–४ स्थित भवानीपुरमा ना४ख २२९५ नंको टिपरमा लोड भएको अवस्थामा चालकसहित दुई सय २० केजी गाँजा बरामद गरेको छ।

गाँजा प्रतिबन्धको ‘जनयुद्ध’ प्रभाव

गाँजा प्रतिबन्धको ‘जनयुद्ध’ प्रभाव

आइतबार, १५ असार २०७६

नेपालले पनि जुन २६ मा अन्तर्राष्ट्रिय लागुपदार्थ प्रयोग, दुरुपयोग तथा ओसारपसारविरुद्ध दिवस मनायो । नेपालमा किशोर एवं युवावर्गमा लागुपदार्थ दुव्र्यसनीको संख्या ह्वात्तै बढिरहेकोछ । यो सरोकारवालाहरूको टाउको दुखाइ भएकोछ । छिमेकी भारतसँगको १८८० किलोमिटर सीमा खुला भएकाले पनि लागुपदार्थ प्रयोग, दुरुपयोग र ओसारपसार रोक्न चुनोती भएकोछ भन्छन्, लागुपदार्थ नियन्त्रणमा सम्बद्ध जिम्मेवार पदाधिकारीहरू । लागुऔषध हाम्रो देशको अन्तरनिहित समस्या होइन । अन्तर्देशीय सम्बन्ध र भारतसँगको खुला सिमानाका कारण यो चुनौतीपूर्ण बन्दै गएको हो । साथै सन्तानको क्रियाकलापप्रति अभिभावक जिम्मेवार नहँुदा समस्या झन् थपिएको छ ।

गाँजासहित दुई जना पक्राउ

गाँजासहित दुई जना पक्राउ

आइतबार, ०८ असार २०७६

लागूऔषध गाँजासहित प्रहरीले एक भारतीय नागरिकसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ। गौर–चन्द्रपुर सड्क खण्ड अन्तर्गतको यमुनामाई गाउँपालिकास्थित बम नहरमा चेकजाँचको क्रममा साढे १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

९० किलो गाँजा बरामद

९० किलो गाँजा बरामद

सोमबार, २७ जेठ २०७६

चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो।

गाँजासहित जनप्रतिनिधि पक्राउ

गाँजासहित जनप्रतिनिधि पक्राउ

शुक्रबार, २४ जेठ २०७६

पकाहामैनपुर गाउँपालिका कार्यपालिका सदस्य गाँजासहित पक्राउ परेका छन्। वडा नम्बर १ डोरेबाट निर्वाचित बालिस्टर सहनीलाई शुक्रबार बिहान गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुई क्वीन्टल गाँजासहित दुई जना पक्राउ

दुई क्वीन्टल गाँजासहित दुई जना पक्राउ

बिहिबार, ०२ जेठ २०७६

सर्लाही प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरेको छ। बुधबार राति दुई क्वीन्टल १२ किलो गाँजासहित पक्राउ परेका दुई जनालाई प्रहरीले बिहीबार दिउँसो सार्वजनिक गरेको हो।

८ केजी गाँजा बरामद

८ केजी गाँजा बरामद

बिहिबार, ०२ जेठ २०७६

धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–२ अखुवाको जंगलबाट मंगलबार प्रहरीले विशेष सुराकीका आधारमा ८ केजी गाँजा बरामद गरेको छ।

एक क्विन्टल गाँजा बरामद, दुई युवा पक्राउ

एक क्विन्टल गाँजा बरामद, दुई युवा पक्राउ

शुक्रबार, २७ बैशाख २०७६

एक क्विन्टल गाँजासहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–४ गंगटेका कान्छा योन्जन र प्रगन सहनी रहेका छन्।

६० किलो गाँजासहित एक भारतीय पक्राउ

६० किलो गाँजासहित एक भारतीय पक्राउ

शुक्रबार, २० बैशाख २०७६

सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

गाँजा मालिकसहित दुईजना पक्राउ

गाँजा मालिकसहित दुईजना पक्राउ

बिहिबार, १९ बैशाख २०७६

भरिया मात्रै पक्राउ गरिरहेको प्रहरीले लागुऔषध कारोबारमा संलग्न मालिकलाई नै नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले ठूलो परिमाणको गाँजा ट्रकमा बिक्री गर्न लैजाँदै गरेका रौतहटको चन्द्रपुर नगरपालिका–८ का २६ वर्षीय गौरीशंकर यादवलाई पक्राउ गरेको जानकारी दिएको हो।

गाँजा मुद्धाका फरार जेल चलान

गाँजा मुद्धाका फरार जेल चलान

सोमबार, १६ बैशाख २०७६

लागुऔषध गाँजा मुद्दाका फरार इन्द्र लामा मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झासहितको टोलीले पक्राउ गरेको छ।

भारतीय क्राइम चेकको गाडीमा गाँजा तस्करी

भारतीय क्राइम चेकको गाडीमा गाँजा तस्करी

सोमबार, ०९ बैशाख २०७६

भारतीय क्राइम चेक अर्गनाइजेसनको कारमा गाँजासहित एक भारतीय र दुई नेपाली पक्राउ परेका छन्। क्राइम चेक अर्गनाइजेसनका सचिवको लोगो र भारतीय झन्डासहितको कारमा गाँजासहित उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको हो।

५० केजी गाँजासहित काठमाडौंबाट दुई पक्राउ

५० केजी गाँजासहित काठमाडौंबाट दुई पक्राउ

बुधबार, ०४ बैशाख २०७६

काठमाडौंबाट प्रहरीले ५० केजी लागऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरवारमर्गबाट खटिएको प्रहरीको टोलीले लाजिम्पाटबाट ठूलो परिणामको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।

५० किलो गाँजासहित दुई जना पक्राउ

५० किलो गाँजासहित दुई जना पक्राउ

बुधबार, ०४ बैशाख २०७६

लाजिम्पाटबाट ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।महानगरीय प्रहरी वृत्त दरवारमार्गद्वारा खटिएका प्रहरी टोलीले उक्त गाँजासहित कोटेश्वर वस्ने सिन्धुलीका देव कुमार घिसिङ र सिन्धुलीकै पदम बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

दुई सय १२ किलाे गाँजासहित दुईजना पक्राउ

दुई सय १२ किलाे गाँजासहित दुईजना पक्राउ

बिहिबार, २१ चैत २०७५

मकवानपुरबाट प्रहरीले दुई क्वीन्टल बढी गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गाडीका चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ११ बस्ने ३६ वर्षीय रामजस यादव र सोही ठाउँका १९ वर्षीय उज्वल गुर्मछाने मगर रहेका छन्। २ सय १२ किलोग्राम गाँजा र गाँजा बोक्न प्रयोग गरिएको पिकअप भ्यानसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे।

गाँजासहित युवक पक्राउ

गाँजासहित युवक पक्राउ

सोमबार, २० फागुन २०७५

सर्लाहीमा प्रहरीले पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। हरिवन नगरपालिका–११, बालगंगाका २४ वर्षीय मोहमद फरुणलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तस्कर र प्रहरीबीच गोली हानाहान, तीन जना पक्राउ

तस्कर र प्रहरीबीच गोली हानाहान, तीन जना पक्राउ

शनिबार, १९ माघ २०७५

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा टापु क्षेत्रमा शुक्रवार राति गाँजा तस्कर र सशस्त्र प्रहरीबीच गोली हानाहान भएको छ। उक्त दोहोर गोली हानाहानमा कुनै मानविय क्षति भने भनएको प्रहरीले जनाएको छ।

गाँजा फाँडिन्छन् तर व्यक्ति पक्राउ पर्दैनन्

गाँजा फाँडिन्छन् तर व्यक्ति पक्राउ पर्दैनन्

मङ्गलबार, १७ पुष २०७५

केही दिनअघि सिरहाको गोलबजार नगरपालिका–२, टुडकियामा प्रहरीले पाँच सय बोट गाँजा फँडानी गर्‍यो। गाउँभरिका घरबारीमा लगाइएका गाँजा नष्ट गरे पनि प्रहरीले यसमा संलग्न एक जनालाई पनि कारबाही गरेन। गोलबजारस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन घिमिरेले भने,‘व्यावसायिक रूपमा गाँजा खेती गरिएको भए पो कारबाही गर्नु। बारीमा पाँच/दसवटा झार पलाएको भरमा मानिसलाई कारबाही गर्न सकिन्न।’

५ सय ७० केजी गाँजा र हतियार सहित तीन पक्राउ

५ सय ७० केजी गाँजा र हतियार सहित तीन पक्राउ

शनिबार, २९ मङि्सर २०७५

धादिङको बेनिघाट रोराङ गाउँपालिका –२ ओवाङ गाउँबाट प्रहरीले लागु औषध गाँजा र हातहतियार सहित तीन जनालाई पक्राउ गरेको छ।

अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

बुधबार, १२ मङि्सर २०७५

मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ।

गाजामा भड्किएको हिंसाले शान्ति प्रक्रियामा संकट

गाजामा भड्किएको हिंसाले शान्ति प्रक्रियामा संकट

मङ्गलबार, २७ कार्तिक २०७५

गाजा क्षेत्रमा भड्किएको पछिल्लो हिंसाले महिनौंदेखि जारी अशान्ति अन्त्य गर्ने प्रयत्नमै अबरोध सिर्जना गर्ने खतरा बढेको छ। इजरायली हवाई आक्रमणबाट पछिल्लो पटक चारजना प्यालेस्टिनीको मृत्यु हुनुका साथै हमासको टेलिभिजन भवनलाई क्षतिग्रस्त बनाएसँगै हिंसात्मक घटनामा अझ वृद्धि भएको हो।

Ncell Footer Ad