जापान क्वार्टरफाइनलमा

जापान क्वार्टरफाइनलमा

सोमबार, २७ असोज २०७६

आयोजक राष्ट्र जापानले जारी रग्बी विश्वकपमा एकपछि अर्को अपत्यारिलो जित निकाल्ने क्रममा स्कटल्यान्डलाई स्तब्ध बनाउँदै आइतबार क्वार्टरफाइनलको यात्रा तय गरेको...

ओसाका क्वार्टरफाइनलमा

ओसाका क्वार्टरफाइनलमा

बिहिबार, ०२ असोज २०७६

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएकी ओसाकाले पहिलो खेलमा बाई पाएकी थिइन्। शीर्ष वरीयताकी ओसाकाले वेस्टर्न जापानमा भएको खेलमा १ सय...

वावरिन्का क्वार्टरफाइनलमा

वावरिन्का क्वार्टरफाइनलमा

मङ्गलबार, १७ भदौ २०७६

डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच रिटायर्ड हर्ट हुँदै युएस ओपनको तेस्रो चरणबाटै आइतबार बाहिरिँदा उनका प्रतिद्वन्द्वी स्टान वावरिन्काले सहजै क्वार्टरफाइनलमा स्थान...

न्यु समिटका दुवै टोली क्वार्टरफाइनलमा

न्यु समिटका दुवै टोली क्वार्टरफाइनलमा

सोमबार, ०९ भदौ २०७६

न्यु समिटको सिनियर ब्वाइज र गल्र्सका दुवै टोली १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

ग्रिनफिल्ड र रेडियन्ट क्वार्टरफाइनलमा

ग्रिनफिल्ड र रेडियन्ट क्वार्टरफाइनलमा

आइतबार, ०८ भदौ २०७६

ग्रिनफिल्ड र आयोजक रेडिअन्ट शनिबार सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

बौद्ध टुसाल सेमिफाइनलमा

बौद्ध टुसाल सेमिफाइनलमा

शुक्रबार, ३१ साउन २०७६

बौद्ध टुसाल क्लब प्रथम मोसेन खान स्मृति भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा बौद्धले एसएनकेसी (८८४८) लाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

बौद्ध र रूपिज क्वार्टरफाइनलमा

बौद्ध र रूपिज क्वार्टरफाइनलमा

बिहिबार, ३० साउन २०७६

आयोजक बौद्ध इन्टरनेसनल स्कुल र रूपिज इन्टरनेसनल स्कुल चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बनेपा क्वार्टरफाइनलमा

बनेपा क्वार्टरफाइनलमा

मङ्गलबार, २८ साउन २०७६

बनेपा ब्वाइज क्लब सोमबार प्रथम मोसेन खान स्मृति भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

हिमालयन र रिलायन्स क्वार्टरफाइनलमा

हिमालयन र रिलायन्स क्वार्टरफाइनलमा

मङ्गलबार, १४ साउन २०७६

हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसिए) र रिलायन्स पब्लिक सोमबार आठौं गोल्डेनपिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

ओडिसी र बिएनए क्वार्टरफाइनलमा

ओडिसी र बिएनए क्वार्टरफाइनलमा

सोमबार, १३ साउन २०७६

आठौं गोल्डेनपिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ओडिसी र बिएनए स्कुल जुनियर ब्वाइजमा क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। कपनको सरस्वतीनगरस्थित गोल्डेनपिकको कोर्टमा आइतबार भएको लिग खेलमा ओडिसीले जुगल बोर्डिङलाई २६–१० ले हराउँदा वसुन्धरा नेसनल एकेडेमी (बिएनए)ले जगत मन्दिरलाई ३५–१४ को स्कोरमा स्तब्ध बनाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन्। ओडिसीको जितमा दिलसन मगरले १० स्कोर गर्दा बिएनएका सन्देश खड्काले सर्वाधिक १२ स्कोर गरेका थिए।

सुशीलको चुनौती समाप्त

सुशीलको चुनौती समाप्त

बिहिबार, ०९ साउन २०७६

बक्सर सुशील थापा थाइल्यान्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलबाट बाहिरिएपछि नेपालको चुनौती समाप्त भएको छ। थाइल्यान्डमा च्याम्पियनसिपअन्तर्गत लाइट फ्लाइ (४९ केजी तौल) मा सुशील मलेसियाका खेलाडी मोहम्मद फुवाद बिन रिजवानसँग स्तब्ध भएपछि नेपालको चुनौती समाप्त भएको हो। मलेसियन प्रतिद्वन्द्वीविरुद्ध लगातार चुनौती प्रस्तुत गरे पनि सुशीलले अन्ततः ५–० को हारको सामना गर्न बाध्य भए। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक दीपक महर्जनले आफ्नो खेलाडीले राम्रो खेले पनि जजहरूले सही निर्णय नदिएको बताए।

पुलिस र बिबिसी क्वार्टरफाइनलमा

पुलिस र बिबिसी क्वार्टरफाइनलमा

शुक्रबार, २० असार २०७६

विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) राजधानीमा जारी ललित स्मृति कप यु–१८ च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

मोरङलाई रोक्दै एपिएफ क्वार्टरफाइनलमा

मोरङलाई रोक्दै एपिएफ क्वार्टरफाइनलमा

सोमबार, २० फागुन २०७५

मोरङ ११ लाई १–० ले पराजित गर्दै सशस्त्र प्रहरीको एपिपएफ क्लब आइतबार झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेलको पहलो हाफ गोलरहित बराबरी भएको थियो।

राजु र विजय अन्तिम आठमा

राजु र विजय अन्तिम आठमा

मङ्गलबार, २२ माघ २०७५

आयोजक किङ कम क्लबका राजु रायमाझी र विजय थापाको जोडी नवौं बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ। पुरुष युगलमा राजु र विजयको जोडीले जोरपाटी क्लबका कृष्ण थापा र कुमार विकको जोडीलाई २१–१७, २१–१८ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो।

आर्मी क्वार्टरफाइनलबाटै बाहिर

आर्मी क्वार्टरफाइनलबाटै बाहिर

मङ्गलबार, २२ माघ २०७५

भर्खरै इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकप उचालेर पोखरा आइपुगेको त्रिभुवन आर्मी क्लब छैटौं संस्करणको मनकामना केवलकार पोखरा कपको क्वार्टरफाइनलबाटै रित्तो हात फर्किएको छ। दोस्रो रोजाइको टोली उतारेको आर्मी क्यामरुनी टोलीसँग ४–१ को फराकिलो अन्तरमा पराजित भयो। सुदूरपश्चिमको खप्तड गोल्डकपमा पराजय भोगेसँगै नेपाली भूमिमा फुटबल खेल्न उत्रिएको क्यामरुनी डफिन्स क्लबले सोमबार सेमिफाइनल यात्रा तय गर्‍यो।

संकटालाई पराजित गर्दै पुलिस क्वार्टरफाइनलमा

संकटालाई पराजित गर्दै पुलिस क्वार्टरफाइनलमा

आइतबार, २० माघ २०७५

सिएमजी संकटा क्लबको चुनौतीलाई पन्छाउँदै नेपाल पुलिस क्लब मनकामना केवलकार पोखरा कपको छैटौं सस्करणमा क्वार्टरफाइनल प्रवेश गरेको छ। एक गोलले पछि परेको पुलिसले उत्कृष्ट कमब्याक गर्दै संकटामाथि २–१ गोलको नतिजाका साथ गोल्डकपको अन्तिम आठ सुरक्षित बनायो।

रुपन्देहीलाई पराजित गर्दै संकटा क्वाटरफाइनलमा

रुपन्देहीलाई पराजित गर्दै संकटा क्वाटरफाइनलमा

शनिबार, २८ पुष २०७५

सिमजी संकटाले धनगढी जारी अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको शुक्रबार क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

एपिएफ क्वार्टरफाइनलमा

एपिएफ क्वार्टरफाइनलमा

बिहिबार, ०४ असोज २०७५

विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

गण्डकी र थ्री स्टार क्वार्टरफाइनलमा

गण्डकी र थ्री स्टार क्वार्टरफाइनलमा

बुधबार, ०३ असोज २०७५

गण्डकी प्रदेश र थ्री स्टार एकेडेमी राजधानीमा जारी पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

गीताञ्जली समूहविजेता

गीताञ्जली समूहविजेता

मङ्गलबार, ०२ असोज २०७५

गीताञ्जली कलेज समूहविजेता बन्दै पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको लिगको अन्तिम खेलमा सफलता हात पार्दै तीन खेलबाट ९ अंक बनाएर गीताञ्जली  समूह ‘ए’ को विजेता बनेको हो।

क्वार्टरफाइनल पुग्ने आठ टोली

क्वार्टरफाइनल पुग्ने आठ टोली

बिहिबार, २१ असार २०७५

इङ्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गरेसँगै रूसमा जारी विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

क्वार्टरफाइनल दौडमा रहेका इंग्ल्याण्ड र कोलम्बियाको पहिलो हाफ बराबरी

क्वार्टरफाइनल दौडमा रहेका इंग्ल्याण्ड र कोलम्बियाको पहिलो हाफ बराबरी

बुधबार, २० असार २०७५

शिर्ष १६ अन्तर्गतको अन्तिम खेलमा प्रतिष्पर्धा गरिरहेका इंग्ल्याण्ड र कोलम्बियाले पहिलो हाफको खेल गोलरहित बराबरीमा टुङ्ग्याएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad