केसीलाई जुम्लाबाट माला लगाएर विदाई गरियो

केसीलाई जुम्लाबाट माला लगाएर विदाई गरियो

बिहिबार, ०३ साउन २०७५

जुम्लावासीले अनशनरत डा. गोविन्द केसीलाई माला लगाएर विदाई गरेका छन्। अनशनको बीसौं दिन सरकारले जुम्लामा बल प्रयोग गरेर डा. केसीलाई...

बाँच्ने आशामा ३९ घण्टा सुरुङ भित्र, यसरी गरियो उद्धार (भिडियो)

आइतबार, ०३ असार २०७५

सुरुङमा पहिरो खसेपछी केही सञ्चार माध्यमले उनीहरुको मृत्युको खबर पनि लेख्न भ्याए। श्रद्धाञ्जली र समवेदनाका अक्षरहरुले सामाजिक सञ्जाल फेसबुकका भित्ताहरु...

'गोरे' लाई अदालतमा पेश गरियो

'गोरे' लाई अदालतमा पेश गरियो

मङ्गलबार, ०८ जेठ २०७५

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङमा पेश गराइएको छ।...

चीन पठाउने गैंडा नियन्त्रण गरियो

चीन पठाउने गैंडा नियन्त्रण गरियो

शनिबार, १५ बैशाख २०७५

नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये एउटा भाले गैंडा शनिबार नियन्त्रणमा लिइएको छ। ...

जंगी अड्डामा रक्षामन्त्रीलार्इ यसरी गरियो स्वागत

जंगी अड्डामा रक्षामन्त्रीलार्इ यसरी गरियो स्वागत

सोमबार, २१ फागुन २०७४

नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेललाई सैनिक मुख्यालय जंगी अड्डामा स्वागत गरिएको छ। सोमबार जंगी अड्डामा आयोजित एक बिशेष समारोहमा पोखरेललाई स्वागत गर्दै नेपाली सेनासम्बन्धी परिचयात्मक जानकारी गराइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

श्रीदेवीलार्इ पतिले दिए दागबत्ती, यसरी गरियो अन्तिम विदाई (फोटो फिचर)

श्रीदेवीलार्इ पतिले दिए दागबत्ती, यसरी गरियो अन्तिम विदाई (फोटो फिचर)

बुधबार, १६ फागुन २०७४

दुबईमा निधन भएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ।

देब्रे घुँडाको शल्यक्रिया हुनुपर्नेमा दाहिनेको गरियो

देब्रे घुँडाको शल्यक्रिया हुनुपर्नेमा दाहिनेको गरियो

आइतबार, १३ फागुन २०७४

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले लिगामेन्ट च्यातिएका बिरामीको शल्यक्रिया गर्ने क्रममा गम्भीर त्रुटि गरेको छ । बायाँ घुँडाको लिगामेन्टको उपचारका लागि गत बिहीबार अस्पताल भर्ना भएकी चितवनकी विन्दु पौडेलको दायाँ घुँडाको शल्यक्रिया गरिएको छ । पार्किङ गर्ने क्रममा स्कुटरले च्यापेर बायाँ घुँडाको लिगामेन्ट च्यातिएपछि उनी नर्भिकमा भर्ना भएकी थिइन्।

अनुराधालाई हेटौंडामा यसरी गरियो स्वागत, पदभार ग्रहण

अनुराधालाई हेटौंडामा यसरी गरियो स्वागत, पदभार ग्रहण

शनिबार, ०६ माघ २०७४

प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिबार प्रदेशको अस्थायी राजधानी हेटौंडामा पदभार ग्रहण गर्दै संविधान अनुसार देश विकासमा अघि बढ्न सबै पक्षलाई आग्रह गरेकी छिन्।

यसरी गरियो मतदान अधिकृतलाई सम्मान (भिडियो)

मङ्गलबार, १९ मङि्सर २०७४

शान्त र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराएका मतदान अधिकृतहरुलाई मंगलबार सम्मान गरिएको छ। सिन्धुपाल्चोकमा पहिलो चरणमा मंसिर १० मत मतदान भएको थियो।

रेल जोड्न सुरु गरियो (भिडियो सहित)

आइतबार, १० मङि्सर २०७४

जयनगर–जनकपुर रेलमार्गमा बिछ्याउने रेल (लिक) जोड्न सुरु गरिएको छ । ३५ किलोमिटर लामो उक्त मार्गमा रेल सञ्चालनका लागि बुधबारदेखि लिक जोड्न सुरु गरिएको हो । उक्त मार्गका लागि आवश्यक झन्डै ४१ हजार टन लिक सोमबारदेखि भारतबाट ल्याउन सुरु गरिएको हो ।

पराजयको भयले हामीमाथि आक्रमण गरियोः रमेश महत

पराजयको भयले हामीमाथि आक्रमण गरियोः रमेश महत

शनिबार, ०२ मङि्सर २०७४

नुवाकोटमा अज्ञात समूहको बम आक्रमणमा परेका कांग्रेस नेताहरुले विपक्षीहरुले हारको बदला लिन बम आक्रमण गरेको बताएका छन् । कांग्रेसका जित सुनिश्चित भएपछि विपक्षीहरुले हार स्वीकार्न नसकेर बम आक्रमण भएको कांग्रेस नेताहरुको टिप्पणी छ ।

यसरी गरियो ‘अकस्मात्’ महाभियोग प्रस्ताव दर्ता

यसरी गरियो ‘अकस्मात्’ महाभियोग प्रस्ताव दर्ता

सोमबार, १८ बैशाख २०७४

आइतबार दिउँसो कांग्रेस संसदीय दलको बैठक बसिरहेका बेला सभापति शेरबहादुर देउवाले नेता रमेश लेखकलाई फोन गरे। लेखक सभापतिको फोन आयो भन्दै बैठक स्थलबाट बाहिरिए।

'श्रमिकको बिमा प्रिमियम हतारमा वृद्धि गरियो'

'श्रमिकको बिमा प्रिमियम हतारमा वृद्धि गरियो'

आइतबार, २९ फागुन २०७३

वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवनको प्रिमियम हतारमा वृद्धि गरिँदा श्रमिकलाई आर्थिक भार परेको औंल्याइएको छ। गत माघ ११ गते प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि बिमा समितिले माग १५ गतेदेखि प्रिमियम वृद्धिको निर्णय गरेको छ।

जब चालकलाई गाडी भित्रै जिउँदै जलाएर हत्या गरियो

जब चालकलाई गाडी भित्रै जिउँदै जलाएर हत्या गरियो

बुधबार, ०५ माघ २०७३

गत मंसिर ९ गते बिहान जिल्ला प्रहरी कार्यालय रामेछापको कन्ट्रोल कक्षमा पश्चिमी गाउँ मझुवाबाट एउटा फोन आयो–गाउँको वडा नं १ निगालपानीमा एउटा गाडी दनदनी बलिरहेको छ, गाडी भित्र एक युवक पनि छन्।’

बाटोमै विक्री गरियो अनुदानको ७ सय क्वीन्टल नुन

बाटोमै विक्री गरियो अनुदानको ७ सय क्वीन्टल नुन

शुक्रबार, ०३ मङि्सर २०७३

कोल्टी नुन डिपोका लागि जानु पर्ने अनुदानको खाने नुन बीच बाटोमै विक्री भएको खुलासा भएको छ। ढुवानी गरेर लैजाने क्रममाबीच बाटोमै ७ सय क्वीन्टल नुन अनधिकृतरुपमा विक्री गरेको खुलासा भएको हो।

काँग्रेसलाई गुम्राहामा राखेर महाअभियोग प्रस्ताव दर्ता गरियो :कोइराला

काँग्रेसलाई गुम्राहामा राखेर महाअभियोग प्रस्ताव दर्ता गरियो :कोइराला

सोमबार, ०८ कार्तिक २०७३

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई गुम्राहामा राखेर हतार हतारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको बताएका छन्। नेपाल प्रेस युनियन गुल्मीले साेमबार आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने-काँग्रेसलाई गुम्राहामा राखेर नेकपा (एमाले) र माओवादी (केन्द्र) ले हतार हतारमा महाअभियोग प्रस्ताव दर्ता गराएकाले यस सम्बन्धमा पार्टी गम्भीर भएर छलफलमा जुटेको छ ।

सीमाक्षेत्रका मानवीय बस्ती खाली गरियो

सीमाक्षेत्रका मानवीय बस्ती खाली गरियो

शनिबार, १५ असोज २०७३

भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् ।

पाँच नम्बर प्रदेशलाई तलमाथि गरियो भने निर्णायक लडाई लड्छौं:  रायमाझी

पाँच नम्बर प्रदेशलाई तलमाथि गरियो भने निर्णायक लडाई लड्छौं: रायमाझी

शनिबार, ०८ असोज २०७३

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले असन्तुष्टको माग सम्बोधन गर्ने नाममा अहिले मिलेर बसेका जिल्लालाई टुक्र्याउने काम गरिए निर्णायक लडाई गर्ने चेतावनी दिएका छन्। उनले पाँच नम्बर प्रदेशलाई तलमाथि गरिए आफूहरु कुनै हालतमा नमान्ने बताउँदै त्यसको प्रतिकार र विरोधको लागि निर्णायक लडाई लड्ने चेतावनी दिए।

यसरी गरियो बागमतीमा र्‍याफ्टिङ (फोटो फिचर)

यसरी गरियो बागमतीमा र्‍याफ्टिङ (फोटो फिचर)

शनिबार, ११ भदौ २०७३

काठमाडौं- बागमती नदिमा शनिबार र्‍याफ्टिङ गरिएको गरिएको छ। कुनै समय फोहोरको पर्याय बनेको पवित्र बागमतीमा बागमती साफाई अभियानकै क्रममा र्‍याफ्टिङ गरिएको हो।

स्थलगतः यसरी गरियो उपल्लो मुस्ताङमा युरेनियम खानी रहेको पुष्टि

आइतबार, १९ असार २०७३

लोमाङ्थाङ–खानी तथा भूगर्भ विभागले उपल्लो मुस्ताङमा युरेनियम खानी रहेको थप पुष्टि गरेको छ। उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहित खानी विभागका भूगर्भविद्को टोलीले युरेनियम खानी रहेको प्रमाणहरु संकलन गरेको छ। विज्ञहरुले उपकरणबाट यहाँको माटोमा परीक्षण लिँदा युरेनियमका विकिरणहरु फेला परेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad