बलिका राँगा–बाेका व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिने खतरा

बलिका राँगा–बाेका व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिने खतरा

बिहिबार, १९ मङि्सर २०७६

बलि व्यवस्थापन उपसमिति निष्क्रिय बनेपछि गढीमाई मेलामा बलि दिइएका राँगाका टाउका र आन्द्राभुँडी खुला रूपमा छाडिएका छन्। ...

गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो

गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो

मङ्गलबार, १७ मङि्सर २०७६

बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ। नेपाल, भारत र सार्क राष्ट्र, दक्षिण...

राँगाको बलि दिने कार्य शुरु

राँगाको बलि दिने कार्य शुरु

मङ्गलबार, १७ मङि्सर २०७६

महागढीमाई नगरपालिकाको बरियारपुरमा जारी गढीमाई पञ्चवर्षिय मेलामा मंगलबार बिहानैदेखि रांगाको बलि दिने कार्य शुरु गरिएको छ। बिहानैदेखि राँगा बलि दिनुभन्दा...

रातमा पनि सडक निर्माणको काम

रातमा पनि सडक निर्माणको काम

सोमबार, ०९ मङि्सर २०७६

महागढीमाई नगरपालिकको बरियारपुरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलामा आउने श्रद्धालुहरुको सवारी साधनहरुलाई सजिलो र राहत दिनको लािग वीरगन्ज –कलैया–बरियारपुर निर्माणाधीन हुलाकी...

गढीमाई मेला व्यवस्थापनमा सरकार उदासीन

गढीमाई मेला व्यवस्थापनमा सरकार उदासीन

आइतबार, ०८ मङि्सर २०७६

गढीमाई पञ्चवर्षीय मेलाको व्यवस्थापनमा संघ र प्रदेश सरकार उदासीन बनेको छ। मंसिरभर लाग्ने सो मेलामा ६० लाखभन्दा बढी धार्मिक पर्यटक दर्शन गर्न आउने भए पनि उनीहरूको व्यवस्थापनका लागि खानेपानी, शौचालय, बस्ने टेन्ट, सडकलगायत सुविधा दिने कार्यमा गरिने खर्चमा संघ र प्रदेश सरकार कन्जुस्याइँ गरेको आरोप गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले लगाएका छन्।

गढीमाई मेला सुरु

गढीमाई मेला सुरु

सोमबार, ०२ मङि्सर २०७६

महागढीमाईको बरियारपुरमा गढीमाई मेला आइतबारदेखि सुरु भएको छ। प्रत्येक पाँच–पाँच वर्षमा लाग्ने मेलामा हजारौं श्रद्धालु आउने गरेको इतिहास छ।

गढीमाई मेला सुरु, मेला हेर्ने श्रद्धालुको चाप बढदै

गढीमाई मेला सुरु, मेला हेर्ने श्रद्धालुको चाप बढदै

आइतबार, ०१ मङि्सर २०७६

बलिका लागि प्रसिद्ध महागढीमाई नगरपालिकको १ बरियारपुरमा रहेको गढीमाई मेला आइतबारदेखि सुरु विधिवत शुरु भएको छ। प्रत्येक पाँच वर्षमा एकपटक  लाग्ने मेलामा लाखौं श्रद्धालुहरु आउने गरेका इतिहास छ।

गढीमाई मेला सभ्य बनाउन सहमति

गढीमाई मेला सभ्य बनाउन सहमति

मङ्गलबार, १९ कार्तिक २०७६

जिल्लाको बरियारपुरस्थित विश्वमा एकैपटक सबैभन्दा बढी पशु बलि दिइने गढीमाई पञ्चवर्षीय मेलालाई भव्य र सभ्य बनाउने विषयमा महागढीमाई नगरपालिका र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिबीच सहमति भएको छ। मंसिर १ गतेदेखि एक महिनासम्म लाग्ने उक्त मेला नजिकिँदै जाँदा नगरपालिका र मन्दिर समितिबीच मेला लगाउने विषयमा बढेको विवादले मेला प्रभावित हुने भएपछि दुवै पक्ष मेलालाई भव्य र सभ्य बनाउन सहमत भएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।

विवादमा गढीमाई मेलाः शान्तिपुर्ण सम्पन्न गर्नुपर्नेमा जोड

विवादमा गढीमाई मेलाः शान्तिपुर्ण सम्पन्न गर्नुपर्नेमा जोड

सोमबार, ०४ कार्तिक २०७६

प्रदेश सरकारले स्थानीय तहले प्रयोग गरेको अधिकार क्षेत्रको विरोधमा लागेको भन्दै महागढीमाई नगरापलिकाले सोमबार जिल्लाका स्थानीय तहका प्रमुख, जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी लगायतसँग मेलाको बारेमा राय सुझाव लिएको छ।

मुख्यमन्त्रीलाई पदीय गरिमा राखेर बोल्न सुझाव

मुख्यमन्त्रीलाई पदीय गरिमा राखेर बोल्न सुझाव

बिहिबार, ३० असोज २०७६

महागढीमाई नगरपालिका बरियारपुरका प्रमुख उपेन्द्रप्रसाद यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई पदको गरिमालाई ध्यानमा राखेर बोल्न सुझाव दिएका छन्।

पर्यटक भित्र्याउने माध्यम बन्न सक्छ गढीमाई मेला

पर्यटक भित्र्याउने माध्यम बन्न सक्छ गढीमाई मेला

मङ्गलबार, २१ असोज २०७६

पर्यटन वर्ष सन् २०२० को लागि सरकारले पहिचान गरेका देशका सय गन्तव्य भित्र पर्न सफल भएको बरियारपुर स्थित गढीमाई मन्दिरमा लाग्ने पाँच वर्षीय मेला धार्मिक पर्यटक भित्रियाउने ठुलो माध्यम बन्ने देखिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad