'महँगो छ उडान'

'महँगो छ उडान'

बिहिबार, २६ भदौ २०७६

साढे दुई दशकभन्दा लामो समयदेखि हवाई क्षेत्रमा आबद्ध विजय श्रेष्ठ यतिबेला अन्तर्राष्ट्रिय रूपमा उडान गर्दै आएको हिमालय एअरलाइन्सको उपाध्यक्ष छन्...

घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

आइतबार, २२ भदौ २०७६

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ। ...

रसुवाका पर्यटकीय क्षेत्रमा स्वदेशी पर्यटक बढे

रसुवाका पर्यटकीय क्षेत्रमा स्वदेशी पर्यटक बढे

सोमबार, ०९ भदौ २०७६

रसुवाका पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक आउने क्रम बढेको छ। जिल्लाको लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढीलगायतका क्षेत्रमा स्वदेशी पर्यटकको आगमन...

पर्या पर्यटनको गन्तव्य बन्दै ‘सिमसार क्षेत्र’

पर्या पर्यटनको गन्तव्य बन्दै ‘सिमसार क्षेत्र’

आइतबार, १३ साउन २०७५

चुरे फेदको लामाडाँडा सामुदायिक वनभित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘इको टुरिजम’को विकासमा स्थानीय समुदाय लागिपरेका छन्। ...

चिकित्सा क्षेत्र व्यापार बन्न पुगेको छ : उपप्रधानमन्त्री यादव

चिकित्सा क्षेत्र व्यापार बन्न पुगेको छ : उपप्रधानमन्त्री यादव

शनिबार, १२ साउन २०७५

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीर अस्पतालले जनतामा पु¥याएको योगदानको प्रशंसा गर्दै सेवा दिने डाक्टर र कमचारीहरूलाई आफ्नो दायित्व अझै बढेको महशुस गरी सेवा दिन आग्रह गरेका छन्।

पर्यटकीय क्षेत्र लाङटाङको फोहोर काठमाडौंको मेयरलाई

पर्यटकीय क्षेत्र लाङटाङको फोहोर काठमाडौंको मेयरलाई

सोमबार, ०७ साउन २०७५

पर्यटकीय क्षेत्रमा पर्यटक तथा पोटरले यात्राका क्रममा प्रयोग गरेर फालिएको पलास्ष्टिक, बोटल, क्यानहरु यत्रतत्र छरिएका हुन्छन्।

तरुणदलले निषेधित क्षेत्र तोड्न खोज्दा झडप, अश्रु ग्याँस प्रहार

तरुणदलले निषेधित क्षेत्र तोड्न खोज्दा झडप, अश्रु ग्याँस प्रहार

शनिबार, ०५ साउन २०७५

डा. केसीको समर्थनमा सडकमा उत्रिएको तरुणदलले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँससँगै लाठी प्रहार गरेको छ।

औद्योगिक क्षेत्र स्थापनाको काम तिब्र

औद्योगिक क्षेत्र स्थापनाको काम तिब्र

सोमबार, ३२ असार २०७५

लम्कीचुहा नगरपालिका–३ डुँडेझारीमा निर्माण हुने औद्योगिक क्षेत्रको काम तिब्र गतिमा अघि बढेको छ।

अन्नपूर्ण क्षेत्रलाई पर्या पर्यावरण कुमारी क्षेत्र घोषणा गरिने

अन्नपूर्ण क्षेत्रलाई पर्या पर्यावरण कुमारी क्षेत्र घोषणा गरिने

शनिबार, ३० असार २०७५

अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गर्ने भएको छ।

‘एक निर्वाचन क्षेत्र एक खेलमैदान’

‘एक निर्वाचन क्षेत्र एक खेलमैदान’

मङ्गलबार, २६ असार २०७५

संघीय सरकारले एक निर्वाचन क्षेत्र एक खेलमैदान निर्माण गर्ने लक्ष्य लिएको छ। सरकारले लिएको लक्ष्यलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको छ। कास्कीमा प्रत्येक निर्वाचन क्षेत्रमा खेल मैदान बनाइदैछ।

डा. केसीको अवस्था गम्भीर, निषेधित क्षेत्र तोडेर अस्पताल लगियो

डा. केसीको अवस्था गम्भीर, निषेधित क्षेत्र तोडेर अस्पताल लगियो

बुधबार, २० असार २०७५

जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

‘मेडिकल कलेज खोल्न रोकिन्न, निषेधित क्षेत्र कुनैहालतमा फिर्ता हुँदैन्’

‘मेडिकल कलेज खोल्न रोकिन्न, निषेधित क्षेत्र कुनैहालतमा फिर्ता हुँदैन्’

बुधबार, २० असार २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम आचार्यले उपत्यकामा मेडिकल खोल्न रोक नलगाइने स्पष्ट पारेका छन्।

निषेधित क्षेत्र तोड्दै पौडेलले भने : माइतिघर जनताको चौतारी

निषेधित क्षेत्र तोड्दै पौडेलले भने : माइतिघर जनताको चौतारी

बुधबार, २० असार २०७५

सरकारले माइतिघर क्षेत्र लगायतका ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा प्रदर्शन भएको छ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। जनताको विरोध गर्न पाउने नैसर्गिक अधिकार सरकारले कुन्ठित गरेकोले प्रदर्शनमा उत्रिन परेको उनीहरुले बताएका छन्।

सिमरा गार्मेन्ट प्रशोधन क्षेत्र वर्ष दिनमा तयार हुने

सिमरा गार्मेन्ट प्रशोधन क्षेत्र वर्ष दिनमा तयार हुने

बुधबार, २० असार २०७५

सिमरा विशेष आर्थिक क्षेत्रभित्र बनिरहेको गार्मेन्ट प्रशोधन केन्द्र वर्ष दिनभित्र तयार हुने भएको छ । भौतिक पूर्वाधार निर्माण काम भइरहेको उक्त क्षेत्रलाई वर्ष दिनभित्र प्लटिङ सकेर उद्योग स्थापनाको काम सुरु गर्ने विशेष आर्थिक क्षेत्र, प्राधिकरणले जनाएको छ।

विशेष, संरक्षित र स्वायत्त क्षेत्र घोषणामा आनाकानी

विशेष, संरक्षित र स्वायत्त क्षेत्र घोषणामा आनाकानी

बुधबार, २० असार २०७५

संविधानत १ वर्षभित्रै घोषणा गरिनुपर्ने विशेष, स्वायत्त र संरक्षित क्षेत्र तीन वर्ष नाघिसक्दा पनि सरकारले अझै गरेको छैन।

सगरमाथा क्षेत्र विदेशी विद्यार्थी अध्ययनको ‘सेन्टर पोइन्ट’

सगरमाथा क्षेत्र विदेशी विद्यार्थी अध्ययनको ‘सेन्टर पोइन्ट’

सोमबार, १८ असार २०७५

अहिले विश्वरभर जलवायु परिवर्तनको असरको चर्चा व्यापक छ। कार्बन उत्सर्जनका कारण पृथ्वीको तापमान बृद्धि भइरहेको अवस्थामा यस क्षेत्रका विज्ञहरु अझ बढी चिन्तित छन्।

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार, १५ असार २०७५

सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ।

नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हट्दै

नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हट्दै

आइतबार, १० असार २०७५

विगत पाँच वर्षदेखि युरोपेली संघ (इयू) को कालोसूचीमा परेको नेपालको हवाई उड्डयन क्षेत्र उक्त सूचीबाट चाँडै हट्ने भएको छ।

प्रदेश ४ को बजेट : सडकलाई प्रति निर्वाचन क्षेत्र २ करोड १० लाख

प्रदेश ४ को बजेट : सडकलाई प्रति निर्वाचन क्षेत्र २ करोड १० लाख

शुक्रबार, ०१ असार २०७५

प्रदेश ४ को सरकारले २४ अर्ब २ करोड ३३ लाखको बजेट ल्याएको छ। शुक्रबार प्रदेशका अर्थमन्त्री किरण गुरुङले उक्त रकम बराबरको बजेट ल्याएका हुन्। जसमा चालुतर्फ रू. ६ अर्व ९१ करोड ५५ लाख रहेको छ। यो कुल बजेटको २९ प्रतिशत हो ।

प्रदेशसभा सचिवालय वरपर निषेधित क्षेत्र घोषणा

प्रदेशसभा सचिवालय वरपर निषेधित क्षेत्र घोषणा

आइतबार, २७ जेठ २०७५

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरास्थित प्रदेश नं ४ को प्रदेशसभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरलाई निषेधित क्षेत्र घोषित गरेको छ।

दक्षिण कोरियाले औद्योगिक क्षेत्र निर्माणमा सहयोग गर्ने

दक्षिण कोरियाले औद्योगिक क्षेत्र निर्माणमा सहयोग गर्ने

आइतबार, २७ जेठ २०७५

दक्षिण कोरिया सरकारले नेपालको औद्योगिक क्षेत्र निर्माणमा सहयोग गर्ने बताएको छ। शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक गरेको भेटमा त्यस्तो इच्छा व्यक्त भएको हो।

पर्यटन क्षेत्र उद्योगको रूपमा विकास हुन सकेन : मन्त्री अधिकारी

पर्यटन क्षेत्र उद्योगको रूपमा विकास हुन सकेन : मन्त्री अधिकारी

शुक्रबार, २५ जेठ २०७५

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारीले नेपालको पर्यटन क्षेत्र अझै उद्योगको रूपमा विकास हुन नसकेको बताएका छन् । पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालयद्वारा गठित प्रबुद्ध विज्ञ समूहको प्रथम बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अहिलेको सरकारले पर्यटनलाई उद्योगको रूपमा विकास गर्ने बताए ।

१६ वर्षमा ४६ हजार वन क्षेत्र विनाश

१६ वर्षमा ४६ हजार वन क्षेत्र विनाश

बिहिबार, १७ जेठ २०७५

नेपालमा सन् २००१ देखि १६ सम्मको अवधिमा ४६ हजार वन क्षेत्र विनास भएको देखिएको छ । वातावरण विज्ञान सम्बन्धी अन्तर्राष्ट्रिय जर्नल पियर जर्नलमा मंगलबार प्रकाशित लेखमा सो तथ्य सार्वजनिक भएको हो।

पुष्पकमलकै निर्वाचन क्षेत्र भएकाले भरतपुरमा अतिरिक्त बजेट ल्याउन सहज भएको छः रेणु दाहाल

पुष्पकमलकै निर्वाचन क्षेत्र भएकाले भरतपुरमा अतिरिक्त बजेट ल्याउन सहज भएको छः रेणु दाहाल

बुधबार, ०२ जेठ २०७५

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भित्रै महानगर पर्ने भएकाले अर्बौको बजेट ल्याउन सहज भएको बताएकी छन् ।

विहावर क्षेत्र पर्यटन महोत्सव हुँदै

विहावर क्षेत्र पर्यटन महोत्सव हुँदै

बिहिबार, १३ बैशाख २०७५

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ । विहावर क्षेत्रको प्रचार गर्ने उद्देश्यले कुशादेवी क्षेत्र सरोकार समाजले महोत्सव आयोजना गर्न लागेको हो।

सुक्खाग्रस्त क्षेत्र हलेसीमा भूमिगत पानी वितरण

सुक्खाग्रस्त क्षेत्र हलेसीमा भूमिगत पानी वितरण

बुधबार, १२ बैशाख २०७५

खोटाङको सुक्खाग्रस्त क्षेत्र घोषित हलेसीमा डीप बोरिङ (जमिन छेडेर पानी निकाल्ने प्रविधि) बाट निकालिएको पानी वितरण सुरु गरिएको छ।

नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने

नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने

बुधबार, ०५ बैशाख २०७५

गोँगबु नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने भएको छ।

निषेधित क्षेत्र फिर्ता लिन नेविसंघको माग, सिडिओसामु आन्दोलनको चेतावनी

निषेधित क्षेत्र फिर्ता लिन नेविसंघको माग, सिडिओसामु आन्दोलनको चेतावनी

मङ्गलबार, ०४ बैशाख २०७५

नेपाल विद्यार्थी संघले काठमाडौं जिल्लाको निषेधित क्षेत्र हटाउन माग गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी जिल्लाका ७ स्थानलाई सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको थियो।

राजनीति आशलाग्दो, न्यायिक क्षेत्र टिठलाग्दो

राजनीति आशलाग्दो, न्यायिक क्षेत्र टिठलाग्दो

आइतबार, ०२ बैशाख २०७५

राजनीतिक क्षेत्रमा आशालाग्दो वर्ष यसकारण भयो कि, २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो, जुन लामो समयसम्म हुन सकेको थिएन ।२०७४ सालमा न्यायपालिका मारमा पर्यो । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोगको मुद्दा दर्ता हुनु र पछिल्लो प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि लगाइएका अभियोगका कारण समाजमा नकारात्मक असर परेको देखिन्छ ।

अब माइतीघर पनि निषेधित क्षेत्र

अब माइतीघर पनि निषेधित क्षेत्र

आइतबार, ०२ बैशाख २०७५

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको छ। विरोध प्रदर्शनका लागि निश्चित स्थल तोक्नु भन्ने गृहमन्त्रालयको निर्देशनअनुसार प्रशासन कार्यालयले जिल्ला सुरक्षा समितिको बैठकमार्फत जिल्लाका ७ स्थानलाई सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोक्दै माइतीघरलाई भने निषेधित क्षेत्र घोषणा गरेको हो।

त्रिभुवन विश्वविद्यालय : धुम्रपान निषेधित क्षेत्र

त्रिभुवन विश्वविद्यालय : धुम्रपान निषेधित क्षेत्र

बिहिबार, २२ चैत २०७४

त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डीन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका निकायमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र गरेको छ ।

यस्तो देखियो 'मगन्ते मुक्त' पशुपति क्षेत्र (भिडियो)

बुधबार, २१ चैत २०७४

पशुपतिनाथ मन्दिर क्षेत्रमा वुधबार सहयोगापेक्षी (मगन्ते) देखिएनन्। पशुपति वरपर उल्लेख्य संख्यामा 'मागन्ते' देखिने भएता पनि 'मगन्ते' मुक्त क्षेत्र घोषणा गरेर उनीहरुलाई स्थानान्तरण गरेपछि पशुपति दर्शनार्थीले उनीहरुको सास्ती व्यहर्नु परेको छैन।

पशुपति क्षेत्र मगन्तेमुक्त घोषित

पशुपति क्षेत्र मगन्तेमुक्त घोषित

बुधबार, २१ चैत २०७४

पशुपति क्षेत्रलाई मगन्ते र असहायरहित क्षेत्र घोषणा गरिएको छ। यो घोषणासँगै अब पशुपति क्षेत्रमा मागन्ते र असहाय देख्नुपर्ने छैन।

पशुपति 'मगन्ते' मुक्त क्षेत्र घोषणा

पशुपति 'मगन्ते' मुक्त क्षेत्र घोषणा

मङ्गलबार, २० चैत २०७४

पशुपति क्षेत्रलाई सहयोगापेक्षी (मगन्ते) मुक्त क्षेत्र घोषणा गरिएको छ। सोमबार पशुपति परिसरमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पशुपतिलाई मगन्ते मुक्त क्षेत्र घोषणा गरेका हुन्।

समृद्धिका लागि विशेष औद्योगिक क्षेत्र

समृद्धिका लागि विशेष औद्योगिक क्षेत्र

सोमबार, १९ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन विशेष औद्योगिक क्षेत्र निर्माण गर्न आवश्यक रहेको बताएका छन्।

निर्वाचन क्षेत्र फर्केर मन्त्री मगरले भनिन– वाचा पूरा गर्छु

निर्वाचन क्षेत्र फर्केर मन्त्री मगरले भनिन– वाचा पूरा गर्छु

शनिबार, १७ चैत २०७४

खानेपानी मन्त्री तथा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मगरले कञ्चनपुरका मतदाता र ७ नम्बर प्रदेशले नै स्यावासी पाउने गरि काम गर्ने बताएकी छन्।

पर्यटकीय क्षेत्र खुम्बुको ठाडोकोसीमा भीषण आगोलागी

पर्यटकीय क्षेत्र खुम्बुको ठाडोकोसीमा भीषण आगोलागी

शुक्रबार, ०४ फागुन २०७४

सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने ठाडोकोसीमा भीषण आगलागी भएको छ । खुम्बु–पासाङल्हामु गाउँपालीकाको वडा नम्बर ३ मा पर्ने ठाडोकोसीमा लागेको आगलागीबाट एउटा घर पूर्णरुपमा जलेको छ भने घर छेउमा रहेको जंगलमा आगो पसेको छ।

पाटे बाघको वासस्थान बन्दै मध्यवर्ती क्षेत्र

पाटे बाघको वासस्थान बन्दै मध्यवर्ती क्षेत्र

शुक्रबार, २६ माघ २०७४

चितवनका मध्यवर्ती क्षेत्र दुर्लभ वन्यजन्तु पाटे बाघको राम्रो वासस्थान बन्दै गएको छ । चितवनको टिकौली जंगलमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो ।भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा पर्ने टिकौली जंगलस्थित जैविकमार्ग क्षेत्रमा दुर्लभ पाटे बाघलगायत वन्यजन्तु र तिनिहरुको अवस्थाबारे अध्ययन भइरहेको छ ।

राजस्व संकलनको क्षेत्र बढाउनु चुनौतीपूर्ण

राजस्व संकलनको क्षेत्र बढाउनु चुनौतीपूर्ण

मङ्गलबार, २३ माघ २०७४

गत वर्षको बजेट हेर्ने हो भने कुल राजस्व सात सय ३० अर्ब रुपैयाँ थियो । जबकी हाम्रो चालु खर्च आठ सय तीन अर्ब रुपैयाँ छ । राजस्वले चालु खर्च पूरा गर्न सकेको अवस्था छैन । घाटा बजेट छ । कर बढाउन त सकौंला । राजस्वले कुल गार्हस्थ उत्पादन (जिडिपी)मा २२.३ प्रतिशत योगदान गरेको छ ।

कल्याणकारी कोषमा थप कर रोक : निजी क्षेत्र

कल्याणकारी कोषमा थप कर रोक : निजी क्षेत्र

बुधबार, १७ माघ २०७४

कम्पनीस्तरीय कर्मचारी कल्याणकारी कोषको रकममा थप कर लगाउनेबारे सरकार र निजी क्षेत्रबीच मतभेद देखिएको छ ।

युवा संघको टोली शीतलहर प्रभावित क्षेत्र खटिने

युवा संघको टोली शीतलहर प्रभावित क्षेत्र खटिने

बुधबार, ०३ माघ २०७४

युवा संघ नेपालले शीतलहरबाट प्रभावित सिराहा, महोत्तरी र सप्तरीमा लत्ताकपडा र कम्बललगायतका सामग्री वितरण गर्न संगठनका अध्यक्ष राजीव पहारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।

राजनीतिमा धर्म, क्षेत्र र जात–जातिवाद

राजनीतिमा धर्म, क्षेत्र र जात–जातिवाद

सोमबार, ०१ माघ २०७४

यस निर्वाचनमा मधेसी तथा तराईवासीको जनसंख्याको प्रतिशतभन्दा संसद्मा उनीहरूको प्रतिनिधित्व दुई प्रतिशतले बढी देखिन्छ । दलित र मुसलमानबाट प्रतिनिधित्व गर्ने सांसदहरूको संख्या उनीहरूको जनसंख्याको प्रतिशतको आधारमा धेरै नै कम छ ।

क्षेत्र विकास कोषको रकम नबाँड्न सर्वोच्चको आदेश

क्षेत्र विकास कोषको रकम नबाँड्न सर्वोच्चको आदेश

आइतबार, ३० पुष २०७४

पूर्व सांसदले निर्वाचन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत वितरण गर्न लागेको रकम तत्काल रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ।

पर्यटकीय सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान

पर्यटकीय सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान

सोमबार, २४ पुष २०७४

सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय जाडो छल्न काठमाडौं लगायत विभिन्न जिल्ला जान थालेका छन् । केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो, पुलपुलेसा तथा दृश्यावलोकन गर्ने स्थल सुनसान बनेको छ ।

पर्यटकीय सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान

पर्यटकीय सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान

शुक्रबार, २१ पुष २०७४

सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाडौ लगायत विभिन्न जिल्लाहरुमा जान थालेका छन् ।

फुटवेयर औद्योगिक क्षेत्र स्थापना गरिँदै

फुटवेयर औद्योगिक क्षेत्र स्थापना गरिँदै

बुधबार, १९ पुष २०७४

नेपालमा व्यवस्थित रुपमा स्वदेशी जुत्ताहरुको प्रवद्र्धन गर्ने उद्देश्यसहित फुटवेयर औद्योगिक क्षेत्र स्थापना गरिने भएको छ । नेपालमा उत्पादन हुने स्वदेशी जुत्तालाई एकै छानामुनि ल्याई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिए ।

‘स्थानीय निकायपिच्छेको नीतिले शिक्षा क्षेत्र ध्वस्त हुन्छ’

‘स्थानीय निकायपिच्छेको नीतिले शिक्षा क्षेत्र ध्वस्त हुन्छ’

मङ्गलबार, ११ पुष २०७४

संघीय संरचना लागू भएसँगै विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय निकायमा पुगेपछि केही स्थानीय निकायले गैरजिम्मेवार ढंगमा अघि बढ्न थालेपछि शिक्षकहरूले आपत्ति जनाएका छन् ।

पर्यटकीय क्षेत्र लुक्लामा पक्की पुल बन्दै

पर्यटकीय क्षेत्र लुक्लामा पक्की पुल बन्दै

शनिबार, ०८ पुष २०७४

सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु–पासाङल्हमु गाउँपालिकाको लुक्लामा पुल निर्माण गरीदै छ। खुम्बु–पासाङल्हमु गाउँपालीकाको आर्थिक लगानीमा खुम्बु प्रवेश गर्ने मुख्य प्रवेश द्धारको रुपमा लिईएको लुक्ला बजारमा पुल निर्माण गरीएको हो । पुल निर्माणको लागी खुम्बु पासाङल्हमु गाउँपालीकाले बजेट छुट्याएको छ।

इलाम क्षेत्र २ मा एमाले नै पहिलो

इलाम क्षेत्र २ मा एमाले नै पहिलो

बिहिबार, २८ मङि्सर २०७४

इलाम क्षेत्र नम्बर २ को समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फको मतगणना सकिएको छ।  नतिजाअनुसार प्रतिनिधिसभातर्फ नेकपा एमाले ३० हजार ६ सय ८१ मतसहित पहिलो भएको छ भने नेपाली कांग्रेसले २४ हजार ६ सय ८६ मत ल्याएको छ । नेकपा माओवादी केन्द्रको ४ हजार २२ मत छ । क्षेत्र २ को प्रतिनिधिसभाको समानुपातिकमा ६६ हजार ५ सय मत सदर भएको छ।

चितवन क्षेत्र नं. ३ को आधा मत गणना

चितवन क्षेत्र नं. ३ को आधा मत गणना

आइतबार, २४ मङि्सर २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल उम्मेदवार रहेको चितवन क्षेत्र नं. ३ मा कुल खसेको मतमध्ये आइतबार साँझसम्म आधाभन्दा केही बढी मत गणना भएको छ । सो क्षेत्रको ४८ हजार २८९ मत गणना हुँदा दाहालले २४ हजार ९४३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेको १९ हजार ५४ मत आएको छ ।

Ncell Footer Ad