वाम गठबन्धनले मुख्यमन्त्री चयन गर्दै

वाम गठबन्धनले मुख्यमन्त्री चयन गर्दै

बिहिबार, २७ पुष २०७४

राष्ट्रियसभा सदस्य निर्वाचन, प्रदेश सरकार र संसद्को जिम्मेवारीबारे गृहकार्य गर्न गठित एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदललाई दुवै पार्टीका अध्यक्षले सामूहिक निर्देशन...

गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्नेछ :  नेता नेम्वाङ

गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्नेछ :  नेता नेम्वाङ

बुधबार, २७ मङि्सर २०७४

नेकपा एमालेका नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने...

चीनको सीमावर्ती गाउँका बुथ बाम गठबन्धनले कब्जा गरेको अारोप

चीनको सीमावर्ती गाउँका बुथ बाम गठबन्धनले कब्जा गरेको अारोप

बुधबार, १३ मङि्सर २०७४

उत्तरी सीमा तिब्बतसँग जोडिएका उपल्लो डोल्पाका तीन गाउँ पालिकाका २२ मतदान केन्द्र र काइके गाउँपालिकामा रहेका ७ मतदान केन्द्रमा बामगठबन्धनका...

'कम्युनिष्ट गठबन्धनले कांग्रेस नेताको हत्या गर्न खोज्यो'

'कम्युनिष्ट गठबन्धनले कांग्रेस नेताको हत्या गर्न खोज्यो'

शनिबार, ०९ मङि्सर २०७४

नेपाली कांग्रेसले कांग्रेसप्रतिको जनलहरबाट अत्तालिएर कम्युनिष्ट गठबन्धनले नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि निरन्तर आक्रमण गरिरहेको आरोप लगाएको छ । ...

वाम गठबन्धनले बहुमत ल्याउँछः नेता नेपाल

वाम गठबन्धनले बहुमत ल्याउँछः नेता नेपाल

बुधबार, ०६ मङि्सर २०७४

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गेरेका छन्।  सिरहाको लहानमा बुधबार आयोजित चुनावी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले देशको विकास र समृद्धिका लागि वाम गठबन्धन बनेकाले जनताले गठबन्धनलाई बहुमत दिने दाबी गरे। ‘गठबन्धनको बहुमत आउने देखेर काँग्रेसलगायत दल अत्तालिएका छन्”–उनले भने।

गठबन्धनले जितेमा सुशासन र समृद्धि हुन्छः डा भट्टराई

गठबन्धनले जितेमा सुशासन र समृद्धि हुन्छः डा भट्टराई

बुधबार, ०६ मङि्सर २०७४

नेकपा एमालेका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार डा राजन भट्टराईले वामगठबन्धनले जितेमा मुलुकका सुशासन र समृद्धि हुने बताएका छन्।

वाम गठबन्धनले बहुमतको सरकार बनाउँछ :अध्यक्ष दाहाल

वाम गठबन्धनले बहुमतको सरकार बनाउँछ :अध्यक्ष दाहाल

बिहिबार, ३० कार्तिक २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनले नेपालको इतिहासमा यस पटक दुई तिहाई बहुमतको सरकार बनाउने दाबी गरेका छन्।

संविधानको कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ: महामन्त्री कोईराला

संविधानको कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ: महामन्त्री कोईराला

आइतबार, २६ कार्तिक २०७४

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधानको सबल कार्यन्वयनका लागि आसन्न निर्वाचनमा नेपाली कांग्रसले जित्नुपर्ने बताएका छन्। चुनावी अभियानका क्रममा आईतवार उत्तरी गोरखाको बिभिन्न ठाउँमा पुगेर मतदातासँग भेट्दै उनले भने ‘देशमा कम्युनिष्ट शासन, साम्यवाद ल्याउने चेष्टामा वामगठबन्धन लागिपरेको छ।’

वाम गठबन्धनले मुलुकलाई निकास दिन्छ : नेता खनाल

वाम गठबन्धनले मुलुकलाई निकास दिन्छ : नेता खनाल

शनिबार, २५ कार्तिक २०७४

नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताएका छन्। इलामको लक्ष्मीपुरस्थित दाहालटारमा शनिबार बिहान कार्यकर्तासँगको भेटघाटमा उनले भने—“अहिले कम्युनिस्टहरूबीच वाम गठबन्धन भएको देखेर अधिनायकवाद आयो भन्नेहरू नै मुलुकमा अधिनायकवादी शैली अपनाउँदैछन्।”

काँग्रेसका पर्चा बाम गठबन्धनले जलायो

काँग्रेसका पर्चा बाम गठबन्धनले जलायो

सोमबार, २० कार्तिक २०७४

हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढेको छ। निर्वाचनको समय छोट्टिदै जाँदा उम्मेदवार भोट माग्न टोलटोल पुगेका छन्। बाम र लोकतान्त्रिक गठबन्धनले घरदैलो अभियान तथा विभिन्न ठाउँमा कोणसभा गरेर निर्वाचनको प्रचारप्रसार गरिरहेका छन्।

बाम गठबन्धनले पाँच वर्ष टिक्ने सरकार बनाउँछ  :  दाहाल

बाम गठबन्धनले पाँच वर्ष टिक्ने सरकार बनाउँछ : दाहाल

बिहिबार, १६ कार्तिक २०७४

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ७० वर्षदेखि चल्दै आएको अस्थिर सरकारको इतिहास बाम गठबन्धनले तोड्ने बताएका छन्।

वाम गठबन्धनले भारत र चीन सन्तुष्ट : एमाले नेता भट्टराई

वाम गठबन्धनले भारत र चीन सन्तुष्ट : एमाले नेता भट्टराई

शनिबार, २१ असोज २०७४

नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराइले छिमेकी मुलुक भारत र चिन नेपालका राजनीतिक दलका पछिल्ला गठबन्धन र समीकरणबाट सन्तुष्ट भएको बताएका छन्।

वाम गठबन्धनले तीन दिनभित्र क्षेत्र भागबन्डा गर्ने

वाम गठबन्धनले तीन दिनभित्र क्षेत्र भागबन्डा गर्ने

शुक्रबार, २० असोज २०७४

तीन दलीय वाम गठबन्धनले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबन्डाको प्रमुख आधार दोस्रो संविधानसभा र स्थानीय तह चुनावमा प्राप्त गरेको मतलाई बनाउने भएको छ ।

संघीय गठबन्धनले राजधानीमा विरोध प्रदर्शन गर्दै

संघीय गठबन्धनले राजधानीमा विरोध प्रदर्शन गर्दै

बिहिबार, २६ फागुन २०७३

संघीयता, पहिचान र अधिकारका लागी आन्दोलनरत संघीय गठबन्धनले आज राजधानीमा विरोध प्रदर्शन गर्दैछ। सप्तरी घटनाको विरोधमा गठबन्धनले विरोध प्रदर्शन गर्न लागेको हो।

'यो गठबन्धनले पूरा नगरेका मोर्चाका माग अर्को कसले पूरा गर्छ?'

'यो गठबन्धनले पूरा नगरेका मोर्चाका माग अर्को कसले पूरा गर्छ?'

बुधबार, २५ फागुन २०७३

सप्तरी घटनापछि निर्वाचन रोक्न माग गर्दै आएको मधेसी मोर्चाले प्रधानमन्त्रीलाई पाँचबुँदे ज्ञापनपत्र ७ दिनभित्र माग पूरा नगरे सरकारलाई दिँदै आएको समर्थन फिर्ता हुने जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा  मोर्चा नेताहरुले ५ बुँदै लिखित ज्ञापनपत्र बुझाउँदै अल्टिमेटम दिएका हुन्।

सरकारलाई धम्क्याउँदै आएको गठबन्धनले नै संशोधन प्रस्तावको मिति सार्‍यो

सरकारलाई धम्क्याउँदै आएको गठबन्धनले नै संशोधन प्रस्तावको मिति सार्‍यो

सोमबार, २९ कार्तिक २०७३

कात्तिक मसान्तसम्म संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलन घोषणा गर्ने धम्की दिँदै आएको संघीय गठबन्धनले संशोधन प्रस्ताव संसदमा तत्काल दर्ता नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ।

संघीय गठबन्धनले भन्यो- पुनःसंरचनाको काम रोक

संघीय गठबन्धनले भन्यो- पुनःसंरचनाको काम रोक

बिहिबार, २७ साउन २०७३

संविधानअनुसार २०७४ माघसम्म स्थानीय, प्रदेश र संघको निर्वाचन गर्न नसके नयाँ संविधान असफल हुने अवस्था रहे पनि राजनीतिक दलबाटै निर्वाचन हुन नदिने प्रयास भइरहेको छ। खासगरी स्थानीय तह पुनःसंरचना आयोगले गरिरहेको कामप्रति राजनीतिक दलले विरोध जनाउने क्रम बढ्दा निर्वाचन हुने/नहुने अन्योल उत्पन्न भएको हो।

संघीय गठबन्धनले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने

संघीय गठबन्धनले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने

शुक्रबार, २४ असार २०७३

काठमाडौं– संघीय गठबन्धनको केन्द्रीय सचिवालयको बैठकले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ। सचिवालयको शुक्रबार बसेको बैठकले भदौभरीमा गठबन्धनका नेता–कार्यकर्ताहरुलाई प्रशिक्षणलगायत तयारी पूरा गरी असोजबाट निर्णायक आन्दोलनमा होमिने निर्णय गरेको गठबन्धनको सचिवालय सदस्य केशव झाले नागरिकन्यूजलाई बताए।

Ncell Footer Ad