रौतहटमा ६० जनालाई क्वारेन्टाइनमा राखियो

रौतहटमा ६० जनालाई क्वारेन्टाइनमा राखियो

शनिबार, १५ चैत २०७६

रौतहटको स्थानीय सरकारहरुले निर्माण गरेको क्वारेन्टाइनमा ६० जना रहेका छन्। जिल्लाको सदरमुकाम गौर, ईशनाथ र चन्द्रपुरमा बढी मान्छे क्वारेन्टाइनमा रहेका...

चार सय जनाका लागि सेनाको क्वारेन्टाइन तयार

चार सय जनाका लागि सेनाको क्वारेन्टाइन तयार

शनिबार, १५ चैत २०७६

नेपाली सेनाले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा चार सय जना क्षमताको क्वारेन्टाइन निर्माण सम्पन्न गरेको छ। नेपाली सेनाको उत्तरपश्चिम पृतनाले खुल्लामञ्चमा...

अर्घाखाँचीमा १६ जना क्वारेन्टाइनमा

अर्घाखाँचीमा १६ जना क्वारेन्टाइनमा

शुक्रबार, १४ चैत २०७६

सन्धिखर्कको हटारीनेटामा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेको संख्या १६ पुगेको छ। सबै १६ जना भारतबाट रोजगारी गरी घरमा फर्किएका हुन्। ...

तिलामा बन्यो ५० बेडको क्वारेन्टाइन

तिलामा बन्यो ५० बेडको क्वारेन्टाइन

शुक्रबार, १४ चैत २०७६

तिला गाउँपालिकाले ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ। यहाँको सितानगर बजारमा रहेको सिता माध्यमिक विद्यालय रारालिहीमा २० बेड, त्रिवेणीमा रहेको...

रसुवामा २ सय ११ शैयाको क्वारेन्टाइन र ५५ शैयाको ‘आसोलेसन’ सञ्चालन

रसुवामा २ सय ११ शैयाको क्वारेन्टाइन र ५५ शैयाको ‘आसोलेसन’ सञ्चालन

शुक्रबार, १४ चैत २०७६

रसुवामा २ सय ११ शैयाको क्वारेन्टाइन र ५५ शैयाको आसोलेसन सञ्चालनमा आएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वारेन्टाइन र आसोलेसन सञ्चालनमा ल्याइएको हो।

भारतबाट जुम्ला भित्रिएका ३१ जना क्वारेन्टाइनमा

भारतबाट जुम्ला भित्रिएका ३१ जना क्वारेन्टाइनमा

बिहिबार, १३ चैत २०७६

जुम्लामा भारतबाट भित्रिएका ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको पातारासी गाउँपालिकामा ६ जना, हिमा गाउँपालिकामा २४ जना र चन्दननाथ नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा १ जना गरेर ३१ जनालाई क्वारेन्टलाइनमा राखिएको हो।

तेह्रथुममा २९ जना होम क्वारेन्टाइनमा

तेह्रथुममा २९ जना होम क्वारेन्टाइनमा

बिहिबार, १३ चैत २०७६

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै तेह्रथुमको म्याङ्गलुङमा जिल्लाबाहिरबाट आएका २९ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ।

भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मी कुटिए

भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मी कुटिए

बिहिबार, १३ चैत २०७६

भारतबाट आएका आफ्ना छोरालाई क्वारेन्टाइनमा राखेको भन्दै पुर्चोडी नगरपालिका–५, कुवाकोटका नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन्। भुमिराज मावि, काटै गहताडको क्वारेन्टाइनमा पसेर स्वास्थ्यकर्मीमाथि हातपात गरिएको हो।

रौतहटमा करिब पाँच सय बेड तयारीको अवस्थामा

रौतहटमा करिब पाँच सय बेड तयारीको अवस्थामा

बिहिबार, १३ चैत २०७६

जिल्ला सुरक्षा समिति रौतहटको निर्देशनमा रौतहटको विभिन्न स्थानीय तहमा करिब पाँच सय बेडको क्वारेन्टाइन तयार भएको छ। कोरोना भाइरसबाट संक्रमणको आशंका भएकालाई केही दिन सुरक्षित एक ठाउँमा राख्न तयार पारिएको क्वारेन्टाइनमध्ये कतिपय सञ्चालनमा पनि आइसकेका छन्।

उदयपुरका बेलकामा २० र चौदण्डीगढीमा २९ बेडका क्वारेन्टाइन

उदयपुरका बेलकामा २० र चौदण्डीगढीमा २९ बेडका क्वारेन्टाइन

बिहिबार, १३ चैत २०७६

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न र बचाउन उदयपुरका बिभिन्न स्थानीय तहले क्वारेन्टाइन र हेल्थ डेस्क स्थापना गरेर सञ्चालनमा ल्याएका छन्। यसैबीच बेलका नगरपालिकाले २ नं. वडा भागलपुर बान्डाँडामा २० बेडको क्वारेन्टाइन स्थापना गरेर सञ्चालनका लागि तयारी गरेको छ।

संक्रमित किशोरीसँगै आएका रुपन्देहीका ३ जनालाई क्वारेन्टाइनमा राख्न बेवास्ता

संक्रमित किशोरीसँगै आएका रुपन्देहीका ३ जनालाई क्वारेन्टाइनमा राख्न बेवास्ता

बिहिबार, १३ चैत २०७६

संक्रमित युवतीसँगै कतार एयरवेजबाट हवाइ यात्रा गरेर आएका रुपन्देहीका तीन जनालाई अहिलेसम्म क्वारेन्टाइनमा राखिएको छैन। कोरोना संक्रमणको सम्भाबित जोखीमबाट बच्न युवतीसंगै हवाइ यात्रा गरेकाहरुको पहिचान गरी क्वारेन्टाइनमा राख्न भनिए पनि रुपन्देही प्रशासनले त्यसको बेवास्ता गरेको छ।

संक्रमित युवतीसँगै कतारबाट फर्किएका खोटाङका दुई जना क्वारेन्टाइनमा

संक्रमित युवतीसँगै कतारबाट फर्किएका खोटाङका दुई जना क्वारेन्टाइनमा

बिहिबार, १३ चैत २०७६

कोरोना संक्रमित युवतीसँगै कतारबाट फर्किएका खोटाङका दुई जनाको पहिचान भएको छ। गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी युवतीसँगै यात्रा गरेका केपीलासगढी गाउँपालिका घर भएका राई थरका युवा धरानमा क्वारेन्टाइनमा बसिसकेको र जन्तेढुंगा गाउँपालिका–३ काहुलेका राई थरकै अर्का युवालाई पनि सेल्फ क्वारेन्टाइनमा राखिएको छ।

खोटाङकाे दिप्रुङमा ४० र चिसापानीमा २० शैयाको क्वारेन्टाइन

खोटाङकाे दिप्रुङमा ४० र चिसापानीमा २० शैयाको क्वारेन्टाइन

बिहिबार, १३ चैत २०७६

कोरोना भाइरसको सम्भावित जोखिम रोकथामका लागि खोटाङका अधिकांश स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरिरहेका छन्। संक्रमणको आशंका गरिएका व्यक्तिलाई राख्नका लागि हलेसी तुवाचुङ नगरपालिकाले हलेसीमा क्वारेन्टाइन स्थल निर्माण गरेको छ। हलेसीमा सञ्चालित जाम्बाला रिसोर्टले उपलब्ध गराएको हलमा नगरपालिकाले बुधबार ११ शैयाको क्वारेन्टाइन निर्माण गरेको हो।

कोरोना संक्रमित महिलासँगै विमानमा आएकालाई क्वारेन्टाइन पठाइयो

कोरोना संक्रमित महिलासँगै विमानमा आएकालाई क्वारेन्टाइन पठाइयो

बिहिबार, १३ चैत २०७६

फ्रान्सबाट नेपाल आएकी कोराना संक्रमित महिला चढेको विमानमै कतारबाट आएका पाँचथरका दुई जनालाई मोरङको टाडीमा रहेको क्वारेन्टाइनमा राख्नका लागि लगिएको छ। उनीहरुलाई घरैबाट एम्बुलेन्सले बुधबार साँझ मोरङतर्फ लगिएको हो।

रौतहटको विभिन्न क्वारेन्टाइनमा बीसजना

रौतहटको विभिन्न क्वारेन्टाइनमा बीसजना

बुधबार, १२ चैत २०७६

रौतहट जिल्लाको विभिन्न स्थानीय तहमा निर्माण गरिएको क्वारेन्टाइनमा अहिलेसम्म बीसजना निगरानीमा राखिएका छन्। जिल्ला सुरक्षा समिति रौतहटले हरेक स्थानीय तहमा अनिवार्यरुपमा क्वारेन्टाइन निर्माण गर्ने निर्देशन दिएपछि क्वारेन्टाइनको निगरानीमा रहन बुधवार साँझसम्म बीसजना पुगेका छन्।

खोटाङमा ३६ बेडको क्वारेन्टाइन तयार

खोटाङमा ३६ बेडको क्वारेन्टाइन तयार

बुधबार, १२ चैत २०७६

दिक्तेलमा ३६ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ। कोरोना भाइरसको सम्भावित जोखिमका क्रममा उपयोग गर्ने गरी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलको माटिकोरेमा रहेको कडर्बहलमा मंगलबार क्वारेन्टाइन निर्माण गरेको हो। नेपाली सेना र रेडक्रसको सहयोगमा दुई घण्टामै क्वारेन्टाइन निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए।

सिन्धुलीमा ३९ बेडको क्वारेन्टाइन तयार

सिन्धुलीमा ३९ बेडको क्वारेन्टाइन तयार

बुधबार, १२ चैत २०७६

सिन्धुलीमा क्वारेन्टाइन तयार गरिएको छ। ३९ बेडको क्वारेन्टाइन तयारी भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए। जिल्ला भू-संरक्षण कार्यालयको भवनमा यहाँको बर्दबहादुर गण, नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला अस्पतालको सहयोगमा कमलामाई नगरपालिकाले क्वारेन्टाइन तयार पारेको हो।

सौराहाका होटल क्वारेन्टाइनलाई दिइने

सौराहाका होटल क्वारेन्टाइनलाई दिइने

बुधबार, १२ चैत २०७६

पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेनटाइनमा प्रयोग गर्न दिइने व्यवसायीले जनाएका छन्।

कतार एयरवेजबाट आएका पाँच जना क्वारेन्टाइनमा

कतार एयरवेजबाट आएका पाँच जना क्वारेन्टाइनमा

बुधबार, १२ चैत २०७६

गत शुक्रबार (चैत– ७ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन्।

क्वारेन्टाइनबाट दीपक बज्राचार्यको ‘लाइभ कन्सर्ट’

क्वारेन्टाइनबाट दीपक बज्राचार्यको ‘लाइभ कन्सर्ट’

बुधबार, १२ चैत २०७६

गायक दीपक बज्राचार्य र उनको रिदम व्यान्डले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सांगीतिक प्रस्तुति दिएका छन्।

कोरोना प्रभावित देशबाट आएका २३ जना क्वारेन्टाइनमा

कोरोना प्रभावित देशबाट आएका २३ जना क्वारेन्टाइनमा

मङ्गलबार, ११ चैत २०७६

कोरोना भाइरस (कोभिड-१९) प्रभावित युएई (दुबई) र भरतको विभिन्न प्रान्तबाट दिल्ली हुँदै सिरहाको माडर नाकाबाट प्रवेश गरेका २३ जनालाई सीमामा तैनाथ सशस्त्र प्रहरीले रोकेर क्वारेन्टाइनमा राखेको छ।

रसुवाका दुई स्थानमा ६५ शैयाको क्वारेन्टाइन स्थापना

रसुवाका दुई स्थानमा ६५ शैयाको क्वारेन्टाइन स्थापना

मङ्गलबार, ११ चैत २०७६

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि जिल्लाको दुई स्थानमा क्वारेन्टाइन स्थापना भएको छ। गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे र स्याफ्रुमा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो।

शिक्षण–संस्थाका ३५ हजारभन्दा बढी सुविधायुक्त कोठा क्वारेन्टाइनलाई

शिक्षण–संस्थाका ३५ हजारभन्दा बढी सुविधायुक्त कोठा क्वारेन्टाइनलाई

मङ्गलबार, ११ चैत २०७६

कोरोना भाइरसको जोखिमबाट नेपालीलाई सुरक्षित राख्न सरकारले आइतबारदेखि नागरिकलाई अनिवार्य रूपमा घरमै क्वारेन्टाइनअनुरोध गरेलगत्तै निजी शैक्षिक संस्थाहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र उच्च शैक्षिक संस्था तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले मातहतका स्कुलहरूका ३५ हजारभन्दा बढी कक्षाकोठा र सुविधासम्पन्न भवन सरकारलाई क्वारेन्टाइनका रूपमा उपलब्ध गराउने निर्णय गरेका छन्।

क्वारेन्टाइनका लागि प्याब्सनले ६० विद्यालय उपलब्ध गराउने

क्वारेन्टाइनका लागि प्याब्सनले ६० विद्यालय उपलब्ध गराउने

सोमबार, १० चैत २०७६

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि कर्णालीका ६० वटा विद्यालयलाई क्वारेन्टाइन बनाउन प्रस्ताव गरेको छ।

क्वारेन्टाइनस्थल निर्माण र व्यवस्थापनका विषयमा पर्यटनमन्त्रीको चासो

क्वारेन्टाइनस्थल निर्माण र व्यवस्थापनका विषयमा पर्यटनमन्त्रीको चासो

सोमबार, १० चैत २०७६

सरकारले क्वारेन्टाइनस्थल निर्माण र व्यवस्थापनका विषयमा सुरक्षा निकायहरुसँग जानकारी लिइरहेको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बनेको समितिले क्वारेन्टाइनस्थ निर्माणका लागि सुरक्षा निकायहरुसँग जानकारी लिएका हुन्।

क्वारेन्टाइन बस्ने सर्तमा प्रवेश अनुमति

क्वारेन्टाइन बस्ने सर्तमा प्रवेश अनुमति

सोमबार, १० चैत २०७६

भारतको बिहारमा कोरोना फैलिएपछि खुला सीमाका कारण नेपालमा पनि संक्रमण फैलिन सक्ने भन्दै भारतीय अधिकारीको सहकार्यमा सीमा नाकाबाट हुने आउजाउमा कडाइ गरिएको हो।

घरमै क्वारेन्टाइनमा बस्न सुझाव

घरमै क्वारेन्टाइनमा बस्न सुझाव

सोमबार, १० चैत २०७६

भारतबाट भित्रिएका नेपालीलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ। एकैपटक हजारौंको संख्यामा भारतीय सीमा नाकाबाट नेपाल भित्रिएका सबैलाई घरमा पुगेपछि होम क्वारेनटाइन अर्थात् घरमै अलग्गै बस्न राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ।

वीरगन्जका उद्योगी रुगंटामा कारोना नेगेटिभ *

वीरगन्जका उद्योगी रुगंटामा कारोना नेगेटिभ *

आइतबार, ०९ चैत २०७६

भारत, बिहारको पटनास्थित ‘पटना मेडिकल कलेज अस्पताल’ (पीएमसीएच) मा उपचाररत वीरगन्जका उद्योगी शिवकुमार रुंगटाको थप कोरोना परीक्षणमा नतिजा ‘नेगेटिभ’आएको छ। यसअघि अस्पतालका चिकित्सकले उनमा कोरोनाको संक्रमण रहेको बताएका थिए। शिवकुमारका दाजु सुरेश रुगंटाले पनि वीरगन्जमा रहेका उद्योगी ब्यवसायिलाई यस्तो बताएका थिए।

खरिपाटी क्वारेन्टाइनमा ६२ जना

खरिपाटी क्वारेन्टाइनमा ६२ जना

आइतबार, ०९ चैत २०७६

भक्तपुरको खरिपाटीलाई पुनः क्वारेन्टाइन बनाइएको छ । खरिपाटी क्वारेन्टाइनमा शनिबारदेखि चार विदेशी र ५८ नेपालीलाई राखिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट उनीहरूलाई सीधै त्यहाँ लगेर राखिएको बताए।

कोरोना त्रास: पारिबाट वारि आउनेको लर्को

कोरोना त्रास: पारिबाट वारि आउनेको लर्को

आइतबार, ०९ चैत २०७६

छिमेकी मुलुकसहित विश्वभरि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि भारतका विभिन्न सहरमा मजदुरी गरिरहेका नेपाली केही दिनयता घर फर्कने क्रम बढेको छ। कैलालीको धनगढीस्थित त्रिनगर र कञ्चनपुरको महेन्द्रनगरस्थित गड्डाचौकी नाकाबाट दिनहुँ करिब १० हजार नेपाली भित्रिएकोमा शनिबार भने २० हजारभन्दा बढी भित्रिएका छन्।

ओखलढुंगाका तीन ठाउँमा क्वारेन्टाइन स्थापना

ओखलढुंगाका तीन ठाउँमा क्वारेन्टाइन स्थापना

शुक्रबार, ०७ चैत २०७६

जिल्लामा कोरोना भाइरसको संभावित संक्रमण रोक्नका लागि जिल्लाका तीन ठाउँमा क्वारेन्टाइनस्थल स्थापना गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको कोरोनाबाट हुने संभावित संक्रमणप्रति सजगता सम्बन्धी बैठकबाट तीन वटा क्वारेन्टाइनस्थल तोकिएको हो।

दीपक बज्राचार्यसहित ब्यान्ड सदस्य क्वारेन्टाइनमा

दीपक बज्राचार्यसहित ब्यान्ड सदस्य क्वारेन्टाइनमा

शुक्रबार, ०७ चैत २०७६

गायक दीपक बज्राचार्य र उनको ब्यान्ड सदस्यहरू अष्ट्रेलियाबाट नेपाल फर्किएलगत्तै क्वारेन्टाइनमा बसेका छन्। बुधबार राजधानी ओर्लिएलगत्तै दीपक बज्राचार्यसहित उनका ब्यान्ड सदस्यहरू ललितपुरस्थित एक घरमा क्वारेन्टाइनमा बसिरहेका छन्।

‘ला लिगाको सिजन पूरा हुनेमा विश्वस्त छौं’

‘ला लिगाको सिजन पूरा हुनेमा विश्वस्त छौं’

शुक्रबार, ०७ चैत २०७६

स्पेनिस ला लिगाका अध्यक्ष जाभियर टेबासले यस सिजन पूरा हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।

'क्वारेन्टाइन' मा सोनम कपुर

'क्वारेन्टाइन' मा सोनम कपुर

बिहिबार, ०६ चैत २०७६

बलिउड अभिनेत्री सोनम कपुर र उनका श्रीमान आनन्द आहुजा क्वारेन्टाइनमा बसेका छन्। श्रीमान आनन्द आहुजासँग लन्डन बस्दै आएकी उनी भारत फर्किएलगत्तै सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमार्फत क्वारेन्टाइनमा बस्न लागेको बताएका थिइन्।

अनअराइभल भिसा दिन बन्द

अनअराइभल भिसा दिन बन्द

शुक्रबार, ३० फागुन २०७६

सरकारले प्रवेस विन्दुबाट दिइने भिसा (अनअराइभल भिसा) ३० अप्रिलको लागि बन्द गरेको छ। अध्यागमन विभागले एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि यो प्रावधान लागु हुने बताएको छ।

प्रिमियर लिगमा पनि कोरोना प्रभाव

प्रिमियर लिगमा पनि कोरोना प्रभाव

बिहिबार, २९ फागुन २०७६

म्यानचेस्टर सिटीमा तय भएको आर्सनलको खेल बुधबार स्थगित भएको छ।आर्सनलका खेलाडी कोरोना भाइरसका संक्रमण क्वारेन्टाइनमा रहेपछि पहिलो पटक प्रिमियर लिगको तालिका स्थगित गर्न परेको हो।

'विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न सकिँदैन'

'विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न सकिँदैन'

बुधबार, २८ फागुन २०७६

सरकारले स्वतन्त्र रुपमा विदेश आउने सबैलाई क्वारेन्टाइनमा राख्न नसकिने बताएको छ। कोरोना भइरसका सन्दर्भमा स्वास्थ्य विज्ञ र पत्रकारहरुबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको अन्तरक्रियामा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले यस्तो बताएका हुन्।

बिपी राजमार्गमा पहिलोपटक पशु क्वारेन्टाइनको कारवाही

बिपी राजमार्गमा पहिलोपटक पशु क्वारेन्टाइनको कारवाही

सोमबार, २६ फागुन २०७६

बिपी राजमार्ग हुँदै काठमाडौं उपत्यका र बनेपामा जिउँदो ब्रोइलर कुखुरा सप्लाई गर्दै आएका सप्लायर्सलाई पशु क्वारेन्टाइन कार्यालय, काठमाडौंले क्वारेन्टाइन जाँचको प्रक्रिया पालना नगरेको भन्दै कारवाही गरेको छ।

इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

सोमबार, २६ फागुन २०७६

इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न त्यहाँको सरकारले आदेश दिएको छ। कोरोना भाइरसको संक्रमण रोक्न यो कदम चाल्न बाध्य भएको सरकारले जनाएको छ।

क्वारेन्टाइनमा रहेकालाई घर जान अनुमति

क्वारेन्टाइनमा रहेकालाई घर जान अनुमति

मङ्गलबार, २० फागुन २०७६

क्वारेन्टाइनमा राखिएकाहरुले विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेवासुविधा दिएको भन्दै सरकारलाई विशेष धन्यवाद दिए।

क्वारेन्टाइनमा कडाइ गर्न कृषि समितिको निर्देशन

क्वारेन्टाइनमा कडाइ गर्न कृषि समितिको निर्देशन

शुक्रबार, १६ फागुन २०७६

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले प्लान क्वारेन्टाइनलाई व्यवस्थित गरी किसानको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।

‘क्वारेन्टाइनमा हामी सुखी छौं’

‘क्वारेन्टाइनमा हामी सुखी छौं’

सोमबार, १२ फागुन २०७६

चीनबाट उद्वार गरेर ल्याएका नेपालीहरूको दैनिकी पढेर, खेलेर तथा घुम्दै बितेको बताइएको छ। फागुन ४ गते बिहानदेखि भक्तपुरको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखिएका नेपालीहरूले आफूहरूलाई कुनै असहज नभएको बताएका छन्।

खरिपाटी क्वारेन्टाइनः कोरोना नभएको पुष्टि

खरिपाटी क्वारेन्टाइनः कोरोना नभएको पुष्टि

बिहिबार, ०८ फागुन २०७६

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट आइतबार स्वदेश फर्काइएका नेपाली कसैमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।

चेतना अभावले सर्वसाधारणमा त्रास, स्वास्थ्य मन्त्री क्वारेन्टाइनस्थलमा

चेतना अभावले सर्वसाधारणमा त्रास, स्वास्थ्य मन्त्री क्वारेन्टाइनस्थलमा

बुधबार, ०७ फागुन २०७६

चीनमा रहेका नेपालीलाई उद्वार गरी भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएपछि यहाँका स्थानीयमा त्रास उत्पन्न भएको छ।

क्वारेन्टाइनमा राखिएकाको अवस्था सदनलाई जानकारी गराउन माग

क्वारेन्टाइनमा राखिएकाको अवस्था सदनलाई जानकारी गराउन माग

मङ्गलबार, ०६ फागुन २०७६

राष्ट्रियसभाको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार नेपाली विद्यार्थीको अवस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन्।

'नेपालको पहिलो रात आनन्दले निदाइयो, मर्नै परे पनि स्वदेशमै मरिन्छ भन्ने लाग्यो'

'नेपालको पहिलो रात आनन्दले निदाइयो, मर्नै परे पनि स्वदेशमै मरिन्छ भन्ने लाग्यो'

सोमबार, ०५ फागुन २०७६

चीनको हुवेई प्रान्तबाट उद्धार गरी नेपाल फर्काइएका नेपालीहरुले आफूहरुको नेपालको पहिलो रात ‘एक निन्द्रामै’’ बितेको बताएका छन्।

मित्र चिन्ने बेला

मित्र चिन्ने बेला

सोमबार, ०५ फागुन २०७६

नयाँ कोरोना भाइरसबाट हुने निमोनियाको संक्रमण फैलिएयता चिनियाँ र विश्वभरका मानिसप्रति उच्च जिम्मेवारीबोधका कारण चीन सरकारले संक्रमण नियन्त्रणमा विस्तृत र मिहिन तरिकाले काम गरिरहेको छ।

‘हामी सुरक्षित छौं’

‘हामी सुरक्षित छौं’

सोमबार, ०५ फागुन २०७६

चीनबाट ल्याएर क्वारेन्टाइनमा राखिएका नेपालीले आफूहरू सुरक्षित रहेको बताएका छन्।

क्वारेन्टाइनमा रहेका नेपाली भन्छन्, ' हामी सुरक्षित छौं' (तस्बिरसहित)

क्वारेन्टाइनमा रहेका नेपाली भन्छन्, ' हामी सुरक्षित छौं' (तस्बिरसहित)

आइतबार, ०४ फागुन २०७६

चीनबाट नेपाल फर्काइ क्वारेन्टाइनमा रखिएका नेपालीहरुले आफूहरु सुरक्षित भएको सुनाएका छन्। नेपाल विद्युत प्राधीकरण तालिम केन्द्र खरिपाटी भक्तपुरस्थित क्वारेन्टाइनमा रहेका उनीहरुले नेपाल पुगेपछि पनि आफूहरुले विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रि«य मापदण्ड अनुसार सेवासुविधा पाएकोमा खुशी व्यक्त गरे। नेपाल जस्तो देशले पनि आफूहरुले सोचे भन्दा बढी सेवासुविधा दिएर राखेको भन्दै नेपाल सरकारप्रति आभार प्रकट गरे।

यसरी राखिएको छ  क्वारेन्टाइनमा वुहानबाट ल्याइएका नेपालीलाई

यसरी राखिएको छ क्वारेन्टाइनमा वुहानबाट ल्याइएका नेपालीलाई

आइतबार, ०४ फागुन २०७६

कोरोना भाइरस (कोभिड–१९)को इपिसेन्टर मानिएको चीनको वुहानबाट उद्वार गरेर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ। नेपाल एयर लाइन्सको विमान आज बिहान त्रिभुवन विमानस्थलमा उत्रिएसँगै विशेषरुपमा तयार पारिएका सवारी साधानमा राखेर क्वारेन्टाइनमा पुर्‍याइयो।

Ncell Footer Ad