कर्णालीका सात जिल्ला खाद्य असुरक्षित

कर्णालीका सात जिल्ला खाद्य असुरक्षित

बुधबार, २५ भदौ २०७६

बर्सेनि खाद्यान्न संकटको सामना गर्दै आएको कर्णाली प्रदेशका सात जिल्ला खाद्य असुरक्षित देखिएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १०.२ प्रतिशत...

नेपाल–भारत सम्झौताले पूर्वका व्यवसायी–किसान खुसी

नेपाल–भारत सम्झौताले पूर्वका व्यवसायी–किसान खुसी

सोमबार, ०९ भदौ २०७६

नेपाल र भारतबीच एक–अर्काको खाद्य गुणस्तर प्रयोगशाला परीक्षण रिपोर्टलाई मान्यता दिने सहमति भएपछि पूर्वका कृषि उत्पादक–व्यवसायी हर्षित भएका छन्। वर्षाैंदेखिको...

नेपाल र भारतबीच सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच सम्झौतामा हस्ताक्षर

बिहिबार, ०५ भदौ २०७६

नेपाल–भारत संयुक्त आयोगको बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी वैद्य र भारतको खाद्य सुरक्षा तथा मानक...

एक सय ८१ खाद्य वस्तुको नमूना परीक्षण

एक सय ८१ खाद्य वस्तुको नमूना परीक्षण

शुक्रबार, २४ साउन २०७६

खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले ६ महिनामा एक सय ८१ वटा खाद्य वस्तुको नमूना परीक्षण गरेको छ।

७९ उद्योगमाथि मुद्दा दायर

७९ उद्योगमाथि मुद्दा दायर

बुधबार, ०४ पुष २०७५

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ।

खाद्य वस्तुको गुणस्तर परीक्षण ‘ठाउँको ठाउँ’

खाद्य वस्तुको गुणस्तर परीक्षण ‘ठाउँको ठाउँ’

शुक्रबार, १८ साउन २०७५

सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ (ठाउँको ठाउँ) गर्ने भएको छ । बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्याबसहितको प्रविधि प्रयोग गर्न लागेको हो।

नेपालगन्जमा थन्कियो चामल , हुम्लामा खाद्य संकट

नेपालगन्जमा थन्कियो चामल , हुम्लामा खाद्य संकट

बुधबार, २० असार २०७५

चार महिनादेखि हुम्लामा चामल ढुवानी हुन नसक्दा खाद्य संकटको अवस्था सिर्जना भएको छ । सरकारी अनुदानको चामल सकिएको र थप अनुदानको चामल जिल्लामा पुग्न नसक्दा यहाँ खाद्य संकट उत्पन्न भएको हो ।

खाद्य वस्तुको भाउ बढ्ने

खाद्य वस्तुको भाउ बढ्ने

शुक्रबार, १८ जेठ २०७५

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने बताइरहँदा दैनिक उपभोग्य वस्तुको भाउ बढ्ने भएको छ । आर्थिक वर्ष ०७५- ६५को बजेटमा खाद्य वस्तुको आयातमा लाग्ने करको दायरा बढाए पछि व्यापारीले दाल, चामल र खाने तेलको भाउ बढाउने तयारी गरेका छन्।

खाद्य संस्थानमा चामल अभाव

खाद्य संस्थानमा चामल अभाव

सोमबार, १७ बैशाख २०७५

खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ।  दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताए।

खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्य माग

खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्य माग

सोमबार, ०७ फागुन २०७४

बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रका लागि खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धर समिति बाजुराले जनाएको छ।

खाद्य संस्थानको चामलले घरेलु मदिरा

खाद्य संस्थानको चामलले घरेलु मदिरा

बिहिबार, ११ माघ २०७४

नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा विक्री गर्दै आएको चामलले घरेलु मदिरा बनाउने गरेको पाइएको छ। मोटो चामल स्वादिलो नहुने भएकोले घरेलु मदिराका लागि उपयुक्त हुने उपभोक्ताहरु बताउछन।

खाद्य संस्थानको चामल विमानस्थलमा नै कुहियो

खाद्य संस्थानको चामल विमानस्थलमा नै कुहियो

सोमबार, १२ भदौ २०७४

नेपाल खाद्य संस्थानले हुम्लाका लागि पठाएको खाद्यन्न मुगुको ताल्च विमान स्थलमा नै कुहिएको छ।

खाद्य संस्थानको सिमी र फापरमा ढुंगामाटो

खाद्य संस्थानको सिमी र फापरमा ढुंगामाटो

सोमबार, १२ भदौ २०७४

ठेकेदार र संस्थानका तत्कालीन महाप्रबन्धक शिवहरि श्रेष्ठको मिलेमतोमा संस्थानलाई घाटा पुग्ने गरी तौल बढाउन ढुंगा र माटो मिसावट गरेको अनुगमन टोलीको ठहर।

खाद्य सहायता परिचयपत्र जारी हुने

खाद्य सहायता परिचयपत्र जारी हुने

शुक्रबार, ०२ असार २०७४

नेपालको संविधानमा उल्लेख गरिएको खाद्यसम्बन्धी मौलिक हक कार्यान्वयनका लागि गरिब परिवारलाई सहुलियत मूल्यमा र खास प्रकृतिका वर्गलाई निःशुल्क खाद्य उपलब्ध गराउन 'खाद्य सहायता परिचयपत्र' जारी गरिने भएको छ।

खाद्यमेलामा ढिँडोदेखि स्थानीय खाद्य उत्पादन

खाद्यमेलामा ढिँडोदेखि स्थानीय खाद्य उत्पादन

शनिबार, २२ माघ २०७३

जुम्लाको सिमी, फापर, कोदो, मार्सी धानको चामल, चिनो चामल, कालो चामल बेच्दै गरेका लालबहादुर रेश्मीमगरलाई भ्याइनभ्याई छ। नवलपरासीको गैँडाकोट नारायणी नदी किनारमा अघिल्लो शुक्रबारदेखि खाद्य मेला सुरु भएको हो। मेलामा विभिन्न जिल्लाका खाद्य उत्पादन बिक्री भइरहेको छ।

२५ लाख बढीको सिमी, फापर किन्दै खाद्य संस्थान

२५ लाख बढीको सिमी, फापर किन्दै खाद्य संस्थान

शुक्रबार, ०७ माघ २०७३

नेपाल खाद्य संस्थान मुगु शाखाले २५ लाख बढी मुल्यको जिल्ला भित्रबाट उत्पादित अर्गानिक खाद्य बस्तु सिमी र फापर खरिद गर्ने भएको छ।

खाद्य संस्थानले धान किन्न सकेन

खाद्य संस्थानले धान किन्न सकेन

शनिबार, ०९ पुष २०७३

पटकपटक मूल्य बढाई खरिद प्रक्रिया अघि बढाए पनि धान किन्न नसक्दा राजापुरस्थित खाद्य संस्थानको आधुनिक मिल संकटमा परेको छ। खाद्य संस्थानले निर्धारण गरेको मूल्यलाई तल-माथि पारी राजापुरका केही व्यवसायीले बजारमा प्रतिस्पर्धा गर्दा संस्थानको धान खरिद प्रक्रिया अघि बढ्न  नसकेको हो।

४६ गाविसमा उच्च खाद्य असुरक्षा

४६ गाविसमा उच्च खाद्य असुरक्षा

बुधबार, ०६ पुष २०७३

मुलुकका पाँच जिल्लाका करिब चार दर्जन गाविस गम्भीर खाद्य असुरक्षामा रहेको कृषि विकास मन्त्रालयले जनाएको छ। कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रमले संयुक्त रुपमा गरेको अध्ययनले आगामी फागुनसम्म अहिलेको भन्दा खाद्य असुरक्षाको अवस्था जटिल हुने देखाएको छ।

खडेरीले खाद्य संकट, सहयोगका लागि प्रशासनमा ज्ञापनपत्र

खडेरीले खाद्य संकट, सहयोगका लागि प्रशासनमा ज्ञापनपत्र

बुधबार, २४ कार्तिक २०७३

लगातारको खडेरीले खाद्य संकट देखिएपछि प्रभावित क्षेत्रका स्थानीयले राज्यको ध्यानाकर्षण गराएका छन्। बर्षाद र हिउँद दुबै सिजनमा परेको खडेरीले खाद्य संकटको समस्या भोग्न बाध्य वाईका स्थानीयले राज्यको ध्यानाकर्षण गराएका हुन्।

‘खाद्य संस्थानले कुहिएको चामल बेच्यो’

‘खाद्य संस्थानले कुहिएको चामल बेच्यो’

शनिबार, १३ कार्तिक २०७३

नेपाल खाद्य संस्थान खोटाङले कुहिएको चामल बिक्री गरिरहेको उपभोक्ताले गुनासो गरेका छन् । संस्थानको दिक्तेलस्थित कार्यालयले बिक्री गरेको सोना मन्सुली चामल भिजेर डल्लो परेको, कुहिएर कालो भएको पाइएको उपभोक्ताको गुनासो छ ।

खाद्य संस्थानले कुहिएको चामल बिक्री गरेको उपभोक्ताको गुनासो

खाद्य संस्थानले कुहिएको चामल बिक्री गरेको उपभोक्ताको गुनासो

शुक्रबार, १२ कार्तिक २०७३

नेपाल खाद्य संस्थान खोटाङले कुहिएको चामल बिक्री गरिरहेको उपभोक्ताले गुनासो गरेका छन्। संस्थानको दिक्तेलस्थित कार्यालयले बिक्री गरेको सोना मन्सुली चामल भिजेर डल्लो परेको, चिल्सा परेको, कुहिएर र सडेर कालो भएको पाइएको उपभोक्ताको गुनासो छ। दशैं र तिहारकाबेलामा खाद्य संस्थानबाट ल्याइएका अधिकांश चामल गुणस्तरहिन पाइएको खाल्लेका स्थानीय नेत्र कट्वालले बताए।

खाद्य बालीमा पनि प्रांगारिक विधि

खाद्य बालीमा पनि प्रांगारिक विधि

शनिबार, ०६ कार्तिक २०७३

तरकारीमा मात्रै होइन, नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगरका किसान धान, मकैजस्ता खाद्यबालीमा समेत रासायनिक मल र विषादी प्रयोग गर्दैनन्। छ वर्षयता त्यहाँका दुई सय ५० घरले प्रांगारिक खेती गर्दै आएका छन्। गाउँलाई प्रांगारिक क्षेत्र घोषणा गर्ने तयारी उनीहरूको छ।

जाजरकोटमा खाद्य डिपो रित्तै, दशैं बन्ने भयो निरस

जाजरकोटमा खाद्य डिपो रित्तै, दशैं बन्ने भयो निरस

बुधबार, १९ असोज २०७३

सधै खाद्य अभाव भइरहने वारेकोट क्षेत्रको घाट डिपोमा दशैंको मुखैमा चामल रित्तिएको छ। त्यस क्षेत्रका चार गाविसका स्थानीयले दसैंमा चामल नपाउने भएका छन्।

सार्क खाद्य बैंकलाई क्रियाशिल बनाइने

सार्क खाद्य बैंकलाई क्रियाशिल बनाइने

शुक्रबार, ०७ असोज २०७३

दक्षिण एसियाली सहयोग संगठनका सदस्य राष्ट्रहरुमा खाद्य संकट र प्राकृतिक विपत्तीको बेलामा सघाउन सार्क खाद्य बैंकमा साढे पाँच लाख टन खाद्यान्न संकलन भएको छ। सार्क खाद्य बैंकमा सदस्य राष्ट्रहरुले ५ लाख ३८ हजार ४ सय ८० टन खाद्यान्न जम्मा गरेर अप्ठ्यारो परेका राष्ट्रलाई सघाउने निर्णय गरेका छन्।

बजारमा पाइने १० प्रतिशत खाद्य वस्तु खान अयाेग्य

बजारमा पाइने १० प्रतिशत खाद्य वस्तु खान अयाेग्य

बुधबार, ०१ भदौ २०७३

बजारमा बिक्री–वितरण हुने दैनिक उपभोग्य वस्तु मध्ये १० प्रतिशत अखाद्य भेटिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संकलन गरेको नमुना परीक्षण गर्दा यस्तो भेटिएको हो। विभागले २ हजार १ सय २० नमुना संकलन गरेर गरिएको परीक्षणमा २ सय २ नमुना अखाद्य पुष्टि भएको विभागले जनाएको छ।

Ncell Footer Ad