टहरामा न्यानो खोज्दै भूकम्प पीडित

टहरामा न्यानो खोज्दै भूकम्प पीडित

भूकम्पले घर भत्किएर वा जमिन चिरा परेर गाउँमा बस्न नसक्ने भएपछि सदरमुकाम आसपास शिविरमा बस्दै आएका भुकम्प पीडित चिसोका कारण...

चित्रको विकल्प खोज्दै दृष्टिविहीन विद्यार्थी

चैत ३ गते कक्षा १० को अन्तिम परीक्षा सुरु हुँदैछ। नयाँ शिक्षा ऐनअनुसार कक्षा १० को अन्तिम परीक्षालाई माध्यमिक शिक्षा...

नेपाली कलाकार खोज्दै प्रियंका चोपडा

नेपाली कलाकार खोज्दै प्रियंका चोपडा

बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली कलाकार र प्राविधिकहरु खोजी कार्य सुरु गर्दैछिन्। लामो समयपछि हलिउडबाट मुम्बई फर्केकी अभिनेत्री चोपडाले सुरु...

चार कराेडभन्दा बढी रकम ठग्ने नै सुरक्षा खोज्दै प्रहरीकहाँ पुगेपछि...

रु चार करोडभन्दा बढी ठगी गर्ने लमजुङका एक व्यक्ति आफैँ प्रहरी शरणमा पुगेका छन् । स्थानीय गौँडा घर भई पछिल्लो...

काममा नफर्किने इन्जिनियरको विकल्प खोज्दै सरकार

बिहिबार, ०७ पुष २०७३

सरकारले भूकम्पपछिको पुनर्निर्माण काम ठप्प पारी सामूहिक राजीनामा दिएका इन्जिनियर तथा प्राविधिकको विकल्प खोज्न थालेको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको आयोजना कार्यान्वयन इकाइ इन्जिनियर तथा प्राविधिकले पुनर्निर्माण काम रोकेर भूकम्पपीडितलाई धोका दिएको भन्दै राजीनामा स्वीकृत गर्ने तयारी थालेको छ।

लेस्टरसँग जित खोज्दै पोर्टो

लेस्टरसँग जित खोज्दै पोर्टो

बुधबार, २२ मङि्सर २०७३

रियाल मड्रिड र बोरुसिया डर्टमन्डले समूह ‘एफ’ बाट शीर्ष दुई स्थान पक्का गरिसकेको अवस्थामा च्याम्पियन्स लिग अन्तिम १६ का बाँकी दुई स्थानका लागि दुईपटकका पूर्व विजेता एफसी पोर्टो र सेभियाले बुधबार आ–आफ्नो समूहमा प्रतिस्पर्धा गर्नेछन्।

ठमेलमा 'चरेश बेच्ने प्रहरी' खोज्दै ब्युरो

ठमेलमा 'चरेश बेच्ने प्रहरी' खोज्दै ब्युरो

मङ्गलबार, २१ मङि्सर २०७३

लागूऔषध नियन्त्रण ब्युरोका अधिकारी सोमबार अपरान्हदेखि ठमेलमा चरेश बेच्ने प्रहरीको खोजीमा सक्रिय छन्। ब्युरोले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका टर्कीस नागरिकको बयानको आधार आफुलाई प्रहरी बताउने चरेश विक्रेताको खोजी तिब्र पारेको हो।

संशोधनमा सहमति खोज्दै कांग्रेस

संशोधनमा सहमति खोज्दै कांग्रेस

बुधबार, ०८ मङि्सर २०७३

नेपाली कांग्रेसले दलीय सहमतिमा संविधान संशोधन प्रक्रिया अघि बढाउन प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलसँग छलफल गर्ने भएको छ। संसदीय दलको कार्यालय, सिंहदरबारमा मंगलबार साँझ पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आन्तरिक छलफलले सकेसम्म दलीय सहमतिमै संशोधन प्रक्रिया अघि बढाउन पहल गर्ने निष्कर्ष निकालेको हो।

नयाँ जीवन खोज्दै रिहाना

नयाँ जीवन खोज्दै रिहाना

बिहिबार, २५ कार्तिक २०७३

'यिनी मेरो दिलमा बसेका छन्, यिनैसँग बिहे गर्छु,' नजिकै बसेका युवकतिर संकेत गर्दै यसो भनिरहँदा रिहानाको अनुहार खुसीले धपक्क बल्यो। तर, अनुहारको त्यो चमक धेरै टिकेन। 'अंकल! उसले तलाक दिनै मान्दैन, अनि हाम्रो बिहे कसरी हुन्छ?' क्षणभरमै ओइलाएको अनुहारको पीडा लुकाउने प्रयास गर्दै उनले भनिन्, 'त्यो अपराधीले त मलाई मरेर बाँच्दासमेत सताउन छाडेन।'

पुराना गहना खोज्दै नयाँ पुस्ता

बुधबार, १० कार्तिक २०७३

बानेश्वर बस्ने चितवनकी दिपा गुरुङले दसैमा नाकमा लगाउने फुली बनाइन्। गुरुङ गरगहनामा धेरै सौखिन त होइनन् तर पछिल्लो समय परम्परागत रुपमा चल्दै आएका गहनाले फेसनको रुपमा लिन थालेपछि नाकको फुली बनाउन रहर चलेको हो उनलाई।

मानवीय मूल्य खोज्दै प्रमिला

मानवीय मूल्य खोज्दै प्रमिला

आइतबार, ०७ कार्तिक २०७३

कलाकार प्रमिला गिरीको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। गिरीले चौधवर्षपछि बबरमहलस्थित नेपाल कला परिषद्मा मानवीय मूल्य प्रदर्शन गर्ने चित्र प्रदर्शनी सुरु गरेकी हुन् । शनिबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले उनको एकल प्रदर्शनीको उद्घाटन गरे।

दर्शक खोज्दै खाडीमा नेपाली फिल्म

दर्शक खोज्दै खाडीमा नेपाली फिल्म

आइतबार, १६ असोज २०७३

युएई लगायतका खाडी मुलुकमा नियमित नेपाली चलचित्र प्रदर्शन हुने भएका छन्। कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले युएईको स्थानीय डिष्ट्रिव्युटर्ससँग सहकार्य गरी नेपाली चलचित्रलाई वैधानिक रुपमा नियमित प्रदर्शन गर्ने भएको हो।

‘सहुलियत’ खोज्दै करिश्मा

‘सहुलियत’ खोज्दै करिश्मा

आइतबार, ३० साउन २०७३

आइतवार अभिनेत्री करिश्मा मानन्धरले आफ्नो फेसबुक वालमा आफूलाई विशिष्ट श्रेणीको कलाकार लेखिएको परिचय पत्र राखिन् । आश्चर्य त उनले त्यो राखेकोमा होइन, त्योसँगै लेखिएको स्ट्याटसमा भयो । उनले ‘अनि नेपाल सरकारले दिएको यो स्पेसल कार्ड, के सहुलियतको लागि दिएको भनेर सोचिरहेको अवस्था ?’ भनेर लेखेकी थिइन् । यसबाट के प्रस्ट हुन्छ उनले त्यो कार्डबाट केही सहुलियत खोजेकी थिइन् ।

भ्रष्टाराचारी खोज्दै विप्लव माओवादी

शुक्रबार, ३१ असार २०७३

जुम्ला– विप्लव नेतृत्वको नेकपा माओवादी जुम्लाले भ्रष्टचारी खोज्ने अभियानलाई तीव्रता दिइएको जनाएको छ। असारे विकासका क्रममा ठूलो आर्थिक अनियमितता हुने गरेको भन्दै गाउँ गाउँमा भ्रष्टचार विरोधी अभियानलाई तीव्रता दिइएको छ।

मोदीकाे उपहार हेलिकोप्टरको मोल खोज्दै भारत

मोदीकाे उपहार हेलिकोप्टरको मोल खोज्दै भारत

मङ्गलबार, २८ असार २०७३

भारतले दुई वर्षअघि नेपाललाई उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न ताकेता गरेको छ। सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए।

सहमति खोज्दै नेतात्रय

शनिबार, २५ असार २०७३

सहमतीय सरकार गठनको प्रारुप तयार गर्न नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच छुट्टाछुट्टै छलफल भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार नेताहरूबीच छलफल भएको हो।

राष्ट्रिय सहमति खोज्दै तीन दल

शुक्रबार, २४ असार २०७३

सरकार परिवर्तनको विषयमा चर्चा चलिरहेका बेला प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच राष्ट्रिय सहमतिको विषयमा छलफल भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटरमा बिहीबार साँझ भएको बैठकमा दलहरूबीच कसरी सहमति कायम गर्ने विषयमा छलफल भएको छ।

आइएसको नेपाल 'कनेक्सन' खोज्दै सुरक्षा संयन्त्र

आइएसको नेपाल 'कनेक्सन' खोज्दै सुरक्षा संयन्त्र

सोमबार, २० असार २०७३

ढाकामा २० जनाको हत्यापछि नेपालका संयन्त्रहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानले अन्तरार्ष्ट्रिय अातंकवादी संगठन इस्लामिक स्टेटको सम्भावित नेपाल 'कनेक्सन' खोजी थालेका छन्। त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल सहित सम्वेदनशील ठाउँहरुमा सुरक्षा सतर्कता बढाइएको छ।

सरकारको विकल्प खोज्दै माओवादी

सरकारको विकल्प खोज्दै माओवादी

सोमबार, २० असार २०७३

काठमाडौं-आफैँ सामेल सरकारलाई टिकाउन नौबुँदे सहमति गरेको माओवादी केन्द्रले दुई महिनापछि नै सरकारको विकल्पबारे छलफल बढाएको छ। सरकारबाट कसरी बाहिरिने र कोसँग साझेदार गर्ने भन्ने कसरतमा केन्द्रका नेताहरू लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ।

शीतल खोज्दै सिलौटी

शीतल खोज्दै सिलौटी

सोमबार, ०६ असार २०७३

पाँचथर सदरमुकाम फिदिमबाट नजिक पर्छन् लब्रेकुटी र सिलौटी क्षेत्र। गर्मी मौसममा शरीरमा शीतलता अनुभूति र मनमा आनन्द प्राप्तिका लागि उपयुक्त ठाउँ हुन् यी। यी २ क्षेत्र धार्मिक रूपले पनि महŒवका छन्। लेकाली फराकिला डाँडाकाँडा, आकर्षक भू–बनोट। लब्रेकुटी, सिलौटीसँगै पौवाभञ्याङ, लालीखर्कलगायत क्षेत्र पनि सँगै पर्छन्। दृश्यको अनेकता र पर्याप्त शीतलता पाइन्छ यहाँ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।