‘आन्दोलनकारी’लाई कारवाही गर्छौं : मुख्यमन्त्री शाही

‘आन्दोलनकारी’लाई कारवाही गर्छौं : मुख्यमन्त्री शाही

बिहिबार, ०३ साउन २०७५

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डा. गोविन्द केसीको पक्षमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन गर्ने चिकित्सक, कर्मचारी र विद्यार्थीलाई छानविन...

चिकित्सा शिक्षा विधेयकबारे सम्बद्ध पक्षसँग छलफल गर्छौं : शिक्षामन्त्री

चिकित्सा शिक्षा विधेयकबारे सम्बद्ध पक्षसँग छलफल गर्छौं : शिक्षामन्त्री

आइतबार, २४ असार २०७५

सरकारले चिकित्सा क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्दै विपन्न वर्गलाई चिकित्सा शिक्षामा पहुँच उपलब्ध गराउन सम्बद्ध पक्षसँग छलफल गर्ने भएको छ।

संघीयताको संरक्षण सरकारले गर्न सक्दैन भने हामी गर्छौ: गगन थापा

संघीयताको संरक्षण सरकारले गर्न सक्दैन भने हामी गर्छौ: गगन थापा

बिहिबार, १४ असार २०७५

मुलुक संघीय संरचनामा गइसकेपनि सत्तारुढ सांसदले राखेको केन्द्रमुखी प्रस्तावलाई प्राथमिकता दिइएकाले विपक्षी कांग्रेसका सांसदले सरकारलाई संघीयता विरोधी भनेका हुन् ।

इन्टरनेट सेवा शुल्क कम गर्छौं : सञ्चारमन्त्री बाँस्कोटा

इन्टरनेट सेवा शुल्क कम गर्छौं : सञ्चारमन्त्री बाँस्कोटा

मङ्गलबार, १२ असार २०७५

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क...

कानुन बनाएर समाधान गर्छौं : प्रदेश सरकार

कानुन बनाएर समाधान गर्छौं : प्रदेश सरकार

बिहिबार, २७ बैशाख २०७५

पश्चिम रुकुमको सानीभेरी गाउँपालिका–४ का धनबहादुर विकलोलमा स्थानीय रने कामीसँग एक लाख ७३ हजार रुपैयाँमा दुई रोपनी जग्गा किने । तत्कालीन विद्रोही माओवादीले सञ्चालन गरेको ‘जनसत्ता’ बाट रनेले धनबहादुरलाई जग्गा रजिस्ट्रेसन गरिदिए । २०६६ सालमा रनेले धनबहादुरलाई उक्त जग्गा १० लाखमा गाउँकै टाउके कामीलाई बेचे।

वैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन सुरु गर्छौं : मन्त्री महासेठ

वैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन सुरु गर्छौं : मन्त्री महासेठ

मङ्गलबार, २७ चैत २०७४

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जलमार्ग निर्माणबारे एक साताभित्रै विशेष महाशाखा बनाएर सम्भाव्यता अध्ययन सुरु गर्ने स्पष्ट पारेका छन्।

काममा नजाने कर्मचारीलाई बिदा गर्छौं : मन्त्री पण्डित

काममा नजाने कर्मचारीलाई बिदा गर्छौं : मन्त्री पण्डित

मङ्गलबार, २७ चैत २०७४

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताएका छन्।

नेपाल भारतबीचको मित्रतापूर्ण सम्बन्धलाई हामी समर्थन गर्छौः चीन

नेपाल भारतबीचको मित्रतापूर्ण सम्बन्धलाई हामी समर्थन गर्छौः चीन

बिहिबार, १५ चैत २०७४

नेपाल र भातबीचको मित्रतापूर्ण सम्बन्धलाईलाई चीनले समर्थन गर्ने जनाएको छ । बिहीवार चीनले भनेको छ, ‘नयाँ दिल्ली, काठमाडौं र बेइजिङ एकअर्कामा महत्वपूर्ण छिमेकी हुन् र साझा विकासका लागि सँगै काम गर्न सक्छन् ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले स्वतन्त्र विदेश नीति अपनाउने भनि गरेको टिप्पणीलाई बेइजिङले सराहना गरेको छ ।

‘विकास निर्माणमा नागरिकसँग सहकार्य गर्छौं’ : प्रधानसेनापति

‘विकास निर्माणमा नागरिकसँग सहकार्य गर्छौं’ : प्रधानसेनापति

बुधबार, ०९ फागुन २०७४

नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले गाउँसमुदायमा आवश्यक विकास निर्माणमा नेपाली सेनाले नागरिकहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।माघ २९ देखि सदरमुकाम बेसीसहरमा सुरु गरिएको दोस्रो बेसीसहर महोत्सव समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै क्षत्रीले उक्त भनाइ व्यक्त गरेका हुन् ।

वाम गठवन्धनका प्रतिबद्धता पुरा गर्छौं : अध्यक्ष दाहाल

वाम गठवन्धनका प्रतिबद्धता पुरा गर्छौं : अध्यक्ष दाहाल

सोमबार, १५ माघ २०७४

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गरेका छन्।

हामी संसदमा गएर निदाउँदैनौँ, जनताका काम गर्छौँ : मिलन पाण्डे

हामी संसदमा गएर निदाउँदैनौँ, जनताका काम गर्छौँ : मिलन पाण्डे

शुक्रबार, ०१ मङि्सर २०७४

सबैजसो राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा ठूलठूला योजनाहरू समेटेर चुनावी मैदानमा गए पनि विवेकशील साझा पार्टीले आफ्नो घोषणापत्रमा स–साना सुधारका योजनाहरु समेटेर चुनावी मैदानमा उत्रिएको विवेकशील साझाका तर्फबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूको भनाई छ ।

एमाले बाहेकका शक्तिसँग मात्रै तालमेल गर्छौं: डा. महत

एमाले बाहेकका शक्तिसँग मात्रै तालमेल गर्छौं: डा. महत

सोमबार, १६ असोज २०७४

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमाए मालेबा हेकका परिवर्तन एवम् संविधान संशोधनका पक्षधर शक्तिसँग तालमेल गर्ने बताएका छन्।

संविधान संशोधनको प्रयास फेरि गर्छौं: प्रधानमन्त्री देउवा

संविधान संशोधनको प्रयास फेरि गर्छौं: प्रधानमन्त्री देउवा

शुक्रबार, ०९ भदौ २०७४

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रयास हाललाई असफल भए पनि भविष्यमा पुनः प्रयास गर्ने बताएका छन् । नेपाल र भारतका प्रधानमन्त्रीले नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधान संशोधनको प्रतिबद्धता जनाएका हुन् ।

विवादरहित काम गर्छौं : आयोग

विवादरहित काम गर्छौं : आयोग

बिहिबार, १२ साउन २०७४

निर्वाचन क्षेत्र निर्धारण आयोगले समयमै काम सक्ने दाबी गरेको छ। सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र निर्धारण गर्न २१ दिनको कार्यादेश पाएको आयोगले तोकिएको समयभित्रै काम सक्ने दाबी गरेको हो।

भरतपुरमा मतगणना सुरु नगरे आफैँ विजयी घोषणा गर्छौं : एमाले

भरतपुरमा मतगणना सुरु नगरे आफैँ विजयी घोषणा गर्छौं : एमाले

बुधबार, १७ जेठ २०७४

एमालेको विरोधका कारण बुधबार संसद बैठक अवरुद्ध भएको छ। माओवादी बुथ प्रतिनिधिले पतपत्र च्यातेपछि स्थागित भएको भरतपुरको मतगणना सुचारु गर्न माग गर्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन्।

निर्वाचनलाई पूर्ण सहयोग गर्छौं: मोदी

निर्वाचनलाई पूर्ण सहयोग गर्छौं: मोदी

मङ्गलबार, १२ बैशाख २०७४

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने बताएका छन्।

मधेशमा एमालेलाई हामी स्वागत गर्छौंः अध्यक्ष यादव

मधेशमा एमालेलाई हामी स्वागत गर्छौंः अध्यक्ष यादव

बुधबार, २५ फागुन २०७३

मधेशी मोर्चाका नेता महेन्द्रराय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अब अवरोध गर्ने कुनै नीति नरहेको बताएका छन्।

पाठेघर र स्तन क्यान्सरको निशुल्क उपचार गर्छौं : महिलामन्त्री खड्का

पाठेघर र स्तन क्यान्सरको निशुल्क उपचार गर्छौं : महिलामन्त्री खड्का

सोमबार, १६ फागुन २०७३

महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महिलामामात्र लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खड्काले त्यसका लागि सरकारी अस्पतालसँग  सम्झौता गर्ने तयारी गरेको बताए।

'गाँजा बाँड्ने साधुलाई कारबाही गर्छौं'

'गाँजा बाँड्ने साधुलाई कारबाही गर्छौं'

शुक्रबार, १३ फागुन २०७३

गाँजा भाङ, धतुरो नखाए' के महाशिवरात्रि! शिवरात्रिका अवसरमा युवाको मुखमा झुन्डिने शब्द हो यो। गाँजा, भाङ र धतुरोलाई भगवान् शिवको प्रिय मान्ने धेरै छन्। प्रसादका नाममा लागूपदार्थ सेवन गर्नु राम्रो होइन।

राजेन्द्र महतोले भने: हामी पाँच जिल्लाको लागि महाभारत गर्छौं

राजेन्द्र महतोले भने: हामी पाँच जिल्लाको लागि महाभारत गर्छौं

आइतबार, ०३ पुष २०७३

सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुर आफूहरुले मरेपनि नछोड्ने र त्यसको लागि पछि महाभारत गर्नेगरि अहिलेको संविधान संशोधन प्रस्तावलाई उपलब्धिको रुपमा लिएर यसलाई पारित गर्नेगरि पहल गर्ने बताएका छन्।

‘सात महिनामा सम्पदा पुनर्निर्माण गर्छौं’

‘सात महिनामा सम्पदा पुनर्निर्माण गर्छौं’

बुधबार, ०८ भदौ २०७३

काठमाडौं-पुरातत्व विभागले आगामी सात महिनाभित्र भूकम्पमा ध्वस्त सम्पदा पुनर्निर्माण गर्ने दाबी गरेको छ। विभागले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नै सम्पदा पुनर्निर्माणमा बाधक भएको आरोप समेत लगाएको छ।

ओली सरकार टिकाउन सबै प्रयत्न गर्छौ:  उपाध्यक्ष ज्ञवाली

ओली सरकार टिकाउन सबै प्रयत्न गर्छौ: उपाध्यक्ष ज्ञवाली

बुधबार, ०८ असार २०७३

पर्वत-नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सरकार टिकाउन सबै उपाय अवलम्बन गर्ने बताएका छन्।

Ncell Footer Ad