मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ

मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ

मङ्गलबार, २८ असोज २०७६

बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ। ...

जसले पुर्ख्यौली व्यवसायलाई बनाए उद्योग : स्वदेशी खुकुरी अमेरिकासम्म निर्यात

जसले पुर्ख्यौली व्यवसायलाई बनाए उद्योग : स्वदेशी खुकुरी अमेरिकासम्म निर्यात

आइतबार, २६ असोज २०७६

खुकुरी बनाउने काम कथित अछूतले गर्ने हो। यस्तो काम पनि कोही गर्छ, बरु विदेश जाउँ भनेर समकालीनले कम्ता जिद्दी गरेनन्।...

खुकुरी प्रहारले गम्भीर घाइते

खुकुरी प्रहारले गम्भीर घाइते

सोमबार, ३० भदौ २०७६

भोजपुर नगरपालिका–११ आम्तेकमा आफ्नै छोराले बाबुलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। स्थानीय २४ वर्षीय शिवहाङ राईले घरायसी विवादमा...

बाबुलाई खुकुरी प्रहार गर्ने छोरा पक्राउ

बाबुलाई खुकुरी प्रहार गर्ने छोरा पक्राउ

आइतबार, २९ भदौ २०७६

बाबुलाई खुकुरी प्रहार गर्ने छोरा आज पक्राउ परेका छन्। ...

मदिराको झाेकमा खुकुरी प्रहार

मदिराको झाेकमा खुकुरी प्रहार

आइतबार, १९ साउन २०७६

मदिराको झाेकमा गुल्मीको मदाने गाउँपालिका १ मा खुकुरि प्रहार भएको छ । मदाने १ का वावुराम चन्दले मदिराकाे झाेकमा अाफ्नै साथी वसन्त वाेहरामाथि खुकुरी प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीन घलेले जानकारी दिएका छन् ।

खुकुरी प्रहारबाट एक गम्भीर घाइते

खुकुरी प्रहारबाट एक गम्भीर घाइते

शुक्रबार, ०३ साउन २०७६

भोजपुर र खोटाङको सिमाना मैयुङ क्षेत्रमा भेडिगोठका एक हेरालुलाई दुई युवाले खुकुरी प्रहार गरी घाइते बनाएका छन्।

भौगोलिक संकेत

भौगोलिक संकेत

शुक्रबार, १३ बैशाख २०७६

भोजपुरको खुकुरी, पाल्पाको करुवा, फर्पिङको नासपाती, कास्कीको पस्मिना, खोकनाको तेल यी वस्तुको नामसँगै नेपालको भैगोलिक संकेतलाई पनि यी वस्तुले चिनारी दिन्छन्।अरु देशमा भौगोलिक संकेतलाई बौद्धिक सम्पत्तिका रूपमा संरक्षण गरिएको छ।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

शुक्रबार, ०८ चैत २०७५

श्रीमतीलाई खुकुरी हानेर हत्या गरेको आरोपमा सर्लाहीमा १ जना पक्राउ परेका छन्। बरहथवा नगरपालिका–५ का रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्ने झापाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षीया सुनीतालाई खुकुरी हानेर बीभत्स हत्या गरेको आरोप लागेको छ।

खुकुरी प्रहारबाट दम्पती गम्भीर घाइते

खुकुरी प्रहारबाट दम्पती गम्भीर घाइते

बिहिबार, १६ फागुन २०७५

खोटाङमा खुकुरी प्रहारबाट दम्पती घाइते भएका छन्। छिमेकी दलबहादुर राईले खुकुरीले हानेर जन्तेढुंगा गाउँपालिका–१, देवीस्थानका अमृतबहादुर राई र उनकी श्रीमती बिक्रीमाया राईलाई गम्भीर घाइते बनाएका हुन्।

जडिबुटीबाट खुकुरी र चाईनिज पेस्तोलसहित तीन जना पक्राउ

जडिबुटीबाट खुकुरी र चाईनिज पेस्तोलसहित तीन जना पक्राउ

आइतबार, १५ पुष २०७५

काठमाडौंको जडिबुटीबाट प्रहरीले खुकुरी र चाईनिज पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीमाथि खुकुरी प्रहार

प्रहरीमाथि खुकुरी प्रहार

शुक्रबार, ३० कार्तिक २०७५

दाङमा प्रहरी जवानमाथि आज खुकुरी प्रहार भएको छ। शान्तिनगर गाउँपालिका–२ अमुवामा दुई समूहबीच भएको विवाद मिलाउन गएका इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वलीमाथि खुकुरी प्रहार भएको हो।

सुतली बम र खुकुरीसहित दुई जना पक्राउ

सुतली बम र खुकुरीसहित दुई जना पक्राउ

शुक्रबार, ०५ असोज २०७५

प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ।

खुकुरी प्रहारबाट तीन घाइते

खुकुरी प्रहारबाट तीन घाइते

मङ्गलबार, ०५ भदौ २०७५

विराटनगरमा एक व्यक्तीले अन्दाधुन्द खुकुरी प्रहार गर्दा तीन जना घाइते भएका छन्।  सिरहा गोलबजारका दिलीप सहनीले मंगलबार खुकुरी प्रहार गर्दा उनकी  श्रीमती पुनम सहनी, छोरी मनिता सहनी र सालो सन्दिप सहनी घाइते भएका हुन्।

खुकुरी प्रहारबाट महिला गम्भीर

खुकुरी प्रहारबाट महिला गम्भीर

सोमबार, ०७ साउन २०७५

उदयपुरमा श्रीमानको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन्।  सोमबार साँझ त्रियुगा नगरपालिका ११ गाईघाट संगमटोलकी अर्पण पराजुली श्रीमान् सुवास पराजुलीको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी हुन्।

वडाध्यक्षको निर्देशनमा खुकुरी प्रहार, चार घाइते

वडाध्यक्षको निर्देशनमा खुकुरी प्रहार, चार घाइते

आइतबार, १० असार २०७५

सडक विस्तारको विषयमा रौतहटमा विवाद हुँदा ४ जना घाइते भएका छन्। सडक ढलान हुँदा जमिनको विषयले विवाद लिँदा झडप भएको बताइएको छ।

आफ्नै बुवामाथि खुकुरी प्रहार गर्ने पक्राउ

आफ्नै बुवामाथि खुकुरी प्रहार गर्ने पक्राउ

शनिबार, २६ जेठ २०७५

जिल्ला प्रहरी कार्यालय भोजपुरले आफ्नै बुवालाई खुकुरी प्रहार गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। अरुणमा गाउँपालिका –४ चरम्वी वस्ने २५ वर्षीय टंक भुजेललाई प्रहरीले पक्राउ गरेको हो। टंकले सामान्य विवाद हुँदा आफ्नै बुवा ५५ वर्षीय दान बहादुर भुलेललाई शुक्रबार साँझ खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ।

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या

बिहिबार, २४ जेठ २०७५

सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ (बलुवा टोल) मा विहीबार दिउँसो एक पुरुषले खुकुरी प्रहार गरी आफ्नै पत्नीको हत्या गरेका छन्। सोही ठाउँका परमेश्वर यादव(३५)ले पत्नी सुनिता देवी यादव(३२)लाई घाँटिको पछाडि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालले जानकारी दिए।

धादिङमा खुकुरी प्रहारबाट एक घाइते, हेलिकप्टरबाट काठमाडौं लगियो

धादिङमा खुकुरी प्रहारबाट एक घाइते, हेलिकप्टरबाट काठमाडौं लगियो

बुधबार, २३ जेठ २०७५

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं १ री मा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्।

खुकुरी प्रहार गरी पत्नीको हत्या

खुकुरी प्रहार गरी पत्नीको हत्या

शुक्रबार, ११ जेठ २०७५

जिल्लाको माइजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूले आफ्नै पत्नीको हत्या गरेका छन्। इलाम नगरपालिका–९ गोलाखर्क भञ्ज्याङमा बस्दै आएका ३८ वर्षीया लिम्बूले बिहीबार राति २६ वर्षीया पत्नी विमला लिम्बूको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीमाथि खुकुरी प्रहार

प्रहरीमाथि खुकुरी प्रहार

बुधबार, २१ चैत २०७४

झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन्।

होली खेलिरहेकै स्थानमा खुकुरी प्रहार गरी हत्या

होली खेलिरहेकै स्थानमा खुकुरी प्रहार गरी हत्या

शुक्रबार, १८ फागुन २०७४

टीकापुरस्थित खुला मैदानमा होली खेलिरहेकोअवस्थामा एक युवकको हत्या भएको छ । होली खेलिरहेकै स्थानमा पाँच जनाको समूहले घेरा हालेर खुकरी प्रहार गरी युवकको हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

आइतबार, २८ माघ २०७४

मोरङको पथरीशनिश्चरेमा शनिबार राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

खुकुरी प्रहार गरी सुत्केरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी सुत्केरी श्रीमतीको हत्या

आइतबार, ०७ माघ २०७४

झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन्।

खुकुरी च्यालेन्ज कप क्रिकेट माघमा

खुकुरी च्यालेन्ज कप क्रिकेट माघमा

आइतबार, ०९ पुष २०७४

खुकुरी च्यालेन्ज कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिता आगामी माघमा हुने भएको छ।  खुकुरी इएनटीले आयोजना गर्ने उक्त प्रतियोगिता माघ १० देखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ। बीस क्लबले प्रतिष्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ।

खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते

खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते

सोमबार, २० कार्तिक २०७४

गोरखाको भीमसेन गाउँपालिकाको बगुवामा खुकुरी प्रहारबाट नेपाली कांग्रेसका सबिन बानियाँ घाइते भएका छन् । गाउँपालिकाको केन्द बगुवा राख्ने या घ्याम्पेशाल सार्ने भन्ने विषयमा विवाद बढ्दै जाँदा झडपको स्थिती सिर्जना भएको थियो ।

आफ्नै साथीमाथी खुकुरी प्रहार

आफ्नै साथीमाथी खुकुरी प्रहार

सोमबार, ३० असोज २०७४

एक युवाको खुकरी प्रहारबाट आफ्नै साथी गम्भीर भएका छन्। साथीको खुकुरी प्रहारबाट जिल्लाको बेलका नगरपालिका ८ स्थित माझीटोलका ४५ वर्षीय तिलक माझी गम्भीर घाईते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाले जनाएको छ।

पिङ खेल्ने विवादमा छुरा र खुकुरी हानाहान, दुई जना घाइते

पिङ खेल्ने विवादमा छुरा र खुकुरी हानाहान, दुई जना घाइते

मङ्गलबार, १७ असोज २०७४

मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा गएराति छुरा प्रहारबाट एक युवक घाइते भएका छन् । लिंगे पिङ खेल्नेक्रममा विवाद हुँदा पिङ खेल्न आएका अपरिचित ३०-३५ जनाको समूहले सोही स्थान बस्ने भोला थापाका २० वर्षीय छोरा मदन थापामगरलाई राति १२ः१५ बजे छुरा प्रहार गरेको स्थानीयवासीले बताएका छन्।

माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार

माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार

शुक्रबार, २३ भदौ २०७४

नेकपा माओवादी केन्द्र दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्।

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते

सोमबार, २३ साउन २०७४

पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा आज बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन्।

मतगणना स्थलमै भेटियो ३ थान खुकुरी

मतगणना स्थलमै भेटियो ३ थान खुकुरी

सोमबार, ०१ जेठ २०७४

धादिङको नेत्रावती गाउँपालिकाको मत गणना स्थलबाट ३ थान खुकुरी सहित तीन जना पत्राउ परेका छन्।

खुकुरी प्रहार गरी एक युवकको हत्या

खुकुरी प्रहार गरी एक युवकको हत्या

सोमबार, ०१ जेठ २०७४

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आइतबार खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ ।

खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका कोइराला पक्राउ

खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका कोइराला पक्राउ

आइतबार, २४ बैशाख २०७४

खुकरी प्रहार गरी हत्या गरेर फरार भएका कास्की पोखरा महानगरपालिका–५ घर भई मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार बस्ने २७ बर्षीय पारस कोईरालालाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमती र सासूमाथि खुकुरी प्रहार गर्ने प्रहरी नियन्त्रणमा

श्रीमती र सासूमाथि खुकुरी प्रहार गर्ने प्रहरी नियन्त्रणमा

शुक्रबार, २२ बैशाख २०७४

सप्तरीको कञ्चनरुप नगरपालिका–५पिपरास्थित माइतीमा बस्दै आएकी आफ्नी श्रीमती र सासूलाई एक व्यक्तिले खुकुरी प्रहार गरी घाइते बनाएको छ ।

खुकुरी प्रहार गरी बाबुको हत्या

खुकुरी प्रहार गरी बाबुको हत्या

सोमबार, ०४ बैशाख २०७४

नवलपरासीका एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै बाबुको हात्या गरेका छन्। पालिनन्दन गाउँपालिका–६ स्थित घरको छतमा सुतिरहेको अवस्थामा आफ्नै ७० वर्षका बाबु हुसेनी पश्चिमी थारुलाई छोरा ४० वर्षीय नरहरिप्रसाद थारुले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते थारुको उपचारका क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गरी घाइते बनाउने ३ युवक पक्राउ

खुकुरी प्रहार गरी घाइते बनाउने ३ युवक पक्राउ

सोमबार, ३० फागुन २०७३

धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा तुल्सीपुर नगरपालिका–६ बस्ने ३२ वर्षीय राजु परियार, २१ वर्षीय समिप केसी र २० वर्षीय दिपेन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

खुकुरी प्रहारबाट एकको मृत्यु

खुकुरी प्रहारबाट एकको मृत्यु

सोमबार, ०९ फागुन २०७३

खानेपानीको बिषयलाई लिएर भएको विवादमा खुकुरी प्रहारबाट यहाँ एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुरा कोटेली गाविस–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउद रहेका छन्।

पानीको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी हत्या

पानीको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी हत्या

आइतबार, ०८ फागुन २०७३

खानेपानीको बिषयमा बिबादका उहुँदा खुकुरी प्रहार गरी एक जनाको हत्यो भएको छ। डडेल्धुराको कोटेली–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउदको आइतबार बिहान खुकुरी प्रहारबाट हत्या भएको हो।

बैठकमै खुकुरी प्रहार, लखेटेर हत्या गर्दा सबै रमिते !

बैठकमै खुकुरी प्रहार, लखेटेर हत्या गर्दा सबै रमिते !

मङ्गलबार, ०४ माघ २०७३

बैठक स्थलमा उपस्थित भएका एक सदस्यको खुकुुरी झिकेर प्रहार गरेका थिए । भाग्दै गरेका शाहीलाई लेखेटी लखेटी मार्दा समेत स्थानीय मुक दर्शक बनेको भन्दै प्रहरीले त्यस बिरुद्ध निगारानी बढाएको जनाएको छ ।

युवासंघ केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने मुख्य आरोपी पक्राउ

युवासंघ केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने मुख्य आरोपी पक्राउ

शनिबार, २३ पुष २०७३

प्रहरीले बाँकेको कोहलपुरमा युवासंघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथी खुकुरी प्रहार गर्ने मुख्य आरोपीलाई बालाजुबाट नियन्त्रणमा लिएको छ ।

युवासंघका नेतामाथि खुकुरी हान्ने पक्राउ

युवासंघका नेतामाथि खुकुरी हान्ने पक्राउ

शनिबार, २३ पुष २०७३

प्रहरीले बाँकेको कोहलपुरमा युवासंघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथी खुकुरी प्रहार गर्ने मुख्य आरोपीलाई बालाजुबाट नियन्त्रणमा लिएको छ।  बुढाथोकी माथि पुस १४ गते कोहलपुर नगरपालिका–१० विद्युत् रोडनजिकै लक्ष्मण मल्ल सहितको समुहले  खुकुरी प्रहार गरेका थिए ।

युवा सङ्घका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार

युवा सङ्घका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार

शुक्रबार, १५ पुष २०७३

युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि बिहीबार राति खुकुरी प्रहार भएको छ ।  बाँकेको कोहलपुर नगरपालिका–१० विद्युत् रोडनजिकै अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।

गाँजा खाएका दाजु-भाइको झगडामा खुकुरी लागेर बाबुको मृत्यु

गाँजा खाएका दाजु-भाइको झगडामा खुकुरी लागेर बाबुको मृत्यु

बुधबार, २९ मङि्सर २०७३

सुनसरीको बकलौरी–१ का ४८ वर्षीय कृष्णकुमार गौतमको मृत्यु आफ्नै छोराको हातबाट भएको शङ्कामा प्रहरीले गौतम परिवारका सबै सदस्यलाई पक्राउ गरेको छ ।

खुकुरी, सार्वभौमिकता र नेपाल

खुकुरी, सार्वभौमिकता र नेपाल

बुधबार, ०८ मङि्सर २०७३

सिधै भन्नुपर्दा दक्षिण एसियाको दुःख भनेकै भारत हो । नेपाली हामी वीरका सन्तान हौं तर सरमका साथ हामीले विदेशी दासत्व स्वीकारेका छौं ।

पेटमा खुकुरी रोपेर आत्महत्या

पेटमा खुकुरी रोपेर आत्महत्या

बुधबार, ०१ मङि्सर २०७३

खोटाङको पाथेका–८ का ५७ वर्षीय मनकुमार राईले पेटमा खुकुरी रोपेर आत्महत्या गरेका छन् । लामो समयदेखि ग्याँस्ट्रिकको समस्याबाट पिडित राईले मंगलबार बिहान आफ्नै पेटमा खुकुरी प्रहार गरेर आत्महत्या गरेका हुन्।

खुकुरी प्रहार गरी हत्या

खुकुरी प्रहार गरी हत्या

शुक्रबार, १९ कार्तिक २०७३

वास्तिम–४ बस्ने २७ वर्षीया सुष्मा बस्नेतको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ। उनलाई बिहीबार उनकै श्रीमान ३० वर्षीय राजकुमार बस्नेतले वास्तिम–८ स्थित एकान्त स्थानको झाडीमा खुकरी प्रहार गरी हत्या गरेको बताइएको छ ।

सुरक्षाकर्मीबीच खुकुरी हानाहान

सुरक्षाकर्मीबीच खुकुरी हानाहान

बिहिबार, १८ कार्तिक २०७३

नेपाल आयल निगमको बबरमहलस्थित कार्यालयको सुरक्षामा खटिएका दुई सुरक्षाकर्मीबीच खुकुरी हानाहान भएको छ । प्रहरीले आफ्नै सहकर्मी वीरेन्द्र शाहीलाई खुकुरी प्रहार गरेको आरोपमा थानबहादुर लामालाई पक्रेको छ ।

खुकुरी प्रहारबाट एक युवक गम्भीर

खुकुरी प्रहारबाट एक युवक गम्भीर

बुधबार, १७ कार्तिक २०७३

मोरङको मधुमल्लाका एक युवा खुकुरी प्रहारका कारण गम्भीर घाइते भएका छन् ।

विगतको 'अफयर्स'ले लियो ज्यान, खुकुरी हानेर निर्मम हत्या

विगतको 'अफयर्स'ले लियो ज्यान, खुकुरी हानेर निर्मम हत्या

बिहिबार, ०४ कार्तिक २०७३

धनुषाको उत्तरवर्ती क्षेत्रमा पर्ने क्षिरेश्वरनाथ नगरपालिका-९ स्थित लालभित्तीका एक युवकलाई छिमेकीले खुकुरी प्रहारगरी निर्मम हत्या गरेको छ। पूर्व-पश्चिम राजमार्गदेखि एक किलोमिटर उत्तर औरही खोलाकिनारमा रहेको बस्तीमा बुधबार साँझ करिब साढे ८ बजे २० वर्षीय राजु महतोलाई उनकै छिमेकी बाबु-छोराले मिलेर हत्या गरेको इलाका प्रहरी कार्यालय, ढल्केवरले जनाएको छ।

खुकुरी प्रहारबाट साउद घाइते

खुकुरी प्रहारबाट साउद घाइते

सोमबार, ०१ कार्तिक २०७३

बाजुरा- खुकुरी प्रहारबाट तोलीमा एक युवक गम्भीर घाईते भएका छन्। स्थानीय दशै मेला हेर्न आएका गोकुद साउद घाईते भएका हुन् । अछाम कुसकोट ३ बस्ने १९ वर्षका साउँद मेला हेर्न तोली आएका थिए।

विष्णुदेवी हाउजिङमा खुकुरी हानाहान गर्ने पक्राउ

विष्णुदेवी हाउजिङमा खुकुरी हानाहान गर्ने पक्राउ

बिहिबार, ०९ भदौ २०७३

काठमाडौं— चन्द्रागिरी नगरपालिका–१७ बिष्णुदेबी हाउजिङमा झैझगडा गर्ने ५ जनालाई बुधबार प्रहरीले खुकरीसहित पक्राउ गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad