नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

आइतबार, २९ असार २०७६

कप्तान पारस खड्काको अर्धशतकप्रेरित नेपालले शनिबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा मलेसियालाई ७ विकेटले हराएको छ। क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भएको...

दोस्रो एकदिवसीय क्रिकेटः पारस खड्का अर्धशतक प्रहार गर्दै आउट

दोस्रो एकदिवसीय क्रिकेटः पारस खड्का अर्धशतक प्रहार गर्दै आउट

शुक्रबार, १८ साउन २०७५

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ। ...

एक लाख घुससहित डुडुवाका इञ्जिनीयर खड्का पक्राउ

एक लाख घुससहित डुडुवाका इञ्जिनीयर खड्का पक्राउ

शनिबार, २३ असार २०७५

बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन्। ...

काँग्रेस केन्द्रीय सदस्यमा घर्ती, हुमागार्इं र खड्का मनोनीत

काँग्रेस केन्द्रीय सदस्यमा घर्ती, हुमागार्इं र खड्का मनोनीत

बिहिबार, २४ जेठ २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागार्इं (काभ्रे) र शीला शर्मा खड्का (दाङ) लाई पार्टीको केन्द्रीय कार्यसमितिको...

सरकारलाई दम्भ पलाएको छ, यस्तो पाराले हुँदैन् : कांग्रेस नेता खड्का

सरकारलाई दम्भ पलाएको छ, यस्तो पाराले हुँदैन् : कांग्रेस नेता खड्का

बिहिबार, २७ बैशाख २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता दीपक खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा उठाउने एजेण्डाबारे सरकारले आफूहरुसँग परामर्श नगरेको गुनासो गरेका छन्।

पाैडेल पक्षको विरोधकाबीच निधि, खड्का र महत पदाधिकारी मनोनित

पाैडेल पक्षको विरोधकाबीच निधि, खड्का र महत पदाधिकारी मनोनित

शुक्रबार, २१ बैशाख २०७५

नेपाली काङ्ग्रेसले शुक्रवार तीन जना पदाधिकारी मनोनयन गरेको छ । जसअनुसार विमलेन्द्र निधि उपसभापति, पूर्णबहादुर खड्का महामन्त्री र डा. प्रकाशशरण महत सहमहामन्त्रीमा मनोनित भएका छन् ।

‘प्रधानमन्त्री भएँ भने नेपाललाई २४ सै घण्टा खुल्ला गर्दिन्थे: अभिनेता खड्का

‘प्रधानमन्त्री भएँ भने नेपाललाई २४ सै घण्टा खुल्ला गर्दिन्थे: अभिनेता खड्का

सोमबार, १९ चैत २०७४

पछिल्लो समय ‘चकलेटी हिरो’का रुपमा दर्शकमाझ प्रिय बनिरहेका अभिनेता हुन्– प्रदीप खड्का । उनी अभिनित फिल्म ‘लिलीबिली’ चैत–३० गतेदेखि प्रदर्शन हुँदैछ ।

को थिए खुमबहादुर खड्का ?

को थिए खुमबहादुर खड्का ?

शुक्रबार, १६ चैत २०७४

निर्दलीय पञ्चायत व्यवस्थाविरुद्ध संघर्ष गर्दै लामो इतिहास बनाएका खुमबहादुर खड्का बहुदल आएपछि पार्टी पङ्तीमा असाध्यै मित्रवत प्रकृतिका लोकप्रिय नेता थिए। नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालासँगै खड्काले भारतमा निर्वासन जीवन विताएका थिए।

नेपालको दोस्रो विकेट गुम्यो, पारस खड्का आउट

नेपालको दोस्रो विकेट गुम्यो, पारस खड्का आउट

आइतबार, २० फागुन २०७४

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। १३.२ ओभरमा नेपालले ६३ रन जोड्दा कप्तान पारस खड्का आउट भएका छन्।

खुमबहादुर खड्का अस्पताल भर्ना

खुमबहादुर खड्का अस्पताल भर्ना

शनिबार, ०५ फागुन २०७४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्का अस्पताल भर्ना भएका छन्। शुक्रबार साँझ मृगौलामा समस्या (किड्नी अट्याक) आएपछि खड्कालाई साँझै नर्भिक अस्पताल भर्ना गरिएको स्वकीय सचिव चुडामणी कँडेलले जानकारी दिए।

पारस खड्का आउट, अर्धशतक बनाउन चुके

पारस खड्का आउट, अर्धशतक बनाउन चुके

सोमबार, २९ माघ २०७४

आइसीसी विश्व क्रिकेट लिगमा केन्याविरुद्ध १७८ रनको चुनौती पछ्याइ रहेको नेपालले चौथो विकेट गुमाएको छ। कप्तान पारस खड्का ४२ रन बनाएर पाचौं चौथो विकेटका रुपमा आउट भएका छन्।

क्यापिटल मर्चेन्ट ठगी प्रकरणका दोषी खड्का पक्राउ

क्यापिटल मर्चेन्ट ठगी प्रकरणका दोषी खड्का पक्राउ

सोमबार, १५ माघ २०७४

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीमा करोंडौ ठगी गर्ने बिमल खड्का पक्राउ परेका छन्। पुनरावेदन अदालत पाटनबाट पाँच करोड ७५ लाख जरीवाना तथा तीन वर्ष कैद सजायँ सुनाइएका खड्कालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो।

खड्का अख्तियारमा

खड्का अख्तियारमा

बुधबार, १० माघ २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई अनुसन्धानको दायरामा ल्याएको छ ।

गोपाल खड्का बयान दिन अख्तियारमा

गोपाल खड्का बयान दिन अख्तियारमा

मङ्गलबार, ०९ माघ २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्धन भण्डारणको लागि जग्गा खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बयान लिन सुरु गरेको छ ।

उदयपुर-१ मा डा.नारायण खड्का झिनो मतले अगाडि

उदयपुर-१ मा डा.नारायण खड्का झिनो मतले अगाडि

आइतबार, २४ मङि्सर २०७४

उदयपुर प्रतिनिधिसभा १ मा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। सुरुदेखि नै काँग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्का र एमाले वैकल्पिक केन्द्रीय सदस्य मञ्जु चौधरीबीच थोरै मतान्तरले अघिपछि हुँदै आएका छन्। उनीहरु दुवैले निवर्तमान सांसद तथा पूर्व सहरी विकास मन्त्रालय सम्हालिसकेका हुन्।

खड्का मन्त्रालय तानिए

खड्का मन्त्रालय तानिए

मङ्गलबार, १४ कार्तिक २०७४

आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का मन्त्रालयमा तानेको छ । इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालाई निगममै राख्दा निगमको हितविपरीत कार्य गर्न सक्ने भन्दै मन्त्रालयमा हाजिर गराउने निर्णय भएको हो।

गोपाल खड्का मन्त्रालय तानिए

गोपाल खड्का मन्त्रालय तानिए

सोमबार, १३ कार्तिक २०७४

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का मन्त्रालय तानिएका छन्। इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालाई निगममै राख्दा निगमको हित विपरित कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले मन्त्रालयमा हाजिर गराउने निर्णय गरेको हो।

खड्का मन्त्रालय तानिने

खड्का मन्त्रालय तानिने

बुधबार, ०१ कार्तिक २०७४

निर्वाचन आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपूर्ति मन्त्रालयमा तान्न सहमति दिएको छ।

मन्त्रालय तानिँँदै खड्का

मन्त्रालय तानिँँदै खड्का

शनिबार, २८ असोज २०७४

इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले आपूर्ति मन्त्रालयमा तान्न प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयमा खबर नगरी खड्का निगममा

मन्त्रालयमा खबर नगरी खड्का निगममा

मङ्गलबार, २४ असोज २०७४

अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का सर्वोच्च अदालतको आदेशपछि सोमबारदेखि काममा फर्किएका छन् ।

‘खड्का अख्तियारको विशेष अनुसन्धानमा’

‘खड्का अख्तियारको विशेष अनुसन्धानमा’

बुधबार, ०४ असोज २०७४

जग्गा खरिद अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अनुसन्धान थालेको छ । जग्गा खरिदसम्बन्धी प्रारम्भिक अध्ययनमा खड्काको ‘कैफियत’ देखिएपछि अख्तियारले यो विषयलाई उच्च प्राथमिकतामा राखेर विशेष अनुसन्धान अघि बढाएको हो।

खड्का बलिया कि सरकार ?

खड्का बलिया कि सरकार ?

सोमबार, ०२ असोज २०७४

पाँच संसदीय समितिले जग्गा खरिदमा अनियमितता भएको निष्कर्षमा पुग्दा पनि कार्यकारी निर्देशक खड्का पदमै छन् । प्रधानमन्त्री, सत्ता र प्रमुख प्रतिपक्ष दलका नेता, विद्यार्थी संगठन, तालुक मन्त्री, सांसद, जग्गा विक्रेता, स्थानीय जनप्रतिनिधि सबैको एउटै निष्कर्ष छ– ‘जग्गा खरिदमा अनियमितता भएकै छ । कारबाही हुनुपर्छ ।’ तर खड्का आइतबारसम्म कारबाहीको दायरामा आएका छैनन्।

खड्का हटाउने प्रस्ताव आज मन्त्रिपरिषदमा

खड्का हटाउने प्रस्ताव आज मन्त्रिपरिषदमा

सोमबार, ०२ असोज २०७४

करिब डेढ अर्ब रुपैयाँ अनियमितताको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गर्ने प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेस हुने भएको छ । संसदीय समिति र मन्त्रालयको अध्ययनबाट इन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापा र सर्लाहीमा करिब चार गुणा बढी मूल्य तिरेर अनियमितता गरेको विभिन्न अनुसन्धान प्रतिवेदनले पुष्टि गरेपछि सरकार खड्कालाई कारबाही गर्ने अन्तिम निष्कर्षमा पुगेको हो । जग्गा खरिदमा अनियमितता भएको भेटिएपछि खड्कालाई बर्खास्त गर्ने अजेन्डा सोमबारको मन्त्रिपरिषद् बैठकमा पेस हुने आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए । ‘अनियमितता भएको ठहरपछि पदमुक्त गर्ने निर्णयमा पुगेका छौं,’ मन्त्री मण्डलले आइतबार साँझ नागरिकसँग भने, ‘सोमबारको क्याबिनेटले अन्तिम निर्णय गर्छ ।’

खड्का र शर्मालाई कारबाही हुन्छ : श्रेष्ठ

खड्का र शर्मालाई कारबाही हुन्छ : श्रेष्ठ

शुक्रबार, ३० भदौ २०७४

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का र साझा प्रकाशनका अध्यक्ष डोलिन्द्र शर्मालाई मन्त्रिपरिषद्को आगामी बैठकले कारबाही गर्ने जनाएका छन् ।

खड्का र शर्मालाई कारवाही गर्ने सरकारको प्रतिबद्धता

खड्का र शर्मालाई कारवाही गर्ने सरकारको प्रतिबद्धता

बिहिबार, २९ भदौ २०७४

सरकारका बरिष्ठ मन्त्रीहरुले भ्रष्टाचारमा मुछिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का तथा साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मामाथि कारवाही हुने बताएका छन्।

अब डा. केसीको निसाना खड्का

अब डा. केसीको निसाना खड्का

बिहिबार, २२ भदौ २०७४

मुलुकका विभिन्न अनियमितताविरुद्ध अनशन बसेर राज्यलाई दबाब दिँदै आएका त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले अब आफू भ्रष्टाचारी आरोपित नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध लाग्ने बताएका छन् ।

किन निलम्बित भएनन् खड्का ?

किन निलम्बित भएनन् खड्का ?

बुधबार, २५ साउन २०७४

पाल आयल निगमको जग्गा खरिद घोटाला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ । जग्गादातादेखि संसदीय समितिको एउटै निष्र्कष छ– ‘जग्गा खरिदमा करोडौं अनियमितता भएकै हो ।’ संसद्को सार्वजनिक लेखा समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्‍यो ।

सप्तरी पत्रकार महासङ्घमा खड्का

सप्तरी पत्रकार महासङ्घमा खड्का

शनिबार, २३ बैशाख २०७४

नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्षमा जितेन्द्र खड्का विजयी भएका छन् ।

कप्तान पारस खड्का नखेल्ने, खेल ३८ ओभरमा झारियो

कप्तान पारस खड्का नखेल्ने, खेल ३८ ओभरमा झारियो

शनिबार, २८ फागुन २०७३

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा हुने नेपाल र केन्याबीचको खेलमा कप्तान पारस खड्का नखेल्ने भएका छन्। कप्तान खड्काको केही समय अगाडी एपेन्डिक्सको सल्यक्रिया गरिएको थियो।

कप्तान खड्का  स्वयंसेवक सद्भावना दूत  नियुक्त

कप्तान खड्का स्वयंसेवक सद्भावना दूत नियुक्त

बुधबार, १८ फागुन २०७३

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम्सेवक नेपालको पहिलो सद्भावना दूतमा नियुक्त भएका छन्।

पाठेघर र स्तन क्यान्सरको निशुल्क उपचार गर्छौं : महिलामन्त्री खड्का

पाठेघर र स्तन क्यान्सरको निशुल्क उपचार गर्छौं : महिलामन्त्री खड्का

सोमबार, १६ फागुन २०७३

महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महिलामामात्र लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खड्काले त्यसका लागि सरकारी अस्पतालसँग  सम्झौता गर्ने तयारी गरेको बताए।

उत्पीडित समुदायको अधिकारका लागि संविधान कार्यान्वयन अावश्यकः मन्त्री खड्का

उत्पीडित समुदायको अधिकारका लागि संविधान कार्यान्वयन अावश्यकः मन्त्री खड्का

शुक्रबार, २८ माघ २०७३

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले आदिवासी जनजाति, दलित, महिलालगायत उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्तिका लागि संविधानको कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनु पर्छ: नेता खड्का

निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनु पर्छ: नेता खड्का

मङ्गलबार, १८ माघ २०७३

सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा गरेर बाटो खुल्ला गर्नुपर्ने बताएका छन्।

संविधान संशोधन गर्ने कबुल गरेर मन्त्री भएको होइनः खड्का

संविधान संशोधन गर्ने कबुल गरेर मन्त्री भएको होइनः खड्का

शुक्रबार, ०७ माघ २०७३

नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले आफू संविधान संशोधन गर्न सघाउने कबुल गरेर मन्त्री नबनेको स्पष्ट पारेका छन्।

सरकारमा दुई मन्त्री थपिँदै,  खड्का र सिंह मन्त्री बन्ने

सरकारमा दुई मन्त्री थपिँदै, खड्का र सिंह मन्त्री बन्ने

बुधबार, ०५ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार विस्तारको तयारी गरेका छन्। दाहालले बिहीबार अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहलाई सरकारमा सहभागी गराउने भएका हुन्। खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र सिंहले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म चुनाव हुन सक्दैन: मन्त्री खड्का

संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म चुनाव हुन सक्दैन: मन्त्री खड्का

शनिबार, ०२ पुष २०७३

खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई टुँगो नलगाएसम्म निर्वाचन गर्न नहुने बताएका छन्।

नयाँ शक्ति नेता खड्का पार्टीबाट बर्खास्त

नयाँ शक्ति नेता खड्का पार्टीबाट बर्खास्त

मङ्गलबार, ०७ मङि्सर २०७३

नयाँ शक्ति पार्टी नेपालका प्रादेशिक परिषद् सदस्य दीपकबहादुर खड्कालाई दलको जिम्मेवारीबाट हटाइएको छ।

साधारण सदस्य नरहने गरी नयाँ शक्तिबाट खड्का निष्काशित

साधारण सदस्य नरहने गरी नयाँ शक्तिबाट खड्का निष्काशित

मङ्गलबार, ०७ मङि्सर २०७३

नयाँ शक्ति पार्टी नेपालका प्रादेशिक परिषद् सदस्य दीपकबहादुर खड्कालाई दलको जिम्मेवारीबाट हटाइएको छ।

एमाले दाङको अध्यक्षमा खड्का

एमाले दाङको अध्यक्षमा खड्का

सोमबार, १७ असोज २०७३

नेकपा (एमाले)को १२ औँ जिल्ला अधिवेशनले टीकाराम खड्काको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा हुकुम बस्नेत, सचिवमा हीराचन्द्र केसी र उपसचिवमा सुरामणि बेल्बासे चयन भएको एमाले पोलिटब्युरो सदस्य भागवत विश्वासीले जानकारी दिए।

मन्त्रिमण्डल विस्तार  बिहीबार भित्र:  खड्का

मन्त्रिमण्डल विस्तार बिहीबार भित्र: खड्का

मङ्गलबार, ३२ साउन २०७३

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले बिहीबार भित्र मन्त्रिमण्डलले पूर्णता पाउने दाबी गरे। रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा उनले कांग्रेसको भातृसंगठनको निर्वाचनको कारण मन्त्रिमण्डल विस्तार ढिलाई भएको बताए।

सरकार सबै विषयमा असफलः खड्का

सरकार सबै विषयमा असफलः खड्का

आइतबार, ०९ साउन २०७३

अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्काले सरकार हरेक मोर्चामा असफल भएको भन्दै संसदमा पेश भएको अविश्वास प्रस्तावलाई समर्थन गरेका छन्। अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिँदै खड्काल भूकम्पपछिको पुर्ननिर्माण, नामबन्दी, जनजिविका तथा मार्यादित परराष्ट्र नीति कायम गर्न सरकार पूर्ण असफल भएको आरोप लगाए।

श्रीमती र सासुको हत्या आरोपमा खड्का पक्राउ

श्रीमती र सासुको हत्या आरोपमा खड्का पक्राउ

मङ्गलबार, ०४ साउन २०७३

रुकुम-श्रीमती र सासुको हत्या गरेको आरोपमा रुगा गाविस–४ बस्ने २६ बर्षीय जगतबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

Ncell Footer Ad