विश्वकप : स्पेनलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेपछि रुसमा खुसियाली

विश्वकप : स्पेनलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेपछि रुसमा खुसियाली

सोमबार, १८ असार २०७५

रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको छ। ...

अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा, एमबाप्पे बने नायक

अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा, एमबाप्पे बने नायक

शनिबार, १६ असार २०७५

संघर्षपूर्ण खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै फ्रान्स विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। ...

प्रेरणा र एनी क्वाटरफाइनलमा

प्रेरणा र एनी क्वाटरफाइनलमा

सोमबार, १७ बैशाख २०७५

प्रेरणा कोइराला र एनी माथेमा छैटौं सिटिजन्स बैंक खुला लनटेनिस प्रतियोगिताको महिला सिंगल्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्। ...

च्याम्पियन्स लिग :  रियल मड्रिड र लिभरपुल क्वाटरफाइनलमा प्रवेश

च्याम्पियन्स लिग : रियल मड्रिड र लिभरपुल क्वाटरफाइनलमा प्रवेश

बुधबार, २३ फागुन २०७४

स्पेनिस क्लव रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छ। प्रतियोगिताअन्र्तगत मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा पेरिस सेन्ट...

टोटेनह्याम एफए कपको क्वाटरफाइनलमा, फर्नान्डो लोरेन्तेको ह्याट्रिक

टोटेनह्याम एफए कपको क्वाटरफाइनलमा, फर्नान्डो लोरेन्तेको ह्याट्रिक

बिहिबार, १७ फागुन २०७४

फर्नाण्डो लोरेन्टको ह्याट्रिकको मद्दतमा तेस्रो डिभिजनको क्लब डिभिरोचडेललाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै टोटेनह्याम हट्सपर एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

हारका बाबजुत आर्सनल युरोपा लिगको प्रि क्वाटरफाइनलमा प्रवेश

हारका बाबजुत आर्सनल युरोपा लिगको प्रि क्वाटरफाइनलमा प्रवेश

शुक्रबार, ११ फागुन २०७४

इङलिस क्लब आर्सनल युरोपा लिग फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छ। प्रतियोगिताअन्तर्गत घरेलु मैदानमा बिहीबार राति सम्पन्न खेलमा स्विडेनको क्लब अस्टरसन्डसँग २–१ ले पराजित भए पनि पहिलो लेगमा हात पारेको ३–० को नतिजाले आर्सललाई अर्को चरणमा प्रवेश गरायो।

एफए कप : चेल्सी र लेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश

एफए कप : चेल्सी र लेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश

शनिबार, ०५ फागुन २०७४

चेल्सी र लेष्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

रियल मड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश

रियल मड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश

बिहिबार, २७ पुष २०७४

रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न दोस्रो लेगको खेलमा नुमान्सियासंग २–२ को बराबरी खेलेपनि समग्रमा ५–२ को जितसँगै म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

एपिएफ क्वाटरफाइनलमा

एपिएफ क्वाटरफाइनलमा

आइतबार, २३ पुष २०७४

पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै विभागीय टोली एपिएफ धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमृत र छिरी क्वाटरफाइनलमा

अमृत र छिरी क्वाटरफाइनलमा

बिहिबार, १३ पुष २०७४

पश्चिमाञ्चलका अमृत थापा मगर र मध्यमाञ्चलका छिरी लामा राखेप च्याम्पियनसिप– २०७४ अन्तर्गत १० औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकलमा बुधबार क्वार्टरफाइनल पुगेका छन् । अमृतले मध्यमाञ्चलका विजय मगरलाई ११–५, ११–३, ११–६ तथा छिरीले नेपाल प्रहरी क्लबका ज्ञानु चौधरीलाई ११–७, ११–५, ११–७ को सोझो सेटमा पराजित गरे ।

दिल्ली सेमिफाइनलमा, संकटा क्वाटरफाइनलमा

दिल्ली सेमिफाइनलमा, संकटा क्वाटरफाइनलमा

मङ्गलबार, २६ पुष २०७३

धनगढीमा जारी खप्तड गोल्डकपमा भारतको दिल्ली युनाइटेड सोमबार पोखराको सहारा फुटबल क्लबलाई ३–२ ले पराजित गर्दै सेमिफाइनल पुगेको छ। धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक क्वार्टरफाइनलको १० औं मिनेटमा दिल्लीका लागि सन्दीपले गोल गरे।

ब्राजिल क्वाटरफाइनलमा प्रवेश

ब्राजिल क्वाटरफाइनलमा प्रवेश

बिहिबार, २७ साउन २०७३

डेनमार्कलाई पराजित गर्दै आयोजक ब्राजिल रियो ओलम्पिक २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा ब्राजिले डेनमार्कलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

इङ्ल्याण्ड पराजित, आइसल्याण्ड क्वाटरफाइनलमा

इङ्ल्याण्ड पराजित, आइसल्याण्ड क्वाटरफाइनलमा

मङ्गलबार, १४ असार २०७३

फ्रान्समा जारी युरो कप २०१६ को अन्तिम प्रि-क्वाटरफाइनलमा आइसल्याण्डसँग पराजित हुँदै इङल्याण्ड बाहिरिएको छ। गएराति सम्पन्न खेलमा पहिलोपल्ट युरो कपको प्रि-क्वाटरफाइनल खेलिरहेको आइसल्ण्डले उत्कृष्ट पुनरागमन गर्दै खेल २-१ गोल अन्तरले जितेको हो।

फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा

फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा

सोमबार, १३ असार २०७३

युरोकप २०१६ अन्तर्गत अन्तिम १६ का खेलमा विजयी हुँदै आयोजक फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराति सम्पन्न पहिलो खेलमा आयोजक फ्रान्सले रिपब्लिक अफ आयरल्यायडलाई २-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

रिर्काडोको गोलमा पोर्चुगल क्वाटरफाइनलमा

रिर्काडोको गोलमा पोर्चुगल क्वाटरफाइनलमा

आइतबार, १२ असार २०७३

युरो कप २०१६ अन्तर्गत गए राती सम्पन्न प्रि–क्वाटरफाइनमा पोर्चुगलले क्रोएसियालनई १-० गोलले पराजित गर्दै पोल्याण्डसँगको भेट निश्चित गरेको हो। खेलमा अधिकांश समय बलमा नियन्त्रण लिँदै पोर्चुगलको पोस्टमा लगातार आर्क्रमण गरेको क्रोएसियाले गोल भने गर्न सकेन।

Ncell Footer Ad