ललितपुरमा गोदावरी खोलाले मान्छे सहित कार बगायो (फोटो/भिडियो)

सोमबार, २१ साउन २०७५

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभूमा गोदावरी खोलाले मान्छे सहित एक कार बगाएको छ। ...

खोलाले बगाउँदा महिलाको मृत्यु

खोलाले बगाउँदा महिलाको मृत्यु

शनिबार, १९ साउन २०७५

खोलाले बगाउँदा बैतडीको शिवनाग गाउँपालिका–४, बगारकी ३५ वर्षीया सकुन्तला महताको मृत्यु भएको छ। ...

खोलाले बगाउँदा एक युवक बेपत्ता

खोलाले बगाउँदा एक युवक बेपत्ता

शनिबार, ०५ साउन २०७५

गोरखाको भिमसेन गाउँपालिका ८ मा खोलाले बगाउँदा एक युवक शुक्रबारदेखि बेपत्ता छन्। ...

खोलाले बगाउँदा वृद्धको मृत्यु

खोलाले बगाउँदा वृद्धको मृत्यु

बुधबार, ०२ साउन २०७५

पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । ...

खोलाले बगाएर एक युवक बेपत्ता

खोलाले बगाएर एक युवक बेपत्ता

शुक्रबार, ०१ असार २०७५

वल्र्डकप हेरेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट हाङदेवा तर्फ र्फकदै गरेका एक युवकलाई गएराति हाङदेवा खोलाले बगाएर बेपत्ता बनाएको छ।

वर्षाले मन्थली डुबानमा,  रणजोर खोलाले ७ विद्यार्थी बगायो

वर्षाले मन्थली डुबानमा, रणजोर खोलाले ७ विद्यार्थी बगायो

सोमबार, ३१ बैशाख २०७५

मन्थलीमा गएरातीदेखि परेको ठूलो वर्षा पछि खोलामा आएको बाढीले बगाउँदा सोमबार कक्षा ११ को परीक्षा दिन गएका एक विद्यार्थी बेपत्ता भएका छन्।

खोलाले बगाउँदा एउटै परिवारका पाँचको मृत्यु

खोलाले बगाउँदा एउटै परिवारका पाँचको मृत्यु

सोमबार, २४ बैशाख २०७५

खहरे खोलाले बगाउँदा एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ। शनिबार राति आएको अविरल वर्षाका कारण थलारा गाउँपालिका–४ मा खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय २७ वर्षीय हर्क विक, उनकी श्रीमती २६ वर्षीया देवकी, १२ वर्षीया छोरी मनिषा, तीन वर्षीय छोरा सक्षम तथा हर्ककी भाउजु ३५ वर्षीया कलसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

माछा मार्न गएका बालकलाई खोलाले बगायो

माछा मार्न गएका बालकलाई खोलाले बगायो

सोमबार, २३ असोज २०७४

–म्याग्दी खोलामा माछा मार्न गएका एक बालक खोलाले बगाएको छ । गत शनिबार मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीया सिमन पुन बेनपा–४ तातोपानीको फाँपरखेत पहिरो नजिक माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । स्थानीयबासीका अनुसार सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययरत पुनसँग खोलाले बगाएपनि अर्का बालक पौडी खेलेर बाहिर आएको थिए ।

सर्लाहीको लखनदेही खोलाले बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

सर्लाहीको लखनदेही खोलाले बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

मङ्गलबार, १७ असोज २०७४

सर्लाहीको लखनदेही खोलाको भेलले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। लालबन्दी नगरपालिका वडा १२ बाट दशैंको टीका लगाएर घर फर्किने क्रममा सर्लाहीको पत्थरकोट जियाजोरस्थित लखनदेही खोला तर्दा चार जना जना बेपत्ता भएका थिए। अर्का एक जना भैंसी चराउन गएका बेला खोलाले बगाएको प्रहरीले जनाएको छ।

खोलाले बगाएर एकजनाको मृत्यु

खोलाले बगाएर एकजनाको मृत्यु

बिहिबार, ०५ असोज २०७४

चितवनको भरतपुर महानगरपालिका–२२ स्थित केरुङगा खोला तर्ने क्रममा बगाएर आज एक जनाको मृत्यु भएको छ।

चार दिनमा खोलाले दुई जना बगायो

चार दिनमा खोलाले दुई जना बगायो

बुधबार, २८ भदौ २०७४

पहाडी जिल्ला भोजपुरमा चार दिनको अन्तरालमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ। चार दिनको अन्तरालमा षडानन्द नगरपालिका–७ केउरेनी पानीका गोपाल दर्जीका १९ वर्षीया छोरी दिचना दर्जी र पौवादुम्मा गाउँपालिका–१ श्यामसीलाका १२ वर्षीय नीरज तामाङको मृत्यु भएको हो।

झापामा खोलाले बगाउँदा  एकको मृत्यु

झापामा खोलाले बगाउँदा  एकको मृत्यु

आइतबार, १८ भदौ २०७४

आइतबार बिहान झापामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

खोलाले बगाएर वडा सदस्यको मृत्यु

सोमबार, ०५ भदौ २०७४

डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ।

खोलाले बगाएर नाति–बजैको मृत्यु

खोलाले बगाएर नाति–बजैको मृत्यु

बुधबार, ३२ साउन २०७४

निरन्तर वर्षाको बाढीले बगाएर यहाँका नाति–बजैको मृत्यु भएको छ । जिल्लाको पहाडी रौतामाई गाउँपालिका ६ स्थित हुल्मा खोलाले बगाएर सोही वडाका ५२ वर्षीया कर्णमाया मगर र नाम खुल्न नसकेको ८ वर्षीय उनकै नातिको मृत्यु भएको प्रहरीले जनाएको छ।

खोलाले बगाएर युवक बेपत्ता

खोलाले बगाएर युवक बेपत्ता

सोमबार, ३० साउन २०७४

बास्केटबल इलामका अध्यक्ष रोहन आचार्य खोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका छन्। इलाम नगरपालिका–७ का ३३ वर्षे रोहनलाई सोमबार दिउँसो पौडी खेल्नेक्रममा माइखोलाले बगाएको प्रहरीले जनाएको छ।

खोलाले बगाउँदा मकवानपुरमा दुई जनाको मृत्यु

खोलाले बगाउँदा मकवानपुरमा दुई जनाको मृत्यु

आइतबार, २९ साउन २०७४

गएरातिदेखि अविरलरुपमा परिरहेको वर्षाले मकवानपुर जिल्लाको बकैया गाउँपालिका र वाग्मती गाउँपालिकामा खोलाले बगाएर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

बक्राह खोलाले बगाएर मृत्यु

बक्राह खोलाले बगाएर मृत्यु

शुक्रबार, २७ साउन २०७४

मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित बक्राहा खोलाले बगाएर आज साँझ एक युवकको मृत्यु भएको छ।

खोलाले बगाएर महिलाको मृत्यु

खोलाले बगाएर महिलाको मृत्यु

बिहिबार, १९ साउन २०७४

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ र ७ को  पाटीचौरस्थित ठाडो खोलाले बगाएर बिहीबार एक महिलाको मृत्यु भएको छ ।

खोलाले बगाउँदा सोलुखुम्बुमा एक जनाको मृत्यु

खोलाले बगाउँदा सोलुखुम्बुमा एक जनाको मृत्यु

बुधबार, १८ साउन २०७४

सोलुखुम्बुको दुधकौसिका गाउँपालिका स्थित देउसाको खहरे खोलाले बगाउँदा एक व्यक्तिको ज्यान गएको छ । देउसाको दिप्ली स्थित नाम्चे खहरे खोलाले बगाउँदा दुधकौसीका गाउँपालीका ७ रोक्तीका ३३ वर्षीय अंकत बहादुर राईको मृत्यु भएको हो ।

खानी खोलाले बगाउँदा एकको मृत्यु

खानी खोलाले बगाउँदा एकको मृत्यु

आइतबार, १५ साउन २०७४

ककनी गाउँपालिका-१ ओखरपौवास्थित खानीखोला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ भने एक जना रुखको हाँगा समातेर बाँच्न सफल भएका छन्।

खोलाले बगाउँदा श्रीमान्को मृत्यु, श्रीमती बेपत्ता

खोलाले बगाउँदा श्रीमान्को मृत्यु, श्रीमती बेपत्ता

शनिबार, १३ जेठ २०७४

ताप्लेजुङको सिदिङ्वा गाँउपालिका– ७ सुरुम्खिम बस्ने एक दम्पतीलाई शुक्रबार खोलाले बगाउदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छन् । खाम्दिम्बे बजारबाट किनमेल गरेर घर फर्कंदै गर्दा खेवाङ र सुरुम्खिमको बीचमा पर्ने सिवाखोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो ।

खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमति वेपत्ता

खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमति वेपत्ता

शुक्रबार, १२ जेठ २०७४

ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ७ साविकको सुरुम्खिम गाउँ विकास समिति अम्बरटार बस्ने एक दम्पतिलाई स्थानीय सिवा खोलाले बगाउँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमति बेपत्ता छिन्।

खोलाले बगाएर आमाछोरीको मृत्यु

खोलाले बगाएर आमाछोरीको मृत्यु

बिहिबार, २८ बैशाख २०७४

खोलाले बगाएर बैतडीमा आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–६ सुकुट्टीकी २४ वर्षीया सुनिता महर र उनकी ६ वर्षीया छोरी करिश्मा महर रहेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिए ।

गुर्जामा डोल्चा खोलाले बगाउँदा एकको मृत्यु

गुर्जामा डोल्चा खोलाले बगाउँदा एकको मृत्यु

बिहिबार, ११ कार्तिक २०७३

म्याग्दीको अति विकट गुर्जा गाविसमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। हिमाली क्षेत्रमा रहेको गोठबाट भैंसी लिएर बस्तीतर्फ आउँदै गरेका गुर्जा–९ का ६० वर्षीया तुलप्रसाद छन्त्याललाई डोप्चा खोलामा खसेका थिए।

बक्राहा खोलाले तीस घर विस्थापित

बक्राहा खोलाले तीस घर विस्थापित

आइतबार, ०९ असोज २०७३

मोरङको इटहरा–३ स्थित धरमभकारी भन्ने ठाउँबाट आइतबार बिहान फेरि बक्राहा खोला गाउँमा पस्दा सो क्षेत्रका ३० घरपरिवार विस्थापित भएका छन् ।

ढुङ्गा थुपार्ने क्रममा खोलाले बगाएर मृत्यु

ढुङ्गा थुपार्ने क्रममा खोलाले बगाएर मृत्यु

बुधबार, ०५ असोज २०७३

चिसाङ खोलाले बगाएर लेटाङ भोगटेनी नगरपालिका– २ का ३८ वर्षीय चञ्चलाल मगरको मृत्यु भएको छ।

खोलाले बगाउँदा एक महिलासहित दुई जनाको मृत्यु

खोलाले बगाउँदा एक महिलासहित दुई जनाको मृत्यु

आइतबार, १९ भदौ २०७३

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार शनिबार राति साढे ७ बजेको समयमा बर्दिबास नगरपालिका–१० स्थित मरहा खोला तर्न लाग्दा खोलामा अचानक आएको बाढीले बर्दिबास–१० बस्ने विमल बुलनका छोरा १० वर्षीय मानव बुलनलाई बगाउँदा उनको मृत्यु भएको हो ।

खोलाले बगाएर एक मृत्यु

खोलाले बगाएर एक मृत्यु

शुक्रबार, १७ असार २०७३

सर्लाही- सर्लाहीको लखनदेही खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ।

खोलाले बगाएर दुईको मृत्यु

खोलाले बगाएर दुईको मृत्यु

बुधबार, ०८ असार २०७३

विराटनगर-मोरङको जाँते र मधुमल्लामा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ। जाँते—२ स्थित तेली खोलाले टाँडी—५ की निर्मला राईलाई खोला तर्नेक्रममा बगाउँदा उनको मृत्यु भएको मोरङ प्रहरी जनाएको छ।

Ncell Footer Ad