चुँ गाउँमा पानीको हाहाकार, वस्तीनै उठ्ने खतरामा

चुँ गाउँमा पानीको हाहाकार, वस्तीनै उठ्ने खतरामा

शनिबार, १६ असार २०७५

खानेपानीको हाहाकार हुन थालेपछि हिमाली जिल्ला डोल्टाको चुँ गाउँको वस्ती नै उठ्ने अवस्थामा पुगेको छ। ...

‘वामपन्थी कमजोर भए लोकतन्त्र खतरामा पर्छ’

‘वामपन्थी कमजोर भए लोकतन्त्र खतरामा पर्छ’

आइतबार, १० असार २०७५

तीन दशकभन्दा लामो समय तराई मधेस केन्द्रित पार्टीमा रहेर राजनीति गरेका हृदयेश त्रिपाठी पछिल्लो समय भने ‘स्वतन्त्र राजनीतिक समूह’मा आबद्ध...

उच्च मनोबलमा मेक्सिको, बाहिरिने खतरामा कोरिया

उच्च मनोबलमा मेक्सिको, बाहिरिने खतरामा कोरिया

शनिबार, ०९ असार २०७५

समुह चरणको आफ्नो पहिलो खेलमा जर्मनी जस्तो बलियो टोलीलाई एक शुन्यको हार चखाएको मेक्सिको शिर्ष १६ मा उक्लने लक्ष्यका साथ...

‘जलवायु परिवर्तनका कारण फिजीको अस्तित्व खतरामा’

‘जलवायु परिवर्तनका कारण फिजीको अस्तित्व खतरामा’

बुधबार, २१ चैत २०७४

जलवायुमा आइरहेको विश्वव्यापी परिवर्तनका कारण आफ्नो अस्तित्व संकटमा परेको फिजीका प्रधानमन्त्री फ्र्यांक बाइनिमारामाले बताएका छन्। ...

एक लाख रोहिन्जा खतरामा : राष्ट्रसंघ

एक लाख रोहिन्जा खतरामा : राष्ट्रसंघ

बुधबार, १७ माघ २०७४

बंगलादेशको शरणार्थी शिविरमा बसिरहेका एक लाखभन्दा बढी रोहिन्जा शरणार्थी वर्षायाम सुरु भएसँगै बाढी पहिरोबाट प्रभावित हुने संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी नियोगले चेतावनी दिएको छ ।

लोकतन्त्र खतरामा पारेको भन्दै भारतमा प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चका न्यायाधीश

लोकतन्त्र खतरामा पारेको भन्दै भारतमा प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चका न्यायाधीश

शुक्रबार, २८ पुष २०७४

भारतमा सर्वाेच्च अदालतका चार न्यायाधीशले प्रधानन्यायाधीशलाई खुल्ला चुनौति दिएका छन्। भारतीय इतिहासमा न्यायधीशले न्यायपालिका प्रमुखमाथि प्रश्न उठाएको यो पहिलोपटक भएको बीबीसीमा उल्लेख छ।

नयाँ कानुन बनाएर देशभरि लागू गर्नसक्ने केन्द्रको क्षेत्राधिकारका कारण संघीयता खतरामा छ : विमल कोइराला

नयाँ कानुन बनाएर देशभरि लागू गर्नसक्ने केन्द्रको क्षेत्राधिकारका कारण संघीयता खतरामा छ : विमल कोइराला

मङ्गलबार, १९ मङि्सर २०७४

तीनै तहका निर्वाचन भइसकेपछि नेपालले संघीय संरचनाको अभ्यास गर्दैछ । तर नयाँ संरचनाको व्यवस्थापनका लागि थुप्रै कामहरु गर्न बाँकी छ । वित्त आयोगको गठन नहुँदा स्रोत र साधनको परिचालन एवं राजश्व बाँडफाँडको काम कसरी हुने हो ठेगान छैन । संविधानले व्यवस्था गरेका अधिकारहरु प्रदेश र स्थानीय तहले कसरी प्रयोग गर्ने हुन् भन्ने अझै स्पष्ट भएको छैन । यो अवस्थामा केन्द्र सरकार मात्रै प्रभावी हुने जोखिम बढेको छ, जुन संघीयताको प्रतिकुल हो ।

देउवा र थापाको कारणले गणतन्त्र खतरामा : प्रभु साह

देउवा र थापाको कारणले गणतन्त्र खतरामा : प्रभु साह

बिहिबार, १४ मङि्सर २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री कमल थापाका कारण गणतन्त्र खतरामा रहेको विना विभागीय मन्त्री प्रभु साहले बताएका छन् ।

खतरामा जन्मको अधिकार

खतरामा जन्मको अधिकार

मङ्गलबार, २० भदौ २०७४

परिवारमा सबैभन्दा खुसीको क्षण सन्तान प्राप्ति हो । त्यसमा पनि सग्लो बच्चा, सुरक्षित आमा र बिनापीडाको मातृत्व नै सफल मातृत्व मानिन्छ । सुरक्षित मातृत्व के हो भन्ने विषयमा अहिले पनि समाजमा गम्भीर चर्चा परिचर्चा भइरहेको पाइन्छ । आमा र बच्चाको उचित स्वास्थ्य, सग्लो बच्चा र सुरक्षित मातृत्व नै परिवारमा भइरहने चिन्ताका कारण हुन् ।

भारतीय अतिक्रमणले सुस्ताको अस्तित्व खतरामा

भारतीय अतिक्रमणले सुस्ताको अस्तित्व खतरामा

सोमबार, ३० फागुन २०७३

त्रिवेणी सुस्ता–४ का गोपाल गुरुङले सुरक्षा र विकास माग्दै सिंहदरबारको ढोका ढकढक्याएको एक दशक नाघ्यो। सुस्ता बचाऔं अभियान नामक संस्था खोलेर स्थानीय बासिन्दालाई संगठित गर्दै भारतीय ज्यादतीविरुद्ध निरन्तर आवाज उठाइरहेका गुरुङले गाउँले बोकेर पटक–पटक सिंहदरबार पुगेर पीडा पोखे ।

दलहरुबीच दुरी बढ्दा संघीयता खतरामा: सभामुख

दलहरुबीच दुरी बढ्दा संघीयता खतरामा: सभामुख

बुधबार, २७ पुष २०७३

सभामुख ओनसरी घर्तीमगरले राजनीतिक दलहरुबीच द्वन्द्व बढ्दै गएको भन्दै यसले प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको बताएकी छन्। उनले दलहरुबीच बढेको दूरीले संघीयता गुम्ने खतरा भएको भन्दै उनले सचेत रहन आग्रह गरिन्।

फेसबुकले अस्मिता र सम्पत्ति खतरामा!

फेसबुकले अस्मिता र सम्पत्ति खतरामा!

आइतबार, ०३ पुष २०७३

कमला (नाम परिवर्तन) लाई फेसबुकमा एउटा युवाको साथी बन्ने अनुरोध (फ्रेन्ड रिक्वेस्ट) आयो। कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन्। युवा युरोपमा बस्ने नेपाली रहेछन्। उनले साथी बन्ने अनुरोध स्विकारिन्। कमला र ती युवा सामाजिक सञ्जाल फेसबुकमा साथी भए।

खतरामा भगवान्!

खतरामा भगवान्!

बिहिबार, २३ मङि्सर २०७३

हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बनेको जुम्लाको चन्दननाथ मन्दिरमा मंसिर ११ गते भएको मूर्ति चोरी घटनाको प्रहरी अनुसन्धान जारी छ। काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोली अनुसन्धानका लागि घटनास्थलमा छ। गृह मन्त्रालयले घटनाका सम्बन्धमा चासोमात्र देखाएको छैन, प्रहरीलाई जतिसक्दो चाँडो घटनाको यथार्थ सार्वजनिक गर्न दबाब दिइरहेको छ।

सर्वसाधरणको बैंक मौज्दात खतरामा, एटिएम पिन फेर्न प्रहरी आग्रह

सर्वसाधरणको बैंक मौज्दात खतरामा, एटिएम पिन फेर्न प्रहरी आग्रह

सोमबार, २२ कार्तिक २०७३

प्रहरीले करिब डेढ महिनादेखि काठमाडौंका एटिएम बुथको गोप्य निगरानी भइरहेकाले सर्वसाधारणको बैंक मौज्दात खतरामा रहेको संकेत गरेको छ।

एक वर्षभित्र निर्वाचन हुन नसके मुलुक खतरामा: मन्त्री लेखक

एक वर्षभित्र निर्वाचन हुन नसके मुलुक खतरामा: मन्त्री लेखक

सोमबार, २२ कार्तिक २०७३

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ०७४ माघ ७ गते भित्र तीनवटै निकायका निर्वाचन हुन नसके देश खतरामा पर्ने बताएका छन्। स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन समयभित्र हुन नसके संविधानमै जटिलता आउन सक्न भन्दै निर्वाचनकालागि सरकारले पहल थालेको जानकारी दिए।

एसिया–अफ्रिकाका २ अर्बबढी मानिस जिकाको खतरामा

एसिया–अफ्रिकाका २ अर्बबढी मानिस जिकाको खतरामा

शुक्रबार, १७ भदौ २०७३

एसिया र अफ्रिकाका २ अर्बभन्दा बढी मानिसमा जिका भाइरसको खतरा रहेको एक अध्ययनले देखाएको छ। दि ल्यानसेट इन्फेक्सियोस डिजिजले निकालेको एक प्रतिवेदनले एसिया र अफ्रिका क्षेत्रका २ अर्बभन्दा बढी मानिसमा जिकाको खतरा रहेको देखाएको हो।

'हाम्रो जीवन खतरामा थियो'

'हाम्रो जीवन खतरामा थियो'

शुक्रबार, ०३ भदौ २०७३

रुसको बहुचर्चित डोपिङ प्रकरणलाई सुरुमा सार्वजनिक गर्ने युलिया स्टेपानोभाले डोपिङ नियन्त्रण एजेन्सी (वाडा) को आफ्नो तथ्य ह्याक गर्ने प्रयास भएपछि आफू र आफ्ना पतिको जीवन खतरामा रहेको बताएकी छन्।

बाहिरिने खतरामा ब्राजिल

बाहिरिने खतरामा ब्राजिल

मङ्गलबार, २५ साउन २०७३

इराकसँग गोलरहित बराबरीमा रोकिएपछि आयोजक ब्राजिल फेरि एकपटक लज्जाजनक रूपमा ओलम्पिक फुटबलको पहिलो चरणबाटै बाहिरिने खतरा बढेको छ। बार्सिलोनाका सुपरस्टार नेइमारको टोलीले रियो २०१६ को पुरुष फुटबलअन्तर्गत आइतबार (नेपाली समयअनुसार सोमबार बिहान) इराकसँग बराबरी नतिजा निकालेको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad