सगुनमा एनआरएनलाई लगानी गर्ने अवसर

सगुनमा एनआरएनलाई लगानी गर्ने अवसर

काठमाडौं— सामाजिक सञ्जाल सगुनले गैर आवासीय नेपाली(एनआरएन)लाई लगानीको अवसर खुल्ला गरेको छ। गैर आवासीय नेपाली गोविन्द गिरी संस्थापक रहेको सगुन...

जागिर लगाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

जागिर लगाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

काठमाडौं- विद्युत प्राधिकरणमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ...

इमाडोलको ग्यासलाई भण्डारण गर्ने तयारी

इमाडोलको ग्यासलाई भण्डारण गर्ने तयारी

खानी तथा भूगर्भ विभागले इमाडोलमा रहेको मिथेन ग्यासलाई भण्डारण गर्ने तयारी गरेको छ । विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा...

अग्वेरोले भने- मलगायत अन्य खेलाडी पनि सन्यास गर्ने मुडमा

अग्वेरोले भने- मलगायत अन्य खेलाडी पनि सन्यास गर्ने मुडमा

अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्वेरोले आफूलगायत टिमका अन्य केही खेलाडीहरु चिलीविरुद्धको पीडादायी हारपछि अन्तर्राष्ट्रिय खेलबाट विदाइ लिने सोचमा रहेको बताएका छन्।...

कांग्रेसले आज पनि सदन अबरोध गर्ने

कांग्रेसले आज पनि सदन अबरोध गर्ने

सोमबार, १३ असार २०७३

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि व्यवस्थापिका संसद बैठक अबरोध गर्ने तयारी गरेको छ। सरकारले आफूहरुसँग कुनै छलफल नगरेको भन्दै कांग्रेसले माग सम्बोधन नभएसम्म संसद चल्न नदिने रणनीति बनाएको हो।

जिउँदै जलाएर श्रीमतीको हत्या गर्ने पक्राउ

जिउँदै जलाएर श्रीमतीको हत्या गर्ने पक्राउ

आइतबार, १२ असार २०७३

काठमाडौ—प्रहरीले आफ्नै श्रीमतीलाई शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गर्ने एकजनालाई घटनाको १७ वर्षपछि पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कोटेश्वरका नवराज नगरकोटी भन्ने नवराज श्रेष्ठलाई पक्रेको हो।

ब्रिटिस भर्जिन आइल्यान्डले आठ अर्ब लगानी गर्ने

ब्रिटिस भर्जिन आइल्यान्डले आठ अर्ब लगानी गर्ने

शुक्रबार, १० असार २०७३

काठमाडौँ- ब्रिटिस भर्जिन आइल्यान्डका १४ उद्योगले नेपालका विभिन्न क्षेत्रमा रु सात अर्ब ९६ करोड ७० लाख लगानी गर्ने भएका छन्।

भाइबरले नेपालमा लगानी गर्ने

भाइबरले नेपालमा लगानी गर्ने

शुक्रबार, १० असार २०७३

काठमाडौं– सामाजिक मिडिया एप्समध्ये एक भाइबरले नेपालमा लगानी गर्ने जनाएको छ । भाइबरका लागि नेपाल एक प्राथमिक बजार भएकाले भविष्यमा थप लगानी गर्न र नवीन अफरहरु ल्याउन इच्छुक रहेको भाइबर साउथ एसियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताए ।

काबुलमा मारिएका १३ नेपालीका परिवारलाई एनआरएनले १-१ लाख सहयोग गर्ने

काबुलमा मारिएका १३ नेपालीका परिवारलाई एनआरएनले १-१ लाख सहयोग गर्ने

बिहिबार, ०९ असार २०७३

लण्डन— तालिवानको आत्मघाती बम हमला अफगानिस्तानमा मारिएका १२ नेपालीका परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएन) ले एक–एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ। एनआरएनको अन्तरार्ष्ट्रिय समन्वय परिषद अन्तर्गत परोपकार तथा मानवीय साहयता समितिबाट उक्त रकम सहयोग गर्न लागिएको हो।

संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी

संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी

बुधबार, ०८ असार २०७३

काठमाडौं- सरकारले भूकम्प पीडितलाई तत्काल राहत नदिए नेपाली कांग्रेसले संसद वैठक अवरुद्ध गर्ने तयारी गरेको छ।

पोखरा–नयाँदिल्ली उडान गर्ने बुद्धको तयारी

पोखरा–नयाँदिल्ली उडान गर्ने बुद्धको तयारी

बुधबार, ०८ असार २०७३

काठमाडौं– निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पर्यटकीय गन्तव्य पोखराबाट भारतको राजधानी नयाँदिल्ली उडान गर्ने भएको छ। यसका लागि कम्पनीले आन्तरिक तयारी अघि बढाएको छ।

डोनाल्ड ट्रम्पलाई गोली हानी हत्या गर्ने प्रयास

डोनाल्ड ट्रम्पलाई गोली हानी हत्या गर्ने प्रयास

मङ्गलबार, ०७ असार २०७३

रिपब्लिकन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई एक बेलायती नागरिकले होली हानी हत्या गर्ने प्रयास गरेका छन्। ती बेलायती युवकलाई प्रहरीले पक्राउ गरेको छ। २० वर्षीय माइकल स्टिवन सेण्डफोर्ड नामक बेयालती युवकलाई प्रहरीले अदालतमा उपस्थिति गराएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

अमेरिकामाथि आक्रमण गर्ने आइएसको चेतावनी

अमेरिकामाथि आक्रमण गर्ने आइएसको चेतावनी

मङ्गलबार, ०७ असार २०७३

आतंकवादी संगठन आइएसआइएसले अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिएको छ। आइएसले नयाँ भिडियो जारी गर्दै अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिएको हो।

अनलाइन पत्रकार संघद्वारा निर्देशिका तत्काल खारेज गर्न माग, प्रतिरोध गर्ने चेतावनी

अनलाइन पत्रकार संघद्वारा निर्देशिका तत्काल खारेज गर्न माग, प्रतिरोध गर्ने चेतावनी

सोमबार, ०६ असार २०७३

अनलाइन पत्रकार संघले सरकारले हालै जारी गरेको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिकाका केही बुँदा खारेज गर्न माग गरेको छ।

निर्वाचन गर्ने विषयमा  कसैसँग सहमति गर्न अावश्यक छैन: संचारमन्त्री

निर्वाचन गर्ने विषयमा कसैसँग सहमति गर्न अावश्यक छैन: संचारमन्त्री

आइतबार, ०५ असार २०७३

सूचना तथा संचारमन्त्री एवं सरकारका प्रवक्ता धेरधन राईले संविधान कार्यान्वय र निर्वाचन गर्ने कुरा कसैसँग छलफल र सहमति गर्नु पर्ने विषय नभएको जिकिर गरेका छन्।

महानगरका २१ हजार सामुदायिक कुकुरकाे व्यवस्थापन गर्ने तयारी

महानगरका २१ हजार सामुदायिक कुकुरकाे व्यवस्थापन गर्ने तयारी

मङ्गलबार, ०७ बैशाख २०७३

काठमाडौं– काठमाडौँ महानगरपालिकामा रहेका कुकुरको तथ्याङ्क लिने काम सकिएसँगै बन्ध्याकरणको काम सुरु भएको छ।

अन्तर्रजातीय बिहे गर्ने जोडीलाई सम्मान

अन्तर्रजातीय बिहे गर्ने जोडीलाई सम्मान

मङ्गलबार, ०७ बैशाख २०७३

बाजुरा-अन्तरजातीय बिहे गर्ने ६ जोडीलाई सम्मान गरिएको छ। जातीय विभेदको अन्त्य गर्न प्रोत्साहन स्वरुप ६ जोडीलाई सम्मान गरिएको हो । विवाहीत जोडीलाई व्यवस्थापिका संसद कर्णबहादुर विक, सहायक प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाही र प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले सम्मान गरेका हुन्।

बलिउडको काम गर्ने शैली उत्कृष्ट : सृष्टि श्रेष्ठ (भिडियो)

मङ्गलबार, ०७ बैशाख २०७३

काठमाडौं- पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग अन्तर्वार्ताका लागि विगत ६ महिनादेखि कुरा भइरहेपनि व्यस्तताका कारण भेट्ने साइत जुरेको थिएन। हालसालै उनी लाजिम्पाटको थिएटर भिलेजमा झुल्किइन्। थियटर भिलेजमा मञ्चन भइरहेको सेक्सपियरको नाटक ह्याम्लेटमा अभिनयसमेत गरेकी उनीसँग ग्ल्यामर, फिल्म र समाजिक सञ्जालबारे स्मृति ढुंगानाले कुराकानी गरेका छन्।

धोवादीको फलाम सरकार अाफैंले प्रशोधन गर्ने

धोवादीको फलाम सरकार अाफैंले प्रशोधन गर्ने

आइतबार, ०५ बैशाख २०७३

नवलपरासी–नवलपरासीको पहाडी क्षेत्र धोवादीमा भेटिएको फलाम खानीको उत्खनन् र प्रशोधनको काम पनि सरकारले नै गर्ने उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताएका छन्। सो क्षेत्रमा खानी तथा भूगर्भ विभागको टोलीले अनुशन्धान गर्दै आएको छ।