कांग्रेस गढमा बामपन्थीको अग्रता

कांग्रेस गढमा बामपन्थीको अग्रता

शुक्रबार, २२ मङि्सर २०७४

नेपाली कांग्रेसको गढ मानिने मोरङका ६वटै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उमेदवारले अग्रता कायम गरेका छन्। शुक्रबार साँझसम्मको मतगणनाको प्रारम्भीक परिणम...

सुनसरी क्षेत्र नं १ काे कम्युनिष्ट गढमा फोरमको चुनौती

सुनसरी क्षेत्र नं १ काे कम्युनिष्ट गढमा फोरमको चुनौती

मङ्गलबार, २८ कार्तिक २०७४

धरान उपमहानगरपालिकासहितको सुनसरीको निर्वाचन क्षेत्र नं १ लाल किल्ला एवं कम्युनिष्ट गढकोरुपमा परिचित छ । यो क्षेत्रमा पहिलो संविधानसभा(२०६४) निर्वाचनबाहेक...

मोरङ : कांग्रेस गढमा कडा टक्कर

मोरङ : कांग्रेस गढमा कडा टक्कर

शुक्रबार, २४ कार्तिक २०७४

राजनीति र औद्योगिक इतिहास बोकेको मोरङमा प्रतिनिधि र प्रदेश सभाको मतदान दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुँदैछ । देशभरमै सबभन्दा...

माओवादी ‘गढमा गठबन्धनमा बाधा’

माओवादी ‘गढमा गठबन्धनमा बाधा’

आइतबार, १९ कार्तिक २०७४

पार्टी एकीकरणको उद्घोषसहित माओवादी केन्द्रले एमालेसँग गरेको चुनावी ‘गठबन्धन’ उसको आफ्नै ‘आधार क्षेत्र’ मा अस्वीकृत भएको छ । माओवादीले आफ्नो...

कम्युनिष्ट गढमा बलियो उम्मेद्वार खोज्दै काँग्रेस

कम्युनिष्ट गढमा बलियो उम्मेद्वार खोज्दै काँग्रेस

शनिबार, २१ असोज २०७४

कम्युनिष्ट गढ दोलखामा आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेस भित्र बलिया उम्मेदवारको खोजी शुरु भएको छ ।  प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभाका लागि दुई ओटा क्षेत्र रहेको दोलखामा कांग्रेसबाट चुनाव लड्नका लागि ४ दर्जन बढीले आकांक्षा राखेपनि पार्टी जिल्ला समितिले सबैको नाम जस्ताको त्यस्तै केन्द्रीय समितिमा पठाइदिएको छ ।

काँग्रेस गढमा फहरायो फोरमको झन्डा

काँग्रेस गढमा फहरायो फोरमको झन्डा

बुधबार, ११ असोज २०७४

तेस्रो चरणमा प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढी चासोमा रहेकोे वीरगन्ज महानगरको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी विजयी भएका छन्।

भरतपुर १६, काँग्रेसको गढमा एमालेको जित

भरतपुर १६, काँग्रेसको गढमा एमालेको जित

शुक्रबार, १२ जेठ २०७४

भरतपुर महानगरपालिकाको वडा नं. १६ मा वडाध्यक्षसहित सवै पदमा एमालेका उम्मेदवारहरु विजयी भएका छन्।

एमाले गढमा कांग्रेसको दुई गाउँपालिका

एमाले गढमा कांग्रेसको दुई गाउँपालिका

बिहिबार, ११ जेठ २०७४

एमाले गढ मानिने दोलखामा कांग्रेसले मुस्किलले दुई ओटा गाउँपालिका प्रमुख जितेको छ ।

काँग्रेस गढमा एमाले उम्मेदवार विजयी

काँग्रेस गढमा एमाले उम्मेदवार विजयी

मङ्गलबार, ०२ जेठ २०७४

नेपाली काँग्रेसको गढ मानिएको कुश्मा नगरपालिका १ पाङको वडा अध्यक्षमा एमालेका देबेन्द्र सुवेदी बिजयी भएका छन्। उनले ४६ मतान्तरले काँग्रेसका उम्मेदवारलाई हराएका हुन्। वडा अध्यक्षमा एमालेले एक हजार १९ र काँग्रेसले नौ सय ७२ मत प्राप्त गर्‍यो।

Ncell Footer Ad