तरुणदलले निषेधित क्षेत्र तोड्न खोज्दा झडप, अश्रु ग्याँस प्रहार

तरुणदलले निषेधित क्षेत्र तोड्न खोज्दा झडप, अश्रु ग्याँस प्रहार

शनिबार, ०५ साउन २०७५

डा. केसीको समर्थनमा सडकमा उत्रिएको तरुणदलले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न...

ट्राफिकलाई १ हजार घुस दिन खोज्दा फन्दामा

ट्राफिकलाई १ हजार घुस दिन खोज्दा फन्दामा

सोमबार, २८ जेठ २०७५

राजधानीमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा दुई जना आफै फन्दामा परेका छन्। ...

जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

आइतबार, २७ जेठ २०७५

बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला...

बेथिति रोक्न खोज्दा सरुवा

बेथिति रोक्न खोज्दा सरुवा

बिहिबार, २२ चैत २०७४

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालको सरुवा गरेका छन्...

न्यून बिजकीकरण रोक्न खोज्दा समस्या

न्यून बिजकीकरण रोक्न खोज्दा समस्या

शुक्रबार, १८ फागुन २०७४

सामान आयातमा न्यून बिजकीकरण गरी भन्सार छल्दै आएका उद्योगी, व्यवसायीलाई भन्सार बिन्दुमा कडाइ गर्न थालेपछि व्यापारीले सरकारलाई सन्दर्भ मूल्य लागू गर्न खोजेको आरोप लगाएका छन्।

‘विदेशीको सिको गर्न खोज्दा मौलिकता मेटियाे’

‘विदेशीको सिको गर्न खोज्दा मौलिकता मेटियाे’

शुक्रबार, ०५ माघ २०७४

विदेशी सहर सबै पक्षमा व्यवस्थित छन् । त्यहाँ नियमले सबैलाई बाँधेको हुन्छ । कानुनमा जे छ त्यो कार्यान्वयन भएरै छाड्छ । हाम्रोमा त कानुन व्यक्तिले चलाउँछन् । कसैले पनि नैतिकता र काननु पालना गर्दैनन् । त्यसैले हो, हाम्रा सहर बिग्रिएको ।

फोहोर बालेर तातो खोज्दा बिग्रँदैछ फोक्सो

फोहोर बालेर तातो खोज्दा बिग्रँदैछ फोक्सो

बुधबार, २० मङि्सर २०७४

घरवरपर वा सडक सफा राख्न धेरैले जानेको काइदा हो, वरपरको फोहोर जम्मा गरेर बालिदिने । त्यसमा पनि चिसो बढेसँगै आगो ताप्न फोहोर पनि बाल्ने क्रम बढ्छ । तर, यसले वातावरण प्रदूषित बनाई स्वास्थ्यसमस्या निम्त्याउने क्रम पनि बढेको छ। जनस्वास्थ्य तथा वातावरणविद्का अनुसार उपत्यकामा घरबाहिरका फोहोर बाल्ने यही प्रचलन वातावरण प्रदूषणको प्रमुख कारण बन्दै गएको छ।

मोटरसाईकललाई जोगाउन खोज्दा यात्रुबस पल्टियो

मोटरसाईकललाई जोगाउन खोज्दा यात्रुबस पल्टियो

मङ्गलबार, १९ मङि्सर २०७४

मोटरसाईकललाई जोगाउन खोज्दा सर्लाहीको सासापुर स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबस पल्टिएको छ। दुर्घटनामा १९ जना घाईते भएका छन्।

हलो बनाउन खोज्दा मुंग्रो बन्यो : केसी

हलो बनाउन खोज्दा मुंग्रो बन्यो : केसी

बुधबार, २५ असोज २०७४

पूर्वसहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सहकारीमा हालीमुहाली गर्दै आएका सञ्चालकलाई तह लगाउने गरी आफूले ऐनको मस्यौदा तयार पारे पनि महत्वपूर्ण पदमा रहेका व्यक्तिले आफ्नो स्वार्थ अनुरुप सहकारी ऐन बनाएको आरोप लगाएका छन् ।

जंगली हात्तीबाट जोगिन खोज्दा बाढीले लियो ज्यान

जंगली हात्तीबाट जोगिन खोज्दा बाढीले लियो ज्यान

सोमबार, ०५ भदौ २०७४

जंगली हात्तीबाट जोगिन खोज्दा आमाको बाढीले बगाएर मृत्यु भएपछि वीरबहादुर चेपाङ अहिले आमाको किरियामा छन्। उनकी ७४ वर्षीया आमा फूलमती प्रजा चेपाङको बाढीका कारण साउन २९ गते शनिबार मध्यरातमा ज्यान गएपछि उनको पीडा थपिएको छ। राप्ती नगरपालिका–६ प्यारीधापमा सामुदायिक वनका नजिक वीरबहादुरको घर छ।

अवैध रुपमा ढुंगा झिक्न खोज्दा ट्याक्टर चालकको मृत्यु

अवैध रुपमा ढुंगा झिक्न खोज्दा ट्याक्टर चालकको मृत्यु

बुधबार, ११ साउन २०७४

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । गाईघास्थित बरुवाखोलाबाट ढुंगा निकालेर गाईघाटतर्फ ल्याउन लाग्दा ट्याक्टरको ट्रली पल्टेर इन्जिनसँग च्यापिएर त्रियुगा नगरपालिका ११ गाईघाटका मनोज परियारको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा नेप्से स्वाट्टै घट्यो

लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा नेप्से स्वाट्टै घट्यो

बुधबार, ०६ बैशाख २०७४

लगानीकर्ताले नाफा सुरक्षित गर्न थाल्दा सेयर बजार मापक नेप्से मंगलबार उच्च बिन्दुले घटेको छ । नेप्से निकै घटेको समयमा खरिद गरेका लगानीकर्ताले सेयर बिक्री गरेर नाफा भएको पैसा बुकिङ गर्न थाल्दा सेयर बजार ओरालो लागेको हो ।

अपहरणकारी समाउन खोज्दा स्वयम्भूमा गोली चल्यो, एक घाइते

अपहरणकारी समाउन खोज्दा स्वयम्भूमा गोली चल्यो, एक घाइते

शनिबार, २१ फागुन २०७३

स्वयम्भू भगवान पाउमा गोली चलेको छ। प्रहरीले अपहरणमा परेका व्यक्तिलाई उद्धार गर्ने क्रममा गोली चलाएको जनाएको छ। प्रहरीले दुई दिन अघि बौद्धबाट अपहरणमा परेका तीन जनालाई उद्धार गर्ने क्रममा गोली चलेको जनाएको छ। प्रहरीलाई ताकेर पेस्तोल देखाए पछि प्रहरीले गोली चलाएको थियो।

दाजुलाई बचाउन खोज्दा भिरबाट लडेर दाजुभाइको मृत्यु

दाजुलाई बचाउन खोज्दा भिरबाट लडेर दाजुभाइको मृत्यु

मङ्गलबार, ०३ फागुन २०७३

भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ। मृत्यु हुनेमा गाँजरी-२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिए।

ओभरटेक गर्न खोज्दा माइक्रोबस ट्रकसँग ठोक्कियो, १२ घाइते

ओभरटेक गर्न खोज्दा माइक्रोबस ट्रकसँग ठोक्कियो, १२ घाइते

आइतबार, २३ माघ २०७३

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको नौविसे गाविस वडा नं. १ धार्केमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

निःशुल्क भिसा/टिकट कार्यान्वयन गर्न खोज्दा धम्की आयोः मन्त्री गुरुङ

निःशुल्क भिसा/टिकट कार्यान्वयन गर्न खोज्दा धम्की आयोः मन्त्री गुरुङ

आइतबार, २३ माघ २०७३

श्रममन्त्री सूर्यमान गुरुङले निःशुल्क भिसा र हवाई टिकट कार्यान्वयन र व्यवस्थित हुन नसकेको स्वीकारेका छन्।

शाहरुखलाई एक झलक हेर्न खोज्दा ज्यान गुम्यो

शाहरुखलाई एक झलक हेर्न खोज्दा ज्यान गुम्यो

मङ्गलबार, ११ माघ २०७३

शाहरुख खान आफ्नो फिल्म ‘रईस’को प्रवद्र्धनको लागि वडोदार जाँदै थिए। उनी चढेको रेल आइपुग्ने समयभन्दा अगाडि नै स्थानीय रेल्वे स्टेशनमा मान्छेको ठूलो भिड जम्मा भएको थियो।

हत्या आरोपी पक्राउ गर्न खोज्दा गोली चल्यो

हत्या आरोपी पक्राउ गर्न खोज्दा गोली चल्यो

आइतबार, २४ पुष २०७३

बाराको एक घटनामा कर्तव्य ज्यानको मुद्दामा अभियुक्त रहेका गिरी वावा भनिने बृजकिशोर गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

मूर्ति खोज्दा भेटिए खुँखार अपराधी र घातक हतियार

मूर्ति खोज्दा भेटिए खुँखार अपराधी र घातक हतियार

सोमबार, ११ पुष २०७३

प्रहरीले जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरिएका मूर्ती फेला पार्न नसके पनि अनुसन्धानमा फरार अपराधी र घातक हतियार तथा बिस्फोटक पर्दाथ बरामद गरेको छ।

ठूलो माछा समाउन खोज्दा  कार्कीलाई महाअभियोग :राउत

ठूलो माछा समाउन खोज्दा कार्कीलाई महाअभियोग :राउत

आइतबार, ०७ कार्तिक २०७३

संघीय समाजवादी फोरम नेपाल अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावको विपक्षमा देखिएको छ। फोरम नेपालले अख्तियारले भ्रष्टाचारीलाई कारवाही गर्न खोज्दा प्रतिशोध स्वरुप महाअभियोग प्रस्ताव दर्ता गराइएको आरोप लगाएको छ।

हुण्डी कारोबार रोक्न खोज्दा पर्साका एसपी हेडक्वार्टर तानिए

हुण्डी कारोबार रोक्न खोज्दा पर्साका एसपी हेडक्वार्टर तानिए

मङ्गलबार, ०२ कार्तिक २०७३

रौतहट- हुन्डीमार्फत अवैध रुपमा करोडौं रुपैया झिकाउने र पठाउने गरिरहेको गिरोहलाई नै पर्दाफास गरेर कानुनी दायरामा ल्याउन खोजेका पर्साका प्रहरी प्रमुख एसपी राजबाबु श्रेष्ठ गृहमा तानिएका छन्।

बाली जोगाउन खोज्दा करेन्ट लागेर मृत्यु

बाली जोगाउन खोज्दा करेन्ट लागेर मृत्यु

शुक्रबार, २८ असोज २०७३

चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ । पश्चिम चितवन नारायणी नगरपालिका–१२ जगतपुरमा यसरी तारबार लगाउन खोज्दा करेन्ट लागेर आज एक पुरुषको ज्यान गएको हो ।

'सुगाैली सन्धिपछि गुमकेो स्वाभिमान फर्काउन खोज्दा अाेली सरकार ढल्यो'

'सुगाैली सन्धिपछि गुमकेो स्वाभिमान फर्काउन खोज्दा अाेली सरकार ढल्यो'

सोमबार, १३ भदौ २०७३

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सरकारले कूटनीतिक मर्यादा विपरीत भारत र चीनसँग सम्बन्ध बढाउन लागेको आरोप लगाएका छन्।

'आफ्नो मान्छे' पठाउन खोज्दा एक महिनादेखि डिएसपीको कुर्ची खाली

'आफ्नो मान्छे' पठाउन खोज्दा एक महिनादेखि डिएसपीको कुर्ची खाली

सोमबार, १३ भदौ २०७३

जाजरकोट-सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले 'आफ्नो मान्ने' पठाउन खोजेपछि जिल्ला प्रहरी कार्यालय जाजरकोट झन्डै एक महिनादेखि प्रमुखविहीन बनेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad