डा केसीको जीवन रक्षा गरियाेस् : गच्छदार

डा केसीको जीवन रक्षा गरियाेस् : गच्छदार

आइतबार, ३१ असार २०७५

नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डा गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षा गर्नुपर्ने बताएका छन्। ...

सरकारमाथि पार्टीको नियन्त्रण हुनु हुँदैन : उपनेता गच्छदार

सरकारमाथि पार्टीको नियन्त्रण हुनु हुँदैन : उपनेता गच्छदार

बिहिबार, १४ असार २०७५

नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताएका छन्। ...

काँग्रेस श्रमिकको पार्टी : नेता गच्छदार

काँग्रेस श्रमिकको पार्टी : नेता गच्छदार

मङ्गलबार, २७ चैत २०७४

नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली काँग्रेस श्रमिकको पार्टी भएको बताएका छन्। नेपाल नाई संघको सातौँ राष्ट्रिय महाधिवेशनको मंगलबार उद्घाटन गर्दै...

इयूको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप : नेता गच्छदार

इयूको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप : नेता गच्छदार

बुधबार, १४ चैत २०७४

नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो...

कांग्रेस संसदीय दलको उपनेतामा विजय गच्छदार

कांग्रेस संसदीय दलको उपनेतामा विजय गच्छदार

सोमबार, २१ फागुन २०७४

नेपाली काँग्रेसको संसदीय दलको उपनेतामा विजय गच्छदार चयन भएका छन्। संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएपछि गच्छदारलाई दलको उपनेतामा चयन गरेका हुन्।

अन्ततः सुनसरी ३ मा गच्छदार निर्वाचित

अन्ततः सुनसरी ३ मा गच्छदार निर्वाचित

बुधबार, २७ मङि्सर २०७४

सबैको चासोको विषय बनेको सुनसरी ३ मा काँग्रेस उम्मेद्वार विजयकुमार गच्छदार ३२१ मतान्तरले विजयी भएका छन्।  वाम गठबन्धनकी उम्मेद्वार भगवती चौधरीलाई हराउँदै गच्छदारले अन्ततः विजय हासिल गरेका हुन् । उनले ३८९७२ मत प्राप्त गर्दा चौधरीले ३८६५१ मत ल्याइन।

गच्छदार उम्मेदवार रहेको क्षेत्रमा मत गणना स्थगित

गच्छदार उम्मेदवार रहेको क्षेत्रमा मत गणना स्थगित

सोमबार, २५ मङि्सर २०७४

नेपाली काँग्रेसका नेता विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच तीब्र प्रतिस्पर्धा भइरहेको सुनसरी-३ को मतगणना स्थगित भएको छ। छैटौं पटक उम्मेदवार बनेका गच्छदारलाई बाम गठबन्धनको तर्फबाट उम्म्मेदवार बनेकी चौधरीले सुरुदेखि नै पछि पारिरहेकी छिन्।

विजयकुमार गच्छदार २ हजार मतले पछि परे

विजयकुमार गच्छदार २ हजार मतले पछि परे

शनिबार, २३ मङि्सर २०७४

सुनसरीमा प्रतिनिधीसभामा दुईवटामा बाम गठबन्धनको एमालेको अग्रता दुईवटामा काँग्रेसको अग्रता अमर खड्का इटहरी, मंसिर २३ । प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधीसभामा बाम गठबन्धनका उम्मेदवार जयकुमार राईको अग्रता कायमै छ। जयकुमारले छ हजार ५४३ मत ल्याएका छन्।

लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई बलियो बनाउनुपर्छ : गच्छदार

लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई बलियो बनाउनुपर्छ : गच्छदार

बुधबार, १५ कार्तिक २०७४

उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस बलियो हुनुपर्ने बताएका छन् ।

कांग्रेससँग उपसभापति पद दिने समझदारी : उपप्रधानमन्त्री गच्छदार

कांग्रेससँग उपसभापति पद दिने समझदारी : उपप्रधानमन्त्री गच्छदार

शुक्रबार, ०३ कार्तिक २०७४

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र कांग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताए । विराटनगर विमानस्थलमा शुक्रबार कुरा गर्दै उनले भने,‘लोकतान्त्रिक फोरम र कांग्रेसबीचको एकीकरणपछि सात वटा प्रदेशमा कांग्रेस लहर उत्पन्न भएको छ ।

गच्छदार: कांग्रेसको थप ऊर्जा

गच्छदार: कांग्रेसको थप ऊर्जा

बुधबार, ०१ कार्तिक २०७४

नेपालका दुई ठूला साम्यवादी दलले संघ र प्रदेश सभाका लागि हुने आसन्न निर्वाचनमा तालमेल र भविष्यमा एकीकरण गर्ने सहमति गरेपछि लोकतान्त्रिक शक्तिहरूमा त्यसको तीव्र प्रतिक्रिया उत्पन्न भएको छ।

दश वर्षपछि पुरानै घर फर्किए गच्छदार

दश वर्षपछि पुरानै घर फर्किए गच्छदार

सोमबार, ३० असोज २०७४

दश वर्षअघि नेपाली काँग्रेस छोडेर तराई आधारित राजनीतिमा लागेका विजयकुमार गच्छदार सोमबार पुरानै घर फर्किएका छन्। पार्टी एकीकरण गर्दै गच्छदार काँग्रेस प्रवेश गरेका हुन्। उनको पार्टी नेपाल लोकतान्त्रिक फोरमका नेता एवं पर्यटनमन्त्री जितेन्द्र देव पनि काँग्रेस प्रवेश गरेका छन्।

तानातानमा गच्छदार

तानातानमा गच्छदार

शुक्रबार, २७ असोज २०७४

नेपाली कांग्रेससँग पार्टी एकीकरण प्रक्रिया अघि बढाएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनमा आउन प्रस्ताव गरेका छन् ।

इटहरीलाई महानगरपालिका र प्रदेशको राजधानी बनाउँछु : गच्छदार

इटहरीलाई महानगरपालिका र प्रदेशको राजधानी बनाउँछु : गच्छदार

सोमबार, २६ भदौ २०७४

उपप्रधान तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा इटहरीलाई महानगरपालिका बनाउने र प्रदेश नं. १ को राजधानी बनाउने आफ्नो मुख्य चुनाबी एजेन्डा हुने बताएका छन्। नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले सुनसरी क्षेत्र नं. ३ बाट उम्मेदवारी दिनेछन्।

मधेसमा संविधान स्वीकार्नेको संख्या बढ्यो : गच्छदार

मधेसमा संविधान स्वीकार्नेको संख्या बढ्यो : गच्छदार

सोमबार, २६ भदौ २०७४

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसवादी दलहरु निर्वाचनमा सहभागी भएपछि मधेसमा संविधानको स्वीकारोक्तिमा वृद्धि भएको बताएका छन्।

गच्छदार पाँचौं पटक उपप्रधानमन्त्री

गच्छदार पाँचौं पटक उपप्रधानमन्त्री

बुधबार, २४ जेठ २०७४

पूर्ववर्ती पुष्पकमल दाहाल सरकारका चर्चित प्रसङ्गमध्ये एउटा उपप्रधानमन्त्रीहरुको वरियताक्रम विवाद पनि रह्यो। जनआन्दोलन दमन गर्ने कार्यका मुख्य दोषी कमल थापालाई आफूभन्दा माथिल्लो बरियतामा ल्याएको भन्दै विमलेन्द्र निधिले पदै त्यागे, भलै उनको राजिनामा स्वीकृत भएन।

गच्छदार र यादब तालमेलका लागि तयार, राजपा अझै अनिश्चित

गच्छदार र यादब तालमेलका लागि तयार, राजपा अझै अनिश्चित

बिहिबार, ११ जेठ २०७४

राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार रहेको बताएका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उब्लअजयचपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरम पार्टीका अध्यक्ष विजय गच्छदारसँगको छलफलमा राजपा अध्यक्ष ठाकुरले चुनाव चिन्ह नभएकोले निर्वाचनमा जान नसकिने बाध्यता स्पष्ट पारेका छन्।

गच्छदार, दहित र देवले मन्त्रीको सपथ लिँदै

गच्छदार, दहित र देवले मन्त्रीको सपथ लिँदै

सोमबार, २५ बैशाख २०७४

नेपाल लोकतन्त्रिक फोरमले सरकारमा सहभागि हुने मन्त्रीको टुंगो लगाएको छ। सरकारमा नेतृत्व गर्दै पार्टी अध्यक्ष विजय कुमार गच्छदारले उपप्रधान तथा स्थानीय विकासमन्त्री, गोपाल दहितले भूमिसुधार मन्त्री र पर्यटनमन्त्रीको रुपमा जीतेन्द्र देव सरकारमा जाने भएका छन्।

विजय गच्छदार तीन मन्त्रालयसहित सरकारमा जाने, अाजै सपथ हुने

विजय गच्छदार तीन मन्त्रालयसहित सरकारमा जाने, अाजै सपथ हुने

सोमबार, २५ बैशाख २०७४

विजय कुमार गच्छदारले उप-प्रधानमन्त्री सहित स्थानीय विकास मन्त्रालय सम्हाल्ने भएका छन्।

प्रधानमन्त्रीले यादव र गच्छदार गुहारे

प्रधानमन्त्रीले यादव र गच्छदार गुहारे

मङ्गलबार, १९ बैशाख २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग सहयोगका लागि आग्रह गरेका छन्।

डा.भट्टराई र गच्छदार निर्वाचन आयोगमा

डा.भट्टराई र गच्छदार निर्वाचन आयोगमा

आइतबार, १० बैशाख २०७४

नयाँ शक्ति पार्टी नेपालले स्थानीय तह निर्वाचनमा दलको आधिकारिक चुनाव चिन्हबाटै निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गरेको छ। उक्त पार्टीका संयोजक डा.बाबुराम भट्टराईले प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादव र आयुक्तलाई भेटेर निर्वाचन चिन्ह नपाएसम्म आफूहरु आन्दोलनमा जानुको विकल्प नरहेको जानकारी गराए।

थापा गए गच्छदार  किन गएनन् ?

थापा गए गच्छदार किन गएनन् ?

शुक्रबार, २७ फागुन २०७३

सरकारमा आउन प्रधानमन्त्री पुष्ककमल दाहालको अनुरोधलाई अन्तिम समयमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले अस्वीकार गरेका छन्। प्रधानमन्त्रीले गच्छदारलाई बिहीबारै राप्रपा नेपालका अध्यक्ष कमल थापासँगसँगै उपप्रधानमन्त्रीको शपथ खुवाउन चाहेका थिए।

निःशुल्क भिसा र टिकटको निर्णय फिर्ता हुँदैन : गच्छदार

निःशुल्क भिसा र टिकटको निर्णय फिर्ता हुँदैन : गच्छदार

सोमबार, ०२ फागुन २०७३

मेनपावर व्यवसायीले दुई वर्षअघिको निःशुल्कभिसा र टिकट निर्णय खारेज हुनुपर्ने माग गरिरहेको बेलाश्रम तथा रोजगार राज्यमन्त्री दिलीप खवास गच्छदारले भने उक्त निर्णय फिर्ता नहुने प्रस्ट पारेका छन्।

निर्धारित समयमा चुनाव हुन नसके संसदको अवधि थप्पनु पर्छ:  अध्यक्ष गच्छदार

निर्धारित समयमा चुनाव हुन नसके संसदको अवधि थप्पनु पर्छ: अध्यक्ष गच्छदार

मङ्गलबार, २५ माघ २०७३

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अबस्था आउने बताएका छन्।

संशोधन नभए निर्वाचनमा भाग लिँदैनौ: अध्यक्ष गच्छदार

संशोधन नभए निर्वाचनमा भाग लिँदैनौ: अध्यक्ष गच्छदार

शनिबार, २२ माघ २०७३

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित नभएसम्म आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने बताएका छन्।

सहमतिमै निर्वाचनको मिति घोषणा गर्नुपर्छः गच्छदार

सहमतिमै निर्वाचनको मिति घोषणा गर्नुपर्छः गच्छदार

बुधबार, ०५ माघ २०७३

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिमै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।  मोरङको विराटनगरमा आज दिउँसो कार्यकर्तासँगको भेटमा अध्यक्ष गच्छदारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई पाखा लगाएर मुलुकले निकास नपाउने भएकाले उसलाई सहमतिमै ल्याएर निकास खोज्नुपर्ने विचार व्यक्त गरे ।

गच्छदार र थापा सरकारमा नजाने

गच्छदार र थापा सरकारमा नजाने

शनिबार, ०१ माघ २०७३

मधेस जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार र राप्रपा अध्यक्ष कमल थापा यथास्थितिमा सरकारमा नजाने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सहभागी हुन उनीहरूलाई आग्रह गरिरहेको स्रोतले बतायो।

आठौं प्रदेश बनाए निकास : गच्छदार

आठौं प्रदेश बनाए निकास : गच्छदार

शुक्रबार, १५ पुष २०७३

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सीमांकन विवाद समाधान गर्न आठौं प्रदेशमा जान सकिने  विकल्प अघि सारेको छ।  प्रदेश विवाद मिलाउन झापा, मोरङ, सुनसरीलाई २ नम्बर प्रदेशमा राख्नुपर्ने, त्यो हुन नसके झापा, मोरङ, सुनसरी, सिराह, सप्तरी र उदयपुरलाई मिलाएर आठौं प्रदेश बनाउनुपर्ने निष्कर्ष पार्टीले निकालेको छ।

राष्ट्रिय मुद्दामा तीन दलको सहमति आवश्यकः गच्छदार

राष्ट्रिय मुद्दामा तीन दलको सहमति आवश्यकः गच्छदार

बुधबार, २९ मङि्सर २०७३

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन् ।

अंगीकृत नागरिकलाई मुख्य पद दिन मिल्दैन: गच्छदार

अंगीकृत नागरिकलाई मुख्य पद दिन मिल्दैन: गच्छदार

आइतबार, २८ कार्तिक २०७३

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अंगीकृत नागरिकता प्राप्त गरेका व्यक्तिलाई मुख्य पद दिन नमिल्ने बताएका छन्। नेपालगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विश्वका कुनैपनि देशमा अंगीकृतलाई मुख्य पद दिइएको छैन, भारतमा पनि बंशजले मात्र मुख्य पद पाउने व्यवस्था छ।’

सरकारलाई रचनात्मक सहयोग गर्छौं– गच्छदार

सरकारलाई रचनात्मक सहयोग गर्छौं– गच्छदार

शनिबार, २९ साउन २०७३

विराटनगर– मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारलाई आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताएका छन्।

रणनीतिक महत्वको सडक पूरा गर्न कुनै कसर छाेडिन्न– उपप्रम गच्छदार

रणनीतिक महत्वको सडक पूरा गर्न कुनै कसर छाेडिन्न– उपप्रम गच्छदार

शनिबार, २५ असार २०७३

काठमाडौँ– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले भौतिक पूर्वाधार, सडक, रेल यातायातको विकासका लागि सरकारले योजनाबद्ध रुपमा नीति तथा कार्यक्रम अगाडि सारेको र त्यसलाई पूर्ण क्षमतामा कार्यान्वयन गरिने बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad