अस्पताल स्थापना हुने भएपछि खुशीयाली

अस्पताल स्थापना हुने भएपछि खुशीयाली

बुधबार, ११ भदौ २०७६

नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली...

सुखद यौनको उपाय

सुखद यौनको उपाय

बुधबार, ०८ साउन २०७६

स्वस्थ यौन जीवनले यौन जोडीमा मात्रै हैन व्यक्तिको जीवनमा समेत खुसी ल्याउन मद्दत गर्छ। तर स्वस्थ यौन जीवनका लागि पोषणयुक्त...

अन्धकारलाई सराप्नु भन्दा दियो बत्ति बालौँ

अन्धकारलाई सराप्नु भन्दा दियो बत्ति बालौँ

सोमबार, २० जेठ २०७६

सबै कुरा सुखको चाहनामा आधारित हुन्छ। मैले आफूलाई शान्त र खुसी पार्न संगीतको विधा रोजेँ। यसले मलाई मात्र हैन, अरुलाई...

उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प ‘अत्यन्त खुशी’

उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प ‘अत्यन्त खुशी’

सोमबार, ०७ साउन २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू “अत्यन्त खुशी” भएको बताएका छन्। ...

‘सबैलाई खुशी पार्न छाडिसके’

‘सबैलाई खुशी पार्न छाडिसके’

मङ्गलबार, २९ जेठ २०७५

मनमा लागेकोे कुरा बोल्ने अभिनेत्रीको छवि बनाएकी छिन् एलियना डिक्रुजले। उनले बेला बेलामा डिप्रेसन र शारीरिक बनोटका बारेमा खुलेर कुरा गर्ने गरेकी छिन्। पछिल्लो समय उनले पहिले जस्तो आफू बाहिरी आवरणको विषयमा चिन्तित नहुने बताएकी छिन्।

हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ : सभामुख

हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ : सभामुख

मङ्गलबार, १५ जेठ २०७५

सभामुख कृष्णबहादुर महराले गणतन्त्र प्राप्तिका लागि संघर्षका दौरान घाइते भएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको योगदानको सम्मान गरिने बताएका छन्।

इन्द्रावती करिडोरमा पुनर्निर्माणले ल्यायो खुशी

इन्द्रावती करिडोरमा पुनर्निर्माणले ल्यायो खुशी

सोमबार, १९ चैत २०७४

मेलम्ची नगरपालिका–७ दुवाचौरकी ५२ वर्षीया ठूली भारती भूकम्पले ढालेको घर कसरी ठड्याउने भन्ने चिन्तामा थिइन्। यही चिन्ताले जस्ताको अस्थायी टहरोमा उनका धेरै रात छट्पटिमा बिते, खाना रुच्न छोड्यो। एकल महिला उनलाई पुनर्निर्माणमा सघाउने बलियो साथ थिएन, न घर बनाउने आर्थिक हैसियत नै थियो।

स्थानीय तहले ल्याएकोे खुशी

स्थानीय तहले ल्याएकोे खुशी

आइतबार, २० फागुन २०७४

हिजोसम्म सुनसान रहने गाउँहरु अहिले चहल पहलमय भएका छन्। स्थानीय तहका केन्द्र रहेका स–साना बजारका पसल अहिले भ्याई नभ्याईमा छन् । दर्ता विना स–सानो ब्यवसाय गर्नेहरु आफ्नो कारोबारलाई आन्तरिक राजस्वको दर्ता प्रकृयामा लाने तरखरमा छन् ।

हिमपातले कृषक खुशी, व्यापारी चिन्तित

हिमपातले कृषक खुशी, व्यापारी चिन्तित

मङ्गलबार, ०१ फागुन २०७४

आइतबार रातीबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।

मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे

मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे

शनिबार, २७ माघ २०७४

राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुशी व्यक्त गरेका छन्।

हुम्लामा दोस्रो पटक हिमपात: कृषक खुशी, यातायात अबरुद्द (फोटो फिचर)

हुम्लामा दोस्रो पटक हिमपात: कृषक खुशी, यातायात अबरुद्द (फोटो फिचर)

मङ्गलबार, २३ माघ २०७४

हुम्लामा मंगलबार बिहानबाट हिमपात भएको छ । हिमपात जनजीवन प्रभावित भएको छ। हिमपात हुँदा किसान हर्षित भएका छन् ।हुम्लामा यो दोसोपटक हिमपात भएको हो ।

जीवन, प्रेम, खुशी र राजनीतिबारे मनिषा कोइराला

जीवन, प्रेम, खुशी र राजनीतिबारे मनिषा कोइराला

मङ्गलबार, २५ पुष २०७४

नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा वीपी कोइरालाकी नातिनी एवं चर्चित बलिउड अभिनेतृ मनिषा कोइराला आजकल सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । क्यान्सर रोगबाट पिडित भइकन पनि नयाँ जीवनलाई सार्थक पार्ने मध्येमा मनिषा प्रेरक छिन् । क्यान्सर पछि उनको जीवनमा के परिवर्तन आयो? नेपाली समाज र राजनीति बारे उनको बुझाइ के छ? जीवन, प्रेम, खुशी र राजनीतिबारे मनिषा कोइरालासँग कुराकानी गरिएको छ ।

जीवनको खुशी खोज्दै नम्रता चित्र

जीवनको खुशी खोज्दै नम्रता चित्र

सोमबार, ०३ पुष २०७४

प्रविधिमा व्यस्त भएर मानिस आफैलाई भुल्न थालेका छन् । आफू वरिपरिको मनोरम प्रकृति र आफ्नै जीवनका सुन्दर अनुभूतिलाई बिर्संदै गएको अवस्था सम्झाउन कलाकार नम्रता सिंहले कला प्रदर्शनीकै बाटो रोजेकी छन् । ललितपुरको नेवा छेँ आर्ट ग्यालरीमा शनिबारदेखि सुरु उनको दोस्रो एकल कला प्रदर्शनी ‘फ्र्यागनेन्स अफ लाइफ’ मा नम्रताले जीवनका स–साना खुशीलाई चित्रमा उतारेकी छिन् ।

म हारे पनि बाम गठबन्धन जितमा खुशी छुः बामदेव

म हारे पनि बाम गठबन्धन जितमा खुशी छुः बामदेव

सोमबार, २५ मङि्सर २०७४

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताएका छन्।

पुलले ल्याएको खुशी

पुलले ल्याएको खुशी

आइतबार, ०८ साउन २०७४

टन्टलापुर घाम। गर्मीले हप्पकै थियो। खलखल पसिना आइरहकेका थिए सानु परियारको शरिरबाट। उनलाई गर्मीको कुनै वास्ता थिएन। नाच्दै बाजा (सनाई) फुकिरहेका थिए उनी। खुसीयाली छाएको थियो उनको अनुहारमा। उसो त सानुको जस्तो खुसी उपस्थित सबैको अनुहारमा देख्न सकिन्थ्यो।

गोहीले हात चुँडेर लगे पनि खुशी छन् महतो

गोहीले हात चुँडेर लगे पनि खुशी छन् महतो

शुक्रबार, १९ जेठ २०७४

“गोहीले हात लगेर के भो, ज्यान बाँच्यो, त्यसैमा खुसी छु”, हर्षित मुद्रामा प्रसाद महतोले भने ।

जसले माझी गाउँमा खुशी ल्याए

जसले माझी गाउँमा खुशी ल्याए

शनिबार, ०६ जेठ २०७४

विरल बहिरहेको छ इन्द्रावती नदी। बर्खामा समेत नगडगडाउने इन्द्रावती हिउँदमा शान्त हुने नै भयो।

ब्राजिलले खुशी मनाइरहँदा मेसी निरास

ब्राजिलले खुशी मनाइरहँदा मेसी निरास

बिहिबार, १७ चैत २०७३

पाँच पटकको विजेता ब्राजिल मंगलबार पाराग्वेमाथि जित हासिल गर्दै अर्को वर्ष रूसमा हुने विश्वकपलाई छानिने पहिलो टिम बन्दा लियोनेल मेसी आश्चर्यजनक रूपमा प्रतिबन्धित भएपछि अर्जेन्टिना भने रोकिएको छ।

खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो

खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो

सोमबार, ०७ चैत २०७३

नेपाल सार्कको तेस्रो खुशी राष्ट्रको सूचिमा परेको छ। विश्वका खुशी राष्ट्रको सूचि प्रकाशित गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपाललाई पाकिस्तान, भूटानपछि तेस्रो नम्बरमा देखाएको हो।

सडकले ल्याएको खुशी

सडकले ल्याएको खुशी

सोमबार, ०७ चैत २०७३

एक वर्ष अघिसम्म पुरचौडीका किसान पिठ्युमा भटमासबोकेर खोडपे–बझाङ सडकखण्डको श्रीभावरसम्म पैदलै पुग्थे । उति बेला प्रतिकिलो पाँच रुपैयाँ त ढुवानी भाडा मात्र तिर्नुपथ्र्यो । सडक छेउको श्रीभावरमा भटमास बेचेर खाद्यान्नलगायतका घरायसी समाग्री बोकेर फर्कन्थ्ये ।

संविधान संशोधन प्रस्ताव दिल्लीलाई खुशी पार्नः  रावल

संविधान संशोधन प्रस्ताव दिल्लीलाई खुशी पार्नः रावल

आइतबार, २६ मङि्सर २०७३

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले संविधान संशोधनका लागि ल्याएका चारवटा प्रस्ताव राष्ट्रघाती रहेको बताएका छन्। डडेल्धुरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले नागरिकता, संघीयताको सीमाङ्कनलगायतका चारवटा विषय संशोधन गर्दा राष्ट्रलाई गम्भीर घाटा हुने बताएका हुन्।

फिडेल क्यास्ट्रोको निधनप्रति ट्रम्प खुशी !

फिडेल क्यास्ट्रोको निधनप्रति ट्रम्प खुशी !

आइतबार, १२ मङि्सर २०७३

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दिगंवत साम्यवादी नेता फिडेल क्यास्ट्रोलाई क्रुर तानाशाहको संज्ञा दिएका छन्। एएफपीका अनुसार ट्रम्पले फिडेल क्यास्ट्रोलाई आफ्ना जनतामाथि अत्याचार गर्ने नेता भएको बताएका हुन्। ट्रम्पले फिडेलको मृत्युपछि क्युवा स्वतन्त्र भविष्यतर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

थुनिएका आफन्त भेट्न पाउँदा खुशी

थुनिएका आफन्त भेट्न पाउँदा खुशी

बुधबार, १५ भदौ २०७३

श्रीमान आफ्नै कार्यरत संस्थाभित्र थुनिएको २८ दिनपछि भेट्न पाउँदा दिपायल सिलगढी नगरपालिका–७ कुमालीकोटकी उत्तमा कठायतका आँखा भरिए। उनका श्रीमान सैनिक हबल्दार गणेशबहादुर कठायत हतियार गायव प्रकरणपछि सेनाले नै ‘निगरानी’ भनेर थुनेर राखेको छ।

आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै दाहालले भने–म धेरै खुशी र सन्तुष्ट छैन

आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै दाहालले भने–म धेरै खुशी र सन्तुष्ट छैन

बुधबार, १९ साउन २०७३

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसद बैठकमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्दै आफू धेरै खुशी र सन्तुष्टि नरहेको बताएका छन्। उनले आफू र आफ्नो दलले गत वर्षको भूकम्पपछि नै राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिँदै आएपनि त्यो संभव नभएको बताए।

मंगलबार खुशी फाट्दा

मंगलबार खुशी फाट्दा

बुधबार, २६ जेठ २०७३

‘पोहोर साल खुशी फाट्दा, जतन गरी मनले टालें त्यही साल माया फाट्दा, त्यसलाई पनि मनले टालें यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो’

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad