खसी, बोका बिक्री हुन सकेन

खसी, बोका बिक्री हुन सकेन

सोमबार, १३ असोज २०७६

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन...

भन्सार छलेर आयात गरिएका ६४ खसी बरामद

भन्सार छलेर आयात गरिएका ६४ खसी बरामद

शनिबार, २८ भदौ २०७६

भन्सार छलेर नेपाल आयात गरिएका खसी इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ। कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको...

दसैंका लागि ८१ हजार खसी तयार

दसैंका लागि ८१ हजार खसी तयार

सोमबार, २३ भदौ २०७६

मोरङ बेलबारी–९ की लिला सुवेदीले दसैंमा बेच्नका लागि चावटा खसी तयार पारेकी छिन्। परिश्रमी उद्यमी महिला सहकारी संस्थामा आबद्ध भएर...

भारतीय खसीसहित चार पक्राउ

भारतीय खसीसहित चार पक्राउ

बुधबार, ०८ साउन २०७६

भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको ७२ वटा खसीसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खसी ढुवानीका लागि प्रयोग भएको ट्रकसमेत नियन्त्रणमा लिएको...

दसैँको खसी

दसैँको खसी

शनिबार, १० कार्तिक २०७५

कृष्ण यही साल चार बर्षका भए । यसपालिदेखि उनी विद्यालय पनि जान थालेका छन् । खासमा उनको नाम कृष्ण पनि हैन ।

खसी बेचेर राम्रो आम्दानी

खसी बेचेर राम्रो आम्दानी

बुधबार, ११ असोज २०७४

बढैया ताल गाउँपालिकाकी जमुना रेग्मी खसीबाट राम्रो आम्दानी भएपछि दंग छिन् । दसैंको मुखमा खसीबाट राम्रो आम्दानी भएको उनले सुनाइन् । ‘मैले अहिले दुईवटा खसी बेचे,’ उनले भनिन्, ‘खसीबाट राम्रो आम्दानी गर्न सफल भए ।’

ओखलढुंगामा एकसाथ दुई भलिवल प्रतियोगिता, विजेतालाई खसी पुरस्कार

ओखलढुंगामा एकसाथ दुई भलिवल प्रतियोगिता, विजेतालाई खसी पुरस्कार

सोमबार, ०९ असोज २०७४

ओखलढुंगामा एक साथ दुई स्थानमा भलिबल प्रतियोगिता शुरु भएको छ । मोलुङ गाउँपालिका वडा नं. ४ स्थित रुपटार र नगरपालिका स्तरीय सिद्धिचरण नगारपालिकामा भलिबल प्रतियोगिताको शुरु भएको हो ।

खसीबजार मेलामा सोह्र लाखको खसी बिक्री

खसीबजार मेलामा सोह्र लाखको खसी बिक्री

आइतबार, ०८ असोज २०७४

दशैँलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ।  विदुर नपा–७ तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले रु १६ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ।

'साउदीमा नेपाली घरेलु कामदार खसी बोका झैँ बिक्री'

'साउदीमा नेपाली घरेलु कामदार खसी बोका झैँ बिक्री'

मङ्गलबार, २४ साउन २०७४

खाडीमुलुकमा कति संख्यामा नेपाली कामदार रहेका छन् भन्ने यकिन जानकारी नेपालका कुनै निकायसित छैन। खाडीमुलुकमा अवैध ढंगले पुर्‍याइएका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थल र बाँकी भारत, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी मुलुक पुग्ने गर्दछन्।

खसी तान्दै फर्किए खेलाडी

खसी तान्दै फर्किए खेलाडी

आइतबार, २३ असोज २०७३

भलिबल प्रतियोगीताका बिजेता टिमले के–के पुरस्कार पाउलान्? सहज उत्तर आउँछ, ‘नगद, मेडल, ट्रफी’ । तर, बडादसैंको अवसरमा खोटाङको च्यास्मिटारमा आयोजना गरिएको वडास्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगीताका बिजेता टिमले भने खसी र कुखुरा पाएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad