भुटानी शरणार्थी शिविर खाली गराइयो

भुटानी शरणार्थी शिविर खाली गराइयो

बुधबार, २७ भदौ २०७५

विगत २६ वर्षदेखि झापा दमकमा रहेको भुटानी शरणार्थी शिविर ‘वेलडाँगी १’ खाली गराइएको छ। ...

विपत् व्यवस्थापनलाई खाली राख्न माग

विपत् व्यवस्थापनलाई खाली राख्न माग

शुक्रबार, १८ साउन २०७५

ललितपुर महानगरपालिका वडा नं. १५ को कार्यालयले खुमलटारस्थित रेडियो नेपालको ४२ रोपनी जग्गा विपद् व्यवस्थापनका लागि उपलब्ध गराउन माग गरेको...

घरजग्गा खाली गर्न नमानेपछि ट्रस्टले ताला लगायो

घरजग्गा खाली गर्न नमानेपछि ट्रस्टले ताला लगायो

बिहिबार, १४ असार २०७५

सार्वजनिक घर, जग्गा व्यक्तिले हड्पेर नछाडेको भन्दै नेपाल ट्रस्टको कार्यालयले एक घरमा ताला लगाएको छ । काठमाडौंको छाउनीमा रहेको २...

खाली भएनन् सरकारी अस्पतालका १६ वटा ‘सटर’

खाली भएनन् सरकारी अस्पतालका १६ वटा ‘सटर’

बिहिबार, ३१ जेठ २०७५

एघार वर्षदेखि अवैध कब्जामा रहेको नारायणी उपक्षेत्रीय अस्पताल परिसरका १६ वटा ‘सटर’वाला कोठा खाली गराउने काम अन्तिम चरणमा आएर रोकिएको...

संसदीय दलका लागि खाली मन्त्रालय भवन माग

संसदीय दलका लागि खाली मन्त्रालय भवन माग

मङ्गलबार, १५ जेठ २०७५

संघीय संसद् सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संसदीय दलको कार्यालय एकै ठाउँमा राख्न सरकारसँग खाली भएको मन्त्रालयको भवन माग गरेको छ। मन्त्रालयको संख्या घटेका कारण संसद सचिवालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बसेको भवन माग गरेको हो।

रेडकार्पेटमा क्रिस्टनको खाली खुट्टा

रेडकार्पेटमा क्रिस्टनको खाली खुट्टा

बुधबार, ०२ जेठ २०७५

हलिउड फिल्म ‘ट्वीलाइट’ सिरिजकी अभिनेत्री क्रिस्टन स्टुवार्टलाई विगतका संस्करणको भन्दा यसपटकको ७१ औं संस्करणको ‘कान्स फिल्म फेस्टिभल २०१८’ विशेष रह्यो । फेस्टिभलको जुरीकी एक सदस्य उनले यो पटकको फेस्टिभलमा आयोजकसहित फेस्टिभलमा सहभागी फिल्मकर्मीको ध्यान आफूतिर तान्न सफल भइन्।

खाली हुँदै डोल्पाका विद्यालय

खाली हुँदै डोल्पाका विद्यालय

मङ्गलबार, १८ बैशाख २०७५

बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्ने सिजन सुरुभएसँगै हिमाली जिल्ला डोल्पाका अधिकत्तर विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएका छन्।

७ दिनभित्र जग्गा खाली गराउन ट्रष्टको पत्र

७ दिनभित्र जग्गा खाली गराउन ट्रष्टको पत्र

मङ्गलबार, ११ बैशाख २०७५

नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको जग्गा व्यक्तिले हडपेको भन्दै एक साताभित्र खाली गर्न सूचना जारी गरेको छ। ट्रष्टको स्वामित्वमा रहेको काठमाडौंको छानीको २ रोपनी १३ आना जग्गा व्यक्तिले हड्पेकाले जग्गा खाली गर्न आग्रह गरेको छ।

रोगले बनायो खोर खाली, छैन क्षतिपूर्ति व्यवस्था

रोगले बनायो खोर खाली, छैन क्षतिपूर्ति व्यवस्था

बुधबार, २८ चैत २०७४

रत्ननगर नगरपालिका–१५ माधवपुरका अमृत लामिछानेले आठ महिनाअघि पाँच हजार एक सय लेयर्स चल्ला राखेका थिए । कुखुराले अण्डा दिन थालेको करिब तीन महिना पुग्न लागेको थियो । चैत महिना लागेपछि अण्डा उत्पादनको दर ९९ प्रतिशत पुगेको अमृत बताउँछन्।

अरनिको राजमार्गका दायाँ–बायाँ खाली गराइँदै

अरनिको राजमार्गका दायाँ–बायाँ खाली गराइँदै

शुक्रबार, ११ फागुन २०७४

सहर नै कुरुप हुनेगरी अरनिको राजमार्गका दायाँ–बायाँ थुपारिएका निर्माण सामग्रीका साथै फुटपाथका पसलहरूलाई बनेपा नगरपालिकाले हटाउन थालेको छ । पैदलयात्रु लक्षित फुटपाथमा पसल र राजमार्गका दायाँ–बायाँका सर्भिस ट्र्याकमा जथाभावी पार्किङ हुँदा राजमार्गमा चाप बढेर अस्तव्यस्त भएपछि यस्तो कदम चालिएको नगरप्रमुख लक्ष्मीनरसिंह बादेले बताए।

तीन हजार वडामा सचिव खाली

तीन हजार वडामा सचिव खाली

शुक्रबार, १४ पुष २०७४

स्थानीय तहको चुनाव सकिएको ६ महिना बितिसक्दा पनि देशभर ३ हजार ५८ वडामा वडा सचिव अझै खाली छन् । सचिव नहुँदा स्थानीयलाई सामान्य काम गर्न पनि असजिलो भएको छ ।

नेपाली विद्यार्थी पारि, वारिका विद्यालय खाली

नेपाली विद्यार्थी पारि, वारिका विद्यालय खाली

बुधबार, १२ पुष २०७४

सीमावारि नै सरकारी विद्यालय प्रशस्त छन् । गाउँमै कक्षा ८ सम्मको पढाइ हुने आधारभूत विद्यालय पनि ठाढीमै छ। तर, पढ्ने उमेरका बालबालिका लाम लागेर पारि (भारतीय बजार लौकाहा) का विद्यालयमा जान्छन्।

वीरको भिभिआइपी क्याबिन २६ वर्षदेखि खाली

वीरको भिभिआइपी क्याबिन २६ वर्षदेखि खाली

आइतबार, ०२ पुष २०७४

खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा बाथरुम, भान्छा, दराज, गिजरलगायतका सुविधासम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याबिन २६ वर्षदेखि खाली छ ।

दाहालले खाली सिसी पुराना कागजको व्यापार गरिरहेका छन्  : मन्त्री पाण्डे

दाहालले खाली सिसी पुराना कागजको व्यापार गरिरहेका छन् : मन्त्री पाण्डे

बिहिबार, ३० कार्तिक २०७४

वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खाली सिसी पुराना कागजको व्यापार गरिरहेको आरोप लगाएका छन् ।

‘ह्याप्पी डेज’को ‘खाली खाली’

‘ह्याप्पी डेज’को ‘खाली खाली’

मङ्गलबार, २१ कार्तिक २०७४

आगामी माघ १२ गतेलाई रिलिज मिति घोषणा गर्दै फिल्म ‘ह्याप्पी डेज’को दुई गीत सार्वजनिक गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमबीच नायिका प्रियंका कार्की र नायक सञ्जय गुप्ताले फिचरिङ ‘खाली खाली’ र नायक दयाहाङ राई र प्रियंकाले फिचरिङ गीत सार्वजनिक गरिएको हो ।

‘ह्याप्पी डेज’को ‘खाली खाली’

‘ह्याप्पी डेज’को ‘खाली खाली’

मङ्गलबार, २१ कार्तिक २०७४

आगामी माघ १२ गतेलाई रिलिज मिति घोषणा गर्दै फिल्म ‘ह्याप्पी डेज’को दुई गीत सार्वजनिक गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमबीच नायिका प्रियंका कार्की र नायक सञ्जय गुप्ताले फिचरिङ ‘खाली खाली’ र नायक दयाहाङ राई र प्रियंकाले फिचरिङ गीत सार्वजनिक गरिएको हो ।

भाडा नतिरेपछि पूर्व राष्ट्रपति यादवलाई घर खाली गर्न सूचना

भाडा नतिरेपछि पूर्व राष्ट्रपति यादवलाई घर खाली गर्न सूचना

सोमबार, २० कार्तिक २०७४

पूर्व राष्ट्रपति डा.रामवरण यादव बस्दै आएको घरको भाडा सरकारले नुबझाएपछि मालिकले घर खाली गर्न सार्वजनिक सूचना जारी गरेका छन्। ललितपुर महानगरपालिका वडा नं. ४ बागडोलस्थित रविभक्त विष्टको भाडाको घरमा पूर्व राष्ट्रपति यादव बस्दै आएका छन्। राष्ट्रपतिको कार्यकालपछि सरकारले उनलाई सुविधास्वरुप २०७२ कार्तिक १२ मा भाडाको घर उपलब्ध गराएको थियो। गत साउनदेखि घरको भाडा नपाएको विष्टले उल्लेख गरेका छन्।

अतिक्रमण जग्गा खाली गर्न नगरपालिकाको आग्रह

अतिक्रमण जग्गा खाली गर्न नगरपालिकाको आग्रह

बिहिबार, ०५ असोज २०७४

विभिन्न ठाउँमा सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी लगाइएका घर तथा टहरा तत्काल हटाउन बाजुराको बडीमालिका नगरपालिकाकाले सम्बन्धीत सबैमा आग्रह गरेको छ।

अख्यिार प्रमुख पद तीन महिनादेखि खाली

अख्यिार प्रमुख पद तीन महिनादेखि खाली

आइतबार, २० चैत २०७३

सरकारले संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्र्रमुख पद तीन महिनादेखि रिक्त राखेको छ।

टर्‍यो सार्क सचिवालय खाली हुने खतरा

टर्‍यो सार्क सचिवालय खाली हुने खतरा

शनिबार, १४ फागुन २०७३

भारत–पाक तनावका कारण विगत केही महिनादेखि अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को प्रक्रियाले गति लिने भएको छ। भारत र पाकिस्तान एकअर्काको चासो सम्बोधन गर्न सकारात्मक भएपछि अवरुद्ध प्रक्रियाले गति पाउने भएको हो।

अतिक्रमित जमीन खाली गराउँदा व्यवसायीको बिच्चली

अतिक्रमित जमीन खाली गराउँदा व्यवसायीको बिच्चली

बिहिबार, १२ फागुन २०७३

वीरगन्ज उपमहानगरपालिका कार्यालयले पाँच दिनभित्रै दोस्रो पटक डोजर लगाएर घण्टाघर नजिकको तरकारी बजार भत्काई दिएपछि त्यहाँ ब्यवसाय गर्दै आएका करिब ३ सय जना साना ब्यवसायिलाई बिच्चली भएको छ ।

अतिक्रमित वनकाे जमीन खाली गराइयो

अतिक्रमित वनकाे जमीन खाली गराइयो

शनिबार, ०७ फागुन २०७३

कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित नवदुर्गा सामुदायिक वनको अतिक्रमित २५ हेक्रट जग्गा आज खाली गराइएको छ ।

खाली पेटमा लिच्ची खाँदा मृत्यु

खाली पेटमा लिच्ची खाँदा मृत्यु

आइतबार, ०१ फागुन २०७३

हालैको एउटा शोधले देखाएअनुसार खाली पेट र कुपोषणले ग्रस्त बालबालिकालाई लिच्ची खुवाउनु हुँदैन। खुवाए तिनको ज्यानसमेत जान सक्छ। सन् १९९५ मा इन्डियाको विहार राज्यस्थित मुजफ्फरपुरमा फैलिएको मानसिक रोगका लागि लिच्चीलाई जिम्मेवार ठानिएको छ। तर यस शोधको विरोधमा कैयौँ प्रश्न नउठेका पनि होइनन्। ती प्रश्नको जवाफ भने अझै अन्धकारमै छन्।

खाली खुट्टा दौडने धाविकालाई सहयोग

खाली खुट्टा दौडने धाविकालाई सहयोग

बुधबार, १३ पुष २०७३

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सातौं राष्ट्रिय खेलकुदमा खाली खुट्टा दौडिएका दुई धाविकालाई जनही ५० हजार रुपैयाँका दरले सहयोग जुटाएको छ।

चौका विवादमा एपीएफद्वारा मैदान खाली

चौका विवादमा एपीएफद्वारा मैदान खाली

मङ्गलबार, १२ पुष २०७३

विभागीय टोली एपिएफले महिला क्रिकेटमा खेल परित्याग गर्दा राष्ट्रिय खेलकुदको छवि थप धुमिल बन्यो। चौका विवादमा एपिएफले खेल त्यागेको थियो। उसको त्याग पछि पूर्वाञ्चल विजेता घोषित भयो।

सीमाक्षेत्रका मानवीय बस्ती खाली गरियो

सीमाक्षेत्रका मानवीय बस्ती खाली गरियो

शनिबार, १५ असोज २०७३

भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् ।

आइएमईको हात खाली नहुने योजना

आइएमईको हात खाली नहुने योजना

सोमबार, ०३ असोज २०७३

रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमई लिमिटेडले दसैं लक्षित ‘आइएमई हात हुँदैन खाली’ योजना ल्याएको छ । असोज १ देखि असोज ३० गतेसम्म लागू हुने सो योजनामा विभिन्न उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । योजनामा साझेदार बैंक तथा वित्तीय संस्थाबाट समेत सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

'आफ्नो मान्छे' पठाउन खोज्दा एक महिनादेखि डिएसपीको कुर्ची खाली

'आफ्नो मान्छे' पठाउन खोज्दा एक महिनादेखि डिएसपीको कुर्ची खाली

सोमबार, १३ भदौ २०७३

जाजरकोट-सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले 'आफ्नो मान्ने' पठाउन खोजेपछि जिल्ला प्रहरी कार्यालय जाजरकोट झन्डै एक महिनादेखि प्रमुखविहीन बनेको छ।

न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल बन्दूकधारीको शंकामा खाली गराइयो

न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल बन्दूकधारीको शंकामा खाली गराइयो

सोमबार, ३१ साउन २०७३

न्युयोर्ककको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बन्दुकधारी भएको शंकामा खाली गराइएको छ। अवतरणका लागि आकाशमा आएका जहाजलाई अन्तै डाइभर्ट गराएर विमानस्थलभित्र बन्दूकधारीको खोजी गरिएको छ।

सागरनाथ वन विकास परियोजनाको अतिक्रमित जमीन खाली गर्न अभियान सुरू

सागरनाथ वन विकास परियोजनाको अतिक्रमित जमीन खाली गर्न अभियान सुरू

मङ्गलबार, २१ असार २०७३

सर्लाही– सर्लाहीकोको ढुंग्रेखोलामा सागरनाथ वन विकास परियोजनाको २५ सय हेक्टर वन अतिक्रमन गरी लगाइएको बाली नष्ट गरी बृक्षारोपण अभियान शुरु भएको छ । परियोजनाको मूर्तिया वन व्यवस्थापन शाखाअन्तर्गत अतिक्रमित जमीन मंगलबारबाट खाली गराउने कार्य शुरु भएको हो। जिल्ला वन अतिक्रमण नियन्त्रण कार्यदलले अतिक्रमित क्षेत्र खाली गराउन थालेका छन्।

पूर्वराष्ट्रपति बसेको घर खाली गराउन मुद्दा

पूर्वराष्ट्रपति बसेको घर खाली गराउन मुद्दा

सोमबार, ०६ असार २०७३

घरभाडाबापत मासिक १ लाख ३० हजार रुपैयाँ तिर्ने सहमति भए पनि हालसम्म रकम प्राप्त नभएको जनाउँदै बिष्टले पूर्वराष्ट्रपति यादव, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाई मुद्दा दर्ता गरेको अदालतका श्रेष्तेदार बाबुराम दाहालले जानकारी दिए।

Ncell Footer Ad