सरोकार समिति गठन

सरोकार समिति गठन

मङ्गलबार, १४ असोज २०७६

६ सय ३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको काम अघि बढिरहेका बेला खोटाङ र ओखलढुंगाका प्रभावित क्षेत्रका स्थानीयले दोस्रो...

आइआइएमसीको नेपाल च्याप्टर गठन

आइआइएमसीको नेपाल च्याप्टर गठन

सोमबार, २३ भदौ २०७६

भारतीय जनसञ्चार संस्थान (आइआइएमसी)को नेपाल च्याप्टर गठन भएको छ। अनिल गिरीको अध्यक्षमा ११ सदस्यीय नेपाल च्याप्टर गठन गरिएको सदस्य नविन...

मन्त्रीपरिषद्द्वारा यातायात प्राधिकरण गठन गर्न सैद्धान्तिक स्वीकृति

मन्त्रीपरिषद्द्वारा यातायात प्राधिकरण गठन गर्न सैद्धान्तिक स्वीकृति

शुक्रबार, १० फागुन २०७५

मन्त्रीपरिषद्को गत सोमबार बसेको बैंठकले यातायात प्राधिकरण ऐन, २०७५ को विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। ...

सिक्टा सिँचाइ आयोजना पूरा गर्न विज्ञ समूह

सिक्टा सिँचाइ आयोजना पूरा गर्न विज्ञ समूह

बिहिबार, ०९ फागुन २०७५

परीक्षणकै क्रममा पटकपटक मूल नहर भत्किएर अन्योलमा परेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्ने उपाय खोजी गर्न विज्ञ समूह...

कांग्रेसको प्रवासी संगठनमा विवाद, विश्व सञ्जाल गठन

कांग्रेसको प्रवासी संगठनमा विवाद, विश्व सञ्जाल गठन

आइतबार, २० साउन २०७५

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा इतर एक समूहले नेपाली कांग्रेस अन्तर्राष्ट्रिय समन्वयन समिति विश्व सञ्जाल गठन गरेको दावी गरेको छ। नवगठित समितिमा नेपाली कांग्रेसको १२ औं अधिवेशनको विदेशस्थित नेपाली जनसम्पर्क समितिको निर्वाचनमा पराजितहरुको बाहुल्यता छ।

निरू पालमाथि आक्रमण : घटनाको छानविन गर्न समिति गठन

निरू पालमाथि आक्रमण : घटनाको छानविन गर्न समिति गठन

शुक्रबार, १८ साउन २०७५

नेपाल कम्युनिस्ट पार्टीका सांसद एवं संसदीय सुनुवाइ विशेष समितिकी सदस्य निरू पालमाथि भएको आक्रमणको घटनाबारे छानविन गर्न समिति गठन भएको छ।

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

बिहिबार, १७ साउन २०७५

प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।

राष्ट्रिय सभा अन्तर्गतका चार समिति गठन

राष्ट्रिय सभा अन्तर्गतका चार समिति गठन

बिहिबार, १७ साउन २०७५

राष्ट्रिय सभा अन्तर्गतका ४ वटा संसदीय समिति गठन भएका छन्। कांग्रेसले सदस्यहरुको नाम पठाएपछि राष्ट्रिय सभाको आजको बैठकले विषयगत समितिका सदस्यहरुको नाम अनुमोदन गरेको हो।

संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाबारे छानबिन गर्न समिति गठन

संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाबारे छानबिन गर्न समिति गठन

बिहिबार, १७ साउन २०७५

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले स्वीकृति नलिइ विदेश जान लागेको र उनीमाथि परेका विभिन्न आर्थिक अनियमितताका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न चार सदस्यीय समिति गठन गरेको छ।

डा केसीको उपचारको लागि टोली गठन, प्रमका निजी चिकित्सक संयोजक

डा केसीको उपचारको लागि टोली गठन, प्रमका निजी चिकित्सक संयोजक

बिहिबार, १० साउन २०७५

त्रिवि शिक्षण अस्पतालले २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको उपचारका लागि चिकित्सकको ९ सदस्यीय टोली गठन गरेको छ। अस्पतालकी कार्यकारी निर्देशक मन्दिरा वन्तले विहीबार सामान्य चिकित्सा विभागका प्रमुख प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभागका प्रा.डा. दिव्या सिंह शाहको संयोजकत्वमा ९ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेकी हुन्।

छानविन गर्न उच्चस्तरिय समिती गठन

छानविन गर्न उच्चस्तरिय समिती गठन

बिहिबार, १० साउन २०७५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत डा. गोविन्द केसीलाई सरकारले प्रयोग गरेर काठमाडौं लैजादा सरकारी पक्षबाटै भएको ज्यादतीको छानविन गर्न उच्च स्तरिय छानविन समिति बनेको छ।

समिति गठन नहुँदा संसद् अनिर्णित

समिति गठन नहुँदा संसद् अनिर्णित

सोमबार, ०७ साउन २०७५

प्रतिनिधिसभाको बैठक एक सातासम्म स्थगित भएको छ। संसद् स्थगित भए पनि संसदीय समितिले संसदको कामलाई निरन्तरता दिने गर्दछ।

इन्टरनेट मूल्य समायोजन समिति गठन

इन्टरनेट मूल्य समायोजन समिति गठन

शनिबार, ०५ साउन २०७५

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको मूल्यवृद्धि गरेपछि यसको समायोजन गर्न भन्दै सरकारले एक समिति गठन गरेको छ।

डा. गोविन्द केसीसँग वार्ता गर्न समिति गठन

डा. गोविन्द केसीसँग वार्ता गर्न समिति गठन

सोमबार, ३२ असार २०७५

- चिकित्सा शिक्षामा सुधारको माग गर्दै १७ दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै, तत्काल वार्ता टोली गठन गर्न माग

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै, तत्काल वार्ता टोली गठन गर्न माग

सोमबार, ३२ असार २०७५

संयुक्त संघर्ष समिति जुम्लाले डा. गोविन्द केसीको माग संवोधनका लागि वार्ता टोली गठन गर्न माग गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १७ दिन देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत प्राध्यापक डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाे भन्दै समितिले सरकारसँग तत्काल वार्ता टाेली गठन गर्न माग गरेकाे हाे।

कर्णालीमा भूमि आयोग गठन गर्न माग

कर्णालीमा भूमि आयोग गठन गर्न माग

शनिबार, ३० असार २०७५

कर्णाली प्रदेशमा शक्तिशाली भूमि आयोग गठन गर्न सरोकारवालाले माग गरेका छन् ।

नेकपाको नियमावली टुंगो लगाउन कार्यदल गठन

नेकपाको नियमावली टुंगो लगाउन कार्यदल गठन

शनिबार, २३ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको नियमावलीलाई अन्तिमरुप दिन कार्यदल बनाएको छ।

अाज संसदीय सुनुवाइ समिति गठन  हुँदै

अाज संसदीय सुनुवाइ समिति गठन हुँदै

शुक्रबार, २२ असार २०७५

आज बस्ने प्रतिनिधिसभा बैठकबाट संसदीय सुनुवाइ विशेष समिति गठन हुने भएको छ।

नाम नदिए पनि समिति गठन गर्ने तयारी

नाम नदिए पनि समिति गठन गर्ने तयारी

बुधबार, २० असार २०७५

प्रतिनिधिसभाको समितिमा रहने सदस्यको नाम प्रमुख प्रतिपक्ष दल कांग्रेस र राष्ट्रिय जनता पार्टीले दिएका छैनन्।

एसईई परीक्षाफलको त्रुटि छानबिनका लागि समिति गठन

एसईई परीक्षाफलको त्रुटि छानबिनका लागि समिति गठन

सोमबार, ११ असार २०७५

माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

अझै गठन भएन मस्यौदा समिति

अझै गठन भएन मस्यौदा समिति

सोमबार, ०४ असार २०७५

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सुरु हुन एक दिन मात्र बाँकी रहँदासमेत पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षको विवादले विधान संशोधन मस्यौदा समिति गठन हुन सकेको छैन। विधान संशोधन समितिमा सहभागी गराउने व्यक्ति र संख्याबारे दुई पक्षीय नेताहरूबीच सहमति नजुट्दा विधान संशोधन मस्यौदा समिति गठन गर्न बिलम्ब भएको हो।

अघि बढ्याे संसदीय समिति गठन प्रक्रिया

अघि बढ्याे संसदीय समिति गठन प्रक्रिया

मङ्गलबार, २९ जेठ २०७५

प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली पारित भएसँगै संसदीय समिति गठनको गृहकार्य सुरु भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभामा एक साताभित्र समिति गठन प्रक्रिया अघि बढाउन लागिएको छ। नियमावलीमा प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा ४ समितिको नाम र कार्यक्षेत्र तोकिएको छ। समितिमा रहने सदस्यहरू तोकिएपछि समिति गठन हुनेछ। समिति गठन भएपछि समितिले सभापतिको निर्वाचन गर्नेछ।

कर्णालीका सांसदकाे माग,छानविन समिति गठन गर

कर्णालीका सांसदकाे माग,छानविन समिति गठन गर

शुक्रबार, २५ जेठ २०७५

कर्णाली प्रदेशका सांसदहरुले जेठ १९ गते हत्या गरिएकी कालिकोटको नरहरिनाथ गाउँपालिका–९ कि वडा सदस्य मना सार्की घटनाको छानविनका लागि उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरेका छन्।

पार्टी एकता गर्न राप्रपा प्रजातान्त्रिकद्वारा कार्यदल गठन

पार्टी एकता गर्न राप्रपा प्रजातान्त्रिकद्वारा कार्यदल गठन

शुक्रबार, २५ जेठ २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले समान विचार भएका पार्टी, समुह तथा व्यक्तिहरुलाई एउटै राजनितिक संगठनको रुपमा एकतावद्ध गर्ने उद्देश्य सहित पार्टी एकता विस्तार एवं सहजिकरण सम्पर्क कार्यदल गठन गरेको छ।

शेयर बजारको समस्या समाधान गर्न समिति गठन

शेयर बजारको समस्या समाधान गर्न समिति गठन

मङ्गलबार, २२ जेठ २०७५

सरकारले पूँजीबजारमा देखिएको समस्या समाधानका लागि एक समिति गठन गरेको छ। पूँजीगत लाभकरको विषयलाई लिएर शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएपछि अर्थ मन्त्रालयले आज मंगलबार वित्तीय क्षेत्र व्यवस्थापन महाखाशाका प्रमुख एवं सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो ।

कर्ण शाक्यले फेवा किनारमा बनाएको होटलबारे छानविन गर्न सरकारद्वारा समिति गठन

कर्ण शाक्यले फेवा किनारमा बनाएको होटलबारे छानविन गर्न सरकारद्वारा समिति गठन

आइतबार, २० जेठ २०७५

सरकारले फेवाताल किनारामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टबारे छानविन गर्न समिति गठन गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा समिति गठन भएको हो।

कांग्रेस सभापतिको भेलाका लागि १० समिति गठन

कांग्रेस सभापतिको भेलाका लागि १० समिति गठन

शुक्रबार, १८ जेठ २०७५

नेपाली कांग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला आयोजनाका लागि तयारी सुुरु भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितीमा राष्ट्रिय भेला सफल बनाउन बिहीबार हेटौंडामा १० समिति गठन गरिएको हो।

राष्ट्रिय न्यायीक संग्राहलय गठन प्रक्रिया सुरु

राष्ट्रिय न्यायीक संग्राहलय गठन प्रक्रिया सुरु

आइतबार, १३ जेठ २०७५

कायम मुकायम प्रधान न्यायाधीश दीपकराज जोशीले पदभार सुरु गर्दा प्रतिबद्धता जनाएको राष्ट्रिय न्यायिक संग्रहालय गठनका लागि सर्वोच्च अदालतले प्रक्रिया सुरु गरेको छ।

शक्तिशाली कम्युनिस्ट पार्टी गठन

शक्तिशाली कम्युनिस्ट पार्टी गठन

शुक्रबार, ०४ जेठ २०७५

मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको छ। गत असोज १७ गते एकीकरण प्रक्रिया सुरु गर्ने घोषणा गरेका दुवै वामपन्थी दल सात महिनापछि औपचारिक रुपमा एकीकृत भएका हुन्। एकीकरण घोषणासँगै निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ।

एकीकृत पार्टीको केस गठनः संयुक्त बैठक जारी

एकीकृत पार्टीको केस गठनः संयुक्त बैठक जारी

बिहिबार, ०३ जेठ २०७५

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा छनौट गरिएका सदस्यहरुलाई आजै सपथ खुवाइएको छ। अहिले बालुवाटारमा दुवै पार्टीको संयुक्त बैठक बसेको छ । यो बैठक पछि पार्टीका नेताहरु घोषणा सभामा सहभागी हुनेछन् ।

नेपाल –अमेरिका संसदीय मैत्री संघ गठन गर्न प्रस्ताव

नेपाल –अमेरिका संसदीय मैत्री संघ गठन गर्न प्रस्ताव

बुधबार, २६ बैशाख २०७५

सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले शिष्टाचार भेटवार्ता गरेकी छिन्।

गुण्डागर्दी र लागुऔषध नियन्त्रणका लागि समिति गठन

गुण्डागर्दी र लागुऔषध नियन्त्रणका लागि समिति गठन

बुधबार, २६ बैशाख २०७५

गोँगबु, नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन सात वटा समिति गठन गरिएको छ।  महानगरीय प्रहरी प्रभाग नयाँबसपार्क, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा आज नयाँ बसपार्क र त्यस क्षेत्र वरपर हुने अपराध नियन्त्रण गर्न समिति गठन गरिएको हो।

राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

शनिबार, २२ बैशाख २०७५

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समृद्ध मुलुक निर्माणका लागि महिला वर्गको आर्थिक क्षेत्रमा सशक्तीकरण आवश्यक रहेको बताए।

स्थायी राजधानी तोक्न समिति गठन

स्थायी राजधानी तोक्न समिति गठन

आइतबार, १६ बैशाख २०७५

प्रदेश नम्बर ३ को प्रदेश सभाले ५ वटा विधेयक पारित गरि प्रदेश स्थायी राजधानी सम्भाव्यता अध्ययन गर्न विशेष समिति गठन गर्दै प्रथम अधिवेशन अन्त्य गरेको छ। उन्नाईसौं बैठकले एक संयोजक तोकेर ४५ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।

प्रदेश ५ को बजेट १ अर्ब २ करोड, वित्तीय आयोग गठन गरिने

प्रदेश ५ को बजेट १ अर्ब २ करोड, वित्तीय आयोग गठन गरिने

सोमबार, ०३ बैशाख २०७५

प्रदेश नम्बर ५ को आवधिक बजेट संसदबाट पारित भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रीको कार्यभार सम्हालिरहेका मुख्यमन्त्री शंकर पोखरेलले चैत ३० गते सदनमा पेश गरेको बजेट सोमबारको बैठकले पारित गरेको हो। तीन महिनाका लागि १ अर्ब २ करोड ५ लाखको बजेट आएको छ।

कर्णाली प्रदेशमा संसदीय समिति गठन

कर्णाली प्रदेशमा संसदीय समिति गठन

सोमबार, २६ चैत २०७४

कर्णाली प्रदेश संसदले चार वटा संसदीय समिति गठन गरेको छ। सोमबार बसेको संसदको १० औं बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो।

दुई विधेयक स्वीकृत, बोर्ड गठन गर्ने निर्णय

दुई विधेयक स्वीकृत, बोर्ड गठन गर्ने निर्णय

बुधबार, २१ चैत २०७४

रदेश ३ को प्रदेश मन्त्रिपरिषद् बैठकले २ विधेयक स्वीकृत गर्दै एउटा बोर्ड गठन गर्न सैद्धान्तिक सहमति दिएको छ।

सञ्चारमाध्यम प्रवर्द्धन  समिति गठन

सञ्चारमाध्यम प्रवर्द्धन समिति गठन

सोमबार, १९ चैत २०७४

मोरङको पथरीशनिश्चरेमा रहेका सञ्चार संस्थाको प्रवर्द्धनको एकताका लागि ‘सञ्चार माध्यम प्रवर्द्धन समिति’ गठन भएको छ ।

बेल्जियममा काठमाडौं उपत्यका समन्वय समिति गठन

बेल्जियममा काठमाडौं उपत्यका समन्वय समिति गठन

मङ्गलबार, २२ फागुन २०७४

काठमाडौं उपत्यकाका तीन जिल्लाका महानगरपालिका, उपमहानगरपालिका  र गाउँपालिकाभित्र स्थायी घर भई हाल युरोपियन मुलुक बेल्जियममा बसोबास गर्दै आएका नेपालीबीच आपसी भाइचारा कायम राख्ने उद्देश्यले ‘काठमाडौं उपत्यका समन्वय समिति बेल्जियम’ गठन गरिएको छ।

प्रदेश ३ को मन्त्रीपरिषद बैठकः कानुन मस्यौदा समिति गठन

प्रदेश ३ को मन्त्रीपरिषद बैठकः कानुन मस्यौदा समिति गठन

बिहिबार, १७ फागुन २०७४

प्रदेश नम्बर ३ को मन्त्रिपरिषद्को दोश्रो बैठकले कानुन मस्यौदा समिति गठन गरेको छ। बुधबार साँझ बसेको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा समिति गठन गरेको हो । मन्त्रालयका सचिवस्तरका कर्मचारी र महान्याधिवक्ता सदस्य रहने समितिले प्रदेश सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्नेछन्।

कानून मस्यौदा तथा सुझाव आयोग गठन

कानून मस्यौदा तथा सुझाव आयोग गठन

सोमबार, १४ फागुन २०७४

प्रदेश नं ५ मा प्रदेश कानून मस्यौदा बनाउन प्रदेश कानून मस्यौदा तथा सुझाव आयोग गठन गरिएको छ ।केहीदिनअघि बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने निर्णय गरेर आयोगका पदाधिकारीलाई आज पत्र दिइएको हो।

प्रादेशिक कानुन बनाउन ‘कानुन मस्यौदा समिति गठन’

प्रादेशिक कानुन बनाउन ‘कानुन मस्यौदा समिति गठन’

मङ्गलबार, ०८ फागुन २०७४

प्रादेशिक कानुन निर्माण गर्न कानुन मस्यौदा समिति गठन गरिएको छ। मंगलबारको दोस्रो क्याबिनेट बैठकले संविधानले प्रदेश सरकारलाई दिएको अधिकार भित्र रही प्रादेशिक कानुन बनाउन ४ सदस्यीय कानुन मस्यौदा समिति गठन गरेको छ।

पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र, तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी

पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र, तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी

आइतबार, २८ माघ २०७४

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणी पौडेललाई नियुक्ति गर्न तयारी सुरु भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पौडेललाई मुख्यमन्त्रीमा नियुक्ति गर्नको लागि प्रदेश प्रमुख अनुराधा कोइराला लाई पत्र पठाउने तयारी गरेका छन्।

सरकार गठन गृहकार्यमा एमाले

सरकार गठन गृहकार्यमा एमाले

आइतबार, २१ माघ २०७४

प्रदेशसभा बैठकसँगै सरकार गठनको गृहकार्य पनि अघि बढेको छ । प्रदेश ५ मा नेकपा एमालेले शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरिसकेको छ । एमाले–माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश ५ सहित प्रदेश १, ३ र ४ मा एमाले र प्रदेश नम्बर ६ र सातमा माओवादीले मुख्यमन्त्री पाउने सहमति भएको छ । यो सहमतिअनुसार पोखरेल माओवादीको सहयोगमा प्रदेश ५ को मुख्यमन्त्री चुनिदैंछन्।

एनआरएन मिडिया तथा पव्लिकेसन समिति गठन

एनआरएन मिडिया तथा पव्लिकेसन समिति गठन

बुधबार, १७ माघ २०७४

गैर आवासीय नेपाली संघ (एनआरएन) ले विश्वभरी छरिएर रहेर पत्रकारिता गरिरहेका पत्रकारहरु समावेश गरी प्रवक्ता भुषण घिमिरेको संयोजकत्वमा मिडिया तथा पब्लिकेशन समिति घोषणा गरेको छ। एनआरएनको मिडिया तथा पब्लिकेशन समितिमा एक संयोजक, तीन उपसंयोजक सहित १५ सदस्य कायम गरि समितिलाई पूर्णतादिइएको हो।

सरकार गठन भन्दा पहिला पार्टी एकता : प्रचण्ड

सरकार गठन भन्दा पहिला पार्टी एकता : प्रचण्ड

शनिबार, १३ माघ २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुड्ग्याउने क्रममा आफूहरु रहेको बताएका छन्।

‘सरकार गठन र पार्टी एकता हुन नदिन षड्यन्त्र’

‘सरकार गठन र पार्टी एकता हुन नदिन षड्यन्त्र’

शुक्रबार, १२ माघ २०७४

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले वाम गठबन्धनको सरकार बन्न र पार्टी एकता हुन नदिन अझै पनि षड्यन्त्र भइरहेको बताएका छन्। अनेरास्ववियु भक्तपुरको १८ औँ सम्मेलनका क्रममा उनले यस्ताखाले षड्यन्त्रलाई चिर्दै आगामी फागुन पहिलो सातासम्म नयाँ सरकार गठन र पार्टी एकता गर्न कसैले रोक्न नसक्ने बताए।

एकतापछि मात्र नयाँ सरकार गठन हुन्छ–भुसाल

एकतापछि मात्र नयाँ सरकार गठन हुन्छ–भुसाल

बिहिबार, ०४ माघ २०७४

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नेकपा एमाले संगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छन्।

फागुन दोस्रो साता सरकार गठन हुन्छः खनाल

फागुन दोस्रो साता सरकार गठन हुन्छः खनाल

मङ्गलबार, ०२ माघ २०७४

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनको दोस्रो साता सरकार गठन हुने बताएका छन् ।देशभरका घले जाति सदरमुकाम बेंसीसहरमा भेला भएर मनाएको लिःल(घले) ल्होसरको उद्घाटन गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् ।

जनादेश अनुसारको सरकार गठन हुनुपर्छ : अध्यक्ष थापा

जनादेश अनुसारको सरकार गठन हुनुपर्छ : अध्यक्ष थापा

बुधबार, २६ पुष २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले जनादेश अनुसारको सरकार गठन हुन नसके मुलुक पुनः अस्थिरतातर्फ धकेलिने बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad