गरिबलाई सरकारी घर

गरिबलाई सरकारी घर

बुधबार, ११ असार २०७६

झापामा ९ सय, इलाममा एक सय, पाँचथरमा एक सय १५ र ताप्लेजुङमा ९५ घर निर्माणका क्रममा छन्। झापामा तीन सय...

गरिब किसानका कुरा

गरिब किसानका कुरा

आइतबार, ०८ असार २०७६

यतिबेला गुठीसम्बन्धी विधेयक सरकारले फिर्ता लिएको छ। गुठी अधीनस्थ, रैतानी, निजी गुठी जे भए तापनि मन्दिरका नाममा, धर्मका नाममा जमिन...

गरिबमाथि दलहरूको घात

गरिबमाथि दलहरूको घात

शुक्रबार, १० जेठ २०७६

जहानियाँ राणाशासनले आमनेपाली नागरिकलाई भू–दास बनाएर उनीहरूको एकलौटी शासन गरेकालेराणा शासन अन्त्य गर्न र भूमिमाथिको नागरिक अधिकार स्थापित गर्न राजनीतिक...

गरिब पहिचान गर्न ५३ करोड

गरिब पहिचान गर्न ५३ करोड

बिहिबार, ०९ जेठ २०७६

सरकारले गरिब घर परिवार पहिचान गर्न करिब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ। २६ जिल्लामा गरिब पहिचान गरेर रोकिएको उक्त...

भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

मङ्गलबार, १२ चैत २०७५

भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन्। न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उनले बताए। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको जानकारी दिए।

गरिबी परिचयपत्र वितरण हुन नसक्दा बीमा कार्यक्रम प्रभावित

गरिबी परिचयपत्र वितरण हुन नसक्दा बीमा कार्यक्रम प्रभावित

आइतबार, ०३ चैत २०७५

सरकारले मोरङ, सङ्खुवासभा, मुगु, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ।

साढे २९ प्रतिशत निरपेक्ष गरिब

साढे २९ प्रतिशत निरपेक्ष गरिब

बिहिबार, २३ फागुन २०७५

प्रदेश ५ सरकारले योजनाबद्ध विकास र योजना तर्जुमाका लागि सहयोग पुग्नेगरी प्रदेशको वस्तुस्थिति विवरण तयार गरेको छ। प्रदेशको भौगोलिक, सामाजिक, आर्थिक, प्रशासनिक, जनसंख्या, कृषि, आवास, उद्योग, पर्यटन, वित्त, श्रम, शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रको वस्तुस्थिति विवरण पुस्तकमा समावेश गरिएको छ। यसमा निर्वाचित जनप्रतिनिधिदेखि श्रम, वित्त, यातायात, सिँचाइ, जलविद्युत्, आवास, आय, गरिबी, रोजगरी जस्ता विषयमा तथ्यांकमा आधारित जानकारी राखिएको छ।

गरिब देशमा क्यान्सरबाट धेरैको मृत्यु

गरिब देशमा क्यान्सरबाट धेरैको मृत्यु

मङ्गलबार, २२ माघ २०७५

विश्वभरी सन् २०१८ मा १८.१ मिलियन नयाँ क्यान्सरका बिरामी देखा परेका छन्। यो वर्ष क्यान्सरले मृत्यु भएमध्येमा सबैभन्दा बढी दक्षिण–पूर्वी एसियाबाट रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। सोमबार संगठनले जारी गरेको पे्रस विज्ञप्तिमा सो जनाइएको हो। गत वर्ष विश्वभरी ९.६ मिलियन व्यक्तिको मृत्यु क्यान्सरका कारणले भएको थियो। ती मध्ये ७० प्रतिशत मृत्यु दक्षिण–पूर्वी एसियामा रहेको छ। मृत्यु हुनेहरु यस क्षेत्रका मध्यम तथा निम्न आय भएका राष्ट्रका मानिस रहेको संघले जनाएको छ।क्यान्सरको समयमै जाँच तथा पहिचान हुने व्यवस्था नहुँदा र प्राथमिक अवस्थामै उपचार नहुँदा क्यान्सरको कारण हुने मृत्युको संख्यामा वृद्धि भएको विश्व स्वास्थ्य संगठनकी दक्षिण–पूर्वी क्षेत्रीय निर्देशक पुनम खेत्रपालले बताएकी छिन्।

दलित नै किन बढी गरिब ?

दलित नै किन बढी गरिब ?

सोमबार, ३० पुष २०७५

नेपालमा राजनीतिक र सामाजिक आन्दोलनको माध्यमबाट शासन र व्यवस्थाहरू धेरै पटक फेरिएका देख्यौँ। तर केही समुदाय, वर्ग र मानिसहरूले भोग्दै आएका भेदभाव, उल्झन र पीडाहरू अझैसम्म यथावत छन्। मानिसहरू जन्मेको कोखकै आधारमा विभेदको मारमा छन्। कोही उच्च र कोही तल्लो। जातपात व्यवस्था हामीकहाँ अहिले पनि हामी देख्छौँ र भोग्छौँ।

१० प्रतिशत धनीसँग ४० प्रतिशत गरिबको भन्दा २६ गुना बढी सम्पत्ति

१० प्रतिशत धनीसँग ४० प्रतिशत गरिबको भन्दा २६ गुना बढी सम्पत्ति

शुक्रबार, २७ पुष २०७५

नेपालमा अत्यधिक आर्थिक असमानता रहेको र यो दिनानुदिन वृद्धि भइरहेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार १० प्रतिशत धनी नेपालीको आय ४० प्रतिशत गरिब नेपालीको आयभन्दा तीन गुणा बढी छ । सन् २००३/०४ देखि २०१०/११ सम्ममा नेपालको जनसंख्यामध्ये पाँच प्रतिशत धनी मानिसको मात्र आय वृद्धि भएको थियो । अन्यको आय चाहिँ घटेको अध्ययनले देखाएको छ । यसैगरी, नेपालमा बैंकिङ क्षेत्रमा काम गर्ने माथिल्लो तहका प्रबन्धकहरूले औसत कामदारको भन्दा सय गुणा बढी वेतन आर्जन गर्ने गरेको र यही कारण पनि असमानताको खाडल बढिरहेको उदाहरण अध्ययनले दिएको छ ।

गरिबको दसैँ, दशा

गरिबको दसैँ, दशा

मङ्गलबार, ३० असोज २०७५

दसैँ सबैका लागि उत्तिकै हर्षाेउल्लास छैन । गरिब र धनीबीचमा भिन्न रूपमा मनाइने गरिएको छ । हरेक वर्ष आउने चाड मनाउनका लागि गरिबलाई भने दशा नै साबित हुने गरेको छ । यसले गरिबलाई झन् बढी ऋण बोकाएर जाने गरेको छ । दुःख थप्ने गरेको छ।

Ncell Footer Ad