जहाँजहाँ सडक, त्यहाँत्यहाँ पहिरो

जहाँजहाँ सडक, त्यहाँत्यहाँ पहिरो

मङ्गलबार, ३१ असार २०७६

घरभन्दा माथिबाट खसेको पहिरोले घर बगाउँदा खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका रेखा राई, ३ वर्षका छोरा रोमन र ७ महिनाको छोरा...

खाेटाङमा म्याद गुज्रेका औषधि जफत गरी जलाइयाे

खाेटाङमा म्याद गुज्रेका औषधि जफत गरी जलाइयाे

बिहिबार, ०५ बैशाख २०७६

घरेलु तथा साना उद्योग विकास समितिको अगुवाइमा बिहीबार गरिएको संयुक्त बजार अनुगमन क्रममा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा सञ्चालित एक औषधि...

विप्लवका खोटाङ जिल्ला सदस्य पक्राउ

विप्लवका खोटाङ जिल्ला सदस्य पक्राउ

सोमबार, ०२ बैशाख २०७६

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका खत्रीलाई हलेसी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। पक्राउ परेका खत्रीलाई...

सतप्रतिशत नतिजा ल्याउने खाेटाङकाे नमुना विद्यालय

सतप्रतिशत नतिजा ल्याउने खाेटाङकाे नमुना विद्यालय

बुधबार, २८ कार्तिक २०७५

एसएलसी–एसइई परीक्षामा कतिपय माविको नतिजा शून्यु भएको उदाहरण कैयौं छन् । तर, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित ज्योति माविले...

ज्यान मार्ने उद्योगका दोषी ४ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योगका दोषी ४ वर्षपछि पक्राउ

मङ्गलबार, १२ भदौ २०७५

खोटाङमा ज्यान मार्ने उद्योग मुद्दामा सजाय सुनाइएका प्रतिबादी जेल चलान भएका छन्। भोजपुर दिङ्लाका एक आफन्तलाई ज्यान मार्ने नियतले सख्त घाइते हुनेगरी कुटपिट गरेको मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडाका ६४ वर्षीय दावानीमा शेर्पा जेल चलान भएका हुन्।

जबरजस्ती करणी उद्योगका दोषी दुई वर्षपछि पक्राउ

जबरजस्ती करणी उद्योगका दोषी दुई वर्षपछि पक्राउ

मङ्गलबार, ०५ भदौ २०७५

खोटाङमा जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएका फरार अभियुक्त दुई वर्षपछि पक्राउ परेका छन्। २०७३ भदौ १ गते ३५ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत खोटाङबाट जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका टयनकुमार राई दुई वर्षपछि पक्राउ परेका हुन्।

करेन्ट लाग्दा एकको मृत्यु

करेन्ट लाग्दा एकको मृत्यु

सोमबार, ०४ भदौ २०७५

घरमा विद्युत जोड्नेक्रममा करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु भएको छ। लघु जलबिद्युत आयोजनाको बिद्युत जोड्नका लागि तार टाँग्नेक्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित साब्रुका ३१ वर्षीय पुर्णकुमार गुरुङको सोमबार मृत्यु भएको हो।

शिक्षक मृत फेला

शिक्षक मृत फेला

शनिबार, ०२ भदौ २०७५

खोटाङमा एक शिक्षक मृत फेला परेका छन्। दिक्तेलस्थित दिक्तेल माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कार्यरत शिक्षक राज भट्टराई शनिबार बिहान मृत फेला परेका हुन्।

तीन महिला हत्याका दाेषी अझै पत्ता लाग्न सकेनन

तीन महिला हत्याका दाेषी अझै पत्ता लाग्न सकेनन

शनिबार, ०२ भदौ २०७५

खोटाङमा लामो समय बित्दा समेत तीन महिलाका हत्यामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन। हत्या भएको लामो समय बित्दा समेत दोषी पत्ता नलाग्दा घटना रहस्यमय बनेको छ।

खाेटाङ चार दिनदेखि अन्धकारमा, सञ्चार माध्यमहरू ठप्प

खाेटाङ चार दिनदेखि अन्धकारमा, सञ्चार माध्यमहरू ठप्प

मङ्गलबार, १८ साउन २०७३

खोटाङ– विद्युत सेवा अवरुद्ध हुँदा खोटाङ अन्धकारमय भएको छ। गत शनिबारदेखि गाईघाट–दिक्तेल ३३ केभी विद्युत प्रसारण लाईन अवरुद्ध हुँदा जिल्ला अन्धकारमय भएको हो। विद्युत अभावमा हरेक सरकारी, गैर–सरकारी कार्यालय, संघसंस्था, वित्तीय कार्यालय, व्यवसाय तथा निजी कामकाज प्रभावित भएको छ।

Ncell Footer Ad