काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्यो, ५ को मृत्यु (अपडेट)

काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्यो, ५ को मृत्यु (अपडेट)

शुक्रबार, ११ साउन २०७५

काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्दा ५ को मृत्यु भएको छ। दुर्घटनामा परि ३ पुरुष र २ महिलाको...

दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खस्यो

दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खस्यो

आइतबार, २७ जेठ २०७५

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आइतबार बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन्। ...

धादिङको बेनिघाटमा ट्रक खस्यो, १ को मृत्यु, २ घाइते

धादिङको बेनिघाटमा ट्रक खस्यो, १ को मृत्यु, २ घाइते

बुधबार, ०९ जेठ २०७५

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा रहेको हुग्दी खोलाको पुलबाट ट्रक खस्दा १ जनाको मृत्यु...

श्रीलङ्कामा निर्वाचन शान्तिपूर्ण, ७० प्रतिशत मत खस्यो

श्रीलङ्कामा निर्वाचन शान्तिपूर्ण, ७० प्रतिशत मत खस्यो

शनिबार, २७ माघ २०७४

श्रीलङ्कामा स्थानीयस्तरको प्रतिनिधिका चयन गरिने स्थानीय निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका यहाँको निर्वाचन आयोगले शनिबार जनाएको छ। ...

सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन बेपत्ता

सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन बेपत्ता

शनिबार, २७ माघ २०७४

सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुली नदीमा खस्दा उनीसहित तीन जना बेपत्ता भएका छन्।

७ नम्बर प्रदेशमा राजपा सांसद बाहेक सबै मत खस्यो

७ नम्बर प्रदेशमा राजपा सांसद बाहेक सबै मत खस्यो

बुधबार, २४ माघ २०७४

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टीका दुईजना सांसद बाहेक सबै मत खसेको छ। राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सांसद कृष्ण बहादुर चौधरी र मालमती राना थारुले मतदान गरेका छैनन्।

दोश्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खस्यो

दोश्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खस्यो

बिहिबार, २१ मङि्सर २०७४

दोश्रो चरणको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको मतदान शान्तिपूर्ण तवरले सम्पन्न भएको छ ।  आज सम्पन्न मतदानमा ६७ प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ।

कास्कीमा चार बजेसम्म ६० प्रतिशत मत खस्यो

कास्कीमा चार बजेसम्म ६० प्रतिशत मत खस्यो

बिहिबार, २१ मङि्सर २०७४

कास्कीमा करिब ६० प्रतिशत मत खसेको छ। दिउँसो पौने ४ बजेसम्मको तथ्यांक अनुसार सहरी क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।

झापामा ३० प्रतिशत मत खस्यो

झापामा ३० प्रतिशत मत खस्यो

बिहिबार, २१ मङि्सर २०७४

मध्याह्न १२ बजेसम्ममा झापामा ३० प्रतिशत मत झरेको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यका अनुसार जिल्लाका २ सय ८३ मतदानस्थल र ६ सय ९२ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ ।

इलाममा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो

इलाममा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो

बिहिबार, २१ मङि्सर २०७४

इलाममा बिहान ११ बजेसम्ममा ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लाका २ सय ६६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपले मतदान भइरहेको जानकारी आएको कार्यालयका सूचना अधिकारी जगदीश भट्टराईले बताए।

रौतहटमा १५ प्रतिशत मत खस्यो [फोटो फिचर]

रौतहटमा १५ प्रतिशत मत खस्यो [फोटो फिचर]

बिहिबार, २१ मङि्सर २०७४

रौतहटमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाका सबै मतदान केन्द्रहरुमा उत्साहपूर्वक मतदान भइरहेको छ।

‘बस भिरबाट खस्यो, त्यसपछि केही थाहा पाइनँ’

‘बस भिरबाट खस्यो, त्यसपछि केही थाहा पाइनँ’

बुधबार, १३ मङि्सर २०७४

अर्घाखाँची सन्धिखर्कबाट आमालाई उपचार गर्न काठमाडौं आएकी तुलसा घर्तिमगर बुधबार घर फर्किदै थिइन्। बिहान ५ः४० मै आमालाई लिएर उनी गोंगबु बसपार्क पुगिन्। बस समयमै हिँड्यो। बसको गति सामान्य नै थियो। चितवनको फिस्लिङ पुग्दा एक्कासि ठूलो आवाज आयो। उनी चढेको बस विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो। ‘हाम्रो बसलाई ट्रकले पेल्दै ल्यायो। बस भिरबाट झर्‍यो, त्यसपछि मैले केही थाहा पाइनँ’, थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनले नागरिकन्युजसँग भनिन्, ‘एकैपटक बस त्रिसुलीमा पुगेपछि पौडिएर बाहिर निस्किएँ।’

यस कारण कम खस्यो मत

यस कारण कम खस्यो मत

बुधबार, १३ मङि्सर २०७४

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोटाङमा ५७ प्रतिशत मात्र मत खस्यो। जब कि असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ६३ प्रतिशत मत खसेको थियो। स्थानीय तहमा खसेको मतको तुलनामा मंसिर १० गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा ६ प्रतिशत कम मत खसेको छ।

चितवनको चुम्लिङटारमा बस त्रिशुलीमा खस्यो, ६ को मृत्यु, ९ घाइते

चितवनको चुम्लिङटारमा बस त्रिशुलीमा खस्यो, ६ को मृत्यु, ९ घाइते

बुधबार, १३ मङि्सर २०७४

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिक चुम्लिङटारमा यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ  भने ९ जना घाइते भएका छन्।

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभामा कति मत खस्यो ?

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभामा कति मत खस्यो ?

मङ्गलबार, १२ मङि्सर २०७४

पछिल्ला १० वर्षमा भएका दुईटा संविधानसभा र स्थानीय तह चुनावको तुलनामा सबैभन्दा कम मत खस्ने क्रममा सिन्धुपाल्चोकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६९ प्रतिशत मतदाताले मात्र मताधिकार प्रयोग गरेका छन्।

बैतडीमा ६० र दार्चुलामा ६९ प्रतिशत मत खस्यो

बैतडीमा ६० र दार्चुलामा ६९ प्रतिशत मत खस्यो

सोमबार, ११ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको मतदानमा बैतडीमा ६० र दार्चुलामा ६९ प्रतिशत मत खसेको छ । बैतडीमा स्थानीय तहको निर्वाचनमा भने झन्डै ७२ प्रतिशत मत खसेको थियो ।

मतदान शान्तिपूर्ण, ६५ प्रतिशत भोट खस्यो

मतदान शान्तिपूर्ण, ६५ प्रतिशत भोट खस्यो

सोमबार, ११ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा आइतबार उत्साहपूर्ण मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको छ । पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको छ । आयोगका अनुसार अन्तिम विवरण आउँदासम्म खसेको मत प्रतिशत अझै बढी हुनेछ ।

जाजरकोटमा २२ प्रतिशत मत खस्यो

जाजरकोटमा २२ प्रतिशत मत खस्यो

आइतबार, १० मङि्सर २०७४

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भइरहेको जाजरकोटमा ११ बजेसम्म २२ प्रतिशत मत खसेको छ । जिल्लाका १ सय १६ वटा मतदान केन्द्रमा २२ देखि २५ प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बिहान विहान ११ बजेसम्मको मतदानको रिपोर्ट अनुसार जिल्लामा २२ देखि २५ प्रतिशत मतदाताले आफ्नो मताधिकारको प्रयोग गरिसकेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताएका छन् ।

रोल्पामा मतदान सुरु, थवाङमा १ सय मत खस्यो

रोल्पामा मतदान सुरु, थवाङमा १ सय मत खस्यो

आइतबार, १० मङि्सर २०७४

रोल्पाका १ सय ६० मतदान कन्द्रमा बिहान ७ बजेदेखि उत्साहपूर्ण ढंगले मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत बासुदेबलाल श्रेष्ठका अनुसार सबै स्थानमा बिहान ७ बजे देखि नै मतदान सुरु भएको हो ।

त्रिशुली नदीमा बस खस्यो,  तीनको मृत्यु

त्रिशुली नदीमा बस खस्यो,  तीनको मृत्यु

शनिबार, ११ कार्तिक २०७४

धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा बस दुर्घटना  हुँदा ३ जनाको मृत्यु भएको छ । सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ४ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो।

बाँकेको लौकी खोलामा बस खस्यो, दुईको मृत्यु

बाँकेको लौकी खोलामा बस खस्यो, दुईको मृत्यु

मङ्गलबार, २४ असोज २०७४

दाङ र बाँकेको सीमानामा पर्ने लौकी खोलामा रात्री बस खस्दा दुई जनाको मृत्यु भएको छ। अन्य १२ घाइते भएका छन्। काठमाडौँबाट धनगढी जाँदै गरेको ना४ख ८२५५ नम्बरके बस मंगलवार बिहान बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित लौकी खोलामा खसेको हो ।

मतदान उत्साहपूर्ण : '७३ प्रतिशत मत खस्यो'

मतदान उत्साहपूर्ण : '७३ प्रतिशत मत खस्यो'

मङ्गलबार, ०३ असोज २०७४

प्रदेश नं। २ मा सोमबार सम्पन्न स्थानीय तह चुनावमा ७३ प्रतिशतभन्दा बढी मत खसेको छ । मतदान उत्साहपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।  आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए । उनले भने, ‘पटकपटक सरेर पनि राजनीतिक सहमति र समझदारीमा प्रदेश २ को चुनाव शान्तिपूर्ण, सौहाद्र्रपूर्ण भएको छ।’

सर्लाहीमा ६० प्रतिशत मत खस्यो, मतदान जारी

सर्लाहीमा ६० प्रतिशत मत खस्यो, मतदान जारी

सोमबार, ०२ असोज २०७४

स्थानीय तहको निर्वाचनमा सोमबार सर्लाहीमा उत्साहपूर्ण रुपमा मतदान भएको छ। कतिपय मतदान केन्द्रमा त मतदाता जमेको पानीमै घण्टौं लाईनमा बसेर मतदान गरिरहेका छन्। आईतबार राती हुरीबतास सहित ठूलो पानी परेकाले कतिपय मतदान केन्द्रमा मतदाता उभिने ठाउँमा पानी जमेको छ।

बारामा ६० प्रतिशत मत खस्यो

बारामा ६० प्रतिशत मत खस्यो

सोमबार, ०२ असोज २०७४

सोमबार भइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा जिल्लाको विभिन्न मतदान केन्द्रहरूमा दिउँसो १ बजे सम्म ६० प्रतिश मत खसेको छ।

सल्यानमा पहिरोसंगै बस खस्यो, दाङमा बाढीले बगाउँदा एकको मृत्यु

सल्यानमा पहिरोसंगै बस खस्यो, दाङमा बाढीले बगाउँदा एकको मृत्यु

आइतबार, २९ साउन २०७४

अविरल बर्षापछि आएको बाढी पहिरोका कारण आईतवार दाङ र सल्यानमा दुईजनाको मृत्यु भएको छ भने एकजना बगेर बेपत्ता भएका छन्।

घरमाथि ढुंगा खस्यो, तीन छोराछोरीको मृत्यु

घरमाथि ढुंगा खस्यो, तीन छोराछोरीको मृत्यु

मङ्गलबार, १७ साउन २०७४

सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिवन काब्रागाउँस्थित बुँदे सार्कीको घरमाथिबाट ठूलो ढुंगा खस्दा दुई छोरी र एक छोरा गरी तीनको मृत्यु भएको छ। आइतबार मध्यराति परेको मुसलधारे पानीपछि खसेको ढुंगाले थिचिएर बुँदेकी १३ वर्षीया छोरी ललिता, ९ वर्षीय छोरा लंक र ५ वर्षीया छोरी कल्पनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ढंगाले पुरिएका तीनवटै शव सोमबार नेपाली सेना र प्रहरीले निकालेका छन्।

धादिङको हुग्दीखोला पुलबाट गाडी खस्यो, तीन जना घाइते

धादिङको हुग्दीखोला पुलबाट गाडी खस्यो, तीन जना घाइते

मङ्गलबार, १७ साउन २०७४

काठमाडौंबाट चितवनतिर जाँदै गरेको ना६ख ४७३८ नं. को डिब्बा गाडी धादिङको बेनिघाट रोराङ गाउपालिकास्थित हुग्दीखोलाको पुलबाट खसेको छ। डिब्बा गाडीले ना५त ९१५६ नम्बरको ट्याक्टरलाई ठक्कर दिई हुग्दीखोला पुलबाट खोलामा खसेको छ। गाडी चालक र सहचालक दुवै घाइते छन्।

त्रिशुलीमा टिपर खस्यो, चालकसहित दुई जना बेपत्ता

त्रिशुलीमा टिपर खस्यो, चालकसहित दुई जना बेपत्ता

बिहिबार, १२ साउन २०७४

धादिङको गजुरी गाउँपालिका-२ स्थित बिहानी पम्प नजिकै त्रिशुलीमा टिपर खस्दा दुई जना बेपत्ता भएका छन्। बा४ख ५१४६ नम्बरको उक्त ट्रिपर बिहान ५ बजे त्रिशुलीमा खसेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए।

कुन जिल्लामा कति प्रतिशत मत खस्यो ?

कुन जिल्लामा कति प्रतिशत मत खस्यो ?

आइतबार, ३१ बैशाख २०७४

पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत ३४ जिल्लाका २८१ मतदान केन्द्रमा आज भएको मतदानमा रसुवामा सबैभन्दा बढी ८२ प्रतिशत मत खसेको छ।

मुगुमा ७३ प्रतिशत मत खस्यो, मतगणना सोमवारबाट मात्र

मुगुमा ७३ प्रतिशत मत खस्यो, मतगणना सोमवारबाट मात्र

आइतबार, ३१ बैशाख २०७४

जिल्लाभरका तीन गाउँपालिका र एक नगरपालिकामा आईतवार भएको स्थानीय तहको निर्वाचनमा कुल ७३ दशमलव ७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

स्थानीय तह निर्वाचन उत्साहजनक, ७१ प्रतिशत मत खस्यो

स्थानीय तह निर्वाचन उत्साहजनक, ७१ प्रतिशत मत खस्यो

आइतबार, ३१ बैशाख २०७४

निर्वाचन आयोगले आइतबार भएको स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत भन्दा बढी मत खसेको जनाएको छ।

कहाँ कति मत खस्यो? ३४ जिल्लाकै विस्तृत टेबल हेर्नुहोस्

कहाँ कति मत खस्यो? ३४ जिल्लाकै विस्तृत टेबल हेर्नुहोस्

आइतबार, ३१ बैशाख २०७४

स्थानीय तह निर्वाचनमा जनताको उत्साहजनक सहभागिता देखिएको छ। दिउँसो १:५० बजेसम्म ३० देखि ५७ प्रतिशतसम्म मतदान सम्पन्न भइसकेको जनाएको छ। स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तर्गत ३४ जिल्लामा बिहान ७ बजेदेखि मतदान जारी छ।

ठूलीभेरीमा जीप खस्यो, ३ को मृत्यु, ११ घाइते

ठूलीभेरीमा जीप खस्यो, ३ को मृत्यु, ११ घाइते

शुक्रबार, १५ बैशाख २०७४

आठविसकोट नगरपालिकाको छेपारेबाट चिसापानी जाँदै गरेको जीप ठूली भेरीमा खस्दा ३ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

हावामा विस्फोट भएको विमान सुपरमार्केट पछाडि खस्यो

हावामा विस्फोट भएको विमान सुपरमार्केट पछाडि खस्यो

मङ्गलबार, ०५ बैशाख २०७४

पोर्चुगलको एउटा सुपरमार्केट पछाडि विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पाइलट, तीन यात्रु र एक पृथ्वीमा रहेका व्यक्ति भएको बताइएको छ।

सशस्त्र प्रहरीको जीप २५० मिटर तल खस्यो, डिएसपीसहित ३ को अवस्था गम्भीर

सशस्त्र प्रहरीको जीप २५० मिटर तल खस्यो, डिएसपीसहित ३ को अवस्था गम्भीर

सोमबार, २८ चैत २०७३

जिल्लाको शान्ति सुरक्षा समिति बैठकमा सहभागी हुन सदरमुकाम चरिकोट आउदै गरेका सशस्त्र प्रहरीका डिएसपी सवार गाडी गम्भीर दुर्घटनामा परेको छ। दुर्घटनामा परी सशस्त्र प्रहरी तामाकोशी आयोजना सुरक्षा बेसका प्रमुख डिएसपी शम्भुजंग थापा, बडिगार्ड शिव कुसवार माझी तथा चालक मोहनबहादुर घिमिरे गम्भीर घाइते भएका छन्।

गुडिरहेको गाडीमा पहाडै खस्यो

गुडिरहेको गाडीमा पहाडै खस्यो

मङ्गलबार, २२ चैत २०७३

नारायणगढ–मुग्लिन सडक निर्माणको सुस्तताले यात्रुको ज्यानै जानेसम्मको दुःखद घटना सोमबार भएको छ। दुई वर्षअघि सुरु भएको विस्तारको कामका लागि एक वर्षअघि सुरु गरेको पहाड काट्ने काम अझै नसकिँदा चर्केर बसेको चट्टान सडकमा गुडेका गाडीमाथि बज्रियो।

त्रिशुलीमा बोलेरो जीप खस्यो, दुई बेपत्ता, चार जना घाइते

त्रिशुलीमा बोलेरो जीप खस्यो, दुई बेपत्ता, चार जना घाइते

सोमबार, ०९ फागुन २०७३

त्रिशुली नदीमा बोलेरो जीप खस्दा दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्। चितवनको कविलास-४ स्थित १७ किलोमा आज बिहान करिब ३ बजे ना३ख ७५४३ नम्बर जिप त्रिशुली खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जुम्लाको भीरबाट ट्रक खस्यो,  तीन जनाको मृत्यु

जुम्लाको भीरबाट ट्रक खस्यो, तीन जनाको मृत्यु

बिहिबार, ०५ फागुन २०७३

जिल्लाको बड्की गाविसमा भएको मिनी ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। नेपालगञ्जदेखि मुगुतर्फ जाँदै गरेको ना६ख ९३७२ नम्वरको उक्त ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लले जानकारी दिए।

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

आइतबार, १६ माघ २०७३

चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर सो दुर्घटना भएको हो।

नारायणगढ-मुग्लिन सडकमा बस खस्यो, एकको मृत्यु, २६ घाइते

नारायणगढ-मुग्लिन सडकमा बस खस्यो, एकको मृत्यु, २६ घाइते

मङ्गलबार, १२ पुष २०७३

मुग्लिन नारायणगढ सडक खण्डको कालिखोलामा सोमबार मध्यरातमा यात्रु बस सडकबाट लगभग सय मिटर तल खस्दा एकजना यात्रुको निधन भएको छ भने २६ जना घाइते भएका छन् ।

सुनकोसीमा गाडी खस्यो, ७ जनाको मृत्यु (अपडेट)

सुनकोसीमा गाडी खस्यो, ७ जनाको मृत्यु (अपडेट)

आइतबार, ०३ पुष २०७३

काठमाडौंबाट हलेसी तर्फ जाँदै गरेको स्कारपियो गाडी सुनकोसीमा खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको रत्नावती गाविस ३ सोखुखोला नजिक सडकबाट सुनकोसीमा खस्दा ४ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुनकोसीमा गाडी खस्यो, ६ जनाको मृत्यु

सुनकोसीमा गाडी खस्यो, ६ जनाको मृत्यु

आइतबार, ०३ पुष २०७३

काठमाडौंबाट हलेँसीतर्फ जाँदै गरेको स्कोरपियो गाडी सुनकोसीमा खस्दा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसरी खस्यो त्रिसुलीमा बस (फोटो फिचर)

यसरी खस्यो त्रिसुलीमा बस (फोटो फिचर)

बुधबार, ०३ कार्तिक २०७३

दुर्घटनाका दृष्टिले निकै जोखिमयुक्त मानिएको नारायणगढ मुग्लिन सडक खण्डमा मंगलबार राति एक यात्रु बस सडकबाट तल त्रिशुली नदीमा खसेको छ। चितवन प्रहरीले दिएको जानकारी अनुसार राति अबेलासम्म भएको खोजबिनमा नौजनको जिवितै उद्दार भएको छ भने एकजना मृत अवस्थामा फेला परेका छन्। प्रहरीले कम्तिमा एक जना हराइ रहेको आशंका गरेको छ।

यसरी खस्यो त्रिशूलीमा घिमिरेको जिप

यसरी खस्यो त्रिशूलीमा घिमिरेको जिप

बुधबार, १२ असोज २०७३

चितवन (दारेचोक)- बाटो फराकिलो छ। नजिकै घुम्ती छ। बाटो दुर्घटनास्थलतर्फ केही होचो र अर्कोतर्फ उठेको छ। मुग्लिनबाट काठमाडौं आँउदा सडक उकालो र काठमाडौंबाट जाँदा ओरालोओरालो पर्छ।

घाेप्टेभीरबाट त्रिशूलीमा ट्रक खस्यो

घाेप्टेभीरबाट त्रिशूलीमा ट्रक खस्यो

शुक्रबार, २४ भदौ २०७३

पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–३ घोप्टेभिरबाट आज बिहान त्रिशूली नदीमा ट्रक खसेर बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भिरमा ट्रकको नम्बर प्लेट र चाउचाउ, बिस्कुटका प्याकेट भेटिएको छ । तर ट्रक भने नदीमा बेपत्ता भएको छ ।

मुग्लिन सडकमा लगातार दुर्घटना, त्रिशुलीमा खस्यो ट्रक (भिडियो)

मुग्लिन सडकमा लगातार दुर्घटना, त्रिशुलीमा खस्यो ट्रक (भिडियो)

शनिबार, ११ भदौ २०७३

मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट त्रिशुली नदीमा खसेको ट्रकका यात्रुको उद्दार गरिएको छ। शनिबार बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको हो ।

त्रिशुलीमा ट्रक खस्यो, सात जनाको उद्धार

त्रिशुलीमा ट्रक खस्यो, सात जनाको उद्धार

शनिबार, ११ भदौ २०७३

नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट आज बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको छ ।

त्रिशुलीमा खस्यो बस, यस्तो छ दुर्घटनास्थल (भिडियो)

शुक्रबार, १० भदौ २०७३

दुर्घटनास्थल हेर्दा मृत्यु हुनेमध्ये अधिकांश यात्रु नदीमा डुबेर मृत्यु भएको हुनसक्ने उद्दारमा खटिएका प्रहरीले जनाएका छन्। रौतहट सदरमुकाम गौरबाट पोखराका लागि छुटेको रात्री बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा २१ जनाको मृत्यु भएको छ। ग १ ख ३७०९ नम्बरको सो बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई प्रहरीले उद्धार गरेको छ।

मग्लिङ नजिकै त्रिसुलीमा बस खस्यो

मग्लिङ नजिकै त्रिसुलीमा बस खस्यो

शुक्रबार, १० भदौ २०७३

नारायगढ-मुग्लिङ सडकखण्डअन्तर्गत चन्डीभन्यज्याङ-५ कालिखोलानजिक यात्रुबाहक बस खसेको छ। बिहान करिब ४ बजे रौतहटबाट पोखरातर्फ आइरहेको बस खसेको प्रत्यक्षदर्शीले बताएका छन्। बस त्रिशुली खोलामा खसेकाले यात्रुहरुको अवस्था अज्ञात रहेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।

'अति भार'ले बस खस्यो, ३३ को मृत्यु

'अति भार'ले बस खस्यो, ३३ को मृत्यु

मङ्गलबार, ३२ साउन २०७३

खचाखच यात्रु, भरिभराउ सामान। भिरमाथिको पहरे साँघुरो कच्ची बाटो।  त्यसमाथि लगातारको वर्षाले चिप्लो न चिप्लो। काठमाडौंबाट काभ्रेको कोसीपारि, मादनकुँडारीका लागि गुडेको बसले बिर्तादेउराली–९, खहरेखोला गाउँनजिकैको उकालो तान्न सकेन।

Ncell Footer Ad