मोबाइल एप्सबाट नगरपालिकाको गतिविधि

मोबाइल एप्सबाट नगरपालिकाको गतिविधि

शुक्रबार, १८ जेठ २०७५

संघीय राजधानी काठमाडौँसँग जोडिएको जिल्लाको धुनीबेसी नगरपालिकाले आफूले प्रदान गरेका सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने हिसावले मोवाइल एप्स सार्वजनिक गरेको छ। नगरपालिकाबाट...

कार्यालय समयमा ट्रेड युनियन गतिविधि गर्न नदिइने

कार्यालय समयमा ट्रेड युनियन गतिविधि गर्न नदिइने

सोमबार, ०७ जेठ २०७५

अब निजामति कर्मचारीले कार्यालय समयमा आफ्नो जिम्मेवारी छाडेर ट्रेड यु्नियन गतिविधिमा लाग्न नपाउने भएका छन् । कर्मचारी विभिन्न राजनीतिक दलैपिच्छे...

मनसुनी गतिविधि सक्रियः अझै एक–दुई दिन बदली र वर्षा

मनसुनी गतिविधि सक्रियः अझै एक–दुई दिन बदली र वर्षा

बिहिबार, २० बैशाख २०७५

पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ। ...

मौसमी गतिविधि शनिबार र आइतबार जारी रहने

मौसमी गतिविधि शनिबार र आइतबार जारी रहने

शुक्रबार, १४ बैशाख २०७५

तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको...

जिल्लामा कांग्रेस गतिविधि शून्य

जिल्लामा कांग्रेस गतिविधि शून्य

आइतबार, २५ चैत २०७४

पहिलो संविधानसभा निर्वाचनमा दाङमा ५७ हजार ३ सय ८१ मत प्राप्त गरेको नेपाली कांग्रेसलाई यो मतले सुरक्षित राख्न सकेन।

विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा

विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा

शनिबार, २४ चैत २०७४

गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिएका छन्।

मुस्लिम विरोधी गतिविधि बढेपछि श्रीलंकामा संकटकाल

मुस्लिम विरोधी गतिविधि बढेपछि श्रीलंकामा संकटकाल

मङ्गलबार, २२ फागुन २०७४

मस्जिद र मुसलमान समुदायका दोकानमा सिलसिलेबार हमला पछि श्रीलंका सरकारले संकटकाल घोषणा गरेको छ। क्यान्डी सहरका केही इलाकामा कर्फ्यु समेत लगाइएको बीबीसीले जनाएकोछ। श्रीलंकाले बौद्धमार्गी सिंहाली समुदायको बाहुल्य रहेको क्यान्डी सहरमा मुस्लिम विरोधि हमला भएका थिए।

विखण्डनवादी गतिविधि सह्य हुँदैन

विखण्डनवादी गतिविधि सह्य हुँदैन

मङ्गलबार, २२ फागुन २०७४

चीनले ताइवानबाट हुने कुनै पनि प्रकारको विखण्डनवादी गतिविधि स्वीकार नहुने चेतावनी दिएको छ।

होलीमा आपराधिक गतिविधि रोक्न प्रहरी सजग

होलीमा आपराधिक गतिविधि रोक्न प्रहरी सजग

सोमबार, १४ फागुन २०७४

होली पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि रोक्न प्रहरीले राजधानीमा विशेष अभियान चलाउने भएको छ । होलीका बेला शान्तिसुरक्षा कामय गर्न सुरक्षा समितिबाट निर्णय गरी अभियान सुरु गर्न लागेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

चिसोले हिमाली बस्तीमा गतिविधि शून्य

चिसोले हिमाली बस्तीमा गतिविधि शून्य

बिहिबार, २० पुष २०७४

अचानक बढेको चिसोले हिमालपारिका जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङको जनजीवन प्रभावित भएको छ । अधिक चिसोका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । पर्यटकीय गतिविधि पनि घटेका छन् । सदरमुकाममा समेत स्थानीयको चहलपहल कम भएको स्थानीय प्रशासनले जनाएको छ । कास्की पोखरामा पनि बुधबारदेखि चिसो बढेको छ ।

निर्वाचन विरोधी गतिविधि गर्ने  तीन भारतीय पक्राउ

निर्वाचन विरोधी गतिविधि गर्ने  तीन भारतीय पक्राउ

बुधबार, २० मङि्सर २०७४

दोस्रो चरणमा बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

निर्वाचन गतिविधि स्थगित नगर्न गगन थापाको आग्रह

सोमबार, १८ मङि्सर २०७४

बम आक्रमणमा घाइते भएर त्रिवि शिक्षण अस्पताल भर्ना भएका काठमाडौं क्षेत्र नं. ४ का नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले निर्वाचन अभियान जारी राख्न कार्यकर्तालाई आग्रह गरेका छन्। उनले मतदातालाई सुरक्षाको स्थिति मजबुद छ भन्ने आश्वस्त बनाइदि सरकारसँग आग्रह गरे।

चुनाव विरोधी गतिविधि संलग्न आरोपमा प्रअ पक्राउ

चुनाव विरोधी गतिविधि संलग्न आरोपमा प्रअ पक्राउ

आइतबार, १७ मङि्सर २०७४

चुनाव विथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा खोटाङमा नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनमा आवद्ध प्रधानाध्यपक पक्राउ परेका छन्। मंसिर १० गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनकाक्रममा चुनाव बिरोधी गतिविधिमा संलग्न भएको आरोपमा लामीडाँडा गाउँपालिका–१ कुभिन्डेस्थित रत्नराज्यलक्ष्मी आधारभुत विद्यालयका प्रअ शेखर पोखरेल पक्राउ परेका हुन्।

निर्वाचन विरोधी गतिविधि गर्ने १६ जना पक्राउ

निर्वाचन विरोधी गतिविधि गर्ने १६ जना पक्राउ

शुक्रबार, ०८ मङि्सर २०७४

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

चुनाव विरोधी गतिविधि गरेको आरोपमा मेचीका ४ जिल्लाबाट ३४ पक्राउ

चुनाव विरोधी गतिविधि गरेको आरोपमा मेचीका ४ जिल्लाबाट ३४ पक्राउ

मङ्गलबार, ०५ मङि्सर २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मेची अञ्चलका चारै जिल्लाको सुरक्षा अवस्था मजबुत रहेको सुरक्षा निकायले जनाएको छ। इलाम, पाँचथर, ताप्लेजुङ र झापाका मतदाताले ढुक्कले मतदान गर्ने वातावरण रहेको मेची अञ्चल प्रहरी कार्यालयले जनाएको हो।

कांग्रेसको चुनावी गतिविधि तीव्र

कांग्रेसको चुनावी गतिविधि तीव्र

बुधबार, ०८ कार्तिक २०७४

नेपाली कांग्रेसले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न आन्तरिक गृहकार्य सुरु गरेको छ । केही दिनभित्रै निर्वाचन घोषणापत्र ल्याउने तयारीमा जुटेको कांग्रेसले नेता बालकृष्ण खाँणको संयोजकत्वमा प्रचार समिति गठन गरेको हो ।

निर्वाचन प्रभाव पार्ने गतिविधि नगर्न आयोगको निर्देशन

निर्वाचन प्रभाव पार्ने गतिविधि नगर्न आयोगको निर्देशन

शनिबार, २१ असोज २०७४

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रादेशिक तहको निर्वाचनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव गर्ने कुनै पनि गतिविधि नगर्न नगराउन सरकार, राजनीतिक दल र सरोकारवालालाई निर्देशन दिएको छ ।

रौतहटको प्रहरी कार्यालयमै यौनजन्य गतिविधि, स्थानीय उत्रिए विरोधमा

रौतहटको प्रहरी कार्यालयमै यौनजन्य गतिविधि, स्थानीय उत्रिए विरोधमा

शनिबार, १४ असोज २०७४

रौतहटका एक इलाका प्रहरी कार्यालयमै यौन गतिविधि भइरहेको घटना सार्वजनिक भएपछि स्थानीयबासी विरोधमा उत्रिएका छन्। राजमार्गका होटल तथा लजमा बेश्यावृत्ति नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मोर चर्चा कमाउने प्रहरीले आफ्नै कार्यलयमै यौन गतिविधि गर्न थालेपछि आक्रोशित स्थानीयले दोषी प्रहरीमाथि कडा कारवाहीको माग गर्दै करिब दुई घण्टा इलाका प्रहरी कार्यालय डुमरिया घेराउ गरेका छन्।

पुतलीहरूको गतिविधि

पुतलीहरूको गतिविधि

शुक्रबार, २३ भदौ २०७४

स्थायी सत्ताका मूलभूत मान्यताबारे प्रश्न नउठाइएसम्म भारतमा पूर्ण प्रेस स्वतन्त्रता छ । भारतीय पत्रकार गौरी लंकेश, ५५, पत्रकारिताको सीमाबद्धता भत्काउने अभियानमा लागेकी थिइन् । मंगलबार राति उनको आफ्नै घर अगाडि हत्या गरियो । घटना भारतको भए पनि असहिष्णुताको प्रभावबाट समग्र प्रजातन्त्र मुक्त छैन ।

उमेदवारले तीव्र पारे चुनावी गतिविधि

उमेदवारले तीव्र पारे चुनावी गतिविधि

शुक्रबार, १६ भदौ २०७४

असोज २ गते हुन लागेको स्थानीय तह तेस्रो चरणको चुनाव आफ्ना पक्षमा पार्न विभिन्न पार्टीका उम्मेदवारले चुनावी गतिविधि तीव्र पारेका छन् ।

निर्वाचन विरोधी गतिविधि गर्ने विप्लबका दुई कार्यकर्ता पक्राउ

निर्वाचन विरोधी गतिविधि गर्ने विप्लबका दुई कार्यकर्ता पक्राउ

बुधबार, १७ जेठ २०७४

नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले प्रक्राउ गरेको छ। निर्वाचन विरोधी गतिविधि गरेको भन्दै पौवा दुम्मा गाउँपालिका ४ बास्तिमबाट जीवन राई र मानबहादुर राईलाई प्रक्राउ गरेको हो।

निर्वाचन विरोधी गतिविधि गरेको आरोप विप्लवका दुई जिल्ला नेता पक्राउ

निर्वाचन विरोधी गतिविधि गरेको आरोप विप्लवका दुई जिल्ला नेता पक्राउ

सोमबार, २५ बैशाख २०७४

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बाग्लुङका दुई जिल्ला नेता सोमबार पक्राउ परेका छन्।

दलहरूको चुनावी गतिविधि सुस्त

दलहरूको चुनावी गतिविधि सुस्त

आइतबार, २४ बैशाख २०७४

वैशाख ३१ का लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि तीव्र गतिमा तयारी गरिरहेका जिल्लाका राजनीतिक दलको चुनावी गतिविधि निर्वाचन मिति पछि धकेलिएपछि सुस्त देखिएको छ । उम्मेद्वारको सूची अन्तिम चरणमा पुर्याउने बेला निर्वाचन नै १ महिनापछिलाई सरेपछि दलहरूको गतिमा ‘बे्रक’ लागेको हो ।

सुदूरपश्चिममा दलीय गतिविधि सुस्त

सुदूरपश्चिममा दलीय गतिविधि सुस्त

शनिबार, १६ बैशाख २०७४

केहीदिन अघिसम्म निकै सक्रिय रहेका सुदूरपश्चिमका जिल्लाका सदरमूकामहरू सुस्ताएका छन् । पार्टीको आधिकारिक टिकटका लागि दलहरू निरन्तर छलफलमा थिए । सबैजसो पार्टीका नेताकार्यकर्ताहरू सदरमुकाम केन्द्रित थिए । आकांक्षी नेताहरू आफ्नो पक्षमा टिकट पार्न नेता देखि मतदाताहरूसम्म रिझाउने क्रममा थिए । यसले जिल्लाको राजनीतिक माहौल निकै तातेको थियो ।

उम्मेदवार छान्न नसक्दा चुनावी गतिविधि सुस्त

उम्मेदवार छान्न नसक्दा चुनावी गतिविधि सुस्त

शनिबार, १६ बैशाख २०७४

प्रमुख राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नसक्दा गाउँगाउँमा चुनावी गतिविधि ठप्पप्रायः छ।

पश्चिमाहरूका शंकास्पद गतिविधि

पश्चिमाहरूका शंकास्पद गतिविधि

आइतबार, १० बैशाख २०७४

तराईका पत्रकार, वकिल, युवालाई भड्काउने, नेपालस्थित कूटनीतिक नियोगहरूमा बोलाएर स्यावासी दिने, पृथकतावादीलाई उचाल्ने पहल, प्रयास र सहयोगका लागि पश्चिमा मुलुकलाई लाज लाग्नैपर्छ।

राजनीतिक गतिविधि बढ्यो

राजनीतिक गतिविधि बढ्यो

मङ्गलबार, २९ चैत २०७३

स्थानीय तह निर्वाचनले जिल्लाको राजनीतिक गतिविधि ह्वात्तै बढाएको छ। केही दिनअघिसम्म बैठकमा मात्र सीमित राजनीतिक दलका नेताकार्यकर्ता अहिले चुनावी गतिविधि बढाउँदै गाउँस्तरसम्म व्यस्त भएका छन्।

आतंकवादी गतिविधि छैन, खतराचाहिँ छ : नेपाल

आतंकवादी गतिविधि छैन, खतराचाहिँ छ : नेपाल

शुक्रबार, ०७ माघ २०७३

नेपालले एसियामा क्रियाशील इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आईएसएस) का सदस्यबाट कुनै पनि समय खतरा हुन सक्ने जानकारी विश्व समुदायलाई गराएको छ।

नेपालका 'गतिविधि' प्रति चीनको गम्भीर आपत्ति

नेपालका 'गतिविधि' प्रति चीनको गम्भीर आपत्ति

मङ्गलबार, २३ कार्तिक २०७३

नेपाल सरकार र प्रमुख दलका शीर्ष नेताका क्रियाकलापप्रति गम्भीर असन्तुष्टि जनाउँदै छिमेकी चीनले नेपाल ‘एक चीन नीति’ मा प्रतिबद्ध रहे/नरहेको बारे नेपाल सरकारसँग जवाफ मागेको छ।

'संविधान कार्यान्वयन हुन नदिन भ्रम र विद्वेष फैलाउने गतिविधि हुन सक्छ'

'संविधान कार्यान्वयन हुन नदिन भ्रम र विद्वेष फैलाउने गतिविधि हुन सक्छ'

बुधबार, ०५ असोज २०७३

नेकपा एमालेले संविधान कार्यान्वयन हुन नदिन आगामी दिनमा मुलुकभित्र सामाजिक विद्वेष फैलाउने प्रयास हुन सक्ने चेतावनी दिएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा मंगलबार पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवदेनमा तराई–मधेस र जनजातिमा भ्रम एवं सामाजिक विद्वेष फैलाउने प्रयास हुने उल्लेख छ ।

रेडपाण्डाको गतिविधि अध्ययन गर्न मोबाइल एप

रेडपाण्डाको गतिविधि अध्ययन गर्न मोबाइल एप

मङ्गलबार, २५ साउन २०७३

पाँचथर– लोपोन्मुख वन्यजन्तूको रुपमा रहेको रेडपाण्डाको अवस्था अध्ययनका लागि मोबाइल एप्लिकेशनको प्रयोग गरिने भएको छ। रेड पाण्डा पाइने मेची अञ्चलका पहाडी जिल्ला पाँचथर, इलाम, ताप्लेजुङ(पिआईटी) क्षेत्रमा मोबाइल एप्लिकेशनबाट जानकारी लिने गरी योजना अघि बढाइएको छ।

एनजिओका गतिविधि अनुगमन गर्न निर्देशन

एनजिओका गतिविधि अनुगमन गर्न निर्देशन

शुक्रबार, १७ असार २०७३

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत गैरसरकारी संस्थाका गतिविधि अनुगमन गर्न निर्देशन दिएको छ ।