पशुपन्छीलाई निर्दयी तरिकाबाट ढुवानी गरिएको भन्दै सर्वोच्चमा रिट

पशुपन्छीलाई निर्दयी तरिकाबाट ढुवानी गरिएको भन्दै सर्वोच्चमा रिट

आइतबार, १३ साउन २०७५

मासुको लागि प्रयोग गरिने पशुलाई निर्दयी तरिकाबाट ढुवानी गरिएको भन्दै सर्वोच्चमा रिट परेको छ। अधिवक्ता पदमबहादुर श्रेष्ठ र सटकोण श्रेष्ठले...

बालक हत्यामा प्रयोग गरिएको हतियार वरामद

बालक हत्यामा प्रयोग गरिएको हतियार वरामद

मङ्गलबार, २९ जेठ २०७५

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरियाका १२ बर्षिय वालक युवराज साहको अपहरण पछि भएको हत्यामा प्रयोग गरिएको हतियार प्रहरीले...

भारत लैजाँदै गरिएको गाई, बाछाबाछी नियन्त्रणमा

भारत लैजाँदै गरिएको गाई, बाछाबाछी नियन्त्रणमा

आइतबार, २३ बैशाख २०७५

नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ। ...

राजधानी माग्दै गरिएको जुम्लाकोे आन्दोलन स्थगित

राजधानी माग्दै गरिएको जुम्लाकोे आन्दोलन स्थगित

सोमबार, २४ पुष २०७४

६ नम्वर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग गर्दै एक साता देखि शुरु भएको आन्दोलन केहि दिनका लागि रोकिएको छ।...

यसरी गरिएको थियो एक्जिट पाेल

यसरी गरिएको थियो एक्जिट पाेल

बिहिबार, २१ मङि्सर २०७४

अहिले भर्खरै सार्वजनिक गरिएको एक्जिट पाेलकाे कार्यविधि यसरी अपनाइएकाे थियाे । बिहीबार सम्पन्न गरिएको मत सर्वेक्षण (exit poll) काठमाण्डौ र ललितपुरका ११४ भन्दा बढी मतदान केन्द्र्मा गरिएको थियो । सर्वेक्षणका निमित्त नमुना छनोटका लागि Random sampling प्रयोग गरिएको थियो।

एक शताब्दीका लागि तय गरिएको तापक्रम वृद्धिदर १७ बर्षमै (फाेटो फिचर)

एक शताब्दीका लागि तय गरिएको तापक्रम वृद्धिदर १७ बर्षमै (फाेटो फिचर)

बुधबार, २९ कार्तिक २०७४

संसारका विकसित, अल्पविकसित र विकासशील राष्ट्रहरुले ‘हुन्छ हामी १.५ डिग्रीमै सिमित राख्छौ’ भनेर लिखित सहमती गरेको पनि दुई बर्ष बितिसक्यो । दुईबर्ष अघि फ्रान्सको राजधानि पेरिसमा त्यो सम्झौता गरे । अहिलेसम्म बोनमा विश्वका हजारौं सहभागीहरुको बीचमा फेरी पनि यही मुद्दामा बहस भइरहेको छ ।

ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः उपेन्द्र यादव

ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः उपेन्द्र यादव

आइतबार, १२ कार्तिक २०७४

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको दाबी गरेका छन्।

मृत भेटिएका शिशिरको हत्या गरिएको आशंका, एक पक्राउ

मृत भेटिएका शिशिरको हत्या गरिएको आशंका, एक पक्राउ

शनिबार, २१ असोज २०७४

भरतपुर महानगरपालिका–१४ सुन्दरबस्तीस्थित सडक छेउमा मृत भेटिएका शिशिर नेपालीको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ।

‘निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था गरिएको छ’

‘निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था गरिएको छ’

बिहिबार, ०७ बैशाख २०७४

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई योजनाबद्ध रुपमा परिचालन गरिएको बताएका छन् ।

५ नं. प्रदेश टुक्र्याउन प्रस्ताव गरिएको संविधान संशोधन विधेयक फिर्ता

५ नं. प्रदेश टुक्र्याउन प्रस्ताव गरिएको संविधान संशोधन विधेयक फिर्ता

मङ्गलबार, २९ चैत २०७३

सरकारले पाँच महिना अघि संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक मंगलबार फिर्ता लिएको छ। मंगलबार बसेको संसद बैठकमा कानुनमन्त्री अजयशंकर नायकले विधेयक फिर्ताको प्रस्ताव गरेका थिए। प्रस्ताव निर्णायर्थ पेश हुँदा बहुमतले पारित भएको हो।

जनताको विश्वास जितेर पार्टीका सिद्धान्त स्थापना गरिएको छ : अध्यक्ष थापा

जनताको विश्वास जितेर पार्टीका सिद्धान्त स्थापना गरिएको छ : अध्यक्ष थापा

शनिबार, ०५ चैत २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह् गाईलाई नै स्थापित गराएको छ । सो पार्टीभत्र लामो समयदेखि चुनाव चिन्ह् गाई कि हलो भन्ने विवाद घनिभूत रुपमा चल्दै आएको थियो ।

भत्काउनै गरिएको एउटा पिच

भत्काउनै गरिएको एउटा पिच

बिहिबार, ०५ फागुन २०७३

'हामीले  मूलपानीको सडकबारे पनि एक वर्षअघि नै जानकारी दिएका थियौं', खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक मिलन शाक्यले भने, 'उनीहरुले पिच गर्न थालेेपछि दोस्रोपटक पनि  हामीले सम्झायौं तर टेरेनन्।'

‘अन्डरपास’ बनाउन प्रयोग गरिएको क्रेन पल्टियो (फोटो/भिडियो)

‘अन्डरपास’ बनाउन प्रयोग गरिएको क्रेन पल्टियो (फोटो/भिडियो)

बुधबार, १२ माघ २०७३

चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले कलंकी चोकमा अण्डरपास बनाउन प्रयोग गरेको एउटा क्रेन पल्टिएको छ। उक्त क्रेन दुर्घटनामा परी चालक घाइते भएका छन्। दुर्घटना हुने समयमा क्रेनबाट हाम्फालेर ज्यान जोगाएका चालकको खुट्टामा चोट लागेको छ। दुर्घटनामा स्थानीयकाे दुर्इ अाेटा पसलमा क्षति पुगेकाे छ।

नक्सापासमा मनपरी गरिएको भन्दै नगर परिषद्मा हंगामा

नक्सापासमा मनपरी गरिएको भन्दै नगर परिषद्मा हंगामा

बिहिबार, २८ पुष २०७३

–घरको नक्सापास गर्दा कार्यालयले मनपरी गरेको भन्दै स्थानीयले हंगामा मच्चाएपछि बाग्लुङ नगरपालिका कार्यालयको २२ औं नगर परिषद बिथोलिएको छ। नगरपालिका कार्यालयले नगरपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा स्थानीयले अवरोध पुर्याएका हुन् ।

यसरी गरिएको छ राष्ट्रपति मुखर्जीको सुरक्षा निगरानी

यसरी गरिएको छ राष्ट्रपति मुखर्जीको सुरक्षा निगरानी

शुक्रबार, १९ कार्तिक २०७३

नेपालको तीनदिने भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कार्यक्रमस्थल, बसोबास र आउजाउ सुरक्षामा चीन सरकारले उपलब्ध गराएको अत्याधुनिक उपकरण प्रयोग भइरहेको छ।

तीन दलबीचकाे छलफलपछि महाभियोग प्रस्ताव दर्ता गरिएको होः  प्रधानमन्त्री दाहाल

तीन दलबीचकाे छलफलपछि महाभियोग प्रस्ताव दर्ता गरिएको होः प्रधानमन्त्री दाहाल

शनिबार, १३ कार्तिक २०७३

प्रधानमन्त्री दाहालले महाभियोग दर्ता गराएको विषय सत्ता गठबन्धनसँग नजोडिएकोसमेत बताए। ‘महाभियोग दर्ता गर्नुभन्दा पहिला प्रमुख दलबीच छलफल भएको थियो,’ प्रधानमन्त्रीले भने, ‘ अब पनि हामीहरु सहमतिबाटै अगाडि बढ्ने हो। महाभियोग ल्याउँदा सत्ता गठबन्धनलाई कुनै असर पर्दैन।’ उनले माओवादी र नेपाली कांग्रेसबीच कुनै समस्या नरहेको बताए।

संविधान संशोधनको लागि एमालेसँग परामर्श गरिएको छैन: नेपाल

संविधान संशोधनको लागि एमालेसँग परामर्श गरिएको छैन: नेपाल

मङ्गलबार, ११ असोज २०७३

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको बताएका छन्। नेपालगन्जमा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले संविधान संशोधनकालागि एमालेसँग कुनै परामर्श नगरिएको भन्दै दुःख व्यक्त गरे।

विवाह समारोहमा गरिएको आक्रमणमा ५१ को मृत्यु

विवाह समारोहमा गरिएको आक्रमणमा ५१ को मृत्यु

सोमबार, ०६ भदौ २०७३

सिरियाको सीमा क्षेत्रमा पर्ने टर्कीको सहर घाजियान्टेपमा शनिबार अबेर राति एक विवाह समारोह भइरहेको एक स्थानमा भएको बम आक्रमणमा परी ३० व्यक्तिको मृत्यु भएको छ । यो बम आक्रमण इस्लामिक स्टेट्स आइएस समूहले गराएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले दावी गरेका छन् ।

ढलान गरिएको सडकमाथि कालोपत्रे

ढलान गरिएको सडकमाथि कालोपत्रे

मङ्गलबार, ०४ साउन २०७३

सकिन लागेको आर्थिक वर्षको अन्तिम ३ महिनामा वीरगन्ज उपमहानगरपालिका कार्यालयलाई नगर क्षेत्रभित्र भौतिक विकास निर्माणमा १२ करोड रुपैयाँ सक्ने चटारो थियो। ठेक्कामार्फत प्रतिस्पर्धा गराउनेभन्दा विकास निर्माणका काममा 'कोटेसन'बाट ठेकेदार चयन गर्न कार्यालयले प्राथमिकता देखाएको छ।

बञ्चरो हानेर हत्या गरिएको घटनामा भट्टराईविरुद्ध उजुरी

बञ्चरो हानेर हत्या गरिएको घटनामा भट्टराईविरुद्ध उजुरी

सोमबार, ०६ असार २०७३

सुरुङ्गा (झापा) —सत्य निरूपण तथा मेलमिलाप आयोगमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाईंविरुद्ध गम्भीर मानवअधिकार उल्लङ्घन गरेको भन्दै झापामा उजुरी परेको छ।

सूचना नदिइ पक्राउ गरिएको भन्दै नक्कली डाक्टरका परिवार सर्वोच्चमा

सूचना नदिइ पक्राउ गरिएको भन्दै नक्कली डाक्टरका परिवार सर्वोच्चमा

सोमबार, ०६ असार २०७३

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) नक्कली प्रमाणपत्र वोकेको अभियोगमा केही दिनयता धमाधम पक्राउ परेका डाक्टरहरुले आफूलाई छुटाउन सर्वोच्च अदालतको साथ खोजेका छन्।

Ncell Footer Ad