गाई चराउन गएकी महिला मृत फेला

गाई चराउन गएकी महिला मृत फेला

शुक्रबार, ११ जेठ २०७५

गाई चराउन गएकी एक महिला मृत भेटिएकी छन्। माथागढी–७, रहबास मौलाथरकी ४१ वर्षीया मधुमाया ठाडा मृत अवस्थामा भेटिएकी माथागढी गाउँपालिका...

बाख्रा चराउन गएकी बालिका बलात्कृत

बाख्रा चराउन गएकी बालिका बलात्कृत

बिहिबार, १७ फागुन २०७४

पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन्। ...

‘पद्मावत’ हेर्न गएकी युवतीको हलभित्रै बलात्कार

‘पद्मावत’ हेर्न गएकी युवतीको हलभित्रै बलात्कार

शुक्रबार, १९ माघ २०७४

भारतमा सञ्जयलिला भन्सालीको फिल्म ‘पद्मावत’ हेर्न पुगेकी एक युवतीको हलभित्रै बलात्कार भएको छ। घटना भारतको हैदरावादको हो। उनी फेसबुकबाट चिनजान...

महोत्सव हेर्न गएकी बालिकाको करेन्ट लागेर मृत्यु

महोत्सव हेर्न गएकी बालिकाको करेन्ट लागेर मृत्यु

आइतबार, १५ असोज २०७४

सदरमुकाम गौर स्थित राईस मिलमा संचालित धार्मिक महोत्सवमा बनाईको बैष्णे देवी गुफामा करेन्ट लागेर स्थानीय १४ वर्षिया मुनिता कुमारी पंडितको...

बालुवा लिन गएकी युवतीको मृत्यु

बालुवा लिन गएकी युवतीको मृत्यु

सोमबार, ०५ भदौ २०७४

जुम्लामा बालुवा निकाल्न तिला नदी गएकी एक युवतीको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका ७ की २४ वर्षीया पार्वती भण्डारीको मृत्यु भएको हो।

माईती गएकी महिला मृत फेला

माईती गएकी महिला मृत फेला

बिहिबार, ०५ साउन २०७४

खोटाङमा माईती गएकी महिला शंकास्पद अवस्थामा मृत फेला परेका छन्। जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिक वेपत्ता भएको दोश्रो दिन विहिबार मृत फेला परेकी हुन्।

किनमेल गर्न भारत गएकी महिला बेपत्ता

किनमेल गर्न भारत गएकी महिला बेपत्ता

आइतबार, ०३ बैशाख २०७४

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीया कौशा धामी बजारमा किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता भएकी छिन् ।

विवाहमा गएकी बालिकाको हत्या

विवाहमा गएकी बालिकाको हत्या

शनिबार, १४ फागुन २०७३

गाउँमा भएको विवाह हेर्न गएकी सुनसरी चाँदवेलाकी एक बालिकाको शनिबार बिहान हत्या गरी फालिएको अवस्थामा शव भेटिएको छ।

पसल गएकी महिलाको अपहरण गरेर हत्या

पसल गएकी महिलाको अपहरण गरेर हत्या

बिहिबार, २७ असोज २०७३

असोज १८ गते गाउँको एक किराना पसलबाट घर फर्कंदा हराएकी भनिएकी कल्पना भुसालको हत्या भएको खुलेको छ। धनचौर गाविस ५ निवासी भिमलाल भुसालकी पत्नी ३४ वर्षिया कल्पनालाई पसलबाट समान किनेर घर फर्कंदा वेपत्ता पारी हत्या गरिएको रहस्य खुलेको हो।

घाँस काट्न गएकी एक महिलाको भीरबाट खसेर मृत्यु

घाँस काट्न गएकी एक महिलाको भीरबाट खसेर मृत्यु

बुधबार, १२ असोज २०७३

घाँस काट्न गएकी एक महिलाको भीरबाट खसेर घटना स्थलमा नै मृत्यु भएको छ। श्रीनगर गाविस वडा नम्बर ५ निवासी ५६ वर्षीया सुन्तला मल्लको घाँस काट्ने क्रममा श्रीनगर गाविस वडा नम्बर ८ मा पर्ने धल्नेवारी भन्ने वन क्षेत्रमा भिरबाट लडेर घटना स्थलमा नै मृत्यु भएको मृतकका छिमेकी जनक हमालले जानकारी दिए।

जितिया नुहाउन गएकी महिलाको पोखरीमा डुबेर मृत्यु

जितिया नुहाउन गएकी महिलाको पोखरीमा डुबेर मृत्यु

बिहिबार, ०६ असोज २०७३

आफ्नो छोराको दीर्घायुका लागि गरिने जितिया पर्वको अघिल्लो दिन नुहाउन जाँदा पोखरीमा डुबेर रौतहटमा एक महिलाको मृत्यु भएको छ। रौतहटको बगही वार्ड नम्बर १ की २१ वर्षीया सीमा सहनीको गाउँकै पोखरीमा डुबेर बिहीवार मृत्यु भएको हो।

मावल गएकी बालिकाको हत्या

मावल गएकी बालिकाको हत्या

बुधबार, ०५ साउन २०७३

स्कुल छुट्टी भएको मौका छोपेर मावल गएकी एक नाबालिकाको हत्या भएको छ बुधबारे–५ स्थित डिल्लीराम प्रसाईको घरमा पाहुना आएकी शान्तिनगर–१ की ११ बर्षीया तनुजा कोइराला बिहान कोठामा मृत फेला परेकी थिइन् । उनको घाँटी रेटिएको अवस्थामा फेला परेको छ ।

बाख्रा चराउन गएकी ९ वर्षीया बालिका बलात्कृत

बाख्रा चराउन गएकी ९ वर्षीया बालिका बलात्कृत

आइतबार, १९ असार २०७३

रौतहट– अवोध बालिकालाई बालात्कार गरेको आरोपमा रौतहट प्रहरीले आइतबार एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। संकेत नम्बर गौर ३२ बी १ की ९ वर्षीया अबोध बालिकालाई बलात्कार गरेको आरोपमा गौर नगरपालिका वडा नम्बर १० सपगढाटोलका १९ वर्षीय सुनिल भन्ने शंकर साहलाई प्रहरीले पक्राउ गरेको हो।

स्कुल बनाउने बालुवा लिन गएकी चेपाङ बालिकाको ढिस्कोले पुरिएर मृत्यु

स्कुल बनाउने बालुवा लिन गएकी चेपाङ बालिकाको ढिस्कोले पुरिएर मृत्यु

आइतबार, १२ असार २०७३

चितवनको विकट पहाडी गाविस लोथरको वडा नं. ७ स्यामराङमा विद्यालय बनाउन बालुवा लिन गएकी एकजना चेपाङ बालिकाको ढिस्कोले पुरेर निधन भएको छ।

Ncell Footer Ad