गर्मीमा छालाको विशेष स्याहार

गर्मीमा छालाको विशेष स्याहार

शनिबार, २१ असार २०७६

हाम्रो छालाको हेरचाहका लागि अन्य समयमा भन्दा गर्मी समयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। टन्टलापुर घाम अनि तातो हावाले छालालाई बिगार...

गर्मीमा कस्तो खाना खाने ?

गर्मीमा कस्तो खाना खाने ?

शनिबार, २१ असार २०७६

नियमित खानामा बढी मसला, पिरो र चिल्लो हुनुहुँदैन। तरकारी भने प्रशस्त मात्रामा खान सकिन्छ। आँपजस्ता बढी क्यालोरी भएका फलफूल धेरै...

काठमाडौंमा ३० वर्ष अघिको गर्मी दोहरियो, मनसुन किन सक्रय भएन ?

काठमाडौंमा ३० वर्ष अघिको गर्मी दोहरियो, मनसुन किन सक्रय भएन ?

शुक्रबार, २० असार २०७६

काठमाडौंमा ३० वर्षअघिको गर्मी दोहरिएको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार यस वर्ष जुलाई महिनाको रेकर्डले ३० वर्ष अघिको गर्मीको रेकर्ड...

पानी नपर्दा गर्मी असह्य

पानी नपर्दा गर्मी असह्य

शुक्रबार, २० असार २०७६

गर्मीले पठनपाठन प्रभावित भएको छ। श्रमिकलाई घरबाहिर काम गर्न गाह्रो भएको छ। बजारमा चहलपहल हुन छाडेको छ। ...

पोखरीमा पौडी खेल्ने क्रममा डुवेर दाजुभाइको मृत्यु

पोखरीमा पौडी खेल्ने क्रममा डुवेर दाजुभाइको मृत्यु

मङ्गलबार, १७ असार २०७६

म्याग्दे गाउँपालिका–२ जामुने स्थित माछापुच्छे इट्टाभट्टाको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एकै परिवारका दुईजना दाजुभाईको मृत्यु भएको छ।

मनसुनमा लाग्ने रोगबाट बच्ने उपाय

मनसुनमा लाग्ने रोगबाट बच्ने उपाय

शनिबार, ०७ असार २०७६

यतिखेर गर्मी मौसममा लाग्ने रोग मात्र नभई मनसुनको समय पनि भएकाले अन्य रोगको संक्रमण तथा पेटसम्बन्धी रोग लाग्ने बढी सम्भावना हुन्छ । यो मौसममा पाचन प्रणालीको समस्याका साथै आलस्य बनाउने, कमजोरी महसुुस हुनेलगायत समस्या देखिन्छन् । यस्तो अवस्थामा आफूलाई कसरी स्वस्थ राख्ने रु आउनुहोस् यी उपाय अपनाऔं ।

गर्मी बढेसँगै रगत अभाव

गर्मी बढेसँगै रगत अभाव

शुक्रबार, ०६ असार २०७६

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार अहिले केन्द्रमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भएको हो।

उफ गर्मी : पानीको मुहान सुक्दा जनजीवन प्रभावित

उफ गर्मी : पानीको मुहान सुक्दा जनजीवन प्रभावित

बिहिबार, ०५ असार २०७६

अत्यधिक गर्मीका कारण रौतहटकोे जनजीवन प्रभावित भएको छ। विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो। वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ। गर्मीका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन् भने कर्मचारी र मजदूरसमेत प्रभावित भएका छन्।

अस्पतालमा बिरामी शिशु बढे

अस्पतालमा बिरामी शिशु बढे

मङ्गलबार, ०३ असार २०७६

गर्मी बढेसँगै यहाँका अस्पताल बिरामी बच्चाले भरिएका छन्। उच्च तापक्रमसँगै सबैभन्दा बढी बच्चा बिरामी भएकाले उपचारका लागि आउने गरेको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाले जानकारी दिए। उनका अनुसार उच्च ज्वरो, रुघाखोकी, झाडापखाला, घाउ खटिरा, जण्डिसजस्ता समस्या लिएर बच्चा अस्पताल आउने गरेका छन्।

तापक्रम घट्ने

तापक्रम घट्ने

मङ्गलबार, ०३ असार २०७६

यसवर्ष जुन १० सम्म मनसुन नभित्रिएको र टन्टलापुर घाम लागेका कारण गर्मी बढेको हो।

विद्यालय बन्द, बिरामीको संख्या बढ्यो

विद्यालय बन्द, बिरामीको संख्या बढ्यो

सोमबार, ०२ असार २०७६

अत्याधिक गर्मी भएपछि स्थानीयहरु घरबाहिर निस्केका छैनन्। विद्यालय बन्द छन् भने अस्पतालमा बिरामीको संख्या बढेको छ।

गर्मी सहन नसकेर वडाध्यक्ष बेहोस, उपचारका लागि आइसीयुमा भर्ना

गर्मी सहन नसकेर वडाध्यक्ष बेहोस, उपचारका लागि आइसीयुमा भर्ना

सोमबार, ०२ असार २०७६

थेग्नै नसक्ने गर्मी भएपछि वडाध्यक्ष बेहोस भएर ढलेका हुन्। उनलाई आइसीयुमा राखेर उपचार भइरहेको छ।

गर्मीसँगै बढ्यो सर्पदंश

गर्मीसँगै बढ्यो सर्पदंश

सोमबार, ०२ असार २०७६

अत्यधिक गर्मीले गर्दा विभिन्न किसिमका सर्प दुलोबाट सतहमा आएको र पानीमा बस्ने सर्प पनि पानी तातो भएपछि बस्न नसकेर जमिनमा आएका कारण सर्पदंशको घटना बढेको हो।

अत्यधिक गर्मी बढेपछि सर्लाहीमा विद्यालय बन्द

अत्यधिक गर्मी बढेपछि सर्लाहीमा विद्यालय बन्द

आइतबार, ०१ असार २०७६

थेग्नै नसक्ने गरी गर्मी बढेपछि सर्लाहीको लालबन्दी नगरपालिकाका विद्यालयले पठनपाठन बन्द गरेका छन्। आईतबारबाट नगरपालिका भित्रका ४८ वटा सामुदायिक एवं २० वटा भन्दा बढी संस्थागत विद्यालयमा पठनपाठन बन्द गरिएको लालबन्दी नगरपालिकाले जनाएको छ।

गर्मी बढ्दै गएपछि विद्यालय  बन्द

गर्मी बढ्दै गएपछि विद्यालय बन्द

आइतबार, ०१ असार २०७६

अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् ।

अत्याधिक गर्मीले ७१ को मृत्यु

अत्याधिक गर्मीले ७१ को मृत्यु

आइतबार, ०१ असार २०७६

भारतमा अत्याधिक गर्मीले ७१जनाको मृत्यु भएको छ। विहार प्रान्तमा अत्याधिक गर्मीले उनीहरूको ज्यान गएको बीबीसीले जनाएको छ। बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ।

गर्मीले जनजीवन प्रभावित

गर्मीले जनजीवन प्रभावित

आइतबार, ०१ असार २०७६

टन्टलापुर घामसँगै तातो हावा चल्न थालेपछि तराईको जनजीवन कष्टपूर्ण बनेको छ । रौतहटको सदरमुकाम गौरको तापक्रम ४३ डिग्रीसम्म पुगेपछि जनजीवन नै अस्तव्यस्त भएको छ । बिहान सबेरैदेखि सुरु हुने गर्मीले खासगरी ज्यालामजदुरी र खेतीकिसानी गर्नेहरू अत्यधिक मारमा परेका छन् । गर्मीका कारण ‘लु’ लाग्ने र बाटामा मानिस बेहोश हुनेजस्ता समस्यासमेत देखिएको छ ।

गर्मीमा खरबुजाको कमाल

गर्मीमा खरबुजाको कमाल

शनिबार, ३२ जेठ २०७६

खरबुजालाई स्वादिष्ट तथा ताजगी फलको रूपमा लिइन्छ तथा स्वास्थ्यका लागि फाइदाजनक पनि।एउटा खरबुजामा ४६ प्रतिशत क्यालोरी तथा भिटामिन सी र एलगायत विभिन्न तŒव हुन्छन्।खरबुजा सेवनका निम्न फाइदाहरू छन् ः

फेसनेवल अन्डर वेयर

फेसनेवल अन्डर वेयर

शनिबार, २५ जेठ २०७६

गर्मीको मौसम छ। गर्मी बढेसँगै फेसनेवल कपडा बजारमा देखिन्छन्। फेसनमा महिलाको रुचि बढी हुने गरेको छ। अहिले बजारमा फेसनेवल अन्डर वेयर पनि देखिन थालेका छन्। यसमा महिलाको आकर्षण बढ्दै गएको छ। पुरुषको तुलनामा महिलाका अन्डर वेयर बढी फेसनेवल हुन्छन्। त्यसैले बजारमा नयाँ डिजाइनका अन्डर वेयर देख्नेबित्तिकै उनीहरू किन्ने गर्छन्।

गर्मीमा टाइफाइड किन बढ्छ ?

गर्मीमा टाइफाइड किन बढ्छ ?

शनिबार, २५ जेठ २०७६

टाइफाइडको जीवाणु साल्मोनेलाको संक्रमण भएको पहिलो सातादेखि चर्को ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, पेट दुख्ने, दिसा पातलो हुने, दिसा कम लाग्नेजस्ता लक्षण देखिन्छन् ।

गर्मी मौसममा लाग्ने रोगबाट कसरी बच्ने ?

गर्मी मौसममा लाग्ने रोगबाट कसरी बच्ने ?

शनिबार, २५ जेठ २०७६

गर्मी मौसम भन्नेबित्तिकै रोगहरूको मौसम पनि मानिन्छ । यो मौसममा विशेषगरी सरुवा रोगका जीवाणु तथा भाइरसको संक्रमण बढी हुने गर्छ । पछिल्लो समय विश्व तापमानमा आएको परिवर्तनले हाम्रो देशमा पनि वातवरणीय प्रभाव परेको छ ।

डुबेर २ जनाको मृत्यु

डुबेर २ जनाको मृत्यु

शनिबार, ०४ जेठ २०७६

रुपन्देहीको सैनामैनामा शनिबार छुटाछुट्टै स्थानमा पौडी खेल्दा डुबेर दुई जनाको मृत्यु भएको छ। गर्मी छल्न भन्दै साथीहरुसँग पौडी खेल्न गएका सैनामैना ८ का ३२ बर्षिय डोल बहादुर खप्तरी मगरको काली रहमा डुबेर मृत्यु भएको हो। दिउँसो ३ बजेतिर मगर पौडी खेल्न काली रह पुगेको प्रहरीले जनाएको छ। यसैगरी शनिबार नै सैनामैना सालझन्डीमा एक युवाको इङगुरिया खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ।

धुलोको कुइरीमण्डलले छोपिँदै गाउँ

धुलोको कुइरीमण्डलले छोपिँदै गाउँ

मङ्गलबार, ३१ बैशाख २०७६

चर्को गर्मीका कारण हावा खानका लागि झ्याल खोल्दा धुलोको मुस्लो पस्ने गरेपछि नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत गैरबजारका रजनीकान्त झाले झ्याललाई फिक्स (सधैंका लागि बन्द) नै गरेका छन्। ‘हावा खान भनेर झ्याल खोल्नेबित्तिकै धुलोको मुस्लो छर्छ, धुलो खानुभन्दा त बरु गर्मी नै सहन बेस ठानेर झ्यालमा नखुल्ने गरी किला ठोकिदिएको छु,’ पूर्व प्रधानाध्यापकसमेत रहेका झाले गुनासो गरे, ‘वर्षदिन अगाडि सुरु भएको खोकी र घाँटीको खसखस अझै बिसेक भएको छैन, सडक कालोपत्रे नहुँदा सवारीसाधनले उडाएको धुलोले हरिबिजोग बनाएको छ।’

गर्मीले पश्चिम तराईको जनजीवन प्रभावित

गर्मीले पश्चिम तराईको जनजीवन प्रभावित

सोमबार, ३० बैशाख २०७६

बढ्दो गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित बनेको छ। यसको प्रत्यक्ष प्रभाव मुख्य व्यापारिक केन्द्र बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, रूपन्देहीका भैरहवा र बुटवलमा देखापरेको छ। चर्को गर्मीका कारण पश्चिम तराईका मुख्य सहरका सडकमा आवागमनकर्ताको संख्या पातलिएको छ। मौसम पूर्वानुमान शाखा काठमाडांैले आइतबार बिहान ९ बजे भैरहवाको तापक्रम ३४, नेपालगन्जको ३० र कैलालीको ३२ डिग्री मापन गरेको छ। शाखाले शनिबार बिहान नेपालगन्जमा ३० डिग्री रेकर्ड गरेको तापक्रम आइतबार अहिलेसम्मकै अधिकतम ४३ दशमलव ५ डिग्री पुगेको छ। भैरहवा र धनगढीमा अधिकतम तापक्रम ४३ डिग्रीसम्म पुगेको छ।

मध्य र पश्चिम तराईमा ‘लु’

मध्य र पश्चिम तराईमा ‘लु’

आइतबार, १५ बैशाख २०७६

एक सातादेखि मध्य तथा पश्चिम तराईका जिल्लामा गर्मी बढेसँगै ‘लु’ (तातो हावा) चल्न थालेको छ। मध्य तराईका जनकपुर, बारा, पर्सा, पश्चिम तराईका बाँके, रूपन्देही, कैलालीलगायत जिल्ला गर्मीसँगै तातो हावा चल्न सुरु गरेको हो। गर्मीका कारण यहाँको जनजीवन प्रभावित भएको छ। दिउँसो ‘लु’ चल्नाले गर्मीमा हिँडडुल गर्न र खुला आकाशमुनि काम गर्न समस्या भएको स्थानीयले बताएका छन्।

गर्मीमा छाला स्वस्थ राख्ने खानेकुरा

गर्मीमा छाला स्वस्थ राख्ने खानेकुरा

शनिबार, २३ चैत २०७५

गर्मी होस् वा चिसो, छालाको सफाइ अनिवार्य छ। यदि छाला सफाइ गरेपछि अलि कडा हुन्छ भने छाला क्लिनर सही छैन भन्ने बुझ्नुपर्छ। यो अवस्थामा तेल आधारित क्लिनर प्रयोग गर्नुपर्छ, किनकि यसले छालामा नरम बनाउँछ। यसका साथै फलफूल र हरियो सागपात सेवन गर्दा पनि छाला स्वस्थ रहन मद्दत गर्छ। ब्युटिसियनका अनुसार गर्मीमा यी खानेकुरा खाएर छाला स्वस्थ राख्न सकिन्छ।

रौतापोखरी अर्थात् पूर्वको हिरा

रौतापोखरी अर्थात् पूर्वको हिरा

शनिबार, ०५ माघ २०७५

डाँडाको थाप्लोमा गोलाकार पोखरी। पोखरीमा पानी। पानीमा तैरिरहेको कमल। किनारको रुखमुनि रौतामाई। शितल अनि हरियाली। पवित्र एवं शान्त भूमि। रौतापोखरी पुग्दा मन फुरुङ हुन्छ। उत्साहको लहर चल्छ। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–६ मा पर्छ रौतापोखरी। पूर्वको प्रख्यात धार्मिक गन्तव्य। पोखरीको दक्षिणमा घना जंगल छ। जंगलको छायाँ पानीमा तैरिन्छ। रौतामाईको मूर्ति भलायोको रुख मुन्तिर छ। त्यहाँ ध्वजापताका, त्रिशुल आदि चढाइएको छ।

गर्मीले विद्यार्थी वेहोस हुन थालेपछि विद्यालय छुट्टी

गर्मीले विद्यार्थी वेहोस हुन थालेपछि विद्यालय छुट्टी

आइतबार, ०३ भदौ २०७५

अत्याधिक गर्मीका कारण विद्यार्थी वेहोस हुन थालेपछि मोरङको लेटाङ नगरपालिकाले दुई दिनका लागि नगरका  विभिन्न वडाका  विद्यालय छुट्टी दिएको छ।

गर्मी बढेपछि जापानमा राष्ट्रिय प्रकाेप घाेषणा

गर्मी बढेपछि जापानमा राष्ट्रिय प्रकाेप घाेषणा

बुधबार, ०९ साउन २०७५

एक साताको अन्तरमा प्रचण्ड गर्मीका कारण कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम विभागले ‘ग्रीस्म लहर’ लाई राष्ट्रिय प्रकोप घोषणा गरेको छ।

पश्चिम तराईमा अत्यधिक गर्मी

पश्चिम तराईमा अत्यधिक गर्मी

सोमबार, ०७ साउन २०७५

गुलरिया नगरपालिका–६ बस्ने रमेश गुप्ताको दैनिकी तापक्रम उकालो लागेसँगैे कष्टकर बनेको छ।

जापानमा बाढीपछि गर्मी, तातो हावाले ३० जनाको मृत्यु

जापानमा बाढीपछि गर्मी, तातो हावाले ३० जनाको मृत्यु

आइतबार, ०६ साउन २०७५

जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरुलाई अनावश्क रुपमा घाममा नजान आइतबार देशभर सूचना जारी गरिएको छ।

तराईमा अत्यधिक गर्मी : महोत्तरीमा १ को मृत्यु, २ गम्भीर, सिरहामा ५ बेहोस

तराईमा अत्यधिक गर्मी : महोत्तरीमा १ को मृत्यु, २ गम्भीर, सिरहामा ५ बेहोस

आइतबार, २७ जेठ २०७५

तराईमा पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ।

रोग निम्त्याउने गर्मी

रोग निम्त्याउने गर्मी

आइतबार, १० बैशाख २०७४

गर्मी बढेयता स्वास्थ्य अधिकारीलाई एउटा चिन्ता थपिन्छ– महामारीको । अधिकांश महामारी गर्मी मौसममै फैलिन्छन् । चिकित्सकका अनुसार भाइरस र ब्याक्टेरियाका कारण हुने र सर्ने खालका रोगको मौसम गर्मी हो ।

सचेत हुनुहोस् : गर्मी महिनामा आगालागी हुनसक्छ

सचेत हुनुहोस् : गर्मी महिनामा आगालागी हुनसक्छ

बुधबार, २३ चैत २०७३

कृपया जथाभावी आगो फुकेर नहिँडनुहोस्, यो गर्मी मौसममा सबैतिर सुक्काहुने र हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुन सक्छ ।

Ncell Footer Ad