खाता सक्रिय गरी अनुदान रकम लिन लाभग्राहीलाई आग्रह

खाता सक्रिय गरी अनुदान रकम लिन लाभग्राहीलाई आग्रह

आइतबार, २६ साउन २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेकोका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता...

घरदैलोमै बैंक खाता अभियान

घरदैलोमै बैंक खाता अभियान

आइतबार, २२ बैशाख २०७६

‘गाउँघरमै खाता खोल्ने, समय–समयमा आएर भत्ता पनि दिने व्यवस्था गर्नुपर्छ,’ हर्कबहादुर विकले भने। ...

विद्यालय निर्माणको रकम पार्टी कार्यकर्ताको खातामा

विद्यालय निर्माणको रकम पार्टी कार्यकर्ताको खातामा

शुक्रबार, १३ बैशाख २०७६

भूकम्प गएको चार वर्ष बित्यो। गोरखाको बारपाक केन्द्रबिन्दु रहेको भूकम्पले हजारौंको ज्यान र लाखौंको बास खोसेको थियो। भूकम्पपछि भत्किएका विद्यालय...

एक वर्षमा ४१ लाख बैंक खाता

एक वर्षमा ४१ लाख बैंक खाता

आइतबार, ०३ चैत २०७५

एक वर्षमा ४१ लाख बैंक खाता खुलेका छन्। बैंक कारोवारमा सर्वसाधारणको विस्वास वढेसंगै खाता खोल्नेको संख्यामा समेत वृद्धि भएको हो।

विदेशी बैंकमा खाता खोल्दा प्रदेशको स्वीकृति लिनुपर्ने

विदेशी बैंकमा खाता खोल्दा प्रदेशको स्वीकृति लिनुपर्ने

मङ्गलबार, १४ फागुन २०७५

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको विधेयकमा सुशासन कायम गर्न र परदार्शिता अपनाउन यस्तो व्यवस्था गरिएको उल्लेख छ।

एक नेपाली एक डिम्याट खाता अभियान

एक नेपाली एक डिम्याट खाता अभियान

मङ्गलबार, २६ असार २०७५

नेपाल धितोपत्र बोर्डले एक नेपाली एक डिम्याट खातालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । नेपालभरी धितोपत्र बजारमा व्यापक जनसहभागिता बढाउन बोर्डले यस्तो नीति ल्याएको हो।

सिभिल बैंकको चन्द्रसूर्य बचत खाता

सिभिल बैंकको चन्द्रसूर्य बचत खाता

मङ्गलबार, २९ जेठ २०७५

सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज पाइने बचत खाता योजना ‘चन्द्रसूर्य बचत खाता’ ल्याएको छ । बैंकले यस बचत खातामा १० प्रतिशत वार्षिक ब्याज दिने बैंकले जनाएको छ।

गरिमा विकास बैंकको दम्पती बचत खाता

गरिमा विकास बैंकको दम्पती बचत खाता

बिहिबार, २४ जेठ २०७५

गरिमा विकास बैंकले गरिमा दम्पती बचत खाता सञ्चालनमा ल्याएको छ । बुधबार झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त बचत योजना सुरु गरेको बैंकले जनाएको छ।

मेगा बैंकमा इन्टरनेटबाटै खाता खोल्न सकिने

मेगा बैंकमा इन्टरनेटबाटै खाता खोल्न सकिने

बुधबार, ०९ जेठ २०७५

मेगा बैंक नेपाल लिमिटेडले स्वदेश तथा विदेशमा रहेका ग्राहकले इन्टरनेटबाटै खाता खोल्न सक्ने सुविधा ल्याएको छ । ग्राहकलाई नविनतम सुविधा थप्दै जाने क्रममा बैंकले स्वदेशी तथा विदेशी नागरिकलाई इन्टरनेटमार्फत खाता खोल्न सकिने अत्याधुनिक अनलाइन सुविधा ल्याएको जनाएको छ।

राष्ट्रबैंकद्वारा यातायात समितिको बैंक खाता रोक्का

राष्ट्रबैंकद्वारा यातायात समितिको बैंक खाता रोक्का

सोमबार, २४ बैशाख २०७५

नेपाल राष्ट्र बैंकले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर सञ्चालनमा आएका यातायात संघसस्थाको बैंक खाता रोक्का गरेको छ। यातायात व्यवस्था विभाग र अर्थमन्त्रालयको सिफारिसमा राष्ट्र बैंकले २ सय ४५ यातायात संघ संस्थाको आइतबार बैंक खाता रोक्का गरेको हो।

यातायात व्यवसायीकाे बैंक खाता राेक्का, पदाधिकारीकाे सम्पत्ति छानबिन हुने

यातायात व्यवसायीकाे बैंक खाता राेक्का, पदाधिकारीकाे सम्पत्ति छानबिन हुने

शुक्रबार, २१ बैशाख २०७५

सरकारले सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात व्यवसायी समिति, महासंघ र तिनका पदाधिकारीको सम्पत्ति विवरणको अनुसन्धान गर्ने भएको छ।

माछापुच्छ्रेको एमबिएल स्मार्ट बचत खाता

माछापुच्छ्रेको एमबिएल स्मार्ट बचत खाता

शुक्रबार, २१ बैशाख २०७५

माछापुच्छ्रे बैंकले आकर्षक सुविधासहितको एमबिएल स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ।

एनआइसी एसियाको सम्मुन्नति प्लस बचत खाता

एनआइसी एसियाको सम्मुन्नति प्लस बचत खाता

बुधबार, १६ फागुन २०७४

एनआइसी एसिया बैंकले १० प्रतिशत ब्याज दिने गरी सम्मुन्नति प्लस बचत खाता ल्याएको छ । यस खातामा दैनिक मौज्दात न्यूनतम १० हजार रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ ।

प्रधानाध्यापक बनाउँदा त्रुटी भएको भन्दै विद्यालयको खाता रोक्का

प्रधानाध्यापक बनाउँदा त्रुटी भएको भन्दै विद्यालयको खाता रोक्का

शनिबार, ०६ माघ २०७४

विद्यालयमा योग्य शिक्षकलाई प्रधानाध्यापक नबनाएको भन्दै जिल्ला शिक्षा कार्यालय जाजरकोटले यहाँको एक विद्यालयको वैंक खाता रोक्का गरेको छ। जिल्लाको नलगाड नगरपालिका ३ कैना स्थित सुर्योदय माध्यमिक विद्यालयले लामो समयसम्म पनि योग्य शिक्षकलाई प्रधानाध्यापक नबनाएको भन्दै खाता रोक्का गरेको हो।

यस्तो छ राष्ट्रबैंकले तयार गरेको विद्युतीय खाता

यस्तो छ राष्ट्रबैंकले तयार गरेको विद्युतीय खाता

बुधबार, ०५ पुष २०७४

सरकारले ‘क्यासलेस कारोबार’लाई प्रश्रय दिने नीति अनुसार विद्युतीय कारोबार प्रविधि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । नेपाल राष्ट्र बैंकले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा मोबाइल मनी सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

राजपाले खाता खोल्यो, अनिलकुमार झा विजयी

राजपाले खाता खोल्यो, अनिलकुमार झा विजयी

शनिबार, २३ मङि्सर २०७४

रौटहट-१ मा राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा विजयी भएका छन्। उनी २१ हजार ८५ मतका साथ विजयी भएका हुन्। झाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्णप्रसाद यादवले १५ हजार ४ सय ८४ मत प्राप्त गरे। झाको विजय सँगै राजपाले खाता खोलेको छ।

गोरखा-२ मा  नयाँ शक्तिले खाता खोल्यो

गोरखा-२ मा नयाँ शक्तिले खाता खोल्यो

शनिबार, २३ मङि्सर २०७४

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क मा नयाँ शक्तिका उम्मेदवार हरिशरण आचार्य विजयी भएका छन्। उनले तीन हजार दुई सय ७८ मतान्तरले माओवादी केन्द्रका उमेद्धवार कमला नहर्कीलाई पराजित गरेका हुन्।

सप्तरीमा एमालेले खाता खोल्यो, पाँच स्थानमा काँग्रेसको अग्रता

सप्तरीमा एमालेले खाता खोल्यो, पाँच स्थानमा काँग्रेसको अग्रता

बिहिबार, ०५ असोज २०७४

सप्तरीका १८ मध्यै चार स्थानीय तहको मत गणना सम्पन्न भएको छ। अन्तिम मतपरिणाम अनुसार २ स्थानिय तहमा नेपाली काँग्रेस तथा एक—एक मा राष्ट्रिय जनता पार्टी नेपाल र नेकपा एमालेले जित हात पारेका छन्।

प्रदेश २ मा माओवादीले खाता खोल्यो, कर्जन्हा नगरपालिकामा विजयी

प्रदेश २ मा माओवादीले खाता खोल्यो, कर्जन्हा नगरपालिकामा विजयी

बुधबार, ०४ असोज २०७४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालको निर्वाचन क्षेत्र रहेको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्रका मेयर उपमेयर विजयी भएका छन्। मेयरमा गंगा पासवान र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ विजयी भएको निर्वाचन अधिकृतको कार्यालय कर्जन्हाले जनाएको छ।

मधेसमा राजपाले खाता खोल्यो, हंसपुरको मेयर-उपमेयरमा विजयी

मधेसमा राजपाले खाता खोल्यो, हंसपुरको मेयर-उपमेयरमा विजयी

बुधबार, ०४ असोज २०७४

धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार क्रमशः रामज्ञान मण्डल र रेणुदेवी झा विजयी भएका छन्। मेयरमा मण्डलले ३ हजार ३ सय २० र उपमेयरमा झाले ३ हजार २ सय ७६ मत प्राप्त गरेका छन्। मण्डलका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रदिपकुमार यादवले ३ हजार २ सय २९ र उपमेयर झाकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकै रामकुमारी कामतले ३ हजार २७ मत पाएकी छन्।

उपचारमा सहयोग जुटाउन बैंक खाता

उपचारमा सहयोग जुटाउन बैंक खाता

सोमबार, ०९ साउन २०७४

देउमाई नगरपालिका–६, शान्तिडाँडाका बालकको उपचार अभावले बिजोक भइरहेको समाचार सार्वजनिक भएपछि उनलाई उपचारमा आर्थिक सहयोग गर्ने दाता थपिएका छन्। ५ वर्षे बालक मेघराज कोइरालाको उपचारका लागि ‘मेघराज कोइराला उपचार सहयोग समिति’समेत गठन भएपछि आर्थिक सहयोग जुट्न थालेको हो।

वैदेशिक रोजगारीमा जाँदा बैंक खाता अनिवार्य

वैदेशिक रोजगारीमा जाँदा बैंक खाता अनिवार्य

सोमबार, १५ जेठ २०७४

नेपाल सरकारले अब वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा बैंक खाता खोल्नु पर्ने नीति ल्याएको छ।

भरतपुरमा माओवादीको खाता खुल्यो,  वडाध्यक्षसहित प्यानल नै विजयी

भरतपुरमा माओवादीको खाता खुल्यो, वडाध्यक्षसहित प्यानल नै विजयी

बुधबार, १० जेठ २०७४

माओवादीको गढको रुपमा हेरिएको भरतपुर महानगरपालिकाको वडा नं. १३ मा सो पार्टीले सहज विजयी हात पारेको छ । वडाध्यक्ष पदमा माओवादीका प्रकाश दवाडीसहितको प्यानल नै विजयी भएको छ ।

नयाँ शक्तिले खाता खोल्यो

नयाँ शक्तिले खाता खोल्यो

बुधबार, ०३ जेठ २०७४

पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ति पार्टी नेपालका भुजुङ तामाङ विजयी हुनुभएको छ।

सिन्धुपाल्चोकमा एमालेले खाता खोल्यो

सिन्धुपाल्चोकमा एमालेले खाता खोल्यो

बुधबार, ०३ जेठ २०७४

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा एमाले विजयी भएको छ ।

काठमाडौं महानगरमा एमालेले खाता खोल्यो, १ नं. वडामा भरतलाल श्रेष्ठ विजयी

काठमाडौं महानगरमा एमालेले खाता खोल्यो, १ नं. वडामा भरतलाल श्रेष्ठ विजयी

बुधबार, ०३ जेठ २०७४

काठमाडौं महानगरपालिकामा एमालेले खाता खोलेको छ। काठमाडौं वडा नम्बर १ अध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका हुन्। उनले १०३५ मत ल्याएर विजय हाँसिल गरे। काँग्रेसका भोला थापाले ६३२ मत पाए।

बाग्लुङमा २९ वडाको नतिजा सार्वजनिक, जनमोर्चालाई अग्रता, वैद्यको खाता खुल्यो

बाग्लुङमा २९ वडाको नतिजा सार्वजनिक, जनमोर्चालाई अग्रता, वैद्यको खाता खुल्यो

मङ्गलबार, ०२ जेठ २०७४

स्थानीय तह निर्वाचन अन्तर्गत बाग्लुङमा चुनावी परिणाम आउन शुरु गरेको छ। मंगलबार साँझसम्म जिल्लाका २९ वडाको नतिजा सार्वजनिक भएको छ।

काठमाडौं उपत्यकामा एमालेले खाता खोल्यो

काठमाडौं उपत्यकामा एमालेले खाता खोल्यो

मङ्गलबार, ०२ जेठ २०७४

एमालेले काठमाडौं उपत्यकामा खाता खोलेको छ। ललितपुरको महाँकाल गाउँपालिकामा जित हाँसिल गर्दै एमालेले उपत्यकामा विजयी सुरुवात गरेको हो।

धादिङका सबै स्थानीय तहको मतगणना जारी, माओवादीले खाता खोल्यो

धादिङका सबै स्थानीय तहको मतगणना जारी, माओवादीले खाता खोल्यो

सोमबार, ०१ जेठ २०७४

निलकण्ठ नगरपालिका बाहेक धादिङको सबै स्थानीय तहको मत गणना सुरु भएको छ। राती देखि नै मत गणना सुरु गरेका गाउँपालिकाहरुबाट मत परिणाम पनि आउन थालेका छन्।

चौरझारी नपामा माओवादीको अग्रता, रुकुममा माओवादीले खाता खोल्यो

चौरझारी नपामा माओवादीको अग्रता, रुकुममा माओवादीले खाता खोल्यो

सोमबार, ०१ जेठ २०७४

रुकुमको चौरीझारी नगरपालिका मतगण्नामा माओवादी केन्द्रले अग्रता लिएको छ। मेयरमा माओवादी केन्द्रका उम्मेदवार विशाल शर्मा ५६ मतका साथ अग्र स्थानमा छन्।

दोलखामा कांग्रेसले खाता खोल्यो, जिरीको मेयरमा अग्रता

दोलखामा कांग्रेसले खाता खोल्यो, जिरीको मेयरमा अग्रता

सोमबार, ०१ जेठ २०७४

दोलखामा कांग्रेसले खाता खोलेको छ। जिरी नगरपालिका वडा नम्बर १ मा कांग्रेसका लाक्पा शेर्पा वडाध्यक्ष निर्वाचित भएका छन्। त्यहाँ सबै वडा सदस्य समेत कांग्रेसले जितेको छ।

ललितपुरमा एमालेले खाता खोल्यो

ललितपुरमा एमालेले खाता खोल्यो

सोमबार, ०१ जेठ २०७४

ललितपुरको महाँकाल गाँउपालिका वार्ड नम्बर ६ ठुला दुर्लुङको मतगणना सकिएको छ। निर्वाचन कार्यालयका अनुसार उक्त वडामा नेकपा एमालेका रामकृष्ण आर्चाय ३६१ मत त्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत ल्याएका थिए।

खाता नखुल्दा योजना सञ्चालन गर्न समस्या

खाता नखुल्दा योजना सञ्चालन गर्न समस्या

शुक्रबार, १५ बैशाख २०७४

पाल्पामा पुनःसंरचना अनुसार वडा कार्यालयको खाता सञ्चालन नहुँदा योजना सञ्चालन गर्न समस्या भएको छ । सम्पन्न भएका योजनाहरूले समेत भुक्तानी नपाउँदा उपभोक्ता समितिमा बसेर काम गर्नेहरूले आफ्नो रकम खर्च गर्न बाध्य भएका छन् ।

एनआइसी एसिया बैंकले व्यवस्था गर्यो निशुल्क बैंक खाता

एनआइसी एसिया बैंकले व्यवस्था गर्यो निशुल्क बैंक खाता

बुधबार, ०९ चैत २०७३

भर्खरै सदरमुकाम गमगढीमा स्थापना भएको एनआईसी एसिया बैंकले सर्वसाधारण मजदुरहरुको शुन्य मौज्दातमा निशुल्क रुपमा बैक खाता खोल्ने व्यवस्था मिलाएको छ ।

संयुक्त खाता खोल्न ढिलाइ हुँदा काम रोकियो

संयुक्त खाता खोल्न ढिलाइ हुँदा काम रोकियो

मङ्गलबार, २८ मङि्सर २०७३

ऋण भुक्तानीका लागि संयुक्त खाता खोल्ने प्रक्रियामा ढिलाइ हुँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढ्न सकेको छैन। गत वैशाख १ गते विमानस्थल निर्माण शिलान्यास भए पनि संयुक्त खाता खोल्न ढिलाइ हुँदा काम रोकिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad