नेपाल र एमसिसीकाे खेल ६ अाेभरकाे हुने, अाजै नेदरल्याण्डसँग खेल्ने

नेपाल र एमसिसीकाे खेल ६ अाेभरकाे हुने, अाजै नेदरल्याण्डसँग खेल्ने

आइतबार, १३ साउन २०७५

वर्षाले खेलको निर्धारित समय बिथोलेपछि अाज (आइतबार) लन्डनस्थित लर्डस क्रिकेट मैदानमा हुने भनिएका सुरुवाती दुई खेल ६/६ ओभरमा छोट्याइएका छन।

भार्डे खेल्ने अझै अनिश्चित

भार्डे खेल्ने अझै अनिश्चित

शनिबार, २३ असार २०७५

इङ्ल्यान्डको अधिकांस अभ्यास सत्रमा उपस्थित नभएका फरवार्ड जेमी भार्डे विश्वकपको क्वार्टरफाइनलमा स्विडेनविरुद्धको खेलमा पनि पूर्ण फिट हुनेमा निश्चित भइसकेको छैन।

विश्वकपबारे बाजी खेल्ने १० हजार जना पक्राउ

विश्वकपबारे बाजी खेल्ने १० हजार जना पक्राउ

बुधबार, २० असार २०७५

थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन्। प्रहरीका एक उच्च...

काभानी खेल्ने अझै अनिश्चित

काभानी खेल्ने अझै अनिश्चित

बुधबार, २० असार २०७५

बायाँ पिँडौलामा चोट लागेका उरुग्वेका स्ट्राइकर इडिन्सन काभानीले फ्रान्सविरुद्धको क्वार्टफाइनल खेल्ने अझै अनिश्चित भएको छ। ...

मार्सेलो खेल्ने अनिश्चित

मार्सेलो खेल्ने अनिश्चित

सोमबार, १८ असार २०७५

दायाँ हिपको चोटका कारण दुई खेल गुमाएका ब्राजिलका डानिलो मेक्सिकोविरुद्धको खेलमा मैदान उत्रिने भएका छन्।

सालाह खेल्ने

सालाह खेल्ने

मङ्गलबार, ०५ असार २०७५

स्ट्राइकर मोहमम्द सालाहले चेचेन केक र विश्वकपअन्तर्गत इजिप्टको अर्को खेल खेल्ने समाचारका साथ २६ औं जन्मदिन मनाएका छन्।

आगामी खेलमा सालाह खेल्ने

आगामी खेलमा सालाह खेल्ने

सोमबार, ०४ असार २०७५

स्ट्राइकर मोहमम्द सालाहले चेचेन केक र विश्वकपअन्तर्गत इजिप्टको अर्को खेल खेल्ने समाचारका साथ २६औं जन्मदिन मनाएका छन्।

तीन पुस्तासँग खेल्ने हडारे

तीन पुस्तासँग खेल्ने हडारे

शुक्रबार, ०१ असार २०७५

इजिप्टका ४५ वर्षिय गोलकिपर इसाम अल हडारेले आफु पुन २० वर्र्षेमा फर्किएको महसुस भएको बताएका छन्।

उदयपुरमा तास खेल्ने १० जनासहित २४ पक्राउ

उदयपुरमा तास खेल्ने १० जनासहित २४ पक्राउ

मङ्गलबार, २२ जेठ २०७५

उदयपुरमा जुवाजन्य खेल खेल्ने १० जनालाई प्रहरीले मंगलबार दिउसो नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ। सदरमुकाम नजिकै त्रियुगा नगरपालिका ३ मोतिगडास्थित अमृतबहादुर खत्रीको घरमा गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा घरधनी खत्रीसहित १० जना तास खेल्दै गरेको अवस्थामा दगद ३० हजार ९ सय ६५ रुपैंयासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

क्यासिनोमा जुवा खेल्ने र खेलाउने पक्राउ

क्यासिनोमा जुवा खेल्ने र खेलाउने पक्राउ

मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-६ टुसाल बस्ने ६६ बर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभिल्स भिड्दै, सन्दीपले खेल्ने सम्भावना कती ?

चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभिल्स भिड्दै, सन्दीपले खेल्ने सम्भावना कती ?

शुक्रबार, ०४ जेठ २०७५

भारतमा जारी क्लब क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपीएल) मा शुक्रबार (आज) को एकमात्र खेलमा चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभिल्सबीच प्रतिस्पर्धा हुँदैछ।

आइपीएलमा सन्दिपले पञ्जाबविरुद्ध खेल्ने सम्भावना कति ?

आइपीएलमा सन्दिपले पञ्जाबविरुद्ध खेल्ने सम्भावना कति ?

सोमबार, १० बैशाख २०७५

भारतमा जारी ११ औं संस्करणको आइपीएलमा दिल्ली डेयरडेभिल्सले आज किंग्स इलेभन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदान फिरोज शाह कोट्ला ग्राउण्डमा राति ८ः१५ बजे हुने खेललाई नेपाली दर्शकले समेत उत्सुकताका साथ हेरेका छन्।

दिल्लीले पञ्जाबको सामना गर्दै, सन्दिपको खेल्ने सम्भावना कति ?

दिल्लीले पञ्जाबको सामना गर्दै, सन्दिपको खेल्ने सम्भावना कति ?

आइतबार, २५ चैत २०७४

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा डिल्ली डेयर डेभिल्स र किंग्स इलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बाट पञ्जाबको मुहालीमा सुरु हुनेछ।

राजर्षी जनक कप चैत ८ बाट : भुटान र भारतले पनि खेल्ने

राजर्षी जनक कप चैत ८ बाट : भुटान र भारतले पनि खेल्ने

सोमबार, १४ फागुन २०७४

सर्लाहीको बागमतीमा गतवर्षबाट सुरु राजर्षी जनक कप नकआउट फूटबल प्रतियोगिताको दोश्रो संस्करण आगामी चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ। आयोजक वागमती युवा क्लबले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ।

यी हुन् विश्वकप छनोट खेल्ने नेपाली क्रिकेटर, ललितको डेब्यू

यी हुन् विश्वकप छनोट खेल्ने नेपाली क्रिकेटर, ललितको डेब्यू

सोमबार, ०७ फागुन २०७४

जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो।

विश्व क्रिकेट लिग : नेपालले भोलि नामिवियासँग खेल्ने

विश्व क्रिकेट लिग : नेपालले भोलि नामिवियासँग खेल्ने

बुधबार, २४ माघ २०७४

आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले बिहीबारको उद्घाटन खेलमा आयोजक नामिवियासँग प्रतिस्पर्धा गर्ने भएको छ।

सन्दिपले रचे इतिहास,   आइपीएल खेल्ने पहिलो नेपाली

सन्दिपले रचे इतिहास, आइपीएल खेल्ने पहिलो नेपाली

आइतबार, १४ माघ २०७४

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई दिल्लीडेयर डेभिल्सले अनुबन्धीत गरेको छ ।

हिउँ खेल्ने ?

हिउँ खेल्ने ?

शनिबार, १५ पुष २०७४

पुस–माघमा पहाडी थुम्काहरु हिउँको बर्को ओढेर सुत्छन् । हिउँ खेल्दा रमाइलो हुन्छ । तर, खेल्दा होस पु¥याऔं नत्र दुर्घटनामा परिन्छ । नेपालमा धेरै छन् हिउँ खेल्ने ठाउँहरु । तीन ठाउँको यहाँ चर्चा गरिएको छ ।

सुपर लिग खेल्ने खेलाडीको टुंगो

सुपर लिग खेल्ने खेलाडीको टुंगो

मङ्गलबार, १९ मङि्सर २०७४

हुवाइ नोभा–२ आई इम्पेक्ट ठमेल खुला टेबल टेनिसमा सुपर लिग खेल्ने खेलाडीको टुङ्गो लागेको छ । नेपाली टेबल टेनिसमा सर्वाधिक राशिको प्रतियोगितामा सोमबार १२ पुरुष र ९ महिला खेलाडीले सुपर लिग खेल्ने पक्का भएको हो ।

विश्वकप फुटबलको ड्र सार्वजनिक, उद्घाटन खेलमा रुस र साउदी अरेबिया खेल्ने

विश्वकप फुटबलको ड्र सार्वजनिक, उद्घाटन खेलमा रुस र साउदी अरेबिया खेल्ने

आइतबार, १७ मङि्सर २०७४

रुसमा अर्को वर्ष हुने विश्कप फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ । राजधानी मस्कोमा आयोेजित एक भब्य समारोहकाबीच ड्र सार्वजनिक गरिएको हो । सो क्रममा विश्वकपमा सहभागी ३२ राष्ट्रका खेल संघका पदाधिकारी मस्कोमा पुगेका थिए ।

मानुषीलाई आमिर खानसँग फिल्म खेल्ने इच्छा

मानुषीलाई आमिर खानसँग फिल्म खेल्ने इच्छा

मङ्गलबार, १२ मङि्सर २०७४

मिस वर्ल्ड २०१७ को ताज पहिरिएकी भारतीय सुन्दरी मानुषी छिल्लरले आमिर खानसँग फिल्म खेल्ने चाहना व्यक्त गरेकी छन् ।

‘चारदिने टेस्ट खेल्ने इच्छा छैन’

‘चारदिने टेस्ट खेल्ने इच्छा छैन’

बिहिबार, ०९ कार्तिक २०७४

अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरले चार दिनको टेस्ट खेल्ने कुनै इच्छा नभएको बताएका छन्। विश्व क्रिकेटमा ट्वान्टी–२० खेलको आमगनपछि टेस्ट क्रिकेटको लोकप्रियता घटेको भन्दै यसै महिनाको सुरुमा अकल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को बोर्ड बैठकले टेस्ट क्रिकेटको संरक्षणका लागि शीर्ष ९ राष्ट्र सहभागी टेस्ट च्याम्पियन्ससिप आयोजना गर्ने निर्णय गरेको थियो । त्यसका साथै बैठकले १३ राष्ट्र सहभागी हुने एकदिवसीय लिग पनि आयोजना गर्ने निर्णय गरेको थियो ।

मेसीको विश्वकप खेल्ने सपना धुमिल

मेसीको विश्वकप खेल्ने सपना धुमिल

शनिबार, २१ असोज २०७४

दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत विहीबार पेरूसँग अंक बाँडेपछि लियोनल मेसी र अर्जेन्टिनाको विश्वकप २०१८ खेल्ने सपना अझ धुमिल बनेको छ ।

पिङ खेल्ने विवादमा छुरा र खुकुरी हानाहान, दुई जना घाइते

पिङ खेल्ने विवादमा छुरा र खुकुरी हानाहान, दुई जना घाइते

मङ्गलबार, १७ असोज २०७४

मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा गएराति छुरा प्रहारबाट एक युवक घाइते भएका छन् । लिंगे पिङ खेल्नेक्रममा विवाद हुँदा पिङ खेल्न आएका अपरिचित ३०-३५ जनाको समूहले सोही स्थान बस्ने भोला थापाका २० वर्षीय छोरा मदन थापामगरलाई राति १२ः१५ बजे छुरा प्रहार गरेको स्थानीयवासीले बताएका छन्।

नेपालको विश्वकप खेल्ने सपना चकनाचूर

नेपालको विश्वकप खेल्ने सपना चकनाचूर

बुधबार, ११ साउन २०७४

अफगानिस्तानको तगारोमा लगातार दोस्रो पटक अल्झिएपछि अर्को वर्ष न्युजिल्यान्डमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचूर भएको छ। सिंगापुरमा जारी यु–१९ विश्वकप छनोटको खेलमा मंगलबार अफगानिस्तानसँग लगातार दोस्रो पटक पराजित भएपछि नेपालको छनोट सम्भावना समाप्त भयो।

शीर्ष टोलीसँग खेल्ने अफगानिस्तानको आशा

शीर्ष टोलीसँग खेल्ने अफगानिस्तानको आशा

शुक्रबार, ०२ असार २०७४

वेस्ट इन्डिजविरुद्ध बुधबार सम्पन्न तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला १–१ को बराबरीमा टुंगिएपछि अफगानिस्तानका कप्तान अशघर स्टानिकजाईले आगामी दिनमा शीर्ष टोलीहरूसँग निरन्तर खेल्न पाइरहने आशा व्यक्त गरेका छन्।

बायोपिक खेल्ने रहर

बायोपिक खेल्ने रहर

बुधबार, २४ जेठ २०७४

एकै खाले फिल्म खेलेको आरोप खेपिरहेका अभिनेता दयाहाङ राईले आफूलाई बायोपिक फिल्ममा अभिनय गर्न मन लागेको बताएका छन् । सोमबार आउँदो शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘लालटिन’ को प्रवद्र्धनका लागि सञ्चारकर्मीसँग गफिँदै उनले यस्तो रुचि सार्वजनिक गरेका हुन् ।

लाससँग खेल्ने कथामा 'भुइँमान्छे'

लाससँग खेल्ने कथामा 'भुइँमान्छे'

सोमबार, २२ जेठ २०७४

अस्पतालमा पोस्टमार्टम गर्ने चिकित्सकको कथामा आधारित फिल्म 'भुइँमान्छे' को टिजरसँगै अडियो सार्वजनिक भएको छ। राजधानीमा गत शुक्रबार आयोजित कार्यक्रममा फिल्म युनिटले आगामी साउन २० गतेबाट फिल्म रिलिज हुनेसमेत जानकारी गरायो।

स्मार्टफोनसँग खेल्ने बच्चाको निद्रा कम

स्मार्टफोनसँग खेल्ने बच्चाको निद्रा कम

बिहिबार, १४ बैशाख २०७४

तपाईंका सन्तानलाई स्मार्टफोनसँग खेल्ने बानी छ भने सतर्क हुनुहोस् । उनीहरुको यस किसिमको बानीले उनीहरुको निद्रा चोरिरहेको छ । स्मार्टफोन हिजोआज बालबालिकाको निद्राको दुस्मन हुन थालेको छ ।

मेसीको अर्जेन्टिनाले सिंगापुरसँग खेल्ने

मेसीको अर्जेन्टिनाले सिंगापुरसँग खेल्ने

बिहिबार, ०७ बैशाख २०७४

लियोनल मेसीको अर्जेन्टिनाले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। जुनमा अर्जेन्टिनासँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भैसकेको आयोजक सिंगापुरका फुटबल अधिकारीले बुधबार बताएका छन्।

पुलिसले फाइनल खेल्ने पक्का

पुलिसले फाइनल खेल्ने पक्का

आइतबार, ०३ बैशाख २०७४

नेपाल पुलिस क्लबले साबिक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउँदै आरबिबी एनभिए पुरुष लिग जित्ने सम्भावना बलियो बनाएको छ। जितसँगै पुलिसले सोमबार हुने फाइनलमा स्थान पक्का गरेको छ।

नेपालले श्रीलंकाली भेट्रानसँग खेल्ने

नेपालले श्रीलंकाली भेट्रानसँग खेल्ने

बिहिबार, १० चैत २०७३

विश्व क्रिकेटमा सनथ जयसूर्याको विस्फोटक ब्याटिङ र तीव्र गतिका बलर चामिन्दा भासको बलिङबाट नडराउने कमै खेलाडी होलान्। श्रीलंकाका यिनै महान् क्रिकेटरसँग नेपाली क्रिकेट टोलीले तीन ट्वान्टी–२० शृंखला खेल्ने भएको छ।

जुनियर टोलीले जापानमा खेल्ने

जुनियर टोलीले जापानमा खेल्ने

मङ्गलबार, १८ माघ २०७३

नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व खेलाडी बसन्त गौचनको पहलमा नेपालको यु–१२ व्वाइज फुटबल टोली जापान जाने भएको छ। नेपाली जुनियर टोलीले जापानमा कोपा तोरेरस फुटबल प्रतियोगितामा भाग लिनेछ।

विश्वकपमा ४८ टोली खेल्ने

विश्वकपमा ४८ टोली खेल्ने

बुधबार, २७ पुष २०७३

फिफाको निर्णायक परिषद बैठकले मंगलबार २०२६ को विश्वकपमा सहभागी टोली संख्या बढाएर ४८ पु¥याउने सर्वसम्मत निर्णय गरेको छ । ‘फिफा परिषदले सर्वसम्मत रुपमा २०२६ देखि विश्वकपमा ४८ टोली बनाउने निर्णय गरेको छ । यसो गर्दा तीन टोली सम्मिलित १६ समूह हुनेछन्,’ फिफाले आधिकारिक ह्यान्डलबाट ट्विट गरेको छ ।

नेपालले आज पाकिस्तानसँग खेल्ने

नेपालले आज पाकिस्तानसँग खेल्ने

शनिबार, ११ मङि्सर २०७३

पाकिस्तानसँग शनिबार खेल्दै एसिया कप ट्वान्टी–२० क्रिकेटको सुरु गर्दा नेपाली राष्ट्रिय महिला टोलीसामु तयारी समयका सबै विवादछायाँमा पार्नुपर्ने चुनौती हुनेछ।

‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी

‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी

आइतबार, ०५ मङि्सर २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

नेपालले आज लाओसँग खेल्ने

नेपालले आज लाओसँग खेल्ने

शनिबार, २७ कार्तिक २०७३

एएफसी सोलिडारिटी कपमा लाओसविरुद्ध शनिबार हुने सेमिफाइनलमा नेपाली टोलीको पहिलो रोजाइमा खासै ठूलो परिवर्तनको सम्भावना छैन। समूह चरणको पहिलो खेलमा लिटोर लिस्टेसँग गोलरहित बराबरी खेल्दा पनि नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजीले विश्वास गरे।

प्रतिभा र कोपिलाले माल्दिभ्समा खेल्ने

प्रतिभा र कोपिलाले माल्दिभ्समा खेल्ने

शनिबार, १३ कार्तिक २०७३

राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा माली र कोपिला उप्रेतीले माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिप खेल्ने भएका छन् । राष्ट्रिय टोलीकी नम्बर एक स्पाइकर प्रतिभा र कोपिलाले कात्तिक १७ बाट हुने प्रतियोगितामा मिस्किनागु इमेन जी ग्लुहुन क्लबबाट खेल्नेछन् ।

नेपालले जापानी टोलीसँग खेल्ने

नेपालले जापानी टोलीसँग खेल्ने

शुक्रबार, १२ कार्तिक २०७३

नेपाली राष्ट्रिय टोलीले मंसिर ४ मा ‘फ्रेन्ड्स अफ जापान’ सँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। जापान फ्रेन्ड्स टोलीमा जापानी पूर्व राष्ट्रिय खेलाडी तथा ‘जे’ लिग र अन्य क्लबमा आवद्ध व्यावसायिक खेलाडी हुनेछन्।

यासिरको अश्विनविरुद्ध खेल्ने चाहना

यासिरको अश्विनविरुद्ध खेल्ने चाहना

मङ्गलबार, ०२ कार्तिक २०७३

पाकिस्तानी लेग स्पिनर यासिर साहले भारतका बलर रविचन्द्रन अश्विनसँग खेल्ने चाहना रहेको सोमबार बताएका छन। यासिर र रविचन्द्रन विश्व क्रिकेटमा सर्वाधिक विकेट लिने स्पिनरमा पर्दछन्।

खालको पैसा सहित तास खेल्ने ११ जना पक्राउ

खालको पैसा सहित तास खेल्ने ११ जना पक्राउ

बिहिबार, १३ असोज २०७३

काठमाडौँ महानगरपालिका–५ कालोपुल स्थित बिमल थापाको घरमा तास खेलिरहेका ६ जनालाई प्रहरीले बुधबार नगद १ लाख ५ हजार ७ सय रुपैया र ३ बुक ताससहित पक्राउ गरेको छ।

थ्रीस्टारले आज सिलोङसँग खेल्ने

थ्रीस्टारले आज सिलोङसँग खेल्ने

आइतबार, ०९ असोज २०७३

नेपाली लिग च्याम्पियन रुस्लान थ्रीस्टार क्लबले आइतबार बोर्डोलोई कप फुटबल प्रतियोगितामा सिलोङ लाजोङसँग खेल्ने भएको छ। सिलोङ लाजोङ भारतीय आई लिग क्लब हो। यस क्लबबाट नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर अनिल गुरुङले पनि व्यावसायिक फुटबल खेलेका थिए।

नेदरल्याण्डस्विरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिक्रेट टोलीको घोषणा

नेदरल्याण्डस्विरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिक्रेट टोलीको घोषणा

बुधबार, १९ साउन २०७३

काठमाडौं— आईसीसी विश्व क्रिक्रेट लिग च्याम्पियनसिपअन्तर्गत नेदरल्याण्डस् विरुद्धको खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिक्रेट टोलीको घोषणा गरिएको छ।

नेपालले नयाँ म्याटमा भारतसँग खेल्ने

नेपालले नयाँ म्याटमा भारतसँग खेल्ने

बिहिबार, ३० असार २०७३

नेपाली महिला भलिबल टोलीले भारतसँग साउनमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपाल भलिबल संघले साउन १३ र १४ मा त्रिपुरेश्वरस्थित कभर्ड हलमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको बुधबार जनाएको छ।

बुढाऐर र भारीलाई विदेशी क्लबबाट क्रिकेट खेल्ने अवसर

बुढाऐर र भारीलाई विदेशी क्लबबाट क्रिकेट खेल्ने अवसर

मङ्गलबार, २१ असार २०७३

काठमाडौं- राष्ट्रिय क्रिकेट टिमका नरेश वुढाऐर क्यानडा र सुसन भारी इङल्याण्डका क्लबमा खेल्न जाने भएका छन्।

डिमारियाले  फाइनल खेल्ने अनिश्चित

डिमारियाले फाइनल खेल्ने अनिश्चित

शुक्रबार, १० असार २०७३

होस्टन— अर्जेन्टिनाका ऐन्जिेलो डिमारियाले चिली विरुद्धको फाइनल खेल खेल्ने अनिश्चित भएको छ।

आक्रमक खेल्ने अल्बानियाको लक्ष्य

आक्रमक खेल्ने अल्बानियाको लक्ष्य

आइतबार, ०५ असार २०७३

लियोन- फ्रान्स र स्विट्जरल्यान्डविरुद्ध हारे पनि रक्षापंक्तिमा उत्कृष्ट प्रदर्शन गरेको अल्बानियाका प्रशिक्षक जियानी डे बिएसीले आइतबार रोमानियाविरुद्ध आक्रामक खेल्दै गोल गर्नुपर्ने बताएका छन्।

Ncell Footer Ad