२०२२ को विश्वकपका लागि मरुभूमि हरियालीमा रुपान्तरण गरिंदै

२०२२ को विश्वकपका लागि मरुभूमि हरियालीमा रुपान्तरण गरिंदै

सोमबार, ३२ असार २०७५

रुसमा आयोजित विश्वकप सफलतापूर्वक सम्पन्न भएपछि अब फुटबलप्रेमीको ध्यान कतारतर्फ मोडिएको छ। मरुभूमिको देश कतारले पूर्वाधार निर्माण तिव्र गतिमा गरेको...

साठी किलोमिटर सडक कालोपत्रे गरिँदै

साठी किलोमिटर सडक कालोपत्रे गरिँदै

शनिबार, ३० असार २०७५

भरतपुर महानगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत करिब साठी किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । ...

म्यार्दीखोला पुल असारमा सक्ने गरी निर्माण गरिँदै

म्यार्दीखोला पुल असारमा सक्ने गरी निर्माण गरिँदै

मङ्गलबार, १२ असार २०७५

हिमालपारीको जिल्ला मनाङ जाने बेसीसहर–चामे सडकखण्ड अन्तर्गत सीमावर्ती म्यार्दीखोलामा असार भित्रै काम सक्ने गरी मोटरेवल पुलको निर्माणकार्य भइरहेको छ। ...

पानीटारमा होमस्टे सञ्चालन गरिँदै

पानीटारमा होमस्टे सञ्चालन गरिँदै

सोमबार, ०४ असार २०७५

इलामको देउमाई नगरपालिका–३ पानीटारमा घुम्न आउने पर्यटकका लागि घरबास पर्यटनको अवधारणा अघि बढाइने भएको छ। यहाँ आउने पर्यटकलाई सस्तो मूल्यमा...

सौराहाका निजी हात्तीलाई साङ्लोमुक्त गरिँदै

सौराहाका निजी हात्तीलाई साङ्लोमुक्त गरिँदै

बिहिबार, ३१ जेठ २०७५

सौराहा क्षेत्रमा पालिएका केही निजी हात्तीहरूलाई साङ्लोमुक्त (चेन फ्रि) गरिएको छ । सपना भिलेजमा पालिएका चारवटा हात्तीलाई बुधबार साङ्लोमुक्त गरिएको हो । हात्तीलाई साङ्लोमुक्त गर्ने अभियानअन्र्तगत व्यक्तिगत रूपमा पालिएका हात्तीलाई पनि चेन फ्रि गरिएको हो।

जिल्लामा रगत अभाव, रक्तदातालाई प्रोत्साहित गरिँदै

जिल्लामा रगत अभाव, रक्तदातालाई प्रोत्साहित गरिँदै

सोमबार, २८ जेठ २०७५

चर्को गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसमलगायतका कारण रक्तदान गर्नेको कमी भएपछि यहाँ रगतको अभाव हुन थालेको छ।

विवादीत नियमावली आज टेवल गरिदै

विवादीत नियमावली आज टेवल गरिदै

शुक्रबार, २५ जेठ २०७५

संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा पेश गर्ने कार्यसूची छ।

सुकिलुम्बामा १६ वर्षपछि ‘टेस्ट फ्लाइट’ गरिँदै

सुकिलुम्बामा १६ वर्षपछि ‘टेस्ट फ्लाइट’ गरिँदै

आइतबार, २० जेठ २०७५

विस २०५८ सालमा निर्माण प्रक्रिया सुरु भएको सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा १६ वर्षपछि ‘टेस्ट फ्लाइट’ गरिने भएको छ। सोमबार बिहान करिब साढे १० बजे तारा एयरको ट्वीनअटर विमान सुकिलुम्बा विमानस्थलमा ‘ल्यान्ड’ गर्ने भएको हो।

राष्ट्रिय परिचय पत्रका लागि जनशक्ती तयार गरिँदै

राष्ट्रिय परिचय पत्रका लागि जनशक्ती तयार गरिँदै

शनिबार, १९ जेठ २०७५

नेपालमै पहिलो वितरण गर्न लागिएको राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि पाँचथरमा जनशक्ति उत्पादन गरिँदै छ।

बूढीगण्डकीको ठेक्का प्रक्रिया शुरु गरिँदै

बूढीगण्डकीको ठेक्का प्रक्रिया शुरु गरिँदै

मङ्गलबार, २५ बैशाख २०७५

सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरु गर्दै आगामी आर्थिक वर्ष २०७५–७६ मा ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ।

स्वास्थ्य केन्द्रमा नाडी छामेर उपचार गरिँदै

स्वास्थ्य केन्द्रमा नाडी छामेर उपचार गरिँदै

शनिबार, ०८ बैशाख २०७५

रुघाखोकी, ज्वरोले थलिएकी डेढ बर्षीया कृतिका यादवको नाडी छामेर बिरामी ठम्याउँदै थिए स्वास्थ्य चौकी मझौराका ईन्चार्ज(सिअहेव) रामेश्वार प्रसाद यादव। छातीको घरघराहट(कफ जमेनजमेको) लगायतको जाँच गर्ने उपकरण एथेसस्कोप(आला) नहुँदा स्वास्थ्यकर्मी यादवले उनको नाडीं छामेर बिरामी पता लाउँदै थिए।

बेनी–कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै

बेनी–कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै

बुधबार, ०५ बैशाख २०७५

नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ। कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो।

प्रबलीकरणको विशेष अभियान सञ्चालन गरिँदै

प्रबलीकरणको विशेष अभियान सञ्चालन गरिँदै

बुधबार, १४ चैत २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट आंशिकरुपमा क्षति पुगेका निजी अवास प्रबलीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ।

चम्पादेवीमा पूर्वाधार विकास गरिँदै

चम्पादेवीमा पूर्वाधार विकास गरिँदै

शनिबार, १२ फागुन २०७४

सगरमाथा सजिलै हेर्न सकिने चम्पादेवीमा भौतिक पूर्वाधार विकासले तीव्रता पाएको छ।

खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन गरिँदै

खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन गरिँदै

शुक्रबार, ११ फागुन २०७४

इलाम सदरमुकामलाई २० वर्षसम्म चौबीसै घण्टा खानेपानी दिनेगरी सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ। उपभोक्ता समितिले मुहानबाहेक विभिन्न स्थानमा राखिने ट्याङकीको जग्गा व्यवस्थापन भइरहेको र जनसहभागिताको रकम संकलन सुरु गर्न लागेको जनाएको छ।

अतिसंकटापन्न सालकको अध्ययन गरिँदै

अतिसंकटापन्न सालकको अध्ययन गरिँदै

बुधबार, ०९ फागुन २०७४

चितवनलगायत जिल्लामा अतिसंकटापन्न अवस्थामा रहेको लजालु जनावर सालकको अध्ययन गरिँदै छ। सालकको अवस्था पत्ता लगाई यसको संरक्षण क्षेत्र बनाउने लक्ष्यसहित यहाँ अध्ययन गर्न लागिएको हो।

२५ सहर व्यवस्थित गरिँदै

२५ सहर व्यवस्थित गरिँदै

आइतबार, ०६ फागुन २०७४

सहरहरुलाई व्यवस्थित गर्न सरकारले नयाँ सहर आयोजना सञ्चालन गरेको छ । करिब दुई अर्ब रुपैयाँ खर्चिएर मुुलुकका २५ सहर व्यवस्थित गर्ने योजना अघि बढाएको हो ।

हानिकारक एचसिएफसी ग्यास लिलाम गरिँदै

हानिकारक एचसिएफसी ग्यास लिलाम गरिँदै

बिहिबार, २५ माघ २०७४

सरकारले विराटनगर भन्सार कार्यालयमा भण्डारण गरी राखिएको हाइड्रो क्लोरोफ्लोरो कार्बन (एचसिएफसी) ग्यास लिलामी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

स्याउका बिरुवा काटछाँट गरिँदै

स्याउका बिरुवा काटछाँट गरिँदै

आइतबार, २१ माघ २०७४

यो हिउँदमा किसानले सोचेजस्तो न त वर्षा भयो न हिमपात नै भयो । समयमै वर्षा र हिमपात हुने हो भने कृषकका स्याउ बगैंचामा प्रशस्त स्याउ फल्ने, हिउँदे बालीको उत्पादन पनि राम्रो हुन्थ्यो भने किसानमा खुसी छाउथ्यो । तर यस वर्ष माघ महिना सकिन लाग्दासमेत जिल्लामा हिमपात र वर्षा नभएकाले कृषकमा चिन्ता छाएको छ । हिमपात नहुँदा स्याउ उत्पादन र हिउँदे बाली उत्पादनमा कमी आउने भएकाले किसान चिन्तित भएका हुन्।

वैदेशिक रोजगारी सीप अनिवार्य गरिँदै

वैदेशिक रोजगारी सीप अनिवार्य गरिँदै

बुधबार, २६ पुष २०७४

वैदेशिक रोजगारीमा जान अबदेखि सीप अनिवार्य गरिने भएको छ । कुनै सीप नसिकी वैदेशिक रोजगारीमा जाने कामदारको बर्चस्व रहेको बेला वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सीप अनिवार्य गर्ने तयारी गरेको हो । बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप अनिवार्य गर्ने प्रस्ताव अघिल्लो साता श्रम तथा रोजगार मन्त्रालयमा पठाएको छ । बोर्डले गरेको प्रस्तावमा मन्त्रालयले स्वीकृति जनाउने बित्तिकै कार्यान्वयन हुने बताइएको छ ।

फुटवेयर औद्योगिक क्षेत्र स्थापना गरिँदै

फुटवेयर औद्योगिक क्षेत्र स्थापना गरिँदै

बुधबार, १९ पुष २०७४

नेपालमा व्यवस्थित रुपमा स्वदेशी जुत्ताहरुको प्रवद्र्धन गर्ने उद्देश्यसहित फुटवेयर औद्योगिक क्षेत्र स्थापना गरिने भएको छ । नेपालमा उत्पादन हुने स्वदेशी जुत्तालाई एकै छानामुनि ल्याई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिए ।

खोटाङ अस्पतालको लिलाम प्रकरण ढाकछोप गरिदै

खोटाङ अस्पतालको लिलाम प्रकरण ढाकछोप गरिदै

आइतबार, ०९ पुष २०७४

जिल्ला अस्पताल खोटाङले करोडौंको उपकरण सस्तो मूल्यमा लिलाम गरिएको घटनालाई ढाकछोप गरिएको छ । जिल्लाका ७२ अस्पताल र ४० वटा जनस्वास्थ्य कार्यालय उपकरण २६ हजार ५ सयमा लिलाम बिक्री गरिएको घटनाको विषयमा छानविन गर्नका लागि स्वास्थ्य मन्त्रालयले गठन गरेको छानविन समितिले ‘फल्ट’ नदेखिएको प्रतिवेदन बुझाएपछि दोषी पत्ता नलाग्दै लिलाम प्रकरणलाई सामसुम बनाइएको छ ।

गौशालालाई व्यवसायीकरण गरिँदै

गौशालालाई व्यवसायीकरण गरिँदै

शुक्रबार, ०७ पुष २०७४

सरकारी लगानीमा जिल्लाको गौशाला नगरपालिका–३नवराजपुरमा सञ्चालन गरेको निगौला गाई गौशालालाई राष्ट्रिय सहकारी विकास बोर्डले व्यवसायीकरण गर्ने भएको छ । विगतमा गाईको संरक्षण गर्न सुरु गरिएको गौशालालाई नयाँ मोडलमा ‘व्यावसायिक गाई फार्म’को रुपमा विकास गर्न लागिएको हो ।

पुसे औंसीको अवसरमा बेत्रावतीमा श्राद्ध गरिँदै

पुसे औंसीको अवसरमा बेत्रावतीमा श्राद्ध गरिँदै

सोमबार, ०३ पुष २०७४

पुसे औंसीको अवसरमा रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा दिवंगत व्यक्तिको नाममा पितृ तर्पण र श्राद्ध गर्नेको घुइँचो लागेको छ । त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिएर सोमबार बिहानैदेखि श्राद्ध गरिरहेका छन् ।

४५ जिल्लामा मतदाता परिचप पत्र वितरण गरिँदै [भिडियो]

४५ जिल्लामा मतदाता परिचप पत्र वितरण गरिँदै [भिडियो]

मङ्गलबार, १९ मङि्सर २०७४

निर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्रबाट आजदेखि मतदाता परिचय वितरण सुरु गरेका छन् । परिचय वितरण बुधबार पनि जारी रहनेछ । दोस्रो चरणअन्तर्गत बाँकी ४५ जिल्लामा हुन गइरहेको निर्वाचनका लागि आझदेखि परिचय पत्र वितरण सुरु गरिएको हो।

रावा सहर पनि फिर्ता गरिँदै

रावा सहर पनि फिर्ता गरिँदै

आइतबार, २६ कार्तिक २०७४

इस्लामिक स्टेट (आइएस)ले गएका केही वर्षदेखि कब्जा गरेर आफ्नो नियन्त्रणमा राखेका इराकी विभिन्न सहरहरुमध्ये अन्तिम अथवा बाँकी रहेको एकमात्र सहर रावा पनि फिर्ता गरिँदैछ ।

मेक्सिको सिटीमा भूकम्पीय पूर्व सूचना प्रणाली जडान गरिँदै

मेक्सिको सिटीमा भूकम्पीय पूर्व सूचना प्रणाली जडान गरिँदै

आइतबार, २९ असोज २०७४

मेक्सिको सिटी सहरका विभिन्न सडकहरुमा भूकम्पीय पूर्व सूचना प्रणाली ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने भएको छ । मेक्सिको सिटीमा पछिल्लो समयमा गत सेप्टेम्बरमा गएका दुई ठूला भूकम्पबाट ठूलो क्षति पुगेको छ।

२६ लाख मतदातालाई परिचयपत्र वितरण गरिँदै

२६ लाख मतदातालाई परिचयपत्र वितरण गरिँदै

बुधबार, २८ भदौ २०७४

निर्वाचन आयोगले प्रदेश नम्बर दुईका आठ जिल्लामा शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गर्ने भएको छ। ती जिल्लामा असोज दुईमा स्थानीय तहको निर्वाचन हुँदैछ। प्रदेश दुईका एक सय ३६ स्थानीय तहका मतदातालाई मतदाता बिहीबारदेखि परिचयपत्र बाँडिने आयोगले जनाएको हो।

पण्डितलाई आचरणमा राख्न आचारसंहिता जारी गरिँदै

पण्डितलाई आचरणमा राख्न आचारसंहिता जारी गरिँदै

सोमबार, १२ भदौ २०७४

आचरणमा नबसेका कारण समाजमा पण्डितको महत्व घट्दै जान थालेपछि आचारसंहिता बनाएर कार्यान्वयन गराउन देशभरका पण्डित जुटेका छन्।

व्यवस्थित गरिँदै सडका तार

व्यवस्थित गरिँदै सडका तार

शुक्रबार, ०९ भदौ २०७४

उपत्यकामा जथाभावी टाँगिएका तार व्यवस्थापन सुरु गरिएको छ । विद्युत तथा टेलिफोनका खम्बामा जथाभावी टाँगिएका तारले दुर्घटनाको जोखिमसँगै सहर कुरूप देखिन थालेपछि व्यवस्थित गर्न थालिएको हो ।

विदेशी जेलका कामदारको उद्धार पहल गरिँदै

विदेशी जेलका कामदारको उद्धार पहल गरिँदै

आइतबार, ०३ बैशाख २०७४

सामान्य कानुनी ज्ञान र भाषागत समस्याले दिनहुँ ठूलो संख्याका नेेपालीले गन्तव्य मुलुकका प्रहरी, प्रशासनको अनाहकमा यातना सहनु परेको गुनासो।

भूमिगत जलबाट तराई सिँचित गरिँदै

भूमिगत जलबाट तराई सिँचित गरिँदै

बिहिबार, ०३ चैत २०७३

अन्न भण्डारको रुपमा परिचित तराई–मधेसमा सिँचाइको व्यवस्था गरी कृषि उत्पादन बढाउन सरकारले 'समृद्ध तराई–मधेस सिँचाइ विशेष कार्यक्रम' कार्यान्वयन सुरु गरेको छ। पर्याप्त पानीको व्यवस्था नहुँदा उत्पादन वृद्धि हुन नसकेपछि तराईका २२ जिल्ला र भित्री मधेस गरी करिब ३७ हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्न लागेको हो।

महिलाको क्यान्सर उपचार निःशुल्क गरिँदै

महिलाको क्यान्सर उपचार निःशुल्क गरिँदै

मङ्गलबार, १७ फागुन २०७३

महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले निःशुल्क गर्ने भएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेका प्रमुख क्यान्सर पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन लागेको हो।

सहकार्यमा विशेषज्ञ सेवा विस्तार गरिँदै

सहकार्यमा विशेषज्ञ सेवा विस्तार गरिँदै

शुक्रबार, २८ माघ २०७३

स्वास्थ्य मन्त्रालयले सरकारी प्रतिष्ठान, संस्थान तथा निजी मेडिकल कलेजको सहकार्यमा विभिन्न जिल्लामा शल्यक्रियासहित प्रमुख विशेषज्ञ सेवा विस्तार गर्ने भएको छ। अधिकांश जिल्लामा विशेषज्ञ दरबन्दी भए पनि उपस्थित गराउन कठिन भइरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले कलेजहरुसँगको सहकार्यमा यस्तो कार्यक्रम ल्याएको हो।

त्रिविमा विद्यार्थी घट्दै गएका बेला ‘जुसे करार’ धमाधम स्थायी गरिँदै

त्रिविमा विद्यार्थी घट्दै गएका बेला ‘जुसे करार’ धमाधम स्थायी गरिँदै

बुधबार, २७ पुष २०७३

त्रिभुवन विश्वविद्यालायमा मानविकी, शिक्षा, विज्ञान, व्यवस्थापनलगायत संकाय तथा संस्थानमा विद्यार्थी संख्या लगातार घट्दै छ । तर विश्वविद्यालयले भने ‘आन्दोलनका बलमा आंशिकबाट करार नियुक्ति पाएका शिक्षक ’लाई विशेष आन्तरिक विज्ञापनका नाममा धमाधम स्थायी बनाइरहेको छ ।

मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

बुधबार, २० पुष २०७३

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ।

दसैंका लागि आठ अर्बका नयाँ नोट वितरण गरिँदै

दसैंका लागि आठ अर्बका नयाँ नोट वितरण गरिँदै

सोमबार, १० असोज २०७३

यसपालि दसैंमा ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट चल्तीमा आउँदै छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सरकारी कार्यालय, सैनिक, प्रहरी र सहकारी संस्थामार्फत उक्त रकमबराबरका नयाँ नोट वितरण गर्ने तयारी गरेको हो ।

सुर्खेतमा नदीखोलामा बाढी बढ्यो, बस्ती सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिँदै

सुर्खेतमा नदीखोलामा बाढी बढ्यो, बस्ती सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिँदै

मङ्गलबार, ११ साउन २०७३

निरन्तरको बर्षाले राप्ती नदीको सतह बढ्दा तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राप्तीमा पानीको सतहले खतराको संकेत नाघेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी रविराज पन्थले नदीमा पानीको सतह ५ दशमलव ४ मिटर पुगेको बताए ।

मुख्यमन्त्रीको सुविधा निर्धारण गरिँदै

मुख्यमन्त्रीको सुविधा निर्धारण गरिँदै

सोमबार, २७ असार २०७३

सरकारले नयाँ संवैधानिक व्यवस्थाअनुसार प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवं सुविधा निर्धारण प्रक्रिया अघि बढाएको छ।

जोमसोम-कोरला सडक स्तरोन्नति गरिँदै

जोमसोम-कोरला सडक स्तरोन्नति गरिँदै

सोमबार, १३ असार २०७३

मुस्ताङ सदरमुकाम जोमसोमदेखि चीनको सीमा कोरलासम्मको सडक स्तरोन्नति हुने भएको छ। ट्र्याकमात्र खुलेको उक्त सडक स्तरोन्नति गर्न सबै प्रक्रिया अघि बढाइएको छ। सडक स्तरोन्नति गर्न टेन्डर आह्वान गरी निर्माण कम्पनी छान्ने प्रक्रिया चलिरहेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।

Ncell Footer Ad