खुलामञ्च सटरपीडित भन्छन्– डुबेको पैसा फिर्ता गरियोस्

खुलामञ्च सटरपीडित भन्छन्– डुबेको पैसा फिर्ता गरियोस्

सोमबार, १६ बैशाख २०७६

खुलामञ्चमा सटर खरिद गरेका साना व्यवसायीले ठेकेदार कम्पनीलाई बुझाएको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन्। जलेश्वर–स्वच्छन्द–बिकोइ बिल्डर्स प्रालिले आफूहरूलाई ठगेको...

अतिक्रमणकारीलाई कारबाही गर

अतिक्रमणकारीलाई कारबाही गर

आइतबार, १५ बैशाख २०७६

राजधानीकोे मुटुमा रहेको खुलामञ्च कब्जा गरी बनाइएका व्यापारिक टहरा शनिबार जे–जसरी भत्काइएको छ, त्यो जायज छ। अवैध रूपमा टहरा निर्माण...

‘खुलामञ्चका सटर हटाउन प्रधानमन्त्रीको भूमिका स्वागतयोग्य’

‘खुलामञ्चका सटर हटाउन प्रधानमन्त्रीको भूमिका स्वागतयोग्य’

शनिबार, १४ बैशाख २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका...

खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काउन डोजर लगाइयाे

खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काउन डोजर लगाइयाे

शनिबार, १४ बैशाख २०७६

काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काउन सुरु गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको निर्देशनमा कार्यान्वयन महाशाखा...

सम्झौतामै किर्ते, दलकै आडमा अतिक्रमण

सम्झौतामै किर्ते, दलकै आडमा अतिक्रमण

शनिबार, १४ बैशाख २०७६

राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ। महानगरपालिकासँग भएको सम्झौतापत्रमा ‘२०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छैन’ भनिएको छ भने ठेकेदारसँग भएको प्रतिमा ‘पाइनेछ’ उल्लेख छ।

खुलामञ्चबाट व्यापारिक सटर हटाउन माग गर्दै प्रदर्शन

खुलामञ्चबाट व्यापारिक सटर हटाउन माग गर्दै प्रदर्शन

बिहिबार, १२ बैशाख २०७६

खुलामञ्च अतिक्रमण गरिएको भन्दै स्थानीयवासीले विरोध गरेका छन्। स्थानीय सहित सम्पदा संरक्षण अभियान्ताहरुले खुलामञ्च अगाडि विरोध प्रदर्शन गरे।

सम्झौता लत्याउँदै खुलामञ्चमा व्यापारिक स्टल

सम्झौता लत्याउँदै खुलामञ्चमा व्यापारिक स्टल

शुक्रबार, ०६ बैशाख २०७६

जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीले काठमाडौं महानगरपालिकासँग भएको सम्झौताको धज्जी उडाउँदै खुलामञ्चमा ४४ वटा व्यापारिक स्टल सञ्चालनमा ल्याएको छ। महानगरपालिका  र जलेश्वर स्वच्छन्द–बिकोई जेभी कम्पनीबीच २०७१ सालमा सम्झौता भएको थियो।

खुलामञ्च र लैनचौरमा अन्डरग्राउन्ड पार्किङ

खुलामञ्च र लैनचौरमा अन्डरग्राउन्ड पार्किङ

आइतबार, १२ असार २०७३

खुलामञ्चको ४८ रोपनी र लैनचौरस्थित अस्कल क्याम्पस अगाडिको ७ रोपनी सार्वजनिक जमिनमा दुईतले अन्डरग्राउन्ड पार्किङ बनाउने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ। दुईतले अन्डरग्राउन्ड पार्किङसहित एकतले अन्डरग्राउन्ड सपिङ कम्प्लेक्स बनाउने तयारी पनि महानगरले गरेको छ।

Ncell Footer Ad