फिफाद्वारा वर्षका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक, को को परे ?

फिफाद्वारा वर्षका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक, को को परे ?

बुधबार, ०९ साउन २०७५

फिफाले वर्षका उत्कृष्ट १० पुरुष खेलाडीको सूचि सार्वजनिक गरेको छ। मंगलबार स्विट्जरल्याण्डको जुरिचमा सार्वजनिक गरिएको सूचिमा ब्राजिल तथा पेरिस सेन्ट...

खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छ :  मन्त्री सुनार

खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छ : मन्त्री सुनार

बिहिबार, १७ जेठ २०७५

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु-याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने...

एन्फाको चुनाव र लिग गर्न खेलाडीको आग्रह

एन्फाको चुनाव र लिग गर्न खेलाडीको आग्रह

शुक्रबार, ०७ बैशाख २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा तथा निर्वाचन स्थगित हुँदा नेपाली फुटबल अन्योलमा धकेलिएको भन्दै बुधबार अखिल नेपाल फुटबल...

खेलकुदमन्त्रीलाई खेलाडीको ध्यानाकर्षण

खेलकुदमन्त्रीलाई खेलाडीको ध्यानाकर्षण

मङ्गलबार, २७ चैत २०७४

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेल र खेलाडीको हितलाई लक्षित गर्दै नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई...

प्रधानमन्त्री टुडोद्वारा खेलाडीको निधनमा शोक व्यक्त

प्रधानमन्त्री टुडोद्वारा खेलाडीको निधनमा शोक व्यक्त

शनिबार, २४ चैत २०७४

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले प्रसिद्ध ‘हम्बोल्ट ब्रोन्कोस जुनियर हकी’ समूहका १४ खेलाडीको सडक दुर्घटनाबाट मृत्यु भएकप्रति शोक व्यक्त गर्दै उक्त खबरले आँफूलाई मर्माहित तुल्याएको बताएका छन्।

अस्ट्रेलियन खेलाडीको कारबाही फिर्ता लिन माग

अस्ट्रेलियन खेलाडीको कारबाही फिर्ता लिन माग

मङ्गलबार, २० चैत २०७४

क्रिकेट कमर्चारीकाे संस्था अस्ट्रलियाली क्रिकेट संघले बल टेम्परिङ्ग प्रकरणमा कारवाहीमा परेका रास्ट्रिय टिमबाट निलम्बित अस्ट्रेलियाका क्रिकेट कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र ब्याट्सम्यान ब्याङ्क्रफ़्टको कारवाही फिर्ताकाे माग गरेकाे छ।

ओलीद्वारा फुटबल खेलाडीको बिदाइ

ओलीद्वारा फुटबल खेलाडीको बिदाइ

बिहिबार, ०३ फागुन २०७४

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्पोर्ट्स एकेडेमीका फुटबल खेलाडीहरूलाई बुधबार बिदाइ गर्नुभएको छ । मलेसियामा हुने हिमालयन गोल्डकपको उद्घाटनका अवसरमा मैत्रीपूर्ण फुटबल खेल्न सो टोली मलेसिया जान लागेको हो।

डिपीएल क्रिकेटका रणनीतिक खेलाडीको घोषणा

डिपीएल क्रिकेटका रणनीतिक खेलाडीको घोषणा

बुधबार, १० माघ २०७४

दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ।

तेक्वान्दोमा नेपाली खेलाडीको वर्चस्व

तेक्वान्दोमा नेपाली खेलाडीको वर्चस्व

मङ्गलबार, १८ पुष २०७४

अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले वर्चस्व कायम गरेका छन् । सोमबारबाट इटहरी रंगशालाको कर्भडहलमा सुरु भएको च्याम्पियनसिपमा नेपालकी पुष्पा श्रेष्ठले महिला ३७ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी छन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलाइएको खेलमा पुष्पाले नेपालकै अनुजा परियालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

नेपाली खेलाडीको मिश्रित नतिजा

नेपाली खेलाडीको मिश्रित नतिजा

शुक्रबार, ०७ पुष २०७४

योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय शृंखला ब्याटमिन्टन प्रतियोगिताको दोस्रो दिन बिहीबार नेपालका खेलाडीले मिश्रित नतिजा निकालेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न पुरुष एकल स्पर्धामा प्रिन्स दाहाल, दीपेश धामी, रत्नजित तामाङ र साजन ताम्राकारले विजयी नतिजा निकाल्दा सुनील जोशी, नवीन श्रेष्ठ, टी बिजित, सन्दीप खड्का, सुदीप सेढार्इं, भुगोल गुरुङ, प्रफुल महर्जन, सुमन लिम्बु र दीपक बोहोरा पराजित भए ।

सुपर लिग खेल्ने खेलाडीको टुंगो

सुपर लिग खेल्ने खेलाडीको टुंगो

मङ्गलबार, १९ मङि्सर २०७४

हुवाइ नोभा–२ आई इम्पेक्ट ठमेल खुला टेबल टेनिसमा सुपर लिग खेल्ने खेलाडीको टुङ्गो लागेको छ । नेपाली टेबल टेनिसमा सर्वाधिक राशिको प्रतियोगितामा सोमबार १२ पुरुष र ९ महिला खेलाडीले सुपर लिग खेल्ने पक्का भएको हो ।

सेमिफाइनलमा नेपाली खेलाडीको बर्चस्व

सेमिफाइनलमा नेपाली खेलाडीको बर्चस्व

बुधबार, १५ कार्तिक २०७४

नेपालका आर्यन गिरी र आदित सुवेदीले केशा ग्रुप एएनएलटिए यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत पूरुष एकलको अन्तिम ४ मा स्थान बनाएका छन् ।

नेपाली खेलाडीको सुखद सुरुआत

नेपाली खेलाडीको सुखद सुरुआत

मङ्गलबार, १४ कार्तिक २०७४

आदित्य सुवेदी, आर्यन गिरी, चिराग तिमल्सिना, आरभ हाडा र आदित सुवेदीले सोमबार केशा ग्रुप एएनएलटिए यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगितामा विजयी सुरुआत गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्।

शरीरिक सुगठनका खेलाडीको स्वागत

शरीरिक सुगठनका खेलाडीको स्वागत

बिहिबार, २६ असोज २०७४

नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा पदक जितेको नेपाली टोली बुधबार नेपाल आइपुगेको छ । प्रतियोगितामा नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो ।

फेरि खेलाडीको भूमिकामा प्रियंका

फेरि खेलाडीको भूमिकामा प्रियंका

आइतबार, २२ असोज २०७४

बायोपिक फिल्ममा काम गर्नु एउटा कलाकारका लागि सधैं चुनौतीपूर्ण मानिन्छ । सम्बन्धित पात्रको हरेक कुरा ख्याल गरेर चरित्रलाई फिल्ममा ढाल्नु कम जोखिम मानिन्न । तर, केही कलाकार यस्ता हुन्छन् जो यस्ता जोखिम बारम्बार लिन रुचाउँछन् ।

फुटबल खेलाडीको बिदाइ

फुटबल खेलाडीको बिदाइ

शनिबार, २१ असोज २०७४

एएफसी एसिया कप छनोट फुटबल खेल्न नेपाली पुरुष फुटबल टोली त्यसतर्फ गएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मणि कुँवरलगायतले टोलीलाई बिदाइ गरे ।

उत्कृष्ट हुन महिला खेलाडीको प्रतिस्पर्धा

उत्कृष्ट हुन महिला खेलाडीको प्रतिस्पर्धा

बिहिबार, २२ भदौ २०७४

लामो दूरीकी धाविका कान्छीमाया कोजु २०७३ सालमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा अन्य प्रतिस्पर्धीसँगै पल्सर स्पोर्ट्स अवार्डका लागि महिला वर्ष खेलाडीको हकदार भएकी छिन् । सशस्त्र प्रहरी बल एपीएफकी धाविका कोजुसँगै ब्याडमिन्टनकी अन्तर्राष्ट्रिय पदकधारी नङ्सल तामाङ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र त्रिभुवन आर्मी क्लबकी धाविका सरस्वती भट्टराई पनि महिला वर्ष खेलाडीका लागि दाबेदार हुन् ।

क्लब र खेलाडीको घरमा छापा

क्लब र खेलाडीको घरमा छापा

बिहिबार, ११ जेठ २०७४

अनुसन्धानकर्मीहरूले कर छली प्रकरणमा मंगलबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) को मुख्यालय तथा क्लबका अर्जेन्टिनी मिडफिल्डर एन्जेल डी मारिया र हाभियर पास्टोरेको घरमा छापा मारेको अधिकारीहरूले बताएका छन्।

भारतीय खेलाडीको वर्चस्व

भारतीय खेलाडीको वर्चस्व

आइतबार, १७ बैशाख २०७४

पाँचौं दक्षिण एशियाली ट्रायथोलन प्रतियोगितामा भारतीय खेलाडीले वर्चस्व कायम गरेका छन् । महिला तथा पुरुषतर्फका दुवै प्रतियोगितामा भारतीय खेलाडी प्रथम हुँदै मेडल जित्न सफल भए ।

शीर्ष वरियता खेलाडीको विजयी सुरुवात

शीर्ष वरियता खेलाडीको विजयी सुरुवात

आइतबार, १० पुष २०७३

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत राष्ट्रिय वुद्धिचाल(चेस) प्रतियोगिता शनिवारदेखि धनकुटामा सुरु भएको छ । पहिलो दिन शीर्ष बरियताका धेरै खेलाडीले जित हात पारेका छन्।

३० महिला खेलाडीको छनोट

३० महिला खेलाडीको छनोट

शनिबार, ११ मङि्सर २०७३

चौथो साफ च्याम्पियनसिप महिला फुटबलका लागि शुक्रबार ३० खेलाडीबन्द प्रशिक्षणलाई छनोट भएका छ। करिब एक महिनाअघि ७२ खेलाडीबाट बन्द प्रशिक्षण सुरु गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले मंगलबार ४२ खेलाडी छनोट गरेको थियो।

फिफाले सार्वजनिक गर्यो वर्ष खेलाडीको मनोनयन

फिफाले सार्वजनिक गर्यो वर्ष खेलाडीको मनोनयन

शनिबार, २० कार्तिक २०७३

विश्व फुटबल महासंघ फिफाले सन् २०१६ को फिफा वर्ष खेलाडीका लागि २३ जना खेलाडीहरुको नामावली सार्वजनिक गरेको छ। फ्रान्सेली म्यागेजीन बेलोन डि ओरसँगको सहकार्य टुटेपछि फिफाले यसवर्षबाट फिफा वर्ष खेलाडीको नामबाट अवार्ड प्रदान गर्न लागेको हो। फिफाले यसका लागि २३ जना खेलाडीको नामावली सार्वजनिक गरेको हो।

राष्ट्रिय फुटबल टोली घोषणा, पाँच खेलाडीको पुनरागमन

राष्ट्रिय फुटबल टोली घोषणा, पाँच खेलाडीको पुनरागमन

बुधबार, १० कार्तिक २०७३

स्ट्राइकर विमल घर्तीमगरसँगै ५ जनाले पुनरागमन जनाउँदा दीपक गुरुङले पहिलोपटक राष्ट्रिय टोलीमा मौका पाएका छन्।

प्रतीक्षा नयाँ खेलाडीको

प्रतीक्षा नयाँ खेलाडीको

आइतबार, १६ असोज २०७३

विवेकशील र नयाँशक्ति पार्टीप्रतिको चासो उल्लेख्य छ। कतै नलहसिएका युवा राजनीतिमा आए भने सर्वसाधारणको मत तान्ने अवस्था बन्नेछ। आउने चुनावले राजनीतिमा नयाँ खेलाडीहरू ल्याउने तयारी गरिरहेको अनुभूति हुँदैछ।

नेपाली खेलाडीको मिश्रित प्रदर्शन

नेपाली खेलाडीको मिश्रित प्रदर्शन

बुधबार, २२ भदौ २०७३

नेपाली खेलाडीले अजरबैजानको बाकुमा जारी४२ औं चेस ओलम्पियाडको चौथो चरणमा मिश्रित प्रदर्शन गरेका छन्। पुरुष टोलीले दक्षिण कोरियासँग २–२ को बराबरी खेल्यो भने महिला टोलीले पनि बोत्सनासँग २–२ कै बराबरी खेलेको छ। तीन खेल खेलेका २०११ रेटेड फिडे मास्टर विलमलाल श्रेष्ठले जितलाई निरन्तर बनाए।

एएफसीद्वारा आजीवन प्रतिबन्धमा परेका खेलाडीको अपिल खारेज

एएफसीद्वारा आजीवन प्रतिबन्धमा परेका खेलाडीको अपिल खारेज

बिहिबार, ०९ भदौ २०७३

एशियाली फुटबल महासंघ (एएफसी) मा आजीवन प्रतिबन्धमा परेका चार नेपाली फुटबल खेलाडीको अपिल खारेज भएको छ। एएफसीको अपिल कमिटीको बिहीबार बसेको बैठकले चार खेलाडी र एक प्रशिक्षकको अनुरोध खारेज गरिदिएको हो।

दुई कोरियन जिम्न्यास्टिक खेलाडीको सेल्फी सामाजिक संजालमा भाइरल

दुई कोरियन जिम्न्यास्टिक खेलाडीको सेल्फी सामाजिक संजालमा भाइरल

बुधबार, २६ साउन २०७३

ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा दुई कोरियन खेलाडीले खिचेको सेल्फी अहिले समाजिक संजालमा भाइरल भएको छ। विगत केही वर्षदेखि आपसी सम्बन्ध राम्रो नभएका दक्षिण कोरिया र उत्तर कोरियाका महिला जिम्न्यास्टिक खेलाडीले खेल सुरु हुनु भन्दा पहिला सेल्फी लिएका थिए।

खेल्दा खेल्दै खेलाडीको खुट्टा भाँच्चिए पछि !

खेल्दा खेल्दै खेलाडीको खुट्टा भाँच्चिए पछि !

आइतबार, २३ साउन २०७३

फ्रेन्च जिम्न्यास्ट समिर आइत सइदको रियो ओलम्पिकमा छनोट चरणमा प्रतिशपर्धा गर्ने क्रममा देब्रे खुट्टा भाँच्चिएको छ। आज बिहान जिम्न्यास्ट छनोटमा प्रतिशपर्धा गरेका २६ वर्षीय सइदको भल्टबाट ल्याण्ड गर्ने क्रममा खुट्टा भाँच्चिएको हो। खुट्टा भाच्चिएपछि सइदको ओलम्पिक यात्राको पनि दुखद् अन्त्य भएको छ।

भेद्‍भाव गरिएकोमा भलिबल खेलाडीको असन्तुष्टि

भेद्‍भाव गरिएकोमा भलिबल खेलाडीको असन्तुष्टि

शनिबार, २२ साउन २०७३

राष्ट्रिय भलिबल टोलीका उपकप्तान सञ्जय अर्यालले आफ्नो फेसबुकमा बिहीबार एउटा स्टाटस राखे, 'व्यवहारमा किन भेदभाव? महिला र पुरुष समान।' उनले अगाडि थपेका छन्, 'हेर्ने आँखाको दोष, प्रसंग बिच भलिबल।'

एफए कपमा चार अतिरिक्त खेलाडीको प्रयोग गर्न पाइने

एफए कपमा चार अतिरिक्त खेलाडीको प्रयोग गर्न पाइने

बिहिबार, १३ साउन २०७३

इङल्याण्डको फुटबल संघले अबदेखि एफए कपमा चार अतिरिक्त खेलाडी खेलाउन पाउने नियम ल्याउन लागेको बुधबार जनाएको छ ।

पिपुल्स च्वाइसमा मनोनित पाँच खेलाडीको नाम सार्वजनिक

पिपुल्स च्वाइसमा मनोनित पाँच खेलाडीको नाम सार्वजनिक

शुक्रबार, १७ असार २०७३

काठमाडौं– नेपाल खेलकुद पत्रकार मन्चले शुक्रबार पल्सर स्पोर्टस् अवार्ड २०७२ अन्र्तगतको पिपुल्स च्वाइस विधामा मनोनित पाँच जना खेलाडीको नाम सार्वजनिक गरेकोछ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad