टानले नयाँ पर्यटकीय गन्तव्य खोजी गर्ने

टानले नयाँ पर्यटकीय गन्तव्य खोजी गर्ने

शुक्रबार, २७ भदौ २०७६

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) ले नयाँ पर्यटकीय गन्तव्य खोजी गर्ने भएको छ। राष्ट्रिय अनलाइन पत्रकार सङ्घ (नोजा) ले...

कास्मिर आक्रमणका योजनाकारको तीव्र खोजी

कास्मिर आक्रमणका योजनाकारको तीव्र खोजी

सोमबार, ०६ फागुन २०७५

४४ जना अर्धसैनिक बलका अधिकारीको ज्यान जाने गरी गराइएको कार बम आक्रमणका प्रमुख योजनाकार मानिएका पाकिस्तान आधारित लडाकु समूहका कास्मिर...

रसुवा पहिरो अपडेट : पुरिएका ४ शव भेटियो, अन्यको खोजी कार्य जारी

रसुवा पहिरो अपडेट : पुरिएका ४ शव भेटियो, अन्यको खोजी कार्य जारी

बिहिबार, १० साउन २०७५

रसुवाको टिमुरेमा गएराति गएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ। ...

कैलाश मानसरोवर जाने छोटो मार्गको खोजी

कैलाश मानसरोवर जाने छोटो मार्गको खोजी

आइतबार, ३१ असार २०७५

पवित्र तीर्थस्थल कैलाश मानसरोवरसँग हिन्दु धर्मावलम्बीको अटुट सम्बन्ध छ। उनीहरु यसलाई आराध्यदेव भगवान शिवको बासस्थान भएको विश्वास गर्छन्। चीनको तिब्बतमा...

बेपत्ताको खोजी कार्य जारी

बेपत्ताको खोजी कार्य जारी

आइतबार, ०३ असार २०७५

अरुण तेस्रोको सुरुङ मार्गमा पुरिएकाहरूको खोजी कार्य जारी रहेको छ। मकालु गाउँपालिका ५ नुमको फ्याक्सिन्दा दोभान स्थित सुरुङ मार्ग निर्माणको क्रममा शुक्रबार राती करिब ८ः४० बजेतिर पहिरो खस्दा बुमर (निर्माण सामाग्री) सहित चार जना बेपत्ता भएका छन्।

खुसीको खोजी

खुसीको खोजी

मङ्गलबार, ०१ जेठ २०७५

‘दसैँ आउँदाजस्तो खुसी हामीलाई केहीमा लाग्दैनथ्यो । दसैँमा खसी काटिन्थ्यो, दुई जोर नयाँ लुगा सिलाइन्थ्यो । त्यो लगाउन पाउँदा र घरमा मीठामीठा पकवान खान पाउँदा मन रमाउँथ्यो । अहिलेका केटाकेटीका लागि खुसी खोज्न दसैँ कुर्नु पर्दैन,’ फिल्म निर्देशक तथा गीतकार यादव खरेलले आफ्नो बाल्यकाल सम्झँदै सुनाएका कुराले त्यस बेलाको विरल खुसीको कुँजी बताउँछ ।

खुसीको खोजी

खुसीको खोजी

सोमबार, ३१ बैशाख २०७५

हामी नयाँ वर्ष २०७५ मा प्रवेश गरेका छौं । नयाँ वर्षमा धरैजसोका नयाँ योजना हुन्छन्, नयाँ–नयाँ जोस र जाँगर जागृत हुन्छन् । हिजोका कमीकमजोरीहरू पहिल्याउँदै नयाँपनको खोजीमा हुन्छन् मानिसका मनहरू ।

संसद भवनमा ईश्वरको खोजी

संसद भवनमा ईश्वरको खोजी

बिहिबार, २७ बैशाख २०७५

प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् । बुधवार सरकारले पेश गरेका तीनवटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका नेमकिपाका सांसद सुवालले संसद्मा ईश्वरको खोजी गरेका हुन।

बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन प्रधानमन्त्रीको निर्देशन

बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन प्रधानमन्त्रीको निर्देशन

मङ्गलबार, १८ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताएका छन्।

बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन प्रधानमन्त्रीको निर्देशन

बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन प्रधानमन्त्रीको निर्देशन

मङ्गलबार, १८ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताएका छन्।

लार्के, यांग्रीका लागि दाता खोजी

लार्के, यांग्रीका लागि दाता खोजी

बुधबार, १२ बैशाख २०७५

मेलम्चीको पानी आगामी असोज अगावै उपत्यका पुग्ने सुनिश्चित भएसँगै दोस्रो चरणमा लार्के र यांग्री खोलासमेत लैजान दाताको खोजी थालिएको छ।

नागरिककर्मी पौडेललाई बारबरा खोजी पत्रकारिता अवार्ड प्रदान

नागरिककर्मी पौडेललाई बारबरा खोजी पत्रकारिता अवार्ड प्रदान

मङ्गलबार, ११ बैशाख २०७५

नागरिक दैनिकका बरिष्ठ संवाददाता दिलीप पौडेललाई बारबरा एडम्स खोजी पत्रकारिता अवार्ड–२०१७ प्रदान गरिएको छ।

चीनलाई दिन निकुञ्जमा गैंडा खोजी

चीनलाई दिन निकुञ्जमा गैंडा खोजी

शुक्रबार, ०७ बैशाख २०७५

छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिन गैंडा नियन्त्रणमा लिने तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा नियन्त्रणका लागि प्रक्रिया शुरु भएको सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

बारबरा एडम्स खोजी पत्रकारिता सम्मान नागरिककर्मी पौडेललाई

बारबरा एडम्स खोजी पत्रकारिता सम्मान नागरिककर्मी पौडेललाई

बुधबार, ०५ बैशाख २०७५

यस वर्षको बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका दिलिप पौडेललाई प्रदान गरिने भएको छ। बारबरा एडम्स खोजी पत्रकारिता

बाघ मार्नेको खोजी

बाघ मार्नेको खोजी

शुक्रबार, १६ चैत २०७४

हजारौँ बिगाहमा फैलिएको दरबारको विशाल क्षेत्रभित्र जंगल, तलाउ, पोखरी, ठूल्ठूला चउर, बगैँचा र अनेक जातका पशुपक्षी थिए। राजारानी, युवराज, युवराज्ञी र राजपरिवारका ‘बच्चा सरकारहरू’ बेलाबखत त्यहाँको चिडियाखाना घुम्ने गर्थे।

कर्णाली जोड्न छोटो मार्गको खोजी

कर्णाली जोड्न छोटो मार्गको खोजी

मङ्गलबार, २३ माघ २०७४

प्रदेश ६ को राजधानी सुर्खेत तोकिए संगै कर्णाली जोड्नको लागि छोटो मार्गको खोजी शुरु भएको छ । सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्ला जोड्ने र जुम्लाबाट मुगु हुँदै उत्तरी नाका नाक्चा जोड्नको लागि पहल शुरु भएको हो।

नयाँ मिस नेपालको खोजी

नयाँ मिस नेपालको खोजी

बुधबार, १० माघ २०७४

मिस नेपालको आयोजना गर्दै आएको द हिडेन ट्रेजरले नयाँ संस्करणको मिस नेपालको तयारी थालेको छ ।

अस्थायी राजधानीमा संरचनाको खोजी शुरु

अस्थायी राजधानीमा संरचनाको खोजी शुरु

बिहिबार, ०४ माघ २०७४

सरकारले अस्थाई रावधानी तोकेपछि धनगढीमा प्रदेश ७ का प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीको कार्यालय तथा निवास, प्रदेशसभा बस्ने भवनका लागि संरचनाको खोजी शुरु भएको छ।

प्रहरी खोजी सूचीका सिलवाल अमेरिकामा

प्रहरी खोजी सूचीका सिलवाल अमेरिकामा

बिहिबार, ०४ माघ २०७४

सरकारी दस्तखत छाप किर्तेमा प्रहरीको खोजीमा परेका नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवाल परिवारसहित अमेरिका पुगेका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीले बयानका लागि खोजी गरेपछि उनी स्थलमार्गबाट भारत हुँदै अमेरिका गएका हुन् ।

एमाले र माओवादीबीच सैद्धान्तिक मिलन बिन्दुको खोजी

एमाले र माओवादीबीच सैद्धान्तिक मिलन बिन्दुको खोजी

शनिबार, ०८ पुष २०७४

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकताको पहल शुरु भए पनि कुन वैचारिक सिद्धान्तका आधारमा एकीकृत पार्टी सञ्चालित हुने भन्नेमा खासै बहस भएको देखिँदैन । पार्टी एकताको लक्ष्यसहित चुनावी तालमेलका कारण निर्वाचनमा सफलता हासिल गरेको वाम गठबन्धनले नयाँ सरकार गठन र पार्टी एकताको गृहकार्य एकैसाथ गरिरहँदा वैचारिक विषय ठूलो विवादको विषय नबनेको देखिन्छ ।

भारत पुगेको गैंडाको खोजी

भारत पुगेको गैंडाको खोजी

मङ्गलबार, २० भदौ २०७४

साउनको अन्तिममा आएको अविरल वर्षापछिको बाढीमा बगेर भारत पुगेका गैंडाको खोजी अझै जारी रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका अधिकारीले अहिलेसम्म तीनवटा बच्चा र पाँच वयस्क पोथीसहित आठवटा गैंडाको उद्धार गरेर चितवन ल्याएका छन् । तर, भारतीय भूमिमा नै अझै केही गैंडा रहेको आशंकामा खोजी जारी छ ।

आत्महत्या नरोकिएपछि कोरियामा ‘डब्लुपिएस’को खोजी

आत्महत्या नरोकिएपछि कोरियामा ‘डब्लुपिएस’को खोजी

मङ्गलबार, १३ भदौ २०७४

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया पुगेका कामदारले आत्महत्या गर्ने र अन्य समस्यामा पर्ने घटना बढेपछि इपिएसको विकल्प खोजिनुपर्ने आवाज उठेको छ ।

निगमको नाममा लोथरमा थप जग्गा खोजी हुँदै

निगमको नाममा लोथरमा थप जग्गा खोजी हुँदै

बुधबार, १८ साउन २०७४

नेपाल आयल निगमका लागि थप जग्गा चाहिने भन्दै चितवनको लोथरमा जग्गाधनीलाई अग्रिम रकम दिने (बैना लगाउने) काम जारी छ।

आयल निगमको अर्को झूट : निजी जग्गा किनेर सार्वजनिक खोजी

आयल निगमको अर्को झूट : निजी जग्गा किनेर सार्वजनिक खोजी

सोमबार, १६ साउन २०७४

नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तिका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको छ। सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो।

सर्वाेच्चमा ‘कम उमेर’ का कानुन व्यवसायीको खोजी

सर्वाेच्चमा ‘कम उमेर’ का कानुन व्यवसायीको खोजी

मङ्गलबार, १० साउन २०७४

सर्वाेच्चमा लैजान मिल्ने अनुभवसमेत भएका कम उमेरका कानुन व्यवसायी छान्न प्रायः सबै राजनीतिक समूहका कानुन व्यवसायी छलफल र गृहकार्यमा जुटेका छन् ।

राम्रो विद्यालयक खोजी

राम्रो विद्यालयक खोजी

सोमबार, ०१ जेठ २०७४

विद्यालय भर्ना गर्ने समयमा जहिले पनि अभिभावक राम्रो विद्यालयको तलासमा हुन्छन् । आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि राम्रो विद्यालय छनोट कसरी गर्ने, कुन विद्यालयमा पढाउने भन्ने मनोदशाले ग्रसित छन् । कतिपय विद्यालयले अनेकन आकर्षक विज्ञापनका माध्यमले अभिभावकको मन तान्न सफल भएका छन् । आफ्ना छोराछोरीलाई त्यस्ता विद्यालयमा भर्ना गरिसकेपछि बाहिर प्रचारमा भनेका कुरा व्यवहारमा नपाउँदा निराश पनि देखिने गरेका छन् । यो परिस्थितिमा विद्यालय छनोट गर्दा विद्यालयका केही मापदण्ड ख्याल गर्नुपर्छ । राम्रो विद्यालय र स्तरीय शिक्षा हासिल गराउन सकेमा बालबालिकाको कलिलो मन मष्तिस्कमा उपयुक्त सिप र ज्ञान दिलाउन सकिन्छ । हरेक अभिभावकले पूर्वप्राथमिक कक्षादेखि नै बालबालिकालाई जस्तो शिक्षा दिलाउन सक्यो त्यस्तै बन्ने हो । वाल्य शिक्षाको असर पछिसम्म परी नै रहन्छ ।

सस्तो र सुरक्षित हाउजिङ अपार्टमेन्टको खोजी

सस्तो र सुरक्षित हाउजिङ अपार्टमेन्टको खोजी

आइतबार, २७ चैत २०७३

नेपाल घरजग्गा तथा आवास विकास संघको आयोजनामा भएको 'छैठौं घरजग्गा'  मेलाको दोस्रो दिन अवलोकनकर्ताले सस्तो र सुरक्षित हाउजिङ तथा अपार्टमेन्ट होल्ड गर्नेको संख्या बढेको छ।

थामी समुदायमा महिला नेतृत्व खोजी

थामी समुदायमा महिला नेतृत्व खोजी

आइतबार, २७ चैत २०७३

जिल्लाको उत्तरी भेगका ६ गाविस मिलेर बनेको कालिञ्चोक गाउँपालिकाका वडा र बस्तीमा स्थानीय निर्वाचनको चर्चा चुलिँदै गएको छ। अहिले दिनपिच्छे विभिन्न राजनीतिक दलका प्रचार, सभा र बैठक चलिरहेका छन्। बाबरे गाउँकी कांग्रेस कार्यकर्ता सीता थामीलाई चुनावको चटारोले छोएको छ।

थकाली परिचयको खोजी

थकाली परिचयको खोजी

आइतबार, २० चैत २०७३

जातीय समुदायगत चिनारीको खोजी कठिनाइ झेल्ने यात्राभित्र नेपालको थकाली समुदाय पनि परेको देखिएको छ ।

भ्यागुताको अस्पताल सार्न नयाँ भवनको खोजी

भ्यागुताको अस्पताल सार्न नयाँ भवनको खोजी

शुक्रबार, २० फागुन २०७३

अठार बर्ष पहिला स्थापना भइ स्थापनाकाल देखिनै भ्यागुताको उपचारमा निरन्तर काम गर्दै आएको अस्ट्रेलियाको एक मात्र भ्यागुते अस्पतालःद कायन्र्स फ्रग हस्पिटललाई मौजूदा भवनबाट सर्नका लागि धौधौ परेको छ।

जुनियर स्कुल प्रिन्सेस २०१७ को खोजी

जुनियर स्कुल प्रिन्सेस २०१७ को खोजी

आइतबार, ०१ फागुन २०७३

वार्षिक विदामा रहने बालिका लक्ष्यित गरी छैटौं अक्षरा जुनियर स्कूल प्रिन्सेस २०१७ हुने भएको छ। आगामी फागुन र चैतमा वार्षिक परीक्षा दिएर बसेका ७ देखि १३ वर्षका बालिका लक्ष्यित गर्दै उपत्यकाका ७ देखि १३ वर्षका बालिकाहरु यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन्।

‘नागमणी’ खोजी धन्दा गिरोहका १० पक्राउ

‘नागमणी’ खोजी धन्दा गिरोहका १० पक्राउ

मङ्गलबार, १८ माघ २०७३

‘विशेष किसिमको सर्पको टाउकोमा हुने अनमोल रत्न’ नागमणीको कथित रुपमा कारोबार गर्ने गिरोहमा संलग्न १० जनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा सर्लाहीका विजय बल, सुवेष घलान, सागर श्रेष्ठ, योगेन्द्र भट्ट, नशीम अख्तर, काभ्रेका मोहन मगर, राजु लामा मकवानपुरका अमित बोम्जन, काठमाडौं बुढानिलकण्ठका प्रेमलाल श्रेष्ठ र बाराका मोहमद अब्दुल्लाह रहेका छन्।

कृत्रिम शत्रुको खोजी

कृत्रिम शत्रुको खोजी

शुक्रबार, १५ पुष २०७३

भनिन्छ, राजनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्रु हुँदैन। नेपालजस्तो संसदीय व्यवस्था अँगालेको मुलुकमा त यो भनाइ हुबहु लागु हुन्छ। करिब दशकअघि नेपालले आफ्नो राजनीतिक 'कोर्स' परिवर्तन गर्दै लोकतान्त्रिक गणतन्त्रको मार्गमा हिँड्ने प्रयास गरिरहेको छ। हाम्रा लागि यो नितान्त नौलो बाटो हो। यो बाटोमा हिँड्दा ठेस लाग्नु, कहिलेकाहीँ बाटै भुल्नु पनि अन्यथा होइन।

मेडिकलमा मेधावीभन्दा धनीको खोजी

मेडिकलमा मेधावीभन्दा धनीको खोजी

सोमबार, ०४ पुष २०७३

सरकारले यो वर्षका लागि एमबीबीएसमा भर्ना शुल्क उपत्यकामा ३८ लाख ५० हजार तथा उपत्यकाबाहिर ४२ लाख ४५ हजार तोकेको छ । तर, कतिपय मेडिकल कलेजले खुलेआम दोब्बर शुल्क असुलेर विद्यार्थी भर्ना लिइरहेका छन् । यसरी भर्ना हुनेमा कमजोर विद्यार्थी बढी रहेको पनि देखिएको छ ।

राम्रा न्यायाधीशको खोजी

राम्रा न्यायाधीशको खोजी

मङ्गलबार, २१ मङि्सर २०७३

जीवनभर एउटा किताब वा एउटै लेख लेख्न नसक्ने, मुद्दा नै नबुझ्नेलाई न्यायाधीश बनाउने, मेहनत, परिश्रम र इमानदारी पाखा लाग्दै जाने र राजनीतिक कार्यकर्ताको खोजी हुने प्रचलन बढ्दा राम्रा न्यायाधीश जन्मँदैनन्।

रंगमञ्चमा नयाँ चेतनाको खोजी

रंगमञ्चमा नयाँ चेतनाको खोजी

शनिबार, ११ मङि्सर २०७३

पपुलर आर्ट गरेर नयाँ आविष्कार सम्भव छैन। तर, नयाँ काम गर्न खोज्दा व्यापार नहुन सक्छ। धेरै हदसम्म समाजका लागि कला र साहित्य विज्ञानको प्रयोगशालाजस्तो हो। यो नाफा–घाटाभन्दा पनि नयाँ चेतनाको खोजी हो। त्यसैले सेक्सपियरको नाटकमा झैँ गधाको टाउको जोडेरमात्रै अबको नेपाली रंगमञ्च बाँच्दैन।

सम्पादकको खोजी

सम्पादकको खोजी

शनिबार, ०६ कार्तिक २०७३

सम्पादकले लेखकलाई कि लेखकले सम्पादकलाई माथि पुर्‍याउने हुन्? यो बहस परा, पश्चन्ती, वाणि र बैखरीका उद्भवदेखि नै जारी छ। लेखनको मेहेरो शहस्राब्दि बिते पनि मैजारो अझै भएको छैन। वाचाल चालमा सबै स्रष्टा आफैसँग प्रतिस्पर्धा गरी लेखिरहेछन्। एउटै कुरो हजारौँले लाखौँ तवरबाट लेख्दा पनि सकिएको छैन। किन?

डुंगा दुर्घटनाः ८  शव प्राप्त, बेपत्ता संख्या यकिन भएन, खोजी जारी

डुंगा दुर्घटनाः ८ शव प्राप्त, बेपत्ता संख्या यकिन भएन, खोजी जारी

शनिबार, २९ असोज २०७३

यात्रु बोकेको डुंगा शुक्रबार दिउँसो पौने २ बजेतिर माइखोलामा डुब्दा मृत्यु हुनेकाे ८ पुगेकाे छ। प्रहरीका अनुसार शुक्रबार रातिसम्म ४ मृतकको नाम खुलेको छ । इलाम महमाई–१ का ७५ वर्षे जसबहादुर राई, त्यही ठाउँकी ४५ वर्षीया डम्बरमाया मगर, महमाई–२ कै ३९ वर्षीया पवित्रा पौडेल र त्यहींका ५८ वर्षे हर्कबहादुर मगरको शव भेटिएको प्रहरीले जनाएको छ ।

‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई दाता खोजी’

‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई दाता खोजी’

बिहिबार, १३ असोज २०७३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पूर्णक्षमताको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न दातृ निकायको खोजी भइरहेको बताएका छन् ।

घोप्टेभीर दुर्घटना खोजी कार्यमा कुनै कसर बाँकी रहँदैन:  गृहमन्त्री निधि

घोप्टेभीर दुर्घटना खोजी कार्यमा कुनै कसर बाँकी रहँदैन: गृहमन्त्री निधि

मङ्गलबार, ११ असोज २०७३

गृहमन्त्री विमलेन्द्र निधिले त्रिशूली नदीमा गाडीसहित बेपत्ता हुनुभएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइहरुको खोजी कार्यमा राज्यका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन्। गएको आइतबार दिउँसो दारेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूलीमा खसी बेपत्ता भएका घिमिरे दाजुभाइको अवस्था बुझ्न यहाँ आएका मन्त्री निधिले सुरक्षा निकायका प्रमुख सामु सो कुरा बताएका हुन्।

छिमेकबाट विज्ञ र प्रबिधि ल्याएर भएपनि बेपत्ता घिमिरेको खोजी गर्न आग्रह

छिमेकबाट विज्ञ र प्रबिधि ल्याएर भएपनि बेपत्ता घिमिरेको खोजी गर्न आग्रह

मङ्गलबार, ११ असोज २०७३

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले त्रिशुली दुर्घटनामा बेपत्ता पूर्व गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा प्रयाप्त पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे खोजी कार्यलाई तीव्रता दिन मन्त्री लेखकको निर्देशन

त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे खोजी कार्यलाई तीव्रता दिन मन्त्री लेखकको निर्देशन

सोमबार, १० असोज २०७३

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। र्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभिरमा आज प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उनले के कस्तो जनशक्ति र उपकरण आवश्यक पर्छ त्यसमा कत्ति पनि कन्जुस्यार्इं नगरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिए।

पूर्व गृहमन्त्री घिमिरेको खोजी कार्य जारी

पूर्व गृहमन्त्री घिमिरेको खोजी कार्य जारी

सोमबार, १० असोज २०७३

आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका तीन दाजुभाइको खोजी कार्य पुनःआज बिहानबाट सुरु भएको छ । दुर्घटनामा परी घिमिरेसहित तीन दाजुभाइ त्रिशूली नदीमा बेपत्ता भएका छन्। घिमिरे उनका भाइ प्रकाश र मोहन घिमिरे बेपत्ता भएका हुन्। गाडी पनि नदीमा बेपत्ता भएको छ ।

सप्तकोसीमा अझै १० जना बेपत्ता, खोजी कार्य जारी

सप्तकोसीमा अझै १० जना बेपत्ता, खोजी कार्य जारी

आइतबार, ०२ असोज २०७३

सप्तकोसीको मुल भंगालोमा शनिबार डुंगा डुब्दा अझै १० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। डुंगा डुबेलगतै ३७ जनाको उद्दार गरिएपनि अझैसम्म १० जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो। सुनसरीकै श्रीलंका टापुबाट कोसी पूर्वको प्रकाशपुर आउने क्रममा शनिबार ११.४५ बजे डुंगा डुबेको थियो ।

तलेजुका लागि सेतो घोडा खोजी

तलेजुका लागि सेतो घोडा खोजी

बिहिबार, २३ भदौ २०७३

दसैं नजिकिएसँगै भक्तपुरको तलेजु भवानीको वाहनका लागि सेतो घोडा खोजी तीव्र भएको छ। तलेजु भवानीको वाहन सेतो घोडा भएको र पहिलेको घोडा गत वर्ष कात्तिक ७ मा मरेको थियो। घोडा मरेपछि तलेजु भवानी वाहनविहीन छिन्।

मानक गजलको खोजी

मानक गजलको खोजी

शनिबार, १८ भदौ २०७३

जुन धारमा गजल लेखिए पनि गजल साहित्यिक र कलात्मक गुणले युक्त छ, गजले मिजाजले युक्त छ, शेरहरूमा एकाध मात्रा कम–बेसी भए पनि वाचन गर्दा लयात्मक सुनिन्छ र प्रस्तुत गरिएको गजलको शिल्प सौन्दर्यले यदि पाठक र स्रोताको मन जित्न सकिन्छ भने गजल जसरी लेखे पनि हुने त हैन? हजारौँ गजल लेखक र अध्येताका लागि अहिले यो यक्षप्रश्न बनेर खडा भएको छ।

'राम्रो मन्त्रालय' को खोजी

'राम्रो मन्त्रालय' को खोजी

शुक्रबार, १७ भदौ २०७३

'राम्रो मन्त्रालय' को खोजी गर्ने परिपाटी हरेक मन्त्रिमण्डल परिवर्तनको सङ्घारमा देखिने गरेको छ। विगत जे/जति तीतो रहे पनि अबका कर्मचारीले राम्रो कामका लागि नै राम्रो मन्त्रालय रोजून् र पाऊन्।

नाचघरमा मंगलमानको खोजी

नाचघरमा मंगलमानको खोजी

बिहिबार, ०२ भदौ २०७३

युगकवि सिद्धिचरण श्रेष्ठले 'मंगलमान' खण्डकाब्यमा सामन्त र अभिजात वर्गबाट आउने आंशकाको उत्तर उतिबेलै यसरी पोखेका थिए। सामान्य जीवन बिताउँदै समाजका लागि योगदान दिने तीनै युगकविका आदर्श पात्रको नामबाटै जनताका कलाकार रामेशले सिर्जना गरेका उनको  १२ औं  कृति 'हाम्रो  मंगलमान' नामक गीतिएल्बम सोमबार राजधानीमा लोकार्पण भएको छ।

Ncell Footer Ad