अन्तर्राष्ट्रिय खेलाडीको मान्यता सबैलाई दिन सकिन्नः मन्त्री विश्वकर्मा

अन्तर्राष्ट्रिय खेलाडीको मान्यता सबैलाई दिन सकिन्नः मन्त्री विश्वकर्मा

सोमबार, ३० मङि्सर २०७६

खेलकूद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सोमबार दफावार छलफल भएको छ। ...

उधारोमा राष्ट्रिय प्रतियोगिता

उधारोमा राष्ट्रिय प्रतियोगिता

बिहिबार, ३० असोज २०७६

रोल्पा मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा हुने ‘सहिद स्मृति मार्शल आर्टस् हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ।

पदाधिकारीविहीन खेलकूद विकास समिति

पदाधिकारीविहीन खेलकूद विकास समिति

बिहिबार, १२ भदौ २०७६

जिल्ला खेलकूद विकास समिति एक महीनादेखि पदाधिकारीविहीन भएको छ। ...

१६ वर्षमा पनि सकिएन मुलपानी क्रिकेट मैदान

आइतबार, १२ जेठ २०७६

निर्माण शुरु भएको १६ वर्षसम्म पनि मुलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन। ...

राष्ट्रिय खेलकूद नीति परिमार्जनको तयारी

राष्ट्रिय खेलकूद नीति परिमार्जनको तयारी

सोमबार, १४ साउन २०७५

युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति २०६७ परिमार्जनको तयारी थालेको छ। मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजकत्वमा ‘खेलकूद नीति परिमार्जन समिति’ गठन गरेको थियो।

२०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

२०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

शुक्रबार, ३० चैत २०७४

नेपाली खेलकूद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो।  वर्ष २०७४ मा नेपाली खेलकूदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त ग¥यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो। क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाउनु नेपाली खेल इतिहासकै मुख्य उपलब्धि रह्यो भने नेपाल क्रिकेट संघ (क्यान)को विवाद भने कायमै रह्यो ।

Ncell Footer Ad