तरुण दल नेतामाथि खुकुरी प्रहार

तरुण दल नेतामाथि खुकुरी प्रहार

बिहिबार, ०२ असोज २०७६

नेपाली कांग्रेस निकट नेपाल तरुण दलमा आवद्ध युवामाथि नेपालगन्जमा खुडा प्रहार भएको छ। धम्बोझी चोक नजिक रहेको एक रेष्टुरेन्टमा बुधबार...

खुकुरी प्रहारबाट एक घाइते

खुकुरी प्रहारबाट एक घाइते

बुधबार, २५ भदौ २०७६

खुकुरी प्रहारबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका बलराम कट्वाल घाइते भएका छन्। सामान्य विवादका क्रममा छिमेकी दिनेश कट्वालले प्रहार...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

शुक्रबार, २० भदौ २०७६

श्रीमानले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती...

ससुराली गएका दर्नालले श्रीमती र सासूमाथि खुकुरी प्रहार गरेपछि...

ससुराली गएका दर्नालले श्रीमती र सासूमाथि खुकुरी प्रहार गरेपछि...

शुक्रबार, ३१ साउन २०७६

कुम्मायक गाउँपालिका–१ पेनधारास्थित एक व्यक्तिले आफ्नै श्रीमती र सासूमाथि खुकुरी प्रहार गरेका छन्। झापा जिल्ला दमक नगरपालिका–२ मिलडाँडाका जीवन दर्नालले...

खुकुरी प्रहारबाट सासुसहित तीन जना घाइते

खुकुरी प्रहारबाट सासुसहित तीन जना घाइते

मङ्गलबार, २८ साउन २०७६

घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो।

ज्वाँइले खुकुरी प्रहार गर्दा सासुसहित तीन गम्भीर घाइते

ज्वाँइले खुकुरी प्रहार गर्दा सासुसहित तीन गम्भीर घाइते

मङ्गलबार, २८ साउन २०७६

जिल्लाको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाँइको खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट श्रीमती, सासुआमा र सालो घाइते भएका हुन्।

श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते

श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते

मङ्गलबार, २८ जेठ २०७६

मैवाखोला गाउँपालिका–५ फाकुम्बामा श्रीमान्ले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका छन्।

दाजुको दुवै हात छिनाइदिने भाइ पक्राउ

दाजुको दुवै हात छिनाइदिने भाइ पक्राउ

आइतबार, १७ चैत २०७५

दाजुको दुवै हात छिनाएर फरार रहेका केपीलासगढी गाउँपालिका–७ सुङ्देलका २२ वर्षीय बालकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति पारिवारिक विषयमा दाजुभाइबीच झगडा हुँदा खुकुरी प्रहार गरी २५ वर्षीय दाजु अष्टबहादुर राईको दुवै हात छिनालेर बालकुमार फरार भएका थिए।

भाइले खुकुरी प्रहार गर्दा दाजु गम्भीर घाइते

भाइले खुकुरी प्रहार गर्दा दाजु गम्भीर घाइते

शनिबार, १६ चैत २०७५

आफ्नै भाइको खुकुरी प्रहारबाट खोटाङमा दाजु गम्भीर घाइते भएका छन्। घरायसी विवादका क्रममा आफ्नै २२ वर्षीय भाई बालजित राईको खुकुरी प्रहारबाट केपीलासगढी गाउँपालिका(७ सुंदेलका २५ वर्षीय अष्टबहादुर राई गम्भीर घाइते भएका हुन्। खुकुरी प्रहारबाट उनको दुबै हातको छालामा मात्र छिन्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए।

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

मङ्गलबार, ०८ माघ २०७५

धादिङको नीलकण्ठ नगरपालिका– १४ धुवाकोट, रातमाटेकी एक महिलाको खुकुरी प्रहार गरी हत्या गरिएको छ। मंगलबार बिहान खेतमा घाँस काट्न गएकी २५ वर्षीय मनिका आले मगरको हत्या भएको प्रहरीले जानकारी दिएको छ।

खुकुरी प्रहार गरी कुमालको हत्या

खुकुरी प्रहार गरी कुमालको हत्या

सोमबार, २३ पुष २०७५

रामपुर नगरपालिका–४, सदावर्त स्थित जलदेविस्थान पाल्पामा धारिलो हतियार प्रयोग गरि एक जनाको विभत्स हत्या भएको छ। स्थानीय ५५ वर्षीय भल बहादुर कुमालको घाँटीमा खुकुरी प्रहार गरि हत्या भएको हो।

छोराको खुकुरी प्रहारबाट वृद्ध बाबु घाइते

छोराको खुकुरी प्रहारबाट वृद्ध बाबु घाइते

सोमबार, २६ कार्तिक २०७५

खोटाङमा वृद्ध बाबुलाई खुकुरी प्रहार गरी घाइते बनाउने छोरा पक्राउ परेका छन्।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

बिहिबार, ०८ कार्तिक २०७५

पश्चिम रोल्पामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

खुकुरी प्रहार गरी युवकको हत्या

खुकुरी प्रहार गरी युवकको हत्या

शनिबार, ०३ कार्तिक २०७५

मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ। गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad