नेमारकाे प्रष्टीकरण : खेलमा अस्वाभाविक हाउभाउ बाल्यकालदेखिकै स्वभाव

नेमारकाे प्रष्टीकरण : खेलमा अस्वाभाविक हाउभाउ बाल्यकालदेखिकै स्वभाव

मङ्गलबार, १५ साउन २०७५

ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी...

महानगरका जनप्रतिनिधि तलब बढाउने खेलमा

महानगरका जनप्रतिनिधि तलब बढाउने खेलमा

शुक्रबार, २९ असार २०७५

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि तलब वृद्धिको खेलमा लागेका छन । बुधबार सम्पन्न नगर परिषद् बैठकबाट जनप्रतिनिधिले तलब बढाउने निर्णय पारित गरेका...

दुई खेलमा १४ मिनेट इन्जुरी, ५ फन्को घुम्दै मैदानमा लडे नेइमार

दुई खेलमा १४ मिनेट इन्जुरी, ५ फन्को घुम्दै मैदानमा लडे नेइमार

आइतबार, २४ असार २०७५

ब्राजिलियन फुटबल टोलीका स्ट्राइकर नेइमार राम्रो खेलका कारण नभई यतिबेला गलत नियतका कारण विश्वभरीनै चर्चामा छन्। ...

आगामी खेलमा सालाह खेल्ने

आगामी खेलमा सालाह खेल्ने

सोमबार, ०४ असार २०७५

स्ट्राइकर मोहमम्द सालाहले चेचेन केक र विश्वकपअन्तर्गत इजिप्टको अर्को खेल खेल्ने समाचारका साथ २६औं जन्मदिन मनाएका छन्। ...

विश्वकप फुटबल : पहिलो हाफको खेलमा जर्मनीविरूद्ध  मेक्सिकाकाे अग्रता

विश्वकप फुटबल : पहिलो हाफको खेलमा जर्मनीविरूद्ध मेक्सिकाकाे अग्रता

आइतबार, ०३ असार २०७५

विश्वकप फुटबलको जर्मनी र मेक्सिकोबीचको पहिलो हाफको खेल सकिएको छ। मस्कोको लुज्निकी रंगशालामा जारी खेलमा मेक्सिकोले अग्रता लिएको छ।

विश्वकप आजदेखि, उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै

विश्वकप आजदेखि, उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै

बिहिबार, ३१ जेठ २०७५

विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ ।

लालबन्दी गोल्डकपकाे उद्घाटन खेलमा जावलाखेल र सर्लाही–११ भिड्दै

लालबन्दी गोल्डकपकाे उद्घाटन खेलमा जावलाखेल र सर्लाही–११ भिड्दै

बिहिबार, २४ जेठ २०७५

२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता बिहीबार (आज) बाट सुरु हुँदैछ।

आइपीएल : तेस्रो खेलमा सन्दिपको सानदार प्रदर्शन, मुम्बईको ३ विकेट लिए

आइपीएल : तेस्रो खेलमा सन्दिपको सानदार प्रदर्शन, मुम्बईको ३ विकेट लिए

आइतबार, ०६ जेठ २०७५

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले सानदार प्रदर्शन गरेका छन्।

थ्री स्टार फाइनलमा, अन्तिम सेमिफाइनल खेलमा मनाङ र सुनसरी भिड्दै

थ्री स्टार फाइनलमा, अन्तिम सेमिफाइनल खेलमा मनाङ र सुनसरी भिड्दै

बिहिबार, ०३ जेठ २०७५

झापा ११ लाई १–० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब ललितपुर, उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

उद्घाटन खेलमा न्यू डायमण्ड र पुलिस

उद्घाटन खेलमा न्यू डायमण्ड र पुलिस

शुक्रबार, २१ बैशाख २०७५

शिवम् न्यु डायमन्ड एकेडेमी र विभागीय टोली नेपाल पुलिस क्लब शुत्रबारबाट हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आमने सामने हुँदैछन्।

माइभ्याली गोल्डकपः अन्तिम सेमिफाइनल खेलमा थ्री स्टार र एपीएफ भिड्दै

माइभ्याली गोल्डकपः अन्तिम सेमिफाइनल खेलमा थ्री स्टार र एपीएफ भिड्दै

शनिबार, १५ बैशाख २०७५

इलाममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शनिबार (आज) को दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा रुस्लान थ्री स्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुँदैछ।

माइभ्याली गोल्डकपः अन्तिम क्वाटरफाइनल खेलमा पुलिस र थ्रीस्टार भिड्दै

माइभ्याली गोल्डकपः अन्तिम क्वाटरफाइनल खेलमा पुलिस र थ्रीस्टार भिड्दै

बिहिबार, १३ बैशाख २०७५

इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार (आज) को चौंथो तथा अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

माइभ्याली गोल्डकपः दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ र एपीएफ भिड्दै

माइभ्याली गोल्डकपः दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ र एपीएफ भिड्दै

मङ्गलबार, ११ बैशाख २०७५

इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार (आज) को दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

‘ओलीजी देशको विकास होइन शक्ति सञ्चयकाे खेलमा लागे’

‘ओलीजी देशको विकास होइन शक्ति सञ्चयकाे खेलमा लागे’

सोमबार, १० बैशाख २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति सम्शेर राणाले वर्तमान सरकार शक्ति सञ्चयको खेलमा लागेको आरोप लगाएका छन्।

विवादास्पद खेलमा समर्थकको भिडन्त

विवादास्पद खेलमा समर्थकको भिडन्त

शुक्रबार, ०७ बैशाख २०७५

विवादास्पद खेलमा बुधबार दोस्रो सेमिफाइनलमा साल्केलाई १–० ले पराजित गर्र्दै इन्ट्राक्ट फ्रयाकंफर्टले बायर्न म्युनिखसँग जर्मन कपको फाइनल भिडन्त पक्का गरेको छ।

पहिलो खेलमा अटाएनन् सन्दिप

पहिलो खेलमा अटाएनन् सन्दिप

आइतबार, २५ चैत २०७४

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा डिल्ली डेयर डेभिल्स र किंग्स इलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ। किंग्स इलेवन पंजाबका  कप्तान रविचंद्रन अश्विनले टस जितेर बलिङ्ग रोजेको छन।

आइपिएलको उद्घाटन खेलमा मुम्बई र चेन्नाई भिड्दै

आइपिएलको उद्घाटन खेलमा मुम्बई र चेन्नाई भिड्दै

शनिबार, २४ चैत २०७४

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औं संस्करण शनिबार (आज) बाट सुरु हुँदैछ।

च्याम्पियन्स  लिगः संघर्षपूर्ण खेलमा बायर्न म्युनिख विजयी

च्याम्पियन्स लिगः संघर्षपूर्ण खेलमा बायर्न म्युनिख विजयी

बुधबार, २१ चैत २०७४

च्याम्पियन्स लिग फुटबलमा जर्मनीको बायर्न म्युनिखले स्पेनको सेभियालाई २–१ ले हराएको छ।

रोमाञ्चक खेलमा गोल्डेनगेटलाई उपाधि

रोमाञ्चक खेलमा गोल्डेनगेटलाई उपाधि

आइतबार, १८ चैत २०७४

विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई रोमाञ्चक १ स्कोरले पराजित गर्दै गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम क्विक्स पुरुष बास्केटबलको उपाधि जितेको छ।

विराट गोल्डकप आजदेखिः उद्घाटन खेलमा आयोजक र थिम्पु भिड्दै

विराट गोल्डकप आजदेखिः उद्घाटन खेलमा आयोजक र थिम्पु भिड्दै

शनिबार, १७ चैत २०७४

मोरङको विराटनगरमा शनिबार (आज) बाट पाँचौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सुरु हुँदैछ। खेल विराटनगर स्थित शहीद मैदानमाको फ्लडलाईटमा साँझ ६ बजे देखि सुरु हुनेछ।

खेलमा ध्यान केन्द्रित गर्न सुझाव

खेलमा ध्यान केन्द्रित गर्न सुझाव

आइतबार, २० फागुन २०७४

बायर्न म्युनिखका प्रशिक्षक जप हेनिक्सले स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीलाई आफ्नो खेलमा ध्यान केन्द्रित गर्न सुझााव दिएका छन्।

दोस्रो अभ्यास खेलमा नेपाल हङकङसँग भिड्दै

दोस्रो अभ्यास खेलमा नेपाल हङकङसँग भिड्दै

बिहिबार, १७ फागुन २०७४

विश्वकप छनोट प्रतियोगिता खेल्न जिम्बाव्बेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार (आज) दोस्रो अभ्यास खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

वर्षाका कारण नेपाल र युएईको खेलमा ढिलाई

वर्षाका कारण नेपाल र युएईको खेलमा ढिलाई

मङ्गलबार, १५ फागुन २०७४

खेल हुनुपूर्व वर्षा भएपछि नेपाल र युएईको अभ्यास खेल ढिला गरि सुरु हुने भएको छ। खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेबाट सुरु हुने पर्ने भएतापनि पानी परेका कारण अझै टस हुन सकेको छैन्।

संघर्षपूर्ण खेलमा नेपाल विजयी

संघर्षपूर्ण खेलमा नेपाल विजयी

शुक्रबार, २६ माघ २०७४

स्पिनरद्वय वसन्त रेग्मी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले बिहीबार आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा घरेलु टोली नामिबियामाथि १ विकेटको विजय हासिल गरेको छ । हारको संघारमा रहेको नेपाललाई वसन्तको धैर्यपूर्ण ब्याटिङले जोगाउँदा नामिबियाका ब्याट्सम्यानलाई रोक्न सन्दीपले ४ विकेट लिएका थिए । वसन्तले पनि १ विकेट आफ्नो नाममा लेखाएका थिए ।

अभ्यास खेलमा नेपालको जित

अभ्यास खेलमा नेपालको जित

बुधबार, १७ माघ २०७४

विश्व क्रिकेट लिग डिभिजन दुईका लागि नामिबिया जाने क्रममा अभ्यासका लागि दुबई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले जितका साथ भ्रमण सुरु गरेको छ ।दुबईको आइसिसी ओभल वान क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो अभ्यास खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) ‘ए’ माथि २५ रनको जित हासिल गरेको थियो ।

उपकुलपति हटाउने खेलमा स्वास्थ्यमन्त्री

उपकुलपति हटाउने खेलमा स्वास्थ्यमन्त्री

आइतबार, ०७ माघ २०७४

आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन्।

निरर्थक खेलमा नेपाल–युएई आमनेसामने

निरर्थक खेलमा नेपाल–युएई आमनेसामने

बुधबार, २० मङि्सर २०७४

आइसिसी विश्व क्रिकेट लिग च्यामिम्पयनसिपको शीर्ष चारमा रहने मौका गुमाइसकेको नेपालले प्रतियोगिताअन्तर्गत अन्तिम चरणको खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध खेल्दै छ।

अभ्यास खेलमा नेपाल विजयी

अभ्यास खेलमा नेपाल विजयी

सोमबार, १८ मङि्सर २०७४

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइतबार अभ्यास खेलमा केन्यामाथि ६ विकेटको विजय हासिल गरेको छ ।

विश्वकप फुटबलको ड्र सार्वजनिक, उद्घाटन खेलमा रुस र साउदी अरेबिया खेल्ने

विश्वकप फुटबलको ड्र सार्वजनिक, उद्घाटन खेलमा रुस र साउदी अरेबिया खेल्ने

आइतबार, १७ मङि्सर २०७४

रुसमा अर्को वर्ष हुने विश्कप फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ । राजधानी मस्कोमा आयोेजित एक भब्य समारोहकाबीच ड्र सार्वजनिक गरिएको हो । सो क्रममा विश्वकपमा सहभागी ३२ राष्ट्रका खेल संघका पदाधिकारी मस्कोमा पुगेका थिए ।

साफ यु-१५ को तालिका सार्वजनिक,  नेपाल पहिलो खेलमा बंगलादेशविरुद्ध उत्रिने

साफ यु-१५ को तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा बंगलादेशविरुद्ध उत्रिने

बुधबार, १३ मङि्सर २०७४

दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ।

अभ्यास खेलमा नेपालकाे हार

अभ्यास खेलमा नेपालकाे हार

शुक्रबार, १७ कार्तिक २०७४

मलेसियामा हुने एसिसी यु–१९ एसिया कप क्रिकेटको तयारी गरिरहेको नेपाली टोली बिहीबार अभ्यास खेलमा बंगलादेश यु–१९ टोलीसँग ३ विकेटले पराजित भएको छ।  एसिया कपको तयारी गर्ने लक्ष्यसहित नेपाल बंगलादेशसँग तीन अभ्यास खेल खेल्ने योजना लिएर ढाका गएको छ । एसिया कपमा नेपाल र बंगलादेश एउटै समूहमा छन्।

भारत र न्यूजिल्याण्डबीचको खेलमा पिच फिक्सिङ गर्न खोजिएकाे खुलासा

भारत र न्यूजिल्याण्डबीचको खेलमा पिच फिक्सिङ गर्न खोजिएकाे खुलासा

बुधबार, ०८ कार्तिक २०७४

भारतको पुणेमा बुधबार भारत र न्यूजिल्याण्डबीच भएकाे एक दिवसीय क्रिकेट खेल अगाडि पिच फिक्सिङलागि क्यूरेडर पाण्डुरंग सलगांवकर तयार भएको खुलासा भएको छ । इन्डिया टुडेले गरेको स्टिङ्ग अपरेशनमा उक्त कुराको खुलासा भएको हो । बुधबार हुन लागेको खेलमा आफ्ना खेलाडीलाई उपयुक्त हुने पिच बनाइदिने प्रस्तावसहित बुकीस् बनेर गएका रिपोर्टहरूसँग उनी पिच भने बमोजिम बनाइदिन राजी भएका हुन् ।

ताजकिस्तानसँगकाे दोस्रो खेलमा नेपाल पराजित

ताजकिस्तानसँगकाे दोस्रो खेलमा नेपाल पराजित

बुधबार, २५ असोज २०७४

नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ । ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ३ गोलले पराजित भएको हो । ताजाकिस्तानले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो ।

प्रधानमन्त्री चुनाव नगराउने खेलमा लागेको वाम आशंका

प्रधानमन्त्री चुनाव नगराउने खेलमा लागेको वाम आशंका

मङ्गलबार, २४ असोज २०७४

नेकपा एमाले नेतृत्वको वाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर १० र २१ गतेका लागि घोषित प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नगराउने षड्यन्त्रतर्फ लागेको आंशका गरेको छ ।

सरकार परिवर्तनको खेलमा लाग्दैनौं : वाम गठबन्धन

सरकार परिवर्तनको खेलमा लाग्दैनौं : वाम गठबन्धन

बिहिबार, १९ असोज २०७४

वामपन्थी दलहरूको नयाँ गठबन्धन प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव सम्पन्न नहुन्जेल शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार परिवर्तनको खेलमा सहभागी नहुने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले आगामी चुनावका माध्यमबाट नयाँ संसद् नचुनिउन्जेलसम्म देउवा नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने बताएका हुन् ।

अभ्यास खेलमा पहिलो हार

अभ्यास खेलमा पहिलो हार

मङ्गलबार, १० असोज २०७४

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि तयारी गर्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार चेन्नईको स्थानीय टोली सेन्टर फर स्पोटर््स साइन्स (सिएसएस) सँग ५ रनले पराजित भएको छ ।

प्रतिष्ठाको खेलमा नेपाल पराजित

प्रतिष्ठाको खेलमा नेपाल पराजित

सोमबार, ०९ असोज २०७४

भारत र इराकले गोलरहित बराबरी खेलेपछि प्रतिष्ठाको खेलमा नेपालले एएफसी यु–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा प्यालेस्टाइनलाई २–१ को नतिजा सुम्पियो ।

नीरस खेलमा नेपाल पराजित

नीरस खेलमा नेपाल पराजित

बिहिबार, ०५ असोज २०७४

एएफसी यु–१६ छनोट चरणको पहिलो खेलमा नेपालले साबिक विजेता इराकलाई १–० ले नतिजा सुम्पिएको छ । बुधबार हलचोकस्थित एपिएफ मैदानमा भएको समूह ‘डी’ को पहिलो खेलमा नेपालले निराशाजनक खेल खेलेको थियो । इराकको जितमा स्ट्राइकर सलाह गाजी तालिबले ६९औं मिनेटमा गोल गरे ।

रंगलाशाजस्तै खेलमा पनि चमत्कार

रंगलाशाजस्तै खेलमा पनि चमत्कार

सोमबार, ०२ असोज २०७४

एन्टोनी ग्रिजम्यानको गोलप्रेरित एट्लेटिको मड्रिडलाई मालागाले नयाँ घरेलु मैदानमा खुसी मनाउनबाट रोक्न सकेन । शनिबार स्पेनिस ला लिगामा एट्लेटिकोले ६८ हजार दर्शक क्षमता भएको वान्डा मेट्रोपोलिटनो रंगशालामा मालागामाथि १–० को विजय हासिल गर्‍यो।

हरे ! देश ‘डुबाउने’ खेलमा सही ?

हरे ! देश ‘डुबाउने’ खेलमा सही ?

मङ्गलबार, २० भदौ २०७४

कोशी उच्च बाँध नेपालका लागि मात्र खतरा नभएर बिहारी जनताका लागि पनि उत्तिकै खतरा हो । कोशी उच्च बाँधको कुरा नेपाल–भारत दुवै देशको हितमा छैन भन्ने कुरा नेपाल–भारत दुवै पक्षले बुझ्न अति नै जरुरी छ ।

म्यानचेस्टर युनाइटेडका बेली तीन खेलमा प्रतिबन्धित

म्यानचेस्टर युनाइटेडका बेली तीन खेलमा प्रतिबन्धित

बुधबार, ११ साउन २०७४

म्यानचेस्टर युनाइटेडका रक्षक इरिक बेलीले अर्को महिना रियाल मड्रिडविरुद्ध हुने युरोपियन सुपर कपको खेल प्रतिबन्धका कारण गुमाउने भएका छन्।

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित

शुक्रबार, ०६ साउन २०७४

गातार तीन खेलमा पराजित हुँदै नेपालको एएफसी यु-२३ च्याम्पियनसिप छनोट यात्रा टुङ्गिएको छ। बुधबार अबेर राति भएको खेलमा नेपाल लेबनानसँग २-० ले पराजित भयो। समूह 'डी' अन्तर्गतको अन्तिम खेलमा पनि नेपालले गोल गर्न सकेन। समूहमा नेपाल मात्र अंक बटुल्न नसक्ने टोली हो।

भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

बुधबार, २४ जेठ २०७४

हेमन्त थापामगर र विमल बस्नेतले डेब्यु गरेको खेलमा नेपालले मंगलबार मैत्रीपूर्ण खेलमा भारतलाई २–० को नतिजा सुम्पिएको छ। मुम्बई फुटबल एरिनामा नेपालले १० खेलाडीमा सीमित रहँदै खेलको अन्त्य गरेको थियो।

विवादास्पद खेलमा आर्मी विजयी

विवादास्पद खेलमा आर्मी विजयी

सोमबार, ०४ बैशाख २०७४

विवादित खेलमा त्रिभुवन आर्मी क्लबले साबिक विजेता हेल्प नेपाल क्लबलाई हराउँदै तेस्रो आरबिबी एनभिए पुरुष लिग भलिबलको फाइनल पुगेको छ। सोमबार नेपाल पुलिस र आर्मीले लिगको फाइनल मानिएको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन्। पुलिस यसअघि नै फाइनलमा पुगिसकेको थियो।

उद्‍घाटन खेलमा पुलिस विजयी

उद्‍घाटन खेलमा पुलिस विजयी

बुधबार, ३० चैत २०७३

नेपाल पुलिस क्लबको महिला टोलीले तेस्रो आरबीबी एनभीए महिला पुरुष क्लब लिग भलिबलको रोमाञ्चक उद्घाटन खेलमा जितका साथ तीन अंक जोड्न सफल भएको छ।

मेसी विश्वकप छनौटका चार खेलमा प्रतिबन्धित

मेसी विश्वकप छनौटका चार खेलमा प्रतिबन्धित

मङ्गलबार, १५ चैत २०७३

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले विश्वकप छनौट चरण चार खेल गुमाएका छन्। फिफाले मंगलबार अर्जेन्टिनी स्ट्राइकरविरुद्ध  यस्तो कारवाही फैसला सुनाएको हो।

फिलिपिन्सविरुद्धको खेलमा पहिलो रोजाइमा छैनन् कप्तान बिराज

फिलिपिन्सविरुद्धको खेलमा पहिलो रोजाइमा छैनन् कप्तान बिराज

मङ्गलबार, १५ चैत २०७३

एएफसी एशिया कप छनौट अन्तर्गत मंगलबार साँझ हुने पहिलो खेलका लागि नेपाली टोलीको पहिलो रोजाइमा कप्तान बिराज महर्जन परेका छैनन्। नेपाली टोलीको कप्तानी स्ट्राइकर भरत खवासले गर्दैछन्।

नेपाल र केन्याबीचको खेलमा नेपालको आठौं विकेट पतन (अपडेट)

नेपाल र केन्याबीचको खेलमा नेपालको आठौं विकेट पतन (अपडेट)

शनिबार, २८ फागुन २०७३

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याबीच खेल सुरु भएको छ। केन्या ले टस जितेर बलिङ रोजेको छ। नेपाली टोलीबाट ज्ञानेन्द्र मल्ल र सुनिल धमलापहिलो रोजाइमा परेका छन्।

नेपाल र केन्याबीचको खेलमा नेपालको ६ विकेट पतन (अपडेट)

नेपाल र केन्याबीचको खेलमा नेपालको ६ विकेट पतन (अपडेट)

शनिबार, २८ फागुन २०७३

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याबीच खेल सुरु भएको छ। केन्या ले टस जितेर बलिङ रोजेको छ। नेपाली टोलीबाट ज्ञानेन्द्र मल्ल र सुनिल धमला पहिलो रोजाइमा परेका छन्।

खेलमा श्रीलंकाको पकड

खेलमा श्रीलंकाको पकड

शुक्रबार, २७ फागुन २०७३

स्पिनरद्वय रंगनाथ हेराथ र दिलरुवान परेराले एकआपसमा ६ विकेट बाँडेपछि वर्षाले प्रभावित बंगलादेशविरुद्धको पहिलो टेस्टको तेस्रो दिन बिहीबार श्रीलंकाले खेल पकडमा राखेको छ। श्रीलंकाले पहिलो इनिङमा बनाएको ४ सय ९४ रनको योगलाई पछ्याइरहेको बंगलादेश तेस्रो दिनमा ३ सय १२ रनमा अल आउट भयो। यससँगै घरेलु टोली १ सय ८२ रनको अग्रता लिन सफल भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad