शिवराम उपाधिनजिक

शिवराम उपाधिनजिक

बिहिबार, १० पुष २०७६

शिवराम श्रेष्ठले आठ स्ट्रोकको फराकिलो अग्रतासहित बुधबार सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको फाइनल चरणमा स्थान बनाएका छन्। शिवरामले पार–७२ को...

शिवरामले उल्टाए अग्रता

शिवरामले उल्टाए अग्रता

बुधबार, ०९ पुष २०७६

नेपाल पूर्वनम्बर एक प्रोफेसनल गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर्स २०१९–२० अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन अग्रता...

सबैभन्दा उचाइमा गल्फ

सबैभन्दा उचाइमा गल्फ

सोमबार, ०४ कार्तिक २०७६

बाह्रखरी मिडियाको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ’ प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा खेलिएको छ। ४ हजार २ दुई सय ५० मिटरमा भएको...

नम्बर–१ बन्ने दाउमा भुवन र सञ्जय

नम्बर–१ बन्ने दाउमा भुवन र सञ्जय

आइतबार, २९ बैशाख २०७६

नेपाली गल्फकै प्रतिष्ठित प्रतियोगिता हो, ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’। यसका विषेशता कयौं भए पनि आकर्षक नगद पुरस्कारले यस प्रतियोगिता...

टी–२० ट्रफीको प्रायोजक गल्फ

टी–२० ट्रफीको प्रायोजक गल्फ

बिहिबार, १४ चैत २०७५

तेस्रो सहिद कप टी–२० ट्रफीको प्रायोजकमा अन्तर्राष्ट्रिय गल्फ आयल इन्टरनेसनलको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेड रहेको छ।

जयरामको टोलीलाई उपाधि

जयरामको टोलीलाई उपाधि

आइतबार, १० चैत २०७५

प्रोफेसनल गल्फर जयराम श्रेष्ठको टोलीले शनिबार पाइलट गल्फर एनपिजिए क्लासिक प्रो–एमेच्योरको उपाधि जितेका छन्।

सन्जयको दुई स्ट्रोकको अग्रता

सन्जयको दुई स्ट्रोकको अग्रता

बिहिबार, १७ माघ २०७५

सूर्य नेपाल वेस्टर्न ओपनको नवौं संस्करण विजेता सन्जय लामाले १९औं संस्करणको वेस्टर्न ओपनमा बुधबारको पहिलो दिन दुई स्ट्रोकको अग्रता बनाएका छन्।

एमेच्योर गल्फर शुक्रबहादुरलाई दुवै ट्रफी

एमेच्योर गल्फर शुक्रबहादुरलाई दुवै ट्रफी

शनिबार, १४ पुष २०७५

घरेलु गल्फ कोर्समा उत्कृष्ट प्रर्दशन गरेका २० बर्षे एमेच्योर गल्फर शुक्रबहादुर राईले नम्बर एक प्रोफेसनल गल्फरलाई स्तब्ध बनाउँदै सूर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रबार जितेका छन्।

शिवराम र रविको संयुक्त अग्रता

शिवराम र रविको संयुक्त अग्रता

बिहिबार, १२ पुष २०७५

शिवराम श्रेष्ठ र रवि खड्काले धरानको निर्भाना कन्ट्री क्लबमा भएको सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन बुधबार संयुक्त रूपमा अग्रता बनाएका छन्।

शिवरामलाई सिजनको दोस्रो उपाधि

शिवरामलाई सिजनको दोस्रो उपाधि

शनिबार, १५ मङि्सर २०७५

शिवराम श्रेष्ठले शुक्रबार पार–६८ को रोयल नेपाल गल्फ कोर्समा सूर्य नेपाल काठमाडौं ओपनको उपाधि उचालेका छन्। अन्तिम दिन इभन पार ६८ स्कोर बनाएका शिवरामले कुल ७२ होलको समाप्तीमा ११ अन्डर २६१ स्कोर बनाउँदै उपाधि आफ्नो बनाएका हुन्। शिवरामले भुवन नगरकोटीमाथि ६ स्ट्रोकको जित निकालेका थिए।

शिवरामको अग्रता कायमै

शिवरामको अग्रता कायमै

शुक्रबार, १४ मङि्सर २०७५

शिवराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनअन्तर्गत बिहीबार भएको तेस्रो दिनको समाप्तिमा छ स्ट्रोकको अग्रता बनाएका छन्।

शिवराम शीर्ष स्थानमा

शिवराम शीर्ष स्थानमा

बुधबार, १२ मङि्सर २०७५

शिवराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलबार ६ अन्डर ६२ स्कोर बटुल्दै शीर्ष स्थानमा छन्। पार–६८ को रोयल नेपाल गल्फ क्लबमा भएको खेलमा शिवरामले संयुक्त दोस्रो स्थानमा रहेका भुवन नगरकोटी र एमेच्योर गल्फर टंकबहादुर कार्कीमाथि दुई स्ट्रोकको अग्रता बनाएका छन्।

टेन्डीलाई इसुजु ओपन गल्फ उपाधि

टेन्डीलाई इसुजु ओपन गल्फ उपाधि

आइतबार, ०९ मङि्सर २०७५

टेन्डी शेर्पाले शनिबार गोकर्ण गल्फ क्लबमा भएको इसुजु ओपन गल्फको उपाधि जितेका छन्। ९ ह्यान्डिक्यापका शेर्पाले नेटतर्फ कुल ४१ अंक बटुल्दै उपाधि आफ्नो बनाए।

गल्फ खेलाडी थाइल्याण्ड लागे

गल्फ खेलाडी थाइल्याण्ड लागे

सोमबार, १४ साउन २०७५

इन्डोनेसियामा आयोजना हुने १८ अाैं एशियाली खेलकूद (एशियाड) को थप तयारीका लागि नेपाल गल्फ टोली साेमबार थाइल्याण्ड प्रस्थान गरेको छ।

टर्किस एयरलायन्सको आयोजनामा गल्फ हुँदै

टर्किस एयरलायन्सको आयोजनामा गल्फ हुँदै

शनिबार, २२ बैशाख २०७५

टर्किस एयरलायन्सको आयोजनामा आगामी शनिबार छैटौं टर्किस एयरलायन्स वल्र्ड गल्फ कपको काठमाडौै क्वालिफायर हुने भएको छ।

नेपाली गल्फ खेलाडी प्रतिमाको असाधारण क्षमताः टाइगर उड्स

नेपाली गल्फ खेलाडी प्रतिमाको असाधारण क्षमताः टाइगर उड्स

बुधबार, १२ बैशाख २०७५

१८ वर्षीया नेपाली गल्फ खेलाडी प्रतीमा शेर्पाको खेल जिवनमा आधारित वृत चित्र यसै साताको अन्त्यमा अमेरिकाको न्यूयोर्कमा प्रिमियर गरिएको छ। चलचित्रमा उनको गल्फ जीवनको भोगाइलाई समेटिएको छ।

क्रिकेटका पूर्व कप्तान गल्फ खेलाडी बनेपछि...

क्रिकेटका पूर्व कप्तान गल्फ खेलाडी बनेपछि...

आइतबार, १८ चैत २०७४

अक्सर कुनै एक खेलबाट सन्यास लिइसकेपछि खेलाडीहरु  अन्य खेलमा सक्रिय हुने गरेको कमै पाइन्छ। एकताका क्रिकेट खेलबाट विश्वमै चर्चा कमाएका भारतीय क्रिकेट टिमका पूर्व कप्तान यतिबेला गल्फ खेल्नमा ब्यस्त छन।

धरानमा सूर्य नेपाल गल्फ

धरानमा सूर्य नेपाल गल्फ

बुधबार, १२ पुष २०७४

सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन बुधबार धरानको निर्वाणा कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्टमा सुरु हुने भएको छ । तीन दिन गरी ५४ होलमा खेलाइने प्रतियोगितामा ६ स्थानीयसहित ३० व्यावसायिक खेलाडीले ६ लाख ३० हजार पुरस्कार राशिका लागि प्रतिस्पर्धा गर्ने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) ले जनाएको छ ।

कुटनीति चुस्त पार्न परराष्ट्र कर्मचारीलाई गल्फ तालिम

कुटनीति चुस्त पार्न परराष्ट्र कर्मचारीलाई गल्फ तालिम

सोमबार, ११ मङि्सर २०७४

परराष्ट्र मन्त्रालयले आफ्ना उच्च पदस्त कर्मचारीलाई गल्फ तालिम दिन सुरु गरेको छ। कूटनीतिमा गल्फ खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने निष्कर्ष निकाल्दै मन्त्रालयका सचिव र सहसचिवहरुलाई आइतबारबाट काठमाडौंमा गल्फको तालिम दिन सुरु गरिएको हो। तालिममा हाल मन्त्रालयका सचिव र ११ जना सहसचिव गरी १२ जना सहभागी छन्।

शेर्पा काल्सबर्ग गल्फ च्याम्पियन

शेर्पा काल्सबर्ग गल्फ च्याम्पियन

आइतबार, २९ असोज २०७४

आङ छिरिङ शेर्पाले शनिबार स्टेबलफोर्ड ३६ स्कोर गर्दै गोकर्ण गल्फ क्लबमा भएको काल्सबर्ग गल्फ शृंखलाको दोस्रो संस्करणमा उपाधि जितेका छन् ।

मास्टर सेलेक्सन गल्फ हुने

मास्टर सेलेक्सन गल्फ हुने

शुक्रबार, ०६ असोज २०७४

जाउलाखेल गु्रप अफ इन्डस्ट्रिज (जेजिआई) ले रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को सय वर्ष पुगेको उपलक्ष्यमा शुक्रबारबाट मास्टर सेलेक्सन गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

गल्फ नै धर्म

गल्फ नै धर्म

मङ्गलबार, २७ भदौ २०७४

गल्फलाई धर्म मान्ने घनश्याम थापाको सिंगो गल्फ जीवन सोमबार पल्सर स्पोटर््स अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएको छ ।

थापालाई नेस्क्याफे गल्फ उपाधि

थापालाई नेस्क्याफे गल्फ उपाधि

आइतबार, ०७ जेठ २०७४

ध्रुव थापाले शनिबार नेस्क्याफे गोल्ड खुला गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा सोनाम घले र प्रकाश गुरुङलाई पछि पारेका ध्रुवले ४० अंक जोडेका थिए ।

काल्सबर्ग गल्फ सिरिज सुरु

काल्सबर्ग गल्फ सिरिज सुरु

शनिबार, २३ बैशाख २०७४

काल्सबर्ग गल्फ सिरिज् २०१७ को पहिलो एडिशनको सुरुवात भएको छ। गोकर्ण फरेष्ट रिसर्टमा हुने ३ वटा सिरिजको यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुले प्रतिष्पर्धा गर्ने छन्।

शेर्पालाई काल्सबर्ग गल्फ उपाधि

शेर्पालाई काल्सबर्ग गल्फ उपाधि

आइतबार, २६ मङि्सर २०७३

पेम्बा शेर्पाले शनिबार गोकर्ण फरेस्ट गल्फ रिसोर्टको कोर्समा सम्पन्न काल्सबर्ग गल्फ २०१६ को उपाधि जितेका छन्। ८ ह्यान्डिक्यापका साथ खेलेका पेम्बाले उपाधिमा कव्जा जमाउने क्रममा स्टेबलफोर्ड ३७ स्कोर गरेका थिए। उनका निकट प्रतिद्वन्द्वी राजेन्द्र श्रेष्ठ स्टेबलफोर्ड ३६ स्कोरका साथ उपविजेता भए।

बलबहादुरलाई इन्द्र बराह गल्फ उपाधि

बलबहादुरलाई इन्द्र बराह गल्फ उपाधि

शनिबार, २७ कार्तिक २०७३

तेस्रो इन्द्र बराह स्मृति एमेच्योर खुल्ला गल्फ प्रतियोगिताको उपाधि धरानका बलबहादुर राईले जितेका छन्। धरानको निर्वाणा कन्ट्री क्लबस्थित पार ७० को कोर्षमा शनिबार आयोजित प्रतियोगितामा नेट २ अण्डर ६८ स्कोर गर्दै बलबहादुरले उपाधि जितेका हुन्। एघार ह्याण्डीक्याप खेलाडी राईको कुल स्कोर भने ९ ओभर ७९ थियो।

ओपल गल्फ शनिबार

ओपल गल्फ शनिबार

शुक्रबार, ३१ भदौ २०७३

गोकर्ण गल्फ क्लबमा असोज १ मा ओपल गल्फ प्रतियोगिता हुने भएको छ। एमेच्योर खेलाडीको सहभागिता रहने प्रतियोगता १८ होलमा खेलाइनेछ। स्टेबलफोर्ड स्वरुपमा ३/४ ह्यान्डिक्यापका आधारमा खेलाइने छ।

पेप्सी ओपन गल्फ हुने

पेप्सी ओपन गल्फ हुने

बुधबार, २२ भदौ २०७३

वर्षायामको अन्त्यतिर सुरु हुन लागेको गल्फ सिजनमा यसपालि एमेच्योरको नयाँ प्रतियोगिता थपिएको छ। वरुण बेभरेजको प्रायोजनमा शनिबार गोकर्ण गल्फ क्लबको कोर्समा पेप्सी ओपन गल्फ प्रतियोगिता हुने भएको छ।

Ncell Footer Ad