ग्रिनल्यान्डलाई दोहोरो उपाधि

ग्रिनल्यान्डलाई दोहोरो उपाधि

शनिबार, १४ भदौ २०७६

आयोजक ग्रिनल्यान्डले १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो उपाधि जितेको छ। ...

रेडिअन्ट र निम्स च्याम्पियन

रेडिअन्ट र निम्स च्याम्पियन

शनिबार, १४ भदौ २०७६

आयोजक रेडिअन्ट र निम्सले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्। ...

खरिद नियमावलीमा खेल

खरिद नियमावलीमा खेल

शुक्रबार, २४ साउन २०७६

खरिद नियमावलीमा धेरै विषय राम्रा भए पनि केही अव्यावहारिक पक्षका कारण व्यवसायीको विरोधले सरकार पछि हट्न बाध्य भयो। त्यसैले आलोचनाबाट...

टी-२० विश्वकप खेल्ने नेपालको आशा समाप्त

टी-२० विश्वकप खेल्ने नेपालको आशा समाप्त

आइतबार, १२ साउन २०७६

सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराएसँगै नेपालको टी-२० विश्वकप खेल्ने आशा समाप्त भएको छ। ...

खेल खर्च जुटाउन सिमी खेती

खेल खर्च जुटाउन सिमी खेती

शुक्रबार, १० साउन २०७६

जुम्लाका एथलेटिक्स खेलाडी सिमी खेती गरेर खर्च जुटाउन थालेका छन्। ‘डाइट’ र प्रतियोगितामा भाग लिनकै लागि खर्च अभाव हुन थालेपछि विकल्पका रूपमा सिमी खेतीतिर लागेका हुन्।

राखेपकाे सर्त नमान्ने खेल संस्थालाई विघटन गरिने

राखेपकाे सर्त नमान्ने खेल संस्थालाई विघटन गरिने

आइतबार, २९ असार २०७६

सरकारले राष्ट्रिय खेलकुद परिषद्को सर्त नमान्ने ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघसंस्थालाई विघटन गर्ने भएको छ।

स्क्वासको पूर्वाधारका लागि डेढ करोड प्रस्ताव

स्क्वासको पूर्वाधारका लागि डेढ करोड प्रस्ताव

सोमबार, २३ बैशाख २०७६

रातो घरबाट सुरु भएको स्क्वास खेलको दुई दशक बित्यो। पस्र्याङस्थित राम कोइरालाको निजी घरबाट सुरु भएको स्क्वासले दुई दशक फड्को मार्दा आम सर्वसाधारणको पहुँचभित्र बल्ल पुगेको छ।

गाउँनै पिच्छे खेल मैदान

गाउँनै पिच्छे खेल मैदान

सोमबार, १६ बैशाख २०७६

खेल क्षेत्रको प्रवर्दन गर्न यहाँको एउटा गाउँपालिकाले गाउँ नै पिच्छे ठुला खेल मैदान बनाउने अभियान थालेको छ। जिल्लाको दक्षिणी तामाकोसी गाउँपालिकाले आफ्ना ७ वटै वडामा खेल मैदान निर्माण अभियान थालेको हो।

ताइकाण्डो खेल्न हातले रोक्दैन (भिडियाे)

बिहिबार, २३ फागुन २०७५

सवल ब्यक्तिहरूमात्र ताइकाण्डो खेलमा सहभागी हुन्छन् भन्ने आम बुझाइ छ। तर अपाङ्ग भएर पनि ताइकाण्डो खेलमा सवल जतिकै सफल बन्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् रामबहादुर अधिकारी, गोविन्द थापा र रञ्जना धामीले।

सुशील र दिवाना सर्वाेत्कृष्ट खेलाडी

सुशील र दिवाना सर्वाेत्कृष्ट खेलाडी

आइतबार, २७ माघ २०७५

विभागीय टोली त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवाना शेर्मा वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

राजतन्त्र फर्काउन खेल सुरु, गणतन्त्रमाथि खतरा : चित्रबहादुर केसी

राजतन्त्र फर्काउन खेल सुरु, गणतन्त्रमाथि खतरा : चित्रबहादुर केसी

शनिबार, २६ माघ २०७५

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालको गणतन्त्र माथि खतराको कालो बादल मडारीएको बताएका छन।

पिपिएल – स्पोर्टस टुरिज्मको आधार

पिपिएल – स्पोर्टस टुरिज्मको आधार

शनिबार, ०१ मङि्सर २०७५

शिक्षा, स्वास्थ्य र पर्यटनसँगै पोखराको उपमा थपिएको छ– खेलकुद सहरका रूपमा । स्पोर्टस टुरिज्मको गन्तव्य अन्तर्राष्ट्रियस्तरसम्म पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा बजारीकरण क्रिकेटले गरिदिएको छ । क्रिकेटलाई भेन्युले प्रभाव पारेको छ।

राखेप उपाध्यक्षमा पुनः तिम्सिना

राखेप उपाध्यक्षमा पुनः तिम्सिना

बिहिबार, २९ कार्तिक २०७५

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली क्रिकेटलगायत खेलक्षेत्र विवाद समाधानको बाटोतर्फ अगाडि बढेको बताएका छन्।

डकवर्थ लुइसमा इङ्ल्यान्डको जित

डकवर्थ लुइसमा इङ्ल्यान्डको जित

आइतबार, २८ असोज २०७५

तीन एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो एकदिवसीय खेलमा शनिबार इङ्ल्यान्डले श्रीलंकालाई डकवर्थ लुइस पद्धतिमा ३१ रनले पराजित गरेको छ।

यु–१८ च्याम्पियनसीपमा नेपाल छैटौ

यु–१८ च्याम्पियनसीपमा नेपाल छैटौ

शनिबार, १३ असोज २०७५

अन्तिम खेललाई भारतलाई पेनाल्टी सडन डेथमा ४–३ को नतिजा सुम्पिएसँगै नेपालले छैटौ स्थानमा बस्दै भारतको आगरामा शुक्रबार सम्पन्न ४६ औं एसियन यु–१८ अन्तर विद्यालयस्तरीय च्याम्पियनसीप फुटबल प्रतियोगिताको  अन्त्य गरेको छ।

टेस्ट टोलीमा ओक्स र पोप

टेस्ट टोलीमा ओक्स र पोप

बिहिबार, २१ भदौ २०७५

अलराउन्डर क्रिस ओक्स र ओइली पोप शुक्रबारबाट सुरु हुने भारतविरुद्धको पाँचाैं तथा अन्तिम टेस्टका लागि इङ्ल्यान्डले घोषणा गरेको टोलीमा स्थान बनाउन सफल भएका छन्।

नेदरल्याण्ड विरुद्धकाे खेल जित्न नेपाललार्इ १ सय ९० रनकाे चुनाैती

नेदरल्याण्ड विरुद्धकाे खेल जित्न नेपाललार्इ १ सय ९० रनकाे चुनाैती

बुधबार, १६ साउन २०७५

एकदिवसीय मान्यतापछि पहिलो पटक नेदरल्याण्डसँग भिडीरहेको नेपालले जितकालागि १ सय ९० रनको लक्ष्य पाएको छ।

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल र बंगलादेश एउटै समूहमा

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल र बंगलादेश एउटै समूहमा

बुधबार, १६ साउन २०७५

बंगलादेशको राजधानी ढाकामा हुने १२ औं साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ।

नेपाली क्रिकेटको ऐतिहासिक क्षण : नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

नेपाली क्रिकेटको ऐतिहासिक क्षण : नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

मङ्गलबार, १५ साउन २०७५

गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्दैछ।

नेपाल र एमसिसीकाे खेल ६ अाेभरकाे हुने, अाजै नेदरल्याण्डसँग खेल्ने

नेपाल र एमसिसीकाे खेल ६ अाेभरकाे हुने, अाजै नेदरल्याण्डसँग खेल्ने

आइतबार, १३ साउन २०७५

वर्षाले खेलको निर्धारित समय बिथोलेपछि अाज (आइतबार) लन्डनस्थित लर्डस क्रिकेट मैदानमा हुने भनिएका सुरुवाती दुई खेल ६/६ ओभरमा छोट्याइएका छन।

यी रेफ्रीले खेलाउनेछन् क्रोएसिया र फ्रान्सको फाइनल खेल

यी रेफ्रीले खेलाउनेछन् क्रोएसिया र फ्रान्सको फाइनल खेल

शनिबार, ३० असार २०७५

रुसमा जारी विश्वकप २०१८ को फाइनल खेल अर्जेन्टिनाका रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन्। क्रोएसिया र फ्रान्सबीच आइतबार राति ८ बजेर ४५ मिनेटमा मस्कोको लुजिन्की रंगशालामा विश्वकप ट्रफ्रीका लागि फाइनल भिडन्त हुँदैछ।

खेल मैदान नभएपछि डडेल्धुरामा पेनाल्टी सुटआउट

खेल मैदान नभएपछि डडेल्धुरामा पेनाल्टी सुटआउट

शनिबार, ३० असार २०७५

डडेल्धुरामा पहिलो पटक फुटबल पेनाल्टी सुटआउट प्रतियोगिताको आयोजना गरिएको छ।

इंग्ल्याण्ड र क्रोएसियाको खेल अतिरिक्त समयमा धकेलियो

इंग्ल्याण्ड र क्रोएसियाको खेल अतिरिक्त समयमा धकेलियो

बिहिबार, २८ असार २०७५

विश्वकप फुटबल अन्तर्गत इंग्ल्याण्ड र क्रोएसियाबीचको दोश्रो सेमिफाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ।

महेश बस्नेतको प्रश्न– कांग्रेसले गोविन्द केसी उचाल्नु कमिसनको खेल हो की ?

महेश बस्नेतको प्रश्न– कांग्रेसले गोविन्द केसी उचाल्नु कमिसनको खेल हो की ?

सोमबार, २५ असार २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कमिसनको खेलमा डा. गोविन्द केसीको अनशनलाई उचालेको आरोप लगाएका छन्।

उत्तीर्ण प्रतिशत बढाउने खेल

उत्तीर्ण प्रतिशत बढाउने खेल

सोमबार, २५ असार २०७५

नयाँ सरकार बनेपछि सबैभन्दा बढी विवादको घेरामा शिक्षा क्षेत्र छ । ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५’ मा देखिएका विवाद नसेलाउँदै ‘नयाँ चिकित्सा शिक्षा विधेयक’ले विवाद निम्त्याएको छ ।

विश्वकप फुटबलः पहिलो हाफको खेल सकिदा इङल्याण्डको अग्रता

विश्वकप फुटबलः पहिलो हाफको खेल सकिदा इङल्याण्डको अग्रता

शनिबार, २३ असार २०७५

विश्वकप फुटबल अन्तर्गत इङल्याण्ड र स्विडेनबीचको क्वाटरफाइनल खेल जारी छ। रूसको समारा एरिना रंगशालामा चलिरहेको खेलमा पहिलो हाफ सकिएको छ।

निर्धारित समयमा विजेताको टुंगो लागेन, अहिले अतिरिक्त समयकाे  खेल चल्दै

निर्धारित समयमा विजेताको टुंगो लागेन, अहिले अतिरिक्त समयकाे खेल चल्दै

आइतबार, १७ असार २०७५

विश्वकप फुटबल अन्र्तगत प्रि क्वाटरफाइनलको तेस्रो खेलमा आयोजक राष्ट्र रूस र स्पेनले निर्धारित ९० मिनेटको खेलमा एक–एक गोलको बराबरी खेलेका छन्।

विश्वकप फुटबलको पहिलो चरणका खेल बिहीबार सकिदै

विश्वकप फुटबलको पहिलो चरणका खेल बिहीबार सकिदै

बिहिबार, १४ असार २०७५

रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बिहीबारबाट पहिलो चरणका खेलहरू सकिदै छन्। ३२ राष्ट्रको सहभागिता रहेको विश्वकपमा अहिलेसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन्।

अर्जेन्टिनाको खेल हेर्दा हेर्दै स्वास्थ्यमा समस्या आएपछि म्याराडोना अस्पताल भर्ना

अर्जेन्टिनाको खेल हेर्दा हेर्दै स्वास्थ्यमा समस्या आएपछि म्याराडोना अस्पताल भर्ना

बुधबार, १३ असार २०७५

विश्वकपमा अर्जेन्टिनाको दोस्रो चरण प्रवेशको खेल हेर्दाहेर्दै स्वासप्रश्वासमा समस्या आएपछि म्याराडोना अस्पताल भर्ना भएका छन्।

जापान र सेनेगलको खेल बराबरीमा सकियो, दुवै टोलीको सम्भावना जिवितै

जापान र सेनेगलको खेल बराबरीमा सकियो, दुवै टोलीको सम्भावना जिवितै

आइतबार, १० असार २०७५

विश्वकप फुटबलमा समूह एफका जापान र सेनेगलको खेल बराबरीमा सकिएको छ। रसियाको इकाटेरिनबर्ग रंगशालामा सम्पन्न आइतबारको दोस्रो खेलमा दुवै टोलीले २–२ को बराबरी खेल्दै अंक बाडेका छन्।

चर्चित खेलाडीबाट अनपेक्षित खेल

चर्चित खेलाडीबाट अनपेक्षित खेल

शनिबार, ०९ असार २०७५

विपक्षी खेलाडीहरूको मार्किङबाट चर्चित खेलाडीको प्रदर्शन सन्तोषजनक नदेखिएका बेला जारी विश्वकपमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मात्र राम्रो प्रदर्शन गर्न सफल भएका छन्।

रसिया र इजिप्टको पहिलो हाफ बराबरी,सालाह पहिलो खेल खेल्दै

रसिया र इजिप्टको पहिलो हाफ बराबरी,सालाह पहिलो खेल खेल्दै

बुधबार, ०६ असार २०७५

मंगलबार रातीबाट सुरु भएका समुह चरण अन्तर्गतको दोश्रो राउण्डको पहिलो खेलमा आयोजक रसिया र इजिप्टबीचको खेल जारी छ।

समुह चरण अन्तर्गतका दोश्रो राउण्डका खेल आजबाट

समुह चरण अन्तर्गतका दोश्रो राउण्डका खेल आजबाट

मङ्गलबार, ०५ असार २०७५

रसियामा जारी फिफा विश्वकप अन्तर्गत आजबाट समुह चरण अन्तर्गतका पहिलो राउण्डका खेलहरु सकिँदै छन्।

दुवै खेल बराबर

दुवै खेल बराबर

शनिबार, ०२ असार २०७५

ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न दुई खेलमा गोलरहित बराबरी नतिजा निस्किएका छन्।

पहिलो हाफको खेल सकियो : इरान ०-० मोरक्को

पहिलो हाफको खेल सकियो : इरान ०-० मोरक्को

शुक्रबार, ०१ असार २०७५

फिफा विश्वकप अन्तर्गत रसियाको सेन्ट पिटरर्सवर्गमा रङ्गशालामा जारी इरान र मोरक्कोबीचको खेलको पहिलो हाफ सकिएको छ। पहिलो हाफको खेल सकिदाँ सम्म कुनै पनि टोलीका तर्फवाट गोल हुन सकेको छैन।

तस्विरमा उरुग्वे र इजिप्टबीचकाे खेल (फाेटाे फिचर)

तस्विरमा उरुग्वे र इजिप्टबीचकाे खेल (फाेटाे फिचर)

शुक्रबार, ०१ असार २०७५

इजिप्टलाई १–० ले पराजित गर्दै उरुग्वेले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत रुसको इकाटेरिनबर्ग एरिना रंगशालामा केहिबेर अगाडि सकिएको खेलमा अन्तिम समयमा गोल खार्दै इजिप्ट पराजित हुन पुग्यो।

रूस र साउदी अरेबियाको उद्घाटन खेल सुरू

रूस र साउदी अरेबियाको उद्घाटन खेल सुरू

बिहिबार, ३१ जेठ २०७५

२१ औं फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु भएको छ। राजधानी मस्कोको लुज्निकी रंगशालामा एक भब्य समारोहका बीच सुरु भएको खेलमा आयोजक राष्ट्र रूस र एसियाली मुलुक साउदी अरबबीचको खेल सुरु भएको हो।

त्यो बेलाको खेल समाचार

त्यो बेलाको खेल समाचार

बिहिबार, ३१ जेठ २०७५

त्यतिबेला ‘टेलेप्रिन्टर’ बाट समाचार आउँथ्यो । चौबिसै घण्टा कागज राखिदिनुपथ्र्यो । आएको समाचार टेलिप्रिन्टमा खटट.. टाइप हुन्थ्यो । कहिले दुई दिनसम्म पनि प्राविधिक समस्याका कारणले समाचार आउँदैनथ्यो । त्यो अवस्थामा विभिन्न एम्बेसी, एजेन्सी लगायतबाट आएका लेख रचना प्रकाशित गरिन्थ्यो।

विश्वकप उद्घाटन खेल रसियाले जित्ने बिरालोको अनुमान

विश्वकप उद्घाटन खेल रसियाले जित्ने बिरालोको अनुमान

बिहिबार, ३१ जेठ २०७५

रसियामा बिहीबारबाट सुरु हुने विश्वकप फुटबलको उद्घाटन खेल रसियाले जित्ने एक बिरालोले अनुमान गरेको छ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलः फ्रान्स र अस्ट्रेलियाकाे सानदार जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलः फ्रान्स र अस्ट्रेलियाकाे सानदार जित

शनिबार, १९ जेठ २०७५

विश्वकप अघिको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल फ्रान्सले इटालीलाई ३–१ ले पराजित गरेको छ।

भीमदत्त मेयर कप : दोस्रो दिनका खेल संघर्षपूर्ण

भीमदत्त मेयर कप : दोस्रो दिनका खेल संघर्षपूर्ण

बुधबार, १६ जेठ २०७५

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको खुला मञ्चमा जारी प्रदेश नम्बर ७ स्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनका खेल सम्पन्न भएका छन्।

ट्रम्पविरुद्ध  खेल नखेल्न किमलाई अमेरिकी उपराष्ट्रपतिको चेतावनी

ट्रम्पविरुद्ध खेल नखेल्न किमलाई अमेरिकी उपराष्ट्रपतिको चेतावनी

मङ्गलबार, ०८ जेठ २०७५

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली नेता किम जोग उनलाई चेतावनी दिएका छन् ।

क्रिकेट र भलिबलले धान्दै बैतडीको खेल

क्रिकेट र भलिबलले धान्दै बैतडीको खेल

बिहिबार, ०६ बैशाख २०७५

जिल्लामा क्रिकेट र भलिवलबाहेक अन्य खेलकुदका प्रशिक्षक नहुँदा गतिविधि हुने गरेका छैनन्। फुटबल, कराँते, कपर्डी, टेबल टेनिस, ब्याटमिन्टन एथ्लेटिक्स लगायतका खेल नहुँदा यी खेलका खेलाडी शून्य प्रायः छन्।

आइपिएल : लगातार तेस्रो खेल जित्दै हैदराबाद शीर्ष स्थानमा

आइपिएल : लगातार तेस्रो खेल जित्दै हैदराबाद शीर्ष स्थानमा

आइतबार, ०२ बैशाख २०७५

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले ल गातार तेस्रो जित दर्ता गरेको छ।

वर्षाका कारण डीपीएलको पहिलो खेल रद्द, यस्तो छ डीपीएलको अंकतालिका

वर्षाका कारण डीपीएलको पहिलो खेल रद्द, यस्तो छ डीपीएलको अंकतालिका

आइतबार, २५ चैत २०७४

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत आइतबार (आज) को महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको छ।

स्थगित फाइनल खेल आज हुने

स्थगित फाइनल खेल आज हुने

आइतबार, १८ चैत २०७४

खेलाडीबीच कुटाकुट पछि विवाद बढेका कारण शनिबार बीचैमा स्थगित भएको दोस्रो राजर्षि जनकप फुटबल प्रतियोगिताको फाईनल खेल आइतबार ( आज ) दिउँसो हुने भएको छ।

खेलाडीबीच कुटाकुट हुँदा फाइनल खेल स्थगित

खेलाडीबीच कुटाकुट हुँदा फाइनल खेल स्थगित

शनिबार, १७ चैत २०७४

राजर्षि जनक कप फुटबलअन्तर्गत शनिबारको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका खेलाडीले प्रतिस्पर्धी सुदूरपश्चिम ११ का खेलाडीमाथि मैदानभित्रै कुटपिट गरेका छन्।

क्रिसमस र नयाँ वर्षको बीचमा खेल

क्रिसमस र नयाँ वर्षको बीचमा खेल

बुधबार, २३ फागुन २०७४

इटालियन फुटबलमा अर्को सिजनदेखि नयाँ सिजन सुरु हुनुअघि नै सरुवा बजार बन्द हुने तथा क्रिसमस र नयाँ वर्षको बीचमा थप दुई खेल गराउने निर्णय भएको इटालियन फुटबल प्रमुख जियोभानी मालागोले सोमबार बताएका छन्।

प्रिमियर लिग फुटबलमा ७ खेल हुँदै, कुन खेल कुन समयमा ?

प्रिमियर लिग फुटबलमा ७ खेल हुँदै, कुन खेल कुन समयमा ?

शनिबार, १९ फागुन २०७४

इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार (आज) ७ वटा खेल हुँदैछन्। नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुँने आजको पहिलो खेलमा लिगको ७ औं स्थानमा रहेको बर्नले र ९ औं स्थानको एभर्टन भिड्दै छन्।

प्रिमियर लिग फुटबलमा ७ खेल हुँदै, कुन खेल कुन समयमा ?

प्रिमियर लिग फुटबलमा ७ खेल हुँदै, कुन खेल कुन समयमा ?

शनिबार, १९ फागुन २०७४

इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार (आज) ७ वटा खेल हुँदैछन्। नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुँने आजको पहिलो खेलमा लिगको ७ औं स्थानमा रहेको बर्नले र ९ औं स्थानको एभर्टन भिड्दै छन्।

Ncell Footer Ad