गाउँपालिकाद्वारा गहुँको बिउ वितरण

गाउँपालिकाद्वारा गहुँको बिउ वितरण

सोमबार, ०९ मङि्सर २०७६

रोहिणी गाउँपालिकाले स्थानीय कृषकलाई अनुदानमा गहुँको बिउ वितरण गरेको छ। ...

किसानले गहुँको बीउ पाएनन्

किसानले गहुँको बीउ पाएनन्

आइतबार, ०१ पुष २०७५

सप्तरीको तिलाठी–कोइलाडी गाउँँपालिका–८ का इन्द्रदेव यादव चार बिघा खेतमा यसपालि गहुँ लगाउँने तयारी गरेका छन्। खेत जोतेर तयारी अवस्थामा राखेका...

मल अभावले गहुँ छर्न ढिलो

मल अभावले गहुँ छर्न ढिलो

मङ्गलबार, २७ कार्तिक २०७५

हरेक वर्ष कात्तिक दोस्रो साता कृष्णपुर–९, पिपरी कञ्चनपुरका छेदाराम राना खेतमा गहुँ छरिसक्थे । तेस्रो सातासम्म त खेतमा गहुँ टुसाइसक्थ्यो...

बारामा २ अर्ब मूल्य बराबरको गहुँ उत्पादन

बारामा २ अर्ब मूल्य बराबरको गहुँ उत्पादन

बुधबार, १२ बैशाख २०७५

यस वर्ष बारामा करिब २ अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ। खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव...

सर्लाहीमा गहुँ उत्पादन घट्यो

सर्लाहीमा गहुँ उत्पादन घट्यो

आइतबार, ०९ बैशाख २०७५

सर्लाहीमा यस वर्ष गहुँ उत्पादन घटेको छ। उखु खेती विस्तार भएकाले गहुँ खेतीको क्षेत्रफल घटेको र त्यसको असर उत्पादन परेको बताइएको छ। असिनाले पनि असर गरेको छ।

गहुँ बालीमा किसानलाई घाटा

गहुँ बालीमा किसानलाई घाटा

बुधबार, ०५ बैशाख २०७५

गहुँको खेतीमा यसपालि पनि किसानलाई घाटा परेको छ । लागत अनुसारको भाउ नपाइने त्यसमा पनि चैतको बर्खा । ‘घाटा छ खेतीमा । लागत निकाल्न समस्या छ,’ पर्सा सुपौलीका बिकाउ रामले भने, ‘लागत र मेहनतको बनिहारी (ज्याला) मात्र निस्केको भए हुन्थ्यो ।’ पर्सामा यो वर्ष थोरै खेतमा गहुँ खेती गर्ने साना किसानलाई घाटा परेको छ।

पौने ४८ अर्बको गहुँ फल्यो

पौने ४८ अर्बको गहुँ फल्यो

सोमबार, १५ जेठ २०७४

यो वर्ष गत वर्षभन्दा करिब साढे तीन अर्ब रुपैयाँ धेरै मूल्यको गहुँ फलेको छ। गत वर्षभन्दा एक लाख ४१ हजार मेटि्रक टन धेरै फलेर १८ लाख ७५ हजार मेटि्रक टन गहुँ उत्पादन भएको कृषि विकास मन्त्रालयले जनाएको छ।

असिनाले गहुँ बालीमा क्षति

असिनाले गहुँ बालीमा क्षति

शुक्रबार, २५ चैत २०७३

डोटी जिल्लामा शुक्रबार परेको असिना पानीले पाक्न लागेको गहुँ बालीमा ठूलो क्षति पुर्याएको छ ।

Ncell Footer Ad