‘क्षमता’ र ‘प्रतिभा’को राजनीति

‘क्षमता’ र ‘प्रतिभा’को राजनीति

शनिबार, २१ भदौ २०७६

यतिबेला नेपालका संगीतप्रेमी माझ झुप्री भण्डारी र भारतका संगीतप्रेमी माझ रानु मण्डल चर्चामा छन्। अछामकी दृष्टिविहीन झुप्रीको कहानी र प्रतिभा...

लाइसेन्स जोगाउन तामाकोसी तेस्रोको क्षमता घटाइयो

लाइसेन्स जोगाउन तामाकोसी तेस्रोको क्षमता घटाइयो

बुधबार, १५ साउन २०७६

‘जोखिमका कारण पहिलो चरणमा यसो गरेका हौं, क्रमिक रुपमा पूर्ण क्षमतामै आयोजना सम्पन्न गर्छौं’ ...

सफल जीवनका चार अध्याय

सफल जीवनका चार अध्याय

मङ्गलबार, ०७ साउन २०७६

एप्पल कम्पनी उत्कृष्ट ब्राण्ड मध्य एक हो। यसमा कुनै संदेह छैन। यस कम्पनीप्रति आकर्षित नहुने सायदै होलान्। विश्वभरका करोडौं उपभोक्ताहरुको...

रचनात्मक क्षमता विकास गर्न ए लेभल

रचनात्मक क्षमता विकास गर्न ए लेभल

बिहिबार, १९ असार २०७६

एसइई पास गरेपछि कक्षा ११ र १२ पढ्ने कि ए लेभल वा प्राविधिक शिक्षा भन्नेबारे विगत केही वर्षयता विद्यार्थी, अभिभावक...

‘राजहाँसले जस्तै दूध र पानी छुट्ट्याउने क्षमता नेपालसँग छ’

‘राजहाँसले जस्तै दूध र पानी छुट्ट्याउने क्षमता नेपालसँग छ’

मङ्गलबार, १० असार २०७६

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इन्डोप्यासिफिक रणनीतिबारे धेरै चिन्ता लिन आवश्यक नरहेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले इन्डोप्यासिफक अमेरिकी सरकारको नीति भएकाले उसले यसलाई आफ्नो ढंगले विश्लेषण गर्ने र नेपालले आफ्नै ढंगले विश्लेषण गर्नुपर्ने बताए। ‘हामीले राजहासले जस्तै दूध र पानी छुट्ट्याउन सक्छौं। नेपालसँग त्यो क्षमता हुनुपर्छ र त्यो छ पनि। यसमा धेरै तनाव लिन आवश्यक छैन,’ प्रश्नको जवाफ दिँदै उनले भने।

आवश्यकता भन्दा आधामात्रै मल खरिद गर्न सक्ने क्षमता

आवश्यकता भन्दा आधामात्रै मल खरिद गर्न सक्ने क्षमता

आइतबार, २६ जेठ २०७६

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको दिगो विकासका लागि सरकारले किसानलाई वर्गीकरण गरेर योजना अघि सार्ने निर्णय गरेको बताएका छन्।

‘अवसर पाउँदा महिला सधैं अब्बल’

‘अवसर पाउँदा महिला सधैं अब्बल’

शुक्रबार, १७ जेठ २०७६

मौका पाएर काम गरेका महिलाहरुले आफ्नो काममा क्षमता देखाउन सफल भएको बताउँदै उनले महिलाहरुलाई सार्वजनिक क्षेत्रमा सहभागिता गराउने सन्दर्भमा नेपाल विश्वका विकसित देशभन्दा अघि रहेको प्रधानमन्त्री ओलीले दाबी गरे।

असाधारण क्षमताका धनी बालगुरु आदित्य : प्रधानमन्त्री

असाधारण क्षमताका धनी बालगुरु आदित्य : प्रधानमन्त्री

आइतबार, ०१ बैशाख २०७६

बालगुरु आदित्यले तयार पारेको खाकाको आधारमा काठमाडौंस्थित गौरीघाटमा बनाइएको शिवमन्दिरको शनिबार प्राणप्रतिष्ठा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय पुस्पकमल दाहाल र शेरबहादुर देउवाको उपस्थितिमा सो मन्दिरको प्राणप्रतिष्ठा गरिएको हो।

झुक्याउने र झुक्किनेहरू

झुक्याउने र झुक्किनेहरू

बुधबार, २७ चैत २०७५

लोकतान्त्रिक शासन व्यवस्था विधिप्रधान हुन्छ र हुनुपर्छ। विधिका आधारमा चल्ने हुनाले त्यहाँ व्यक्तिको भूमिका गौण हुन्छ। प्रभावशाली व्यक्तिहरूले आफ्ना असल निर्णय क्षमताबाट संस्थाको भूमिकालाई प्रभावकारी बनाउन सक्छन्। विधिबाट चल्ने पद्दति बसाल्न व्यक्तिभन्दा संस्थाको भूमिका ठूलो हुन्छ। त्यही विधिलाई सम्बन्धित संस्थामा क्रियाशील व्यक्तिले आफ्ना कामबाट जीवन्त तुल्याउन सक्छन्। सबै क्षेत्रमा संस्थागत संलग्नताले व्यक्तिका कमजोरीबाट आउनसक्ने समस्या समाधान हुन्छ। व्यक्तिबाट हुनसक्ने कमजोरी नियन्त्रणका निम्ति पनि संस्थागत निर्णय प्रक्रियामा जोड दिनुपर्छ। त्यसैकारण लोकतान्त्रिक शासन प्रणालीले संस्था निर्माणमा विशेष ध्यान दिनेगर्छ। लोकतन्त्रका संस्था भनेका राष्ट्रपति, प्रधानमन्त्री, संसद, न्यायालय, संवैधानिक अंग आदि हुन्।

पानीको उपलब्धता र क्षमता निर्धारणका विषय थाती

पानीको उपलब्धता र क्षमता निर्धारणका विषय थाती

शुक्रबार, १७ फागुन २०७५

पञ्चेश्वर बहुद्देश्यीय जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा रहेका विवाद टुंगो लगाउन बसेको नेपाल र भारतका विज्ञ समूहको बैठकमा केही विषयमा सहमति भए पनि प्रमुख विषयमा भने सहमति हुन सकेन।

‘आरक्षणले क्षमता विकासमा अवरोध गर्छ’

‘आरक्षणले क्षमता विकासमा अवरोध गर्छ’

शुक्रबार, १८ माघ २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आरक्षणले क्षमता विकासमा अवरोध पुर्‍याउने दाबी गरेका छन्। बिहीबार चितवनमा सुरु भएको महिला पत्रकारको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले भने, ‘महिला सशक्तीकरणका निम्ति हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रूपमा संविधानले सबै क्षेत्रमा आरक्षण व्यवस्था गरे पनि त्यसलाई प्राप्त गर्नेतिर मात्र केन्द्रित नभई आफ्नो व्यक्तित्व विकास र महत्वपूर्ण स्थान प्राप्तिमा आफूलाई योग्य बनाउनेतर्फ ध्यान केन्द्रित गर्नु जरुरी रहेको उनले भनाइ थियो।

राजविराज कारागारमा तेब्बर कैदी–बन्दी

राजविराज कारागारमा तेब्बर कैदी–बन्दी

शुक्रबार, १३ पुष २०७५

सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन्। करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताए।

प्रगति टेक्स्टायले कपडा उत्पादन क्षमता बढायो

प्रगति टेक्स्टायले कपडा उत्पादन क्षमता बढायो

बुधबार, २७ असार २०७५

मुुलुकमा करिब ९० प्रतिशत कपडा विदेशबाट आयत भैरहेको अवस्थामा यहाँको एक टेक्स्टायल(कपडा) उद्योगले करिब २७ करोड रुपैयाँ लगानी थपेर उत्पादन क्षमता बढाएको छ ।

फरक क्षमता भएकालाई गाउँपालिकाद्वारा भत्ता

फरक क्षमता भएकालाई गाउँपालिकाद्वारा भत्ता

सोमबार, २५ असार २०७५

फरक क्षमता भएका सर्वसाधारणलाई अरुण गाउँपालिकाद्वारा भत्ता प्रदान गरिएको छ।

क्षमता भन्दा चारगुणा बढी कैदी

क्षमता भन्दा चारगुणा बढी कैदी

आइतबार, २३ बैशाख २०७५

जिल्ला कारागार तेह्रथुममा क्षमता भन्दा चारगुणा बढी कैदीबन्दी राखिएपछि समस्या देखिएको छ। २५ जना पुरुष र १० जना महिलाको क्षमता रहेको कारगारमा अहिले ९८ जना कैदीबन्दी छन्।

शिक्षकले क्षमता वृद्धि गर्न नसके जागिरबाट हट्नुपर्छ : प्रधानमन्त्री

शिक्षकले क्षमता वृद्धि गर्न नसके जागिरबाट हट्नुपर्छ : प्रधानमन्त्री

बुधबार, १९ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकले क्षमता बृद्धि गर्न नसके जागिरबाट हट्नुपर्ने बताएका छन्। उनले गुणस्तरीय शिक्षा दिनका लागि शिक्षकलाई प्रविधीमा ध्यान दिन समेत सुझाव दिए।

प्रजनन क्षमता बढाउने प्रविधि विकास

प्रजनन क्षमता बढाउने प्रविधि विकास

आइतबार, १६ बैशाख २०७५

कृत्रिम गर्भाधान प्रक्रियाबाट भैंसीमा न्यून प्रजनन क्षमता हुने समयमा बाली लगाउने प्रविधिको विकास गरिएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयको सहयोगमा प्राडा भूमिनन्द देवकोटाको समूहले गरेको अनुसन्धानले उक्त प्रविधि विकास गरेको हो।

नेपाली गल्फ खेलाडी प्रतिमाको असाधारण क्षमताः टाइगर उड्स

नेपाली गल्फ खेलाडी प्रतिमाको असाधारण क्षमताः टाइगर उड्स

बुधबार, १२ बैशाख २०७५

१८ वर्षीया नेपाली गल्फ खेलाडी प्रतीमा शेर्पाको खेल जिवनमा आधारित वृत चित्र यसै साताको अन्त्यमा अमेरिकाको न्यूयोर्कमा प्रिमियर गरिएको छ। चलचित्रमा उनको गल्फ जीवनको भोगाइलाई समेटिएको छ।

बलेफी ‘ए’ विद्युत् आयोजनाको क्षमता विस्तार गरिने

बलेफी ‘ए’ विद्युत् आयोजनाको क्षमता विस्तार गरिने

शनिबार, २० माघ २०७४

निजी क्षेत्रबाट निर्माण भइरहेको १० दशमलव ६ मेगावाट क्षमताको बलेफी ‘ए’ जलविद्युत् आयोजनालाइ १८ मेगावाट क्षमतामा विस्तार गरी निर्माण गरिने भएको छ।

फोटो पत्रकारको क्षमता वृद्धिका लागि तालिम

फोटो पत्रकारको क्षमता वृद्धिका लागि तालिम

बुधबार, १७ जेठ २०७४

सूचना विभागको आयोजनामा फोटो जर्नालिस्ट क्लब नेपालले फोटो पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम सुरु गरेको छ। एक महिना अघिदेखि अनलाइनमार्फत सञ्चालन भइरहेको तालिम बुधवारबाट नेपाल पर्यटन बोर्र्डको हलमा भौतिक रुपमै शुरु भएको हो। तालिममा छापा तथा अनलाइन मिडियामा कार्यरत २५ फोटोपत्रकारको सहभागीता छ।

पूर्वाधार विकास र क्षमता विकासमा सहयोग आवश्यक

पूर्वाधार विकास र क्षमता विकासमा सहयोग आवश्यक

बिहिबार, २६ फागुन २०७३

नेपालले अन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तर परीक्षण प्रयोगशालाहरु एवं पूर्वाधार विकास र क्षमता विकासमा विकास साझेदारहरुको सहयोग आवश्यक रहेको जनाएको छ।

वृहत लगानीमा नेपाली निजी क्षेत्रकाे क्षमता प्रश्न

वृहत लगानीमा नेपाली निजी क्षेत्रकाे क्षमता प्रश्न

सोमबार, २४ माघ २०७३

मुलुकको पर्यटन क्षेत्रमा केही वर्षयता अर्बौं लगानीमा होटल निर्माणका काम भइरहेका छन् । होटल उद्योगमा मात्र पछिल्लो पटक निजी क्षेत्रबाट १ खर्ब रुपैयाँबराबरको लगानी थपिएको छ । यो तथ्यांकले निजी क्षेत्र वृहत लगानीका ठूला परियोजना सञ्चालन गर्न सक्षम देखिएको महसुस भने गराउँछ।

प्रसारण लाइनको क्षमता नहुँदा बिजुली खेर

प्रसारण लाइनको क्षमता नहुँदा बिजुली खेर

बिहिबार, २० माघ २०७३

जलविद्युत आयोजनाबाट बिजुली उत्पादन भए पनि प्रसारण लाइनको क्षमता वृद्धि नहुँदा उत्पादित बिजुली खेर जाने भएको छ। अहिले भइरहेका प्रसारण लाइनले धान्नेभन्दा बढी बिजुली उत्पादन हुन थालेपछि लाखौं मूल्यको बिजुली उपभोग गर्न नसकी खेर जाने भएको हो।

इन्धन भण्डारण क्षमता बढाउन ५७ अर्ब माग

इन्धन भण्डारण क्षमता बढाउन ५७ अर्ब माग

बुधबार, १२ माघ २०७३

नेपाल आयल निगमले तीन महिनासम्म मुलुकको माग धान्ने इन्धन अटाउने भण्डार बनाउन सरकारसँग ५७ अर्ब रुपैयाँ माग गरेको छ। तीन महिनालाई धान्ने गरी इन्धन भण्डारण गर्ने व्यवस्था मिलाउन सरकारले दिएको निर्देशन कार्यान्वयन गर्ने कदमस्वरुप निगमले सरकारसामु यस्तो प्रस्ताव पेस गरेको हो।

कमजोर खर्च क्षमता

कमजोर खर्च क्षमता

शुक्रबार, ०७ माघ २०७३

आर्थिक वर्षको आधा समयसम्ममा ११.३० प्रतिशतमात्र खर्च गरेको सरकारले बुधबार विकास खर्च वर्षान्तसम्ममा ८० प्रतिशत पुर्‍याउन समृद्ध नेपालको लागि दिगो आर्थिक विकासको तत्कालीन कार्यान्वयन कार्ययोजना जारी गरेको छ।

क्षमता बढाउँदै ग्यास उद्योग

क्षमता बढाउँदै ग्यास उद्योग

आइतबार, ०५ मङि्सर २०७३

बजारमा ग्यासको माग वृद्धि हुँदै गएपछि ग्यास उद्योगीले पनि क्षमता बढाउँदै लगेका छन्। उद्योगले पूर्वाधारसहित 'सिलिन्डर फिलिङ'को क्षमता बढाउन लागेका हुन्। इन्डियन आयल निगम (आइओसी)का विभिन्न रिफाइनरीबाट तरल ग्यास ल्याएर यहाँका प्लान्टमा भरेर बेच्दै आएका उद्योगीले लगानीसँगै बढाइरहेका छन्।

गोर्खा सैनिकले असाधारण क्षमता देखाएका छन् : मुखर्जी

गोर्खा सैनिकले असाधारण क्षमता देखाएका छन् : मुखर्जी

शुक्रबार, १९ कार्तिक २०७३

पोखरा भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल शान्ति र विकासको मार्गमा अघि बढीरहेको बताएका छन् । नेपालका यो यात्रामा भारतले सधैं साथ दिने उनले बताए।

पेट्रोलियम भण्डारण क्षमता पाँचगुणा बढाइँदै

पेट्रोलियम भण्डारण क्षमता पाँचगुणा बढाइँदै

मङ्गलबार, ०२ कार्तिक २०७३

उपभोक्तालाई सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन नेपाल आयल निगमले इन्धन भण्डारण क्षमता पाँच गुणा बढाउने तयारी गरेको छ। अहिलेको भण्डारण क्षमतालाई संरचनागत रुपमै बढाई करिब ३९ करोड लिटर पुर्‍याउने निगमको योजना कार्यान्वयन चरणमा लगिँदै छ।

गिर्दो प्रतिस्पर्धी क्षमता

गिर्दो प्रतिस्पर्धी क्षमता

सोमबार, १७ असोज २०७३

प्रतिस्पर्धी अर्थतन्त्रको विकासबिना मुलुकमा वैदेशिकमात्र होइन आन्तरिक लगानी पनि वृद्धि हुन सक्दैन। 'वर्ल्ड इकोनोमिक फोरम'ले हालै सार्वजनिक गरेको विश्वको प्रतिस्पर्धी क्षमता २०१६ ले नेपाल प्रतिस्पर्धी क्षमतावृद्धिमा दक्षिण एसियाली मुलुकमध्येको तेस्रोबाट चौथोमा झरेको देखाएको छ।

यौन क्षमता बढाउन यसाे गर्नुस्

यौन क्षमता बढाउन यसाे गर्नुस्

बुधबार, ०८ भदौ २०७३

बदाममा फ्याटी एसिड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौन हार्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौनांगमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ ।

३७ जिल्लामा ५३ हजार मेगावाट क्षमता

३७ जिल्लामा ५३ हजार मेगावाट क्षमता

सोमबार, ०६ भदौ २०७३

देश संघीतामा गएपछि विभिन्न जिल्लामा निर्माण हुने जलविद्युत आयोजनामा केन्द्र वा संघ कसको स्वामित्व हुने भन्ने विषयमा छलफल सुरु भएको छ। जलविद्युत विकासले मात्र सिंगो अर्थतन्त्रको विकास हुन सक्ने बहस भइरहँदा संघीयतामा जलविद्युत विकासबारे छलफल भएको हो।

थानकोटमा पेट्रोल भण्डार क्षमता ६० लाख लिटर पुर्याइने

थानकोटमा पेट्रोल भण्डार क्षमता ६० लाख लिटर पुर्याइने

बिहिबार, २० साउन २०७३

भारतीय कम्पनीले नेपाल आयल निगमको थानकोट डिपोमा पेट्रोल ट्यांक बनाउने ठेक्का पाएको छ । निगमले ४२ लाख लिटर मट्टीतेल राख्ने ट्यांकलाई पेट्रोलमा परिणत गर्न भारतीय ब्यांकेट एसिया कम्पनीलाई ठेक्का दिने निर्णय गरेको छ ।

राेनाल्डाेले देखाए सुपरस्टारकाे क्षमता

राेनाल्डाेले देखाए सुपरस्टारकाे क्षमता

शुक्रबार, १० असार २०७३

युरोपियन च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलअघि सबैभन्दा बढी दबाबमा सम्भवत पोर्चुगलका क्रिस्टियानो रोनाल्डो थिए । विश्व फुटबलका ठूला स्टारमध्येका एक रोनाल्डोले राम्रो खेल्दा जति तारिफ हुन्छ, त्यो भन्दा बढी आलोचना उनले खराब खेल्दा हुने गर्छ । त्यो स्वाभाविक पनि हो । गल्तीले धेरै प्रश्न जन्माउँछ ।

Ncell Footer Ad